बलात्कारको अभियोगमा सशस्त्रका दुई प्रहरी पक्राउ

बलात्कारको अभियोगमा सशस्त्रका दुई प्रहरी पक्राउ

आइतबार, १३ साउन २०७५

बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन्। ...

बलात्कारको आरोपमा २ पक्राउ

बलात्कारको आरोपमा २ पक्राउ

आइतबार, १७ असार २०७५

भोजपुरमा बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा रामप्रसाद राई गाउँपालिका १ बस्ने नाम परिवर्तित १४ वर्षीय...

भक्तपुरमा ६ महिनामा १३ जना बलात्कारको शिकार

भक्तपुरमा ६ महिनामा १३ जना बलात्कारको शिकार

बिहिबार, १४ असार २०७५

भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन्। ...

बलात्कारको बिगबिगी : वर्षमा ११३१

बलात्कारको बिगबिगी : वर्षमा ११३१

बुधबार, २३ जेठ २०७५

म थिएँ। घर परिवार थियो । स्वच्छ वातावरण थियो। साथीसँगीसँग मिली भविष्यको सपना कोर्न तल्लीन थियौँ। तर विधाताले भनौँ या...

घरेलु हिंसा र बलात्कारको मारमा महिला

घरेलु हिंसा र बलात्कारको मारमा महिला

बिहिबार, १० जेठ २०७५

इलाम नगरपालिका–९ का ३० वर्षका बाबुले १२ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरी जेठ ४ मा जिल्ला प्रहरी कार्यालयमा पर्यो । खोजतलास गर्दै जाँदा छोरीलाई वर्ष दिनयता पटकपटक बलात्कार गरेको मात्रै खुलेन, आफ्नो कर्तुत देखेकी ६ वर्षीया अर्की छोरीलाई समेत उनले कुटपिट गरी घाइते बनाएको पत्ता लाग्यो।

बलात्कारको दुई महिनापछि आरोपित पक्राउ

बलात्कारको दुई महिनापछि आरोपित पक्राउ

बुधबार, ०९ जेठ २०७५

महानगरीय प्रहरी परिसर भक्तपुरले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

बलात्कारको आरोपामा एक पक्राउ

बलात्कारको आरोपामा एक पक्राउ

शुक्रबार, ०७ बैशाख २०७५

बलात्कारकाे अाराेपमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नम्बर ३ का विष्णु प्रसाद शर्मालाई पक्राउ गरेको छ।

बलात्कारको सजाय पुगेन

बलात्कारको सजाय पुगेन

बिहिबार, ०६ बैशाख २०७५

बलात्कारका घटना बग्रेल्ती सुनिन्छन्। कानुुनीभाषामा बलात्कार भन्नुु जबर्जस्ती करणी हो। विनामन्जुरी, करकाप, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौनसम्पर्कलाई बलात्कार भनिन्छ।

भारतमा एकपछि अर्को बलात्कारको घटना सार्वजनिक

भारतमा एकपछि अर्को बलात्कारको घटना सार्वजनिक

सोमबार, ०३ बैशाख २०७५

एक किशोरीमाथि भएको बलात्कारको घटनामा संलग्न रहेको भन्दै भारतको सत्तारुढ दलका सांसद पक्राउ परेको केही दिनमै देशको पश्चिमी राज्य गुजरातमा आइतबार अर्की एक बालिकाको निर्ममतापूर्वक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ।

बलात्कारको बढ्दो ग्राफ, पीडक चिनजानकै बढी

बलात्कारको बढ्दो ग्राफ, पीडक चिनजानकै बढी

आइतबार, ०२ बैशाख २०७५

माघ २५ गत्ते सिरहा नगरपालिका–३ कि ११ वर्षीया बालिका छिमेकी युवकबाट बलात्कृत भईन। घर नजिकै रहेको गोठमा साँझ साढे सात बजे बस्तुभाउलाई पराल हाल्न गएकी बालिकालाई छिमेककै युवकले मुख थुनेर बलात्कार गरे।

