रौतहटबाट एक ट्रक तस्करीको प्याज बरामद

रौतहटबाट एक ट्रक तस्करीको प्याज बरामद

सोमबार, ०२ मङि्सर २०७६

रौतहटमा सशस्त्र प्रहरीले एक ट्रक तस्करीको प्याज नियन्त्रणमा लिएको छ। सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा चोरी तस्रकी गरेर बाराको कचोर्बा...

अवैध रुपमा ल्याइएका ३ ट्रक खसी बोका बरामद

अवैध रुपमा ल्याइएका ३ ट्रक खसी बोका बरामद

आइतबार, ०१ मङि्सर २०७६

अवैध रुपमा ओसारपसार गर्दै गरेको खसी बोका सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा.(रा.भ.सु.)...

दुई लाख बराबरको अवैध कपडा बरामद

दुई लाख बराबरको अवैध कपडा बरामद

शनिबार, ३० कार्तिक २०७६

सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित राजदेवी मन्दिर ईलाकाबाट हिजो एपीएफ टोलीले चारीपैठारीको लत्ताकपडा बरामद गरेको छ। ...

३९ लाख भन्दा बढीको तस्करीको कपडा बरामद

३९ लाख भन्दा बढीको तस्करीको कपडा बरामद

शुक्रबार, ०८ कार्तिक २०७६

बारा प्रहरीले शुक्रबार बिहान सिम्रौनगढ नगरपालिका ११ भगवानपुको घरमा छपामारी भन्सार छली गरि नेपाल भित्र्याइएका कपडाहरु बरामत गरेको छ। ...

एक लाखको पटाका बरामद

एक लाखको पटाका बरामद

बुधबार, ०६ कार्तिक २०७६

टीकापुर नगरपालिका–९ खक्रौलास्थित सशस्त्र प्रहरीको बिओपीले १ लाख ६ हजार ७ सय ९० रुपैयाँ बराबरको पटाका बरामद गरेको छ। भारतको तिकुनीयाँबाट लुकीचोरी ल्याउँदै गरेको पटाका बिओपीको गस्ती टोलीले बरामद गरेको हो।

पटाका बरामद

पटाका बरामद

सोमबार, ०४ कार्तिक २०७६

राजविराजस्थित  नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ।

तस्करको गोदाममा प्रहरीको छापा, १३ लाख बराबरको सामान बरामद

तस्करको गोदाममा प्रहरीको छापा, १३ लाख बराबरको सामान बरामद

शनिबार, ०२ कार्तिक २०७६

शनिबार विहान लहान प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाढीबाट भारी परिमाणमा तस्करीको सामान बरामद गरेको छ।

बरामद गरिएका हतियार सार्वजनिक

बरामद गरिएका हतियार सार्वजनिक

शुक्रबार, ०१ कार्तिक २०७६

जिल्ला प्रहरी कार्यालय दाङले राजपुर गाउँपालिका–४ मुङग्रेठाबाट बिहीबार पक्राउ परेका प्रतिबन्धित नेकपाका नेताहरुको साथबाट हतियार, नगदसहित महत्वपूर्ण कागजात बरामद गरेको  जनाएको छ।

लागुऔषध कारोबारीसँग हतियार पनि भेटियो

लागुऔषध कारोबारीसँग हतियार पनि भेटियो

सोमबार, २७ असोज २०७६

धरानमा डेरा जमाएर लागुऔषध कारोबारमा संलग्न एक कारोबारीलाई ठूलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

ठूलो परिमाणमा तयारी कपडा बरामद

ठूलो परिमाणमा तयारी कपडा बरामद

शनिबार, ११ असोज २०७६

काठमाडौँको बूढानीलकण्ठबाट आज प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ। विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी १० बजे गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

लाखौंको गुट्खा बरामद

लाखौंको गुट्खा बरामद

सोमबार, ०६ असोज २०७६

पछिल्लो केही दिनयता जिल्लास्थित सशस्त्र प्रहरीले भारतीय सीमा हुँदै अवैध आयात निर्यातमा निकै कडाइ सुरु गरेको छ। सशस्त्र प्रहरीको कडाइसँगै दुई दिनयता लाखौं मूल्य बराबरको अवैध ढंगले आयात निर्यात हुँदै गरेका मालसामान एवं गाईगोरु बरामद भएका छन्।

