बलात्कारका आरोपी दुई वर्षपछि पक्राउ

बलात्कारका आरोपी दुई वर्षपछि पक्राउ

सोमबार, ०७ साउन २०७५

खोटाङमा बलात्कारका आरोपित युवक २ वर्षपछि पक्राउ परेका छन्। २०७३ सालमा महिलालाई बलात्कार गरेर फरार रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७...

उदयपुरमा बलात्कारका घटना बढ्दो

उदयपुरमा बलात्कारका घटना बढ्दो

बिहिबार, १४ असार २०७५

उदयपुरमा पछिल्लो समय बलात्कार तथा जबरजस्ती करणीका घट्ना बढ्दै गएको तथ्यांकले देखाएको छ। ...

बलात्कारका घटना बढे

बलात्कारका घटना बढे

शनिबार, ०९ असार २०७५

दाङ जिल्लामा पछिल्ल्लो ६ महिनामा ८४ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन्। यो ६ महिनामा सबैभन्दा धेरै बलात्कार तथा बलात्कार...

बलात्कारका दुई आरोपी पक्राउ

बलात्कारका दुई आरोपी पक्राउ

सोमबार, २८ जेठ २०७५

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। ...

बलात्कारका घटना बढे

बलात्कारका घटना बढे

बिहिबार, २२ चैत २०७४

बलात्कार र हत्यासम्बन्धी घटनाका खबर सार्वजनिक हुने क्रम बढिरहेको छ । कानुन र समाजले बलात्कार गर्नेलाई दण्डको भागीदार बनाए पनि मुलुकका विभिन्न भागमा यस्ता घटना बढिरहेका छन्।

बढ्दो बलात्कारका घट्ना न्यूनीकरण गर्न प्रहरीको यस्तो कार्ययोजना

बढ्दो बलात्कारका घट्ना न्यूनीकरण गर्न प्रहरीको यस्तो कार्ययोजना

बुधबार, २१ चैत २०७४

बढ्दो बलात्कार एवं महिला हिंसाका घट्ना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यौन हिंसा, बलात्कारका समस्या र निराकरणका केही उपाय

यौन हिंसा, बलात्कारका समस्या र निराकरणका केही उपाय

मङ्गलबार, २२ फागुन २०७४

यौन हिंसा, बलात्कारजस्ता समस्या पश्चिमी देशमा बढी छन् तर नेपालमा खासै छैनन् भन्ने सोचाइ थियो। नेपाली समाजमा प्राणी हत्या नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, यौन व्यभिचार नगर्ने र मद्यपान तथा लागू पदार्थ सेवन नगर्ने भन्ने शिक्षा किशोरकिशोरीलाई पहिले दिइन्थ्यो। कर्मको फलबारे पढाइन्थ्यो। नराम्रो कर्मको फल नराम्रो हुन्छ र राम्रो कर्मको फल राम्रो हुन्छ भनेर। सदियौंदेखि चल्दै आएको हाम्रो आस्था, विश्वास, संस्कृति बिर्सँदै जानाले र अहिले टेलिभिजनमा रातदिन देखाइने नकारात्मक कथा र फेसबुक जस्ता सोसल मिडियामा जेजस्तो पनि हेर्न पाइने कारणले यौन शोषण, यौन दूराचार, बलात्कार, हत्याजस्ता समस्या बढ्दै गएका छन्।

भक्तपुरमा बलात्कारका तीन घटनाका तीन आरोपी पक्राउ

भक्तपुरमा बलात्कारका तीन घटनाका तीन आरोपी पक्राउ

मङ्गलबार, २३ माघ २०७४

प्रहरीले बलात्कारको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न मितिमा भएको बलात्कारको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरेको हो।

सामूहिक बलात्कारका आरोपीहरु फरार

सामूहिक बलात्कारका आरोपीहरु फरार

बिहिबार, २३ कार्तिक २०७४

नवनिर्वाचित वडा अध्यक्षका छोरासहितकाको संलग्नतामा पर्साको सखुवा पर्सौनी गाउँपालिकामा १६ वर्षे किशोरीसँग सामूहिक बलात्कर भएको घट्नामा पर्सा प्रहरीले दुर्इ जनामाथि मुद्दा दायर गरी अनुसनधान बढाएको छ । गत १२ गते भएको घटनाका संलग्न पक्षका अाफन्तले पैसा दिएर मामिला मिलाउन लागिपरेकाे कुरा बाहिरिएको थियो ।

बलात्कारका दुई घटनामा धर्मगुरु राम रहिमलाई २० वर्ष कैद

बलात्कारका दुई घटनामा धर्मगुरु राम रहिमलाई २० वर्ष कैद

सोमबार, १२ भदौ २०७४

बलात्कारी ठहर गरिएका भारतको हरियाणका धर्मगुरू गुरूमीत राम रहिम सिंहलाई सोमबार बलत्कारका दुई घटनामा अदालतले १०-१० वर्षको जेल सजायँ सुनाएको छ।

Ncell Footer Ad