विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमको पहिलो हाफ बराबरीमा सकियो

विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमको पहिलो हाफ बराबरीमा सकियो

बुधबार, २७ असार २०७५

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा जारी...

पहिलाे हाफमा अायाेजक रुस बराबरीमा राेकियाे

पहिलाे हाफमा अायाेजक रुस बराबरीमा राेकियाे

आइतबार, २४ असार २०७५

क्वार्टरफाइनल अन्तर्गतको अन्तिम खेलमा आयोजक रुसले पहिलो हाफको खेलमा क्रोएसियासँग १-१ को बराबरी खेलेको छ। ...

जापान र बेल्जियमको पहिलो हाफ गोलरहित बराबरीमा

जापान र बेल्जियमको पहिलो हाफ गोलरहित बराबरीमा

मङ्गलबार, १९ असार २०७५

विश्वकप फुटबलको शिर्ष १६ मा भिडिरहेका जापान र बेल्जियमले पहिलो हाफको खेल गोररहित बराबरीमा टुङ्ग्याएका छन्। ...

विश्वकप फुटबल : स्पेन र रूसको पहिलो हाफ एक–एकको बराबरीमा

विश्वकप फुटबल : स्पेन र रूसको पहिलो हाफ एक–एकको बराबरीमा

आइतबार, १७ असार २०७५

विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूसले पहिलो हाफमा स्पेनलाई एक–एकको बराबरीमा रोकेको छ। ...

विश्वकप फुटबल : फ्रान्स र अर्जेन्टिनाको पहिलो हाफ १–१ को बराबरीमा

विश्वकप फुटबल : फ्रान्स र अर्जेन्टिनाको पहिलो हाफ १–१ को बराबरीमा

शनिबार, १६ असार २०७५

विश्वकप फुटबलको पहिलो प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना र फ्रान्सको खेल जारी छ। कजान एरिना रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका छन्।

कोलम्बिया र सेनेगल पहिलो हाफमा बराबरीमा रोकिए

कोलम्बिया र सेनेगल पहिलो हाफमा बराबरीमा रोकिए

बिहिबार, १४ असार २०७५

रूसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले समूह एच का कोलम्बिया र सेनेगलको खेल जारी छ।

सोमरको आत्मघाती गोलमा स्विट्जरल्याण्ड बराबरीमा रोकियो

सोमरको आत्मघाती गोलमा स्विट्जरल्याण्ड बराबरीमा रोकियो

बिहिबार, १४ असार २०७५

स्विट्जरल्याण्ड समूह ई को उपविजेता बन्दै नकआउट चरण (शिर्ष १६) पुगेको छ।

जर्मनी र दक्षिण कोरियाको पहिलो हाफ बराबरीमा

जर्मनी र दक्षिण कोरियाको पहिलो हाफ बराबरीमा

बुधबार, १३ असार २०७५

विश्वकप फुटबलको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अहिले समूह एफका जर्मनी र दक्षिण कोरियाको खेल जारी छ। कजान एरिना रंगशालमा भइरहेको खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

डेनमार्कलाई बराबरीमा रोक्दै फ्रान्स समूह ‘सी’ को विजेता

डेनमार्कलाई बराबरीमा रोक्दै फ्रान्स समूह ‘सी’ को विजेता

मङ्गलबार, १२ असार २०७५

डेनमार्कलाई गोलरहित बराबरीमा रोक्दै फ्रान्स रूसमा जारी विश्वकप फुटबलको समूह ‘सी’ को विजेता बन्न सफल भएको छ।

विश्वकप फुटबल : फ्रान्स र डेनमार्कको पहिलो हाफ बराबरीमा

विश्वकप फुटबल : फ्रान्स र डेनमार्कको पहिलो हाफ बराबरीमा

मङ्गलबार, १२ असार २०७५

रूसमा जारी विश्वकप फुटबलमा समूह ‘सी’ मा रहेका फ्रान्स र डेनमार्कको खेल जारी छ। समूह चरण पहिलो राउन्ड अन्तर्गत लुज्निकी रंगशाला मस्कोमा भइरहेकोे खेलको पहिलो हाप सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्।

जापान र सेनेगलको खेल बराबरीमा सकियो, दुवै टोलीको सम्भावना जिवितै

जापान र सेनेगलको खेल बराबरीमा सकियो, दुवै टोलीको सम्भावना जिवितै

आइतबार, १० असार २०७५

विश्वकप फुटबलमा समूह एफका जापान र सेनेगलको खेल बराबरीमा सकिएको छ। रसियाको इकाटेरिनबर्ग रंगशालामा सम्पन्न आइतबारको दोस्रो खेलमा दुवै टोलीले २–२ को बराबरी खेल्दै अंक बाडेका छन्।