भारततर्फ लैजाँदै गरेको मटर बरामद

भारततर्फ लैजाँदै गरेको मटर बरामद

मङ्गलबार, ३१ भदौ २०७६

हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मल्हनियामा प्रहरीले छापा मारी गएराति पहेँलो मटर (केराउ) बरामद गरेको छ।

भन्सार छलेर आयात गरिएका ६४ खसी बरामद

भन्सार छलेर आयात गरिएका ६४ खसी बरामद

शनिबार, २८ भदौ २०७६

भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा गएराति करीब १२ बजे कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

अबैध रुपमा ल्याएको कपडा बरामद

अबैध रुपमा ल्याएको कपडा बरामद

मङ्गलबार, १० भदौ २०७६

अबैध रुपमा भारतबाट ल्याइएको कपडा मोरङ प्रहरीले पक्राउ गरेको छ। सोमबार राती विराटनगर–१२ बाट ठूलो परिमाणमा कपडा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ।

भारत तस्करी हुन लागेकाे मदिरा बरामद गर्दै प्रहरी

भारत तस्करी हुन लागेकाे मदिरा बरामद गर्दै प्रहरी

मङ्गलबार, १० भदौ २०७६

बरियारपट्टी गाउँपालिका १ मा दुइ जनाको घरबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित दुई जनालाई पक्राउ गरेको छ। सीमावर्ती घरमा मदिरा भण्डार गरि भारत लैजाने तयारी गरिरहेका दिनेश चौधरी र जोगिन्द्र चौधरीलाई मदिरासहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले नागरिक न्यूजलाई जानकारी दिए।

उनन्तीस बोरा चिनी बरामद

उनन्तीस बोरा चिनी बरामद

सोमबार, ०९ भदौ २०७६

शुक्लाफाँटा नगरपालिकाको कलुवापुरबाट प्रहरीले आज भारतबाट राजश्व छलेर ल्याउँदै गरेको २९ बोरा चिनी बरामद गरेको छ। सडक छेउमा राखिएको अवस्थामा चिनीका बोरा बरामद गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए।

१ सय ४० अवैध खसीबोका प्रहरी नियन्त्रणमा

१ सय ४० अवैध खसीबोका प्रहरी नियन्त्रणमा

शनिबार, ०७ भदौ २०७६

भारतबाट अवैध रूपमा खसीबोका नेपाल भित्र्याइदैं गरेको सूचना पाएपछि शसस्त्र प्रहरीले निगरानी बढाएको थियो।

भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

मङ्गलबार, २८ साउन २०७६

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–१ खजनपुरिया टोलबाट आज भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी मोक्सारबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो।

लागुपदार्थ कारोबारमा नयाँ प्रयोग

लागुपदार्थ कारोबारमा नयाँ प्रयोग

बिहिबार, १६ साउन २०७६

गत असार १७ गते प्रहरीले राप्ती नगरपालिका–४ बाट दुई सय २० किलो गाँजा बरामद गरेको थियो। टिपरमा गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरीले टिपर र चालकलाई समेत नियन्त्रणमा लियो।

दुई थान भरुवा बन्दुक बरामद

दुई थान भरुवा बन्दुक बरामद

बुधबार, १५ साउन २०७६

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको  छ।

कलंकीमा पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार

कलंकीमा पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार

मङ्गलबार, १४ साउन २०७६

गोली प्रहार भएको कोठामा उनकी छोरी पढिरहेकी थिइन्। घटनाको बारेमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

धनकमलले ओढारमा लुकाएर राखेका थिए १६ किलो सुन

धनकमलले ओढारमा लुकाएर राखेका थिए १६ किलो सुन

बिहिबार, ०९ साउन २०७६

गोरखा प्रहरीले ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद गरेको छ। गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ। २७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन फेला परेको हो।