भाजपाका सांसद विरुद्ध बलात्कारको आरोप

भाजपाका सांसद विरुद्ध बलात्कारको आरोप

बिहिबार, २९ चैत २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको छ।

नाबालिका बलात्कारको आरोपमा पक्राउ

नाबालिका बलात्कारको आरोपमा पक्राउ

बिहिबार, १५ चैत २०७४

पर्साको बहदुरमाई नगरपालिकाको भौराटारमा ९ बर्षीय नाबालिकालाई बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी मुद्दा चलाएको छ। सो नगरपालिका वडा नम्बर ५ का २० बर्षे मणीभुषण पाण्डेयले आफ्नो घरभित्र लगी बालिकासंग जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

बलात्कारको तारो बन्दै बालिका

बलात्कारको तारो बन्दै बालिका

सोमबार, २१ फागुन २०७४

बलात्कारीले जहिले पनि कुनै न कुनै रूपमा कमजोर अविभावक र कमजोर उमेर समूहका बालिकालाई तारो बनाएका देखिन्छन् । बोल्न नसक्ने, उजुरी गर्न नसक्ने, विपन्न समूहका कमजोर बालिका बलात्कारीको तारो बनेका छन्।

९ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार, अवस्था चिन्ताजनक

९ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार, अवस्था चिन्ताजनक

बिहिबार, १७ फागुन २०७४

पर्साको पटेर्वासुगौली गाउँपालिकामा ९ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन्। गाउँको उखु बारीमा स्थानीय युवाहरुको एउटा समूहले बाख्रा चराउन निस्केकी ति बालिकालाई बलात्कार गरेका थिए। घट्नामा संलग्न भएको भन्दैै प्रहरीले स्थानीय ३ जनालाई नियन्त्रणमा लिएको छ।

आमालाई पैसा दिएर बलात्कारको घटना मिलाउन खोज्दा...

आमालाई पैसा दिएर बलात्कारको घटना मिलाउन खोज्दा...

बिहिबार, १० फागुन २०७४

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

बिहिबार, १० फागुन २०७४

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।

निद्रामा बलात्कारको प्रयास

निद्रामा बलात्कारको प्रयास

मङ्गलबार, १८ पुष २०७४

राति चाँडै सुत्ने अनि बिहान सबेरै उठी घुम्न जाने एक किसिमको ‘बानी’ वा ‘रोग’का बारेमा तपाईंलाई थाहा हुन सक्छ तर कहिल्यै तपाईंले राति निद्रामा भएका बेला कोही व्यक्तिले छेउमा भएको व्यक्तिलाई ‘सेक्स’ गर्ने प्रयास गरेकोबारे सुन्नु भएको छ ? बिबिसीकी सेली अब्राहम्स भन्छिन्, एक जना महिलाले यो समस्याका कारण ठूलो दुर्घटना बेहोर्नुपर्यो । घटना यस्तो छ ।

बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

बिहिबार, ०९ कार्तिक २०७४

चितवन प्रहरीले ११ वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई समाएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एकजना ५२ वर्ष र एकजना २२ वर्षका छन्। आरोपितहरुलाई थुनामा राखेर अनुशन्धान गर्न चितवन जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

सामूहिक बलात्कारको आरोपमा पूर्वमन्त्री पक्राउ

सामूहिक बलात्कारको आरोपमा पूर्वमन्त्री पक्राउ

बिहिबार, ०३ चैत २०७३

भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक पूर्वमन्त्री सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। एक महिनादेखि प्रहरीको खोजी लिस्टमा रहेका पूर्वमन्त्री गायत्री प्रजापतिलाई उत्तर प्रदेशको राजधानी लखनऊबाट बलात्कार आरोपमा बुधबार पक्राउ गरिएको प्रहरीको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ।

बलात्कारको विरोधमा राजापुरमा प्रदर्शन

बलात्कारको विरोधमा राजापुरमा प्रदर्शन

बुधबार, १८ फागुन २०७३

पाँच दिनअगाडि आफ्नै शिक्षकले ६ वर्षीया बालिकालाई बलात्कार गरेको विरोधमा बर्दियाको राजापुरका विभिन्न विद्यालयका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।