डेनमार्कसँग बराबरीमा रोकिँदा अष्ट्रेलियाको अघिल्लो चरण यात्रा कठिन

डेनमार्कसँग बराबरीमा रोकिँदा अष्ट्रेलियाको अघिल्लो चरण यात्रा कठिन

बिहिबार, ०७ असार २०७५

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा डेनमार्क र अष्ट्रेलियाले बराबरीमा चित्त बुझाएका छन्।

पाएका अवसरलार्इ सदुपयाेग गर्न चुक्दा पहिलाे हाफमा  इङ्गल्याण्ड ट्युनिसीयासँग बराबरीमा

पाएका अवसरलार्इ सदुपयाेग गर्न चुक्दा पहिलाे हाफमा इङ्गल्याण्ड ट्युनिसीयासँग बराबरीमा

मङ्गलबार, ०५ असार २०७५

विश्वकप फुलबलको समुह जि अन्तर्गत अहिले इङ्गल्याण्ड र ट्युनिसीयाबीच भइरहेको खेलको पहिलो हाफ सकिएको छ। खेल मध्य समय सम्म आईपुग्दा दुवै टोलीले एक एकको बराबरी खेलेका छन्।

स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो (फोटो फिचर)

स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो (फोटो फिचर)

सोमबार, ०४ असार २०७५

पाँच पटकको विश्व विजेता ब्राजिल  समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ।

स्विजरल्याण्डकाे सु:खद सुरुवात, ब्राजिल बराबरीमा राेकियाे

स्विजरल्याण्डकाे सु:खद सुरुवात, ब्राजिल बराबरीमा राेकियाे

सोमबार, ०४ असार २०७५

पाँच पटकको विश्व विजेता ब्राजिल समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ।

मेस्सी पेनाल्टीमा चुक्दा अर्जेन्टिना बराबरीमा चित्त बुझाउन बाध्य

मेस्सी पेनाल्टीमा चुक्दा अर्जेन्टिना बराबरीमा चित्त बुझाउन बाध्य

शनिबार, ०२ असार २०७५

स्ट्राइकर लियोनल मेस्सी पेनाल्टीमा चुक्दा २१ औं संस्करणको विश्वकप फुटबलमा अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको छ।

स्पेन र पाेर्चुगल बराबरीमा राेकिए,राेनाल्डाेकाे ह्याट्रिक (फाेटाे फिचर)

स्पेन र पाेर्चुगल बराबरीमा राेकिए,राेनाल्डाेकाे ह्याट्रिक (फाेटाे फिचर)

शनिबार, ०२ असार २०७५

समुह बी अन्तर्गत अाज सम्पन्न स्पेन र पाेर्चुगलबीचकाे खेल तिनतिन गाेलकाे बराबरीमा सकिएकाे छ । रसिया स्थित फिस्ट स्टेडियम साेचीमा भएकाे खेलमा पाेर्चुगलकालागी राेनाल्डाेले ह्याट्रिक गरे भने स्पेनका लागी डियगाे काेस्टाले दुइ तथा नाचाेले एक गाेल गरे।

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

शनिबार, ०२ असार २०७५

स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोकेको छ। रुसको फिस्ट ओलम्पिक रंगशाला सोचीमा शुक्रबार राती सम्पन्न खेलमा पोर्चुगलका रोनाल्डोले खेलको ४, ४४ र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

मैत्रीपूर्ण फुटबलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा रोकियो

मैत्रीपूर्ण फुटबलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा रोकियो

आइतबार, २० जेठ २०७५

विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा साबिक विजेता जर्मनी अष्ट्रियासँग २–१ ले पराजित भएको छ।

सालाह चुक्दा लिभरपुल बराबरीमा

सालाह चुक्दा लिभरपुल बराबरीमा

आइतबार, १६ बैशाख २०७५

इङलिस प्रिमियर लिगको शीर्ष गोलकर्ता मोहम्मद सालाहले पाएको सुनौलो गोलको अवसरमा चुकेपछि लिभरपुल शनिबार इङलिस प्रिमियर लिगमा कमजोर प्रतिद्वन्द्वी स्टोक सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ।