ओढारबाट १६ किलो सुन बरामद

ओढारबाट १६ किलो सुन बरामद

बिहिबार, ०९ साउन २०७६

गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

टेलिकमको तार चोरी गर्ने तीन पक्राउ

टेलिकमको तार चोरी गर्ने तीन पक्राउ

मङ्गलबार, २४ असार २०७६

प्रहरीले पक्राउ परेकासँग नेपाल टेलिकमको तारको १७ टुक्रा, नेपाल टेलिकमको मसिनो केबुल तार एक बोरा, दुई साइकल, तार काट्न प्रयोग हुने हेक्सोब्लेड एक थान बरामद गरेको छ।

अनुदानको मल बरामद

अनुदानको मल बरामद

बिहिबार, १९ असार २०७६

साल्ट ट्रेडिङले अनुदानमा किसानलाई उपलब्ध गराउने एग्रोभटबाट रासायनिक मल प्रहरीले बरामद गरेको छ। मधुवन नगरपालिका–५ स्थित खनाल एग्रोभेटबाट  २१ क्यून्टल रासायनिक मल बरामद भएको हो।

चितवनबाट दुई सय २० केजी गाँजा बरामद

चितवनबाट दुई सय २० केजी गाँजा बरामद

मङ्गलबार, १७ असार २०७६

प्रहरीले दुई सय २० केजी गाँजा बरामद गरेको छ। विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरमा ना४ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित दुई सय २० केजी गाँजा बरामद गरेको छ।

विप्लव समूहको ७ राउण्ड गोली र म्यागजिन बरामद

विप्लव समूहको ७ राउण्ड गोली र म्यागजिन बरामद

मङ्गलबार, १० असार २०७६

पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका १९ सान्ननीटारस्थित सडकबाट पेस्तोलमा लाग्ने ७ राउण्ड गोली र १ थान म्यागजिन फेला परेको छ। मंगलबार बिहान करिब ४ बजे अज्ञात समूह प्रहरीलाई देखेर भाग्ने क्रममा गोली र म्यागजिन झरेको हुन सक्ने अनुमान प्रहरीको छ।

बेवारिसे चिरान काठ बरामद

बेवारिसे चिरान काठ बरामद

बुधबार, ०४ असार २०७६

उदयपुरको पूर्वी भेगको बेलका नगरपालिकाबाट बुधबार बिहान बेवारिसे अवस्थामा चिरान काठ बरामद भएको छ।

अवैध सामान बरामद

अवैध सामान बरामद

शनिबार, ३२ जेठ २०७६

भन्सार छली गरेर नेपाल ल्याउदै गरिएका विभिन्न सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

अवैध सुर्ती बरामद

अवैध सुर्ती बरामद

बुधबार, २२ जेठ २०७६

राजश्व छली गरेर जिल्ला भित्र्याउँदे गरेको ठूलो परिमाणको अवैध सुर्तीजन्य पदार्थ उदयपुर प्रहरीले मंगलबार बरामद गरेको छ। आन्तरिक राजश्व कार्यालयको स्टीकर नटाँसिएको अवस्थाको साढे ४ लाख बराबरको अवैध सुर्तीजन्य पदार्थ विहान साढे ७ बजे प्रहरीले बरामद गरेको हो।

अवैध सामान बरामद

अवैध सामान बरामद

बुधबार, ०८ जेठ २०७६

बढैयाताल गाउँपालिका–७ कार्णालीपुरमा भारतबाट भन्सार छलेर ल्याएको रु ३८ हजार बराबरको सामान प्रहरीले आज बरामद गरेको छ।

दुई सातामा १४ थान हतियार बरामद

दुई सातामा १४ थान हतियार बरामद

सोमबार, ०६ जेठ २०७६

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीलाई प्रतिवन्ध लगाएसँगै सुर्खेत प्रहरीले अबैद्य हतियार संकलन अभियानलाई तिब्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक सूचनामार्फत हतियार बुझाउन दिएको एक महिने समय सकिएलगत्तै प्रहरीले गाउँगाउँबाट अबैद्य हतियार संकलन गर्न थालेको हो।

भोजपुरमा रातो हाब्रेको छाला सहित हतियार बरामद

भोजपुरमा रातो हाब्रेको छाला सहित हतियार बरामद

शुक्रबार, २४ फागुन २०७५

जिल्ला प्रहरी कार्यालयले विभिन्न वन्यजन्तुको छाला, अङ्ग र अवैध हातहतियार बरामद गरेको छ। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु रुमलाका निरकुमार भुजेलको घरमा छापा मार्दा हतियारसहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको हो।