सामूहिक बलात्कारको भिडियो खिच्ने सार्वजनिक, ४ जना फरार

सामूहिक बलात्कारको भिडियो खिच्ने सार्वजनिक, ४ जना फरार

बिहिबार, ०५ फागुन २०७३

सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ।

पुरुष बलात्कारको बेग्लै मुचुल्का

पुरुष बलात्कारको बेग्लै मुचुल्का

मङ्गलबार, ०७ मङि्सर २०७३

दुई वर्षअघि आफ्नै पुरुष कर्मचारीलाई बलात्कार गरेको आरोपमा राजधानीस्थित एक पाँचतारे होटल महाप्रबन्धक पक्राउ पर। काठमाडौं प्रहरीले अनुसन्धान त थाल्यो तर पुरुष बलात्कारको घटना उसैका लागि समेत नौलो थियो

आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि महिलाले गरिन् आत्महत्या

आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि महिलाले गरिन् आत्महत्या

शनिबार, २० कार्तिक २०७३

भारतमा एक महिलाले सामाजिक संजाल वाट्सएपमा आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

बलात्कारको आरोपमा किशाेर पक्राउ

बलात्कारको आरोपमा किशाेर पक्राउ

सोमबार, १७ असोज २०७३

एक बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–६ घलेगाउँका एक किशोरलाई प्रहरीले साेमबार पक्राउ गरेको छ।

बलात्कारको प्रयास गरेको आरोपमा एक पक्राउ

बलात्कारको प्रयास गरेको आरोपमा एक पक्राउ

आइतबार, १९ भदौ २०७३

गाउँमा रामलिला मेला लागेको मौका छोपी एक महिलालाई बालात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गडिरह्यो बलात्कारको खिल

गडिरह्यो बलात्कारको खिल

आइतबार, ०२ साउन २०७३

द्वन्द्वकालमा आफू माथि 'बलात्कार' भएको भन्दै स्थानीय शान्ति समितिमा ६ उजुरी परे। यी मध्य चार उजुरी राज्य पक्षबाट बलात्कृत भएको खुलाइएका छन् भने दुई उजुरी तत्कालीन विद्रोही पक्षका कार्यकर्ताबाट बलात्कार भएको दाबी गरिएको छ।

बलात्कारको आरोपमा झाक्री पक्राउ

बलात्कारको आरोपमा झाक्री पक्राउ

शनिबार, ०१ साउन २०७३

बीरगन्ज- बलात्कारको आरोपमा पर्सामा प्रहरीले एक जना झाँक्रीलाई पक्राउ गरेको छ। भारतमा बिहेभई हाल पर्साको जसौलीस्थित माइतामा बस्दै आएकी एक जना १८ बर्षे महिलालाई झारफुकको बाहानामा बलात्कार गरेको आरोपमा जगरनाथपुर ८ का ३८ बर्षे झाक्री हरेन्द्र राय थारुलाई पक्राउ प्रहरीले गरेको हो।

बलात्कारको घटनाबारे अनुसन्धान टोली गठन गर्न निर्देशन

बलात्कारको घटनाबारे अनुसन्धान टोली गठन गर्न निर्देशन

शुक्रबार, २४ असार २०७३

काठमाडौँ– कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको एक समूहबाट एक अपाङ्ग महिलामाथि भएको बलात्कारको घटनाका सम्बन्धमा केन्द्रीय अनुसन्धान टोली गठन गरेर थप अनुसन्धान गर्न संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

बलात्कारको भिडियो खिचेर छात्राको यौन शोषण गर्ने म्यानेजर पक्राउ

बलात्कारको भिडियो खिचेर छात्राको यौन शोषण गर्ने म्यानेजर पक्राउ

शुक्रबार, १७ असार २०७३

उत्तर प्रदेश- भारतको उत्तर प्रदेशस्थित एटा भन्ने स्थानमा १५ वर्षकी किशोरी बलात्कार गरेको आरोपमा विद्यालयका व्यवस्थापक पक्राउ परेका छन्। बलात्कारको घटना अहिलेको भने होइन अघिल्लो वर्ष २०१५ को हो। सामाजिक सञ्जालमा अहिले त्यतिबेलाको बलात्कार भिडियो भाइरल भएपछि घटना सार्वजनिक भएको हो।

Ncell Footer Ad