युरोपा लिगः घरेलु मैदानमा आर्सनल बराबरीमा रोकियो

युरोपा लिगः घरेलु मैदानमा आर्सनल बराबरीमा रोकियो

शुक्रबार, १४ बैशाख २०७५

युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका छन्।

प्रिमियर लिगः लिभरपुल बराबरीमा

प्रिमियर लिगः लिभरपुल बराबरीमा

आइतबार, ०९ बैशाख २०७५

अन्तिम १८ मिनेट सम्हालिन नसक्दा लिभरपुल शनिबार अीन्तम स्थानको वेस्ट ब्रोमसँग २–२ को बराबरीमा रोकिएको छ।

ला लिगाः रियल मड्रिड बराबरीमा राेकियाे

ला लिगाः रियल मड्रिड बराबरीमा राेकियाे

बिहिबार, ०६ बैशाख २०७५

स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा गरेको गोलको मद्दतमा रियल मड्रिड स्पेनीस ला लिगा फुटबलमा पराजित हुनबाट जोगिएको छ।

राेनाल्डाेकाे रियल बराबरीमा राेकियाे

राेनाल्डाेकाे रियल बराबरीमा राेकियाे

सोमबार, २६ चैत २०७४

स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बी बराबरीमा सकिएको छ। आइतबार राति सम्पन्न खेलमा साविक रियल मड्रिड र एथ्लेटिको मड्रिडको खेल एक–एक गोलको बराबरीमा सकिएको हो।

बेलकाे दुई गाेलमा रियल मड्रिड विजयी,बार्सिलोना बराबरीमा रोकियो

बेलकाे दुई गाेलमा रियल मड्रिड विजयी,बार्सिलोना बराबरीमा रोकियो

आइतबार, १८ चैत २०७४

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको दिन शीर्ष स्थानको बार्सिलोना भने सेभियासँग बराबरीमा रोकिएको छ।

ला लिगा : बार्सिलोना लास पाल्मससँग बराबरीमा रोकियो

ला लिगा : बार्सिलोना लास पाल्मससँग बराबरीमा रोकियो

शुक्रबार, १८ फागुन २०७४

स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोना १८ औं स्थानको लास पाल्मससँग बराबरीमा रोकिएको छ। बिहीबार राति लास पाल्मसको मैदानमा भएको खेलमा दुबै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो, शख्तरको संघर्षपूर्ण जित

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो, शख्तरको संघर्षपूर्ण जित

बिहिबार, १० फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभिया र इङलिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएका छन्। प्रतियोगिताअन्तर्गत बुधबार राति सेभियाको मैदानमा भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

म्यानचेष्टर सिटीकोे फराकिलो जित, युभेन्टस र टोटनह्याम बराबरीमा

म्यानचेष्टर सिटीकोे फराकिलो जित, युभेन्टस र टोटनह्याम बराबरीमा

बुधबार, ०२ फागुन २०७४

च्याम्पियन्स लिग फुटबल प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङलिस क्लब म्यानचेष्टर सिटीले स्वीटजरल्याण्डको एफसी बाजललाई पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा सिटीले उसैको मैदानमा बाजललाई ४–० को फराकिलो गोलअन्तरले हराएको हो।

रियल मड्रिड विजयी, बार्सिलेना बराबरीमा रोकियो

रियल मड्रिड विजयी, बार्सिलेना बराबरीमा रोकियो

शुक्रबार, २१ पुष २०७४

स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ ।

आर्सनल र लिभरपुल बराबरीमा रोकिए

आर्सनल र लिभरपुल बराबरीमा रोकिए

शनिबार, ०८ पुष २०७४

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले  बराबरीमा खेलेका छन । लिग अन्तर्गत शुक्रवार राति सम्पन्न एक मात्र रोमाञ्चक खेलमा दुवै टोलीले ३/३ को बराबरी खेल्दै अंक बाडेका छन् ।

नेपाल र फिलिपिन्सकाे खेल गोलरहित बराबरीमा सकियाे

नेपाल र फिलिपिन्सकाे खेल गोलरहित बराबरीमा सकियाे

मङ्गलबार, २८ कार्तिक २०७४

सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणमा नेपालले फिलिपिन्ससँग गाेलरहित बराबरी खेल खेलेकाे छ । मंगलबार एन्फा कम्पेल्स्मा सम्पन्न छनाेट चरणकाे खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

स्वारेजको गोलले बार्सिलोना बराबरीमा

स्वारेजको गोलले बार्सिलोना बराबरीमा

सोमबार, ३० असोज २०७४

स्टाइकर लुइस स्वारेजले गरेको गोलमा शनिबार बार्सिलोना एट्लेटिको मड्रिडसँग हारको संघारबाट जोगिएको छ। स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति  सम्पन्न खेलको २१औं मिनेटमा साउल निग्युजले गरेको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । तर खेल सकिन ८ मिनेट बाँकी छँदा स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएपछि एट्लेटिको अंक बाँड्न बाध्य भएको थियो।