सालको काठसहित चार पक्राउ

सालको काठसहित चार पक्राउ

मङ्गलबार, २९ माघ २०७५

अवैध सालको काठसहित इलामको चुलाचुली गाउँपालिकाबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान ५ बजेतिर सिँधुवाखोलामा काठ ओसार्दै गरेका उनीहरुलाई साइकल र काठसहित समातिएको प्रहरीले जानकारी दिएको छ।

धानको बाेरा लाेड गरिएकाे ट्रकमा तस्करीको कपडा

धानको बाेरा लाेड गरिएकाे ट्रकमा तस्करीको कपडा

मङ्गलबार, २२ माघ २०७५

पर्साको ठोरीमा प्रहरीले धानको बोरा लोड गरिएको ट्रकबाट आइतबार साँझ १९ पोका कपडा बरामद गरेको छ। उक्त कपडाको मूल्य २२ लाख रुपैयाँ पर्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ठोरी हुँदै चितवनको नारायणगढ जाँदै गरेको लु १ ख ३३१० नम्बरको ट्रक पर्साको निर्मल वस्तीबाट एक सय पाँच बोरा धान लोड गरेर हिँडेको थियो। प्रहरीले इलाका प्रहरी कार्यालय ठोरीअगाडि रोकर जाँच गर्दा १९ वटा पोकामा कपडा फेला परेको हो।

तीन सय पेटी मदिरा बरामद

तीन सय पेटी मदिरा बरामद

आइतबार, २० माघ २०७५

साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको रु दुई लाख मूल्य बराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ। माघ १८ गते बेलुका साँफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गरेको ३०० पेटी सौफी नामको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो।

अवैध काठसहित बोलेरो बरामद

अवैध काठसहित बोलेरो बरामद

बुधबार, ०९ माघ २०७५

राष्ट्रिय वनबाट तस्करी गरी सालका काँचो काठ बोलेरो गाडीमा लैजाँदै गरेको अवस्थामा डिभिजन वन कार्यालयको गस्ती टोलीले बरामद गरेको छ। चन्द्रपुर नगरपालिकाको पौराई जंगलबाट तस्करी गरी ल्याइएका काठसहित ना. ३ च ४१२८ नम्बरको बोलेरो पिकअप भ्यान मंगलबार गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

डाँका समूहले छोडेको दुई थान लोडेड पेस्तोल बरामद

डाँका समूहले छोडेको दुई थान लोडेड पेस्तोल बरामद

शुक्रबार, २७ पुष २०७५

कल्याणपुर नगरपालिका–३ इटारी गाउँमा हतियारधारी डाँका समूहले पेस्तोल देखाएर धनमाल लुटपाट गरेको छ। शुक्रबार विहान करिब १ बजेतिर हतियारधारी डाँकाहरुको समूह स्थानीय रामदेव मण्डलको घरमा प्रवेश गरि लाखौंको धनमाल डकैती गरेको हो।

कटुवा पेस्तोल र सीमा कटाउन लागेको रक्सी बरामद

कटुवा पेस्तोल र सीमा कटाउन लागेको रक्सी बरामद

मङ्गलबार, १७ पुष २०७५

प्रहरीले लुकाई छिपाई राखिएको एक थान पेस्तोल बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी सम्सीबाट खटि गएको प्रहरी टोलिले सम्सी गाउँपालिकाबाट कटुवा पेस्तोल बरामद गरेको हो।

तस्करी गरेर बिहार लैजाँदै गरेको मदिरा बरामद

तस्करी गरेर बिहार लैजाँदै गरेको मदिरा बरामद

बिहिबार, ०८ कार्तिक २०७५

नेपालबाट भारतको बिहारतर्फ तस्करी गरेर लैजाँदै गरेको मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले ढुवानीमा प्रयोग गरिएको भ्यान सहित २४ कार्टुन मदिरा बरामद गरेको हो।

