बर्खा लागेसँगै यातायात ठप्प

बर्खा लागेसँगै यातायात ठप्प

मङ्गलबार, २१ साउन २०७६

कर्णाली राजमार्गको सबैभन्दा ठूलो खण्ड दैलेखमा पर्छ। बर्खा लागेसँगै ठाउँठाउँमा बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुन्छ। ...

विष्णुको ‘बर्खा’मा अप्सना निथ्रुक्कै

आइतबार, १५ असार २०७६

लोक गायक तथा सर्जक विष्णु खत्रीको नयाँ गीत ‘बर्खा’ बजारमा आएको छ। खत्रीकै युटुब च्यानलबाट चार दिनअघि सार्वजनिक भएको गीत...

हिउँदमा विकास, बर्खामा विनाश

हिउँदमा विकास, बर्खामा विनाश

मङ्गलबार, ०७ फागुन २०७५

आफ्नो गाउँमा बाटो पुगेपछि धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका वडा नम्बर २ मा बस्ने प्रिस्किला तामाङ निकै खुसी छिन्।...

पीडित चौथो बर्खा पनि टहरोमै बस्न बाध्य

पीडित चौथो बर्खा पनि टहरोमै बस्न बाध्य

सोमबार, ०४ असार २०७५

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा अहिलेसम्म पीडितका कति घर बने भन्ने एकिन तथ्यांक सरकारी निकायसँगै छैन। पुनर्निर्माणसम्बन्धी सरकारी तथ्यांक हेर्दा ठूलो...

बर्खा नलागी बाढी नदेख्ने?

बर्खा नलागी बाढी नदेख्ने?

शुक्रबार, ११ जेठ २०७५

वनविनाश, बसोबास, पूर्वाधार निर्माण, चरिचरनजस्ता क्रियाकलापका कारण चुरे क्षेत्रको पारिस्थतिकीय प्रणालीमा प्रतिकूल असर परेको छ। जसले गर्दा तुलनात्मक रूपमा नयाँ कमलो चुरे पहाड दिनानुदिन नाङ्गो हुँदैछ, भासिँदै छ। रूखबिरुवाको अभावमा यो क्षेत्रमा मनसुनको पानी सोस्ने क्षमता पहिले जस्तो रहेन। लगातार बर्खा हुँदा पानी सञ्चित नभएर दक्षिणी भागमा हवात्तै पसारिन्छ। प्राकृतिक नदीहरूको सतह पनि चुरेबाट बगेर आउने गिटी, ढुंगा र बालुवाका कारण अग्लिएको छ। ती नदी चौडा भएका छन् । करिबकरिब खेत र नदीको सतह समान भएको छ।

बर्खा लागेसँगै सम्पर्क विच्छेद

बर्खा लागेसँगै सम्पर्क विच्छेद

शुक्रबार, १० असार २०७३

झापा– प्रत्येक बर्खामा आफ्नो देशसँगै सम्पर्कविहीन बनेर बस्न बाध्य ‘मेचीपारिको नेपाल’का नेपालीको दुःखका दिन फेरि सुरु भएका छन् । मनसुन सक्रिय बनेर सातायता लगातार झरी परिरहँदा मेचीपारिका नेपालीको भने बिजोग हुने गरेको छ ।

Ncell Footer Ad