यमनलाई गोल रहित बराबरीमा रोक्दै नेपालले अंक जोड्यो

यमनलाई गोल रहित बराबरीमा रोक्दै नेपालले अंक जोड्यो

मङ्गलबार, ३० जेठ २०७४

एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गतको खेलमा नेपालले यमनलाई गोल रहित बराबरीमा रोकेको छ।

तेस्रो टेस्ट बराबरीमा

तेस्रो टेस्ट बराबरीमा

मङ्गलबार, ०८ चैत २०७३

पिटर ह्यान्सकोम्ब र शन मार्सको अर्धशतकप्रेरित अस्ट्रेलियाले सोमबार भारतविरुद्धको तेस्रो टेस्ट बराबरीमा टुंग्याएको छ। यस बराबरीसँगै ४ टेस्टको शंृखला १–१ को बराबरीमा रहेको छ। अब शंृखलाको विजेता चौथो टेस्टले मात्र निर्धारण गर्ने भएको छ।

विश्वकप छनौट खेलः इटाली र स्पेन विजयी वेल्स बराबरीमा रोकियो

विश्वकप छनौट खेलः इटाली र स्पेन विजयी वेल्स बराबरीमा रोकियो

आइतबार, २८ कार्तिक २०७३

विश्वकप छनोट चरण अन्तर्गत शनिबार राति सम्पन्न खेलमा इटाली र स्पेन विजयी हुँदा वेल्स भने बराबरीमा रोकिएको छ । विश्वकपको युरोपियन छनोट चरणको समूह जी अन्र्तगतको खेलमा इटालीले लिकटेन्स्टाइनलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

नेपाल र टिमोर लेस्टेबीचको खेल गोल रहित बराबरीमा सकियो

नेपाल र टिमोर लेस्टेबीचको खेल गोल रहित बराबरीमा सकियो

शनिबार, २० कार्तिक २०७३

गोल रहित बराबरी खेल्दै नेपालले एएफसी सोलिडारिटी कपको यात्रा सुरु गरेको छ। मलेसियाको कुचिङमा जारी प्रतियोगितामा शनिबार साँझ भएको खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो। अब नेपालले समूहको अन्तिम खेल ब्रुनाईसँग मंगलबार खेल्नेछ ।

बेलको  कीर्तिमानी गोलका बाबजुद रियल मड्रिड बराबरीमा

बेलको कीर्तिमानी गोलका बाबजुद रियल मड्रिड बराबरीमा

बिहिबार, १८ कार्तिक २०७३

च्यम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र प्रिमियर लिग विजेता टोली लेस्टर सिटी आ–आफ्नो खेलमा बराबरीमा रोकिएका छन्।

चेल्सी र आर्सनल विजयी, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

चेल्सी र आर्सनल विजयी, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

आइतबार, ३० असोज २०७३

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सी र आर्सनलले जित हात पार्दा म्यानचेस्टर सिटी भने बराबरीमा रोकिएको छ। शनिबार चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीमाथि ३-० को सहज जित हात पारेको छ।

स्पेन र इटाली बराबरीमा रोकिए

स्पेन र इटाली बराबरीमा रोकिए

शुक्रबार, २१ असोज २०७३

विश्वकप २०१८ को छनोट चरणका खेलमा इटाली र स्पेनले बराबरी खेलेका छन्। इटालीको टुरिनमा बिहीबार राति सम्पन्न खेलको पहिलोहाफ गोलहित बराबरीमा सकिएको थियो। खेलको ५५औं मिनेटमा स्पेनका भिटोलेले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए।

रियल मड्रिड बराबरीमा रोकिदाँ  बार्सिलोना  पराजित

रियल मड्रिड बराबरीमा रोकिदाँ बार्सिलोना पराजित

सोमबार, १७ असोज २०७३

स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल मड्रिड एभरसँग बराबरीमा रोकिँदा बार्सिलोना भने सेल्टा भिगोसँग पराजित भएको छ।

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, आर्सनल  र बार्सिलोना विजयी

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, आर्सनल र बार्सिलोना विजयी

बिहिबार, १३ असोज २०७३

युरोपियन च्याम्पियन्स् लिग युइएफ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेसटर सिटी बराबरीमा रोकिँदा आर्सनल र बार्सिलोना भने विजयी भएका छन्।