अमेरिकी पेस्तोलसहित एक पक्राउ

अमेरिकी पेस्तोलसहित एक पक्राउ

बुधबार, २४ असोज २०७५

जिल्ला प्रहरी कार्यालय पर्साले अमेरिकी स्वचालित पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। दशैंतिहार विशेष सुरक्षा योजनाअन्तर्गत सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पर्टेर्वासुगौली ४ फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा २५ वर्षीय मनोज पासवानलाई स्वचालित हतियारसहित नियन्त्रणमा लिएको हो।

दाहिने शंख बरामद

दाहिने शंख बरामद

मङ्गलबार, १९ भदौ २०७५

प्रहरीले धर्म संस्कृतिको र पूजा पाठ प्रयोगमा दुर्लभ मानिने दाहिने शंख फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौले थानकोट नजिकैबाट सो शंख फेला पारी पुरातत्व विभागमा बुझाएको छ। मंगलबार दिउँसो धादिंगका दुई जना व्यक्तिहरुको साथमा फेला परेको सो शंख धार्मिक अनुष्ठानका लागि महत्वपूर्ण मानिदै आएको छ।

काँचो सालका नौ गोलीया बरामद

काँचो सालका नौ गोलीया बरामद

बुधबार, ०६ भदौ २०७५

कञ्चनपुरको दक्षिणीक्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. १ मा तीन वटा स्थानमा लुकाएर राखेको काँचो सालको काठ नेपाली सेना र शुक्लाफाँटा राष्टिय निकुञ्ज कार्यालयको गस्ती टोले बरामद गरेको छ।

१५ लाख लुटिएको नाटक गर्ने व्यक्ति रकमसहित पक्राउ

१५ लाख लुटिएको नाटक गर्ने व्यक्ति रकमसहित पक्राउ

सोमबार, ०४ भदौ २०७५

१५ लाख लुटिएको नाटक गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा क्षेत्रपाटी बस्ने अस्गर अली रहेका छन्। आइतबार दिउँसो २ बजे न्युरोडस्थित बज्रयोगिनी बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख झिकेर आफ्नो पसल क्षेत्रपार्टीतर्फ आउँदै गर्दा आफूलाई मोटरसाइकलमा आएर हतियारधारीले खुकुरी देखाएर स्वयम्भुको जंगलमा लगी रकम लुटेको भनी प्रहरीलाई खबर गरेका थिए।

१५ हजारकाे अवैध घरेलु मदिरा नष्ट

१५ हजारकाे अवैध घरेलु मदिरा नष्ट

शुक्रबार, २५ साउन २०७५

जुम्लाको हाँकु प्रहरी चौकीले अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। प्रहरी चौकी हाँकुले खलंगा हुदै नाग्म कालिकोट तर्फ जादै गरेको सवारी साधानमा विक्रिका लागि लैजादै गरेको घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको हो।

अवैध सामान बरामद

अवैध सामान बरामद

बुधबार, ०९ साउन २०७५

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ।

त्रिभुवन विमानस्थलबाट एक करोड बढीको सुन बरामद, दुई भारतीय पक्राउ

त्रिभुवन विमानस्थलबाट एक करोड बढीको सुन बरामद, दुई भारतीय पक्राउ

आइतबार, ०६ साउन २०७५

एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।  शनिबार बैंककबाट थाई एयरको टीजी३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी ८ थान सुनसहित विमानस्थलको आगमन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

आमाको हत्या आशंकामा छोरा र मलामी प्रहरी नियन्त्रणमा, शव बरामद

आमाको हत्या आशंकामा छोरा र मलामी प्रहरी नियन्त्रणमा, शव बरामद

शनिबार, ०९ असार २०७५

गोरखाको भिमसेन गाउँपालिका १ मसेल सपुङ्गेमा आमाको हत्या आशंकामा स्थानीय ३२ राजेश विश्व सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

मङ्गलबार, २९ जेठ २०७५

चितवनको भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ।

सुन तस्करी प्रकरण : आरके ज्वेलर्सबाट ३० कराेडकाे सुन बरामद (फाेटाे फिचर)

सुन तस्करी प्रकरण : आरके ज्वेलर्सबाट ३० कराेडकाे सुन बरामद (फाेटाे फिचर)

सोमबार, २८ जेठ २०७५

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले आरके ज्वेलर्सबाट ३० करोड बराबरको सुन बरामद गरेको छ।

Ncell Footer Ad