रियल मड्रिड बराबरीमा रोकियो, लेस्टरको लगातार दोस्रो जित

रियल मड्रिड बराबरीमा रोकियो, लेस्टरको लगातार दोस्रो जित

बुधबार, १२ असोज २०७३

युरोपियन च्याम्पियन्स् लिग युइएफए अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड बराबरीमा रोकिँदा प्रिमियर लिग विजेता लेस्टर सिटीले भने लगातार दोस्रो जित हात पारेको छ।

बार्सिलोना विजयीहुदाँ रियल मड्रिड बराबरीमा रोकियो

बार्सिलोना विजयीहुदाँ रियल मड्रिड बराबरीमा रोकियो

आइतबार, ०९ असोज २०७३

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले जित हात पार्दा रियल मड्रिड भने बराबरीमा रोकिएको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले स्र्पोटिङ गिजोनलाई ५–० गोल अन्तरले पराजित गरेको हो। उसको जितमा नेइमारले दुई गोल गर्दा लुईस स्वारेज, राफिन्हो र आन्द्रे तुआनले समान एक एक गोल गरेका थिए।

रियल  र बार्सिलोना दुवै बराबरीमा रोकिए

रियल र बार्सिलोना दुवै बराबरीमा रोकिए

बिहिबार, ०६ असोज २०७३

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिड भिल्लारियल तथा बार्सिलोना एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएका छन्।

चेल्सी स्वान्सी सिटीसँग बराबरीमा रोकियो

चेल्सी स्वान्सी सिटीसँग बराबरीमा रोकियो

सोमबार, २७ भदौ २०७३

इङलिस प्रिमियर लिग अन्र्तगत आइतबार राति सम्पन्न खेलमा चेल्सी स्वान्सी सिटीसँग बराबरीमा रोकिएको छ। आइतबार सम्पन्न खेलमा चेल्सी स्वान्सी सिटीसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

ब्राजिल र उरुग्वे विजयी, अर्जेन्टिना बराबरीमा रोकियो

ब्राजिल र उरुग्वे विजयी, अर्जेन्टिना बराबरीमा रोकियो

बुधबार, २२ भदौ २०७३

विश्वकप छनोट चरणअन्तर्गत मंगलबार राति सम्पन्न खेलहरुमा ब्राजिल र उरुग्वेले जित हात पार्दा अर्जेन्टिना भने बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलहरुमा ब्राजिले कोलम्बीयालाई तथा उरुग्वेले पाराग्वेलाई पराजित गर्दा अर्जेन्टिना भने भेनेन्जुएलासँग बराबरीमा रोकिएको छ।

क्रोसको गोलमा रियल मड्रिड विजयी, एथलेटेको मड्रिड फेरि बराबरीमा रोकियो

क्रोसको गोलमा रियल मड्रिड विजयी, एथलेटेको मड्रिड फेरि बराबरीमा रोकियो

आइतबार, १२ भदौ २०७३

स्पनेनिस ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई पराजित गर्दा एथलेटेको मड्रिड भने लिगानीससँग बराबरीमा रोकिएको छ ।

आयोजक ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना पोर्चुगलसँग स्तब्ध

आयोजक ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना पोर्चुगलसँग स्तब्ध

शुक्रबार, २१ साउन २०७३

रियो दि जेनेरियो— रियो ओलम्पिक —२०१६ को औपचारिक उद्घाटन समारोहभन्दा एक दिनअघिबाट सुरु भएको पुरुष फुटबलको पहिलो खेलमा आयोजक ब्राजिल दक्षिण अफ्रिकासँग बराबरीमा रोकींदा अर्जेन्टिना भने पोर्चुगलसँग पराजित भएको छ।

महर्जनको क्लब बराबरीमा

महर्जनको क्लब बराबरीमा

सोमबार, १७ साउन २०७३

बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा लगातार दोस्रो बराबरी खेलेको छ। नेपाली प्रशिक्षक महर्जनको टोली ब्रदर्श युनियनले बिजेएमसीसँग शनिबार राती १–१ को बराबरीमा रोकेको थियो।

रोनाल्डो पेनाल्टीमा चुक्दा पोर्चुगल बराबरीमा रोकियो

रोनाल्डो पेनाल्टीमा चुक्दा पोर्चुगल बराबरीमा रोकियो

आइतबार, ०५ असार २०७३

काठमाडौं- युरो कपअन्तर्गत गएराति सम्पन्न खेलहरुमा बेल्जियमले जित हात पार्दा पोर्चुगल र अस्ट्रिया तथा हंगेरी र आइसल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा बेल्जियमले आयरल्याण्डलाई ३-० गोलले पराजित गर्दै नकआउट चरणमा पुग्ने आशा जिवितै राखेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad