प्रहरीको असावधानीले धनुषामा बम विस्फोट

प्रहरीको असावधानीले धनुषामा बम विस्फोट

आइतबार, २९ मङि्सर २०७६

पति राजेश्वलाई विस्फोटमा गुमाएकी मिथिला (अञ्जु) अर्धचेत अवस्थामा छिन्। बेलाबेलामा होसमा आउँदा उनी अञ्जलीको पापा (राजेश साह) लाई ल्याइदिनु भन्दै...

बग्दादमा तीन बम विस्फोट: ६ को मृत्यु, १७ घाइते

बग्दादमा तीन बम विस्फोट: ६ को मृत्यु, १७ घाइते

बुधबार, ११ मङि्सर २०७६

इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको...

पाेखरामा नेकपाकाे सभा चलिरहेकाे स्थान नजिकै बम विस्फाेट

पाेखरामा नेकपाकाे सभा चलिरहेकाे स्थान नजिकै बम विस्फाेट

बुधबार, ११ मङि्सर २०७६

पोखरामा बम विस्फोट भएको छ ।प्रहरीका अनुसार नयाँ बजारमा बम विस्फोट भएको हो । कास्की–२ को उप–निर्वाचनका लागि सत्तारुढ नेपाल...

प्रहरी सम्पर्कमा घाइते

प्रहरी सम्पर्कमा घाइते

आइतबार, ०३ कार्तिक २०७६

बम विस्फोटमा सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताएको छ। ...

गुपचुप पार्न खोजिएको रौतहट घटना, यसाे भन्छन् पीडित

गुपचुप पार्न खोजिएको रौतहट घटना, यसाे भन्छन् पीडित

बिहिबार, ३० असोज २०७६

बम विस्फोटका क्रममा २२ जनाको ज्यान गएको र घटना गुपचुप पार्न घटनास्थलमा प्रमाण नष्ट गरिएको थियो भने अध्ययनका लागि पुगेका मानवअधिकारकर्मीलाई समेत आक्रमणको प्रयास गरिएको थियो।

यसरी परे आफताब कानुनको फन्दामा

यसरी परे आफताब कानुनको फन्दामा

मङ्गलबार, २८ असोज २०७६

बम विस्फोटमा घटनास्थलमै दुईजनाको मृत्यु भएको र अन्य थुप्रै मानिस घाइते भएकोमा घाइतेमध्ये ६ जनालाई जिउँदै जलाएको आरोप आफताबमाथि लागेको छ।

षडानन्द नगरपालिकामा बम विस्फोट

षडानन्द नगरपालिकामा बम विस्फोट

शुक्रबार, ०३ असोज २०७६

षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो।

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट

शुक्रबार, ०३ असोज २०७६

नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ। राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए।

मोटरसाइकल बम विस्फोटमा परी चारको मृत्यु तीस घाइते

मोटरसाइकल बम विस्फोटमा परी चारको मृत्यु तीस घाइते

आइतबार, ०८ भदौ २०७६

इराकको राजधानी बग्दादको दक्षिणी सहर बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् ।

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

बिहिबार, ०९ साउन २०७६

राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।

इलाका प्रहरीसँगै रहेको नगरपालिका कार्यालयमा बम बिस्फोट

इलाका प्रहरीसँगै रहेको नगरपालिका कार्यालयमा बम बिस्फोट

बिहिबार, ३० जेठ २०७६

इलाका प्रहरी कार्यालय धनुषाधाम र नगरपालिकाको कार्यालय करिब ४० मिटरको दुरीमा पर्छन्।

अप्रेसन छाडेर साथी भेटन जाँदा घाइते

अप्रेसन छाडेर साथी भेटन जाँदा घाइते

मङ्गलबार, १४ जेठ २०७६

ट्रमा सेन्टरको इमर्जेन्सीको रेड जोनमा राखेर उपचार भइरहेका ठाकुरको स्वास्थ्य अवस्था गम्भीर रहेकाले आइसियुमा राखेर थप उपचार गर्नुपरेको ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालले जनाए।

गृहमन्त्रीले मर्नेहरु नागरिक होइनन् भनेपछि संसदमा हङ्गामा

सोमबार, १३ जेठ २०७६

काठमाडौंमा भएको बम विस्फोट घटनामा ४ जनाको मृत्यु र आधा दर्जन घाइते भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्।

सुकेधारा विस्फोटमा ज्यान गुमाउने तीनै जनाकाे सनाखत

सुकेधारा विस्फोटमा ज्यान गुमाउने तीनै जनाकाे सनाखत

सोमबार, १३ जेठ २०७६

सुकेधारास्थित एक सैलुनमा भएको बम विस्फोटमा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर, २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक र ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन्।

गृहमन्त्रीलाई सांसदको प्रश्न : राजधानीमै बम पड्किदा सरकार किन निदाएको छ ?

गृहमन्त्रीलाई सांसदको प्रश्न : राजधानीमै बम पड्किदा सरकार किन निदाएको छ ?

सोमबार, १३ जेठ २०७६

शक्तिशाली सरकारको समयमा पनि राजधानीकै बासिन्दा सुरक्षित हुन नसकेको र नेपालीहरु आतंकित भएको भन्दै उनले सरकार के गरेर बसिरहेको छ भनी प्रश्न गरिन्। उनले भनिन् “सरकार किन चुप ? सरकार किन निदाएको छ ? नेपाली जनताले सरकारलाई खोज्न कहाँ जानुपर्ने सभामुख महोदय?”

नागढुंगामा मोटरसाइकलमा बोकिरहेको बम बिस्फोट, दुई जना घाइते

नागढुंगामा मोटरसाइकलमा बोकिरहेको बम बिस्फोट, दुई जना घाइते

आइतबार, १२ जेठ २०७६

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

गाउँपालिका अध्यक्षकाे घरमा बम विस्फोट

गाउँपालिका अध्यक्षकाे घरमा बम विस्फोट

शनिबार, ०४ जेठ २०७६

सप्तरीकाे एक गाउँपालिका अध्यक्षकाे घरमा शुक्रबार राति बम विस्फोट भएको छ। बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतको घरमा बम विस्फोट भएको हो।

मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी फेरि बम विस्फोट !

मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी फेरि बम विस्फोट !

मङ्गलबार, १७ बैशाख २०७६

रोल्पाको त्रिवेणी गाउँपालिकाको जुगारमा मंगलबार बिहान ११ बजे पनि बम विस्फोट भएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट भएको हो।

रोल्पा सदरमुकाममा बम विष्फाेट

रोल्पा सदरमुकाममा बम विष्फाेट

सोमबार, १६ बैशाख २०७६

सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट जंगलमा सोमबार दिउँसो बम विस्फोट भएको छ। रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किदा बजार क्षेत्रमा ठुलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो निस्किएको थियो।

नक्खु एनसेल टावर विष्फाेटमा समातिएका भुजेल धराैटीमा रिहा

नक्खु एनसेल टावर विष्फाेटमा समातिएका भुजेल धराैटीमा रिहा

शुक्रबार, ०६ बैशाख २०७६

१० फागुनको राति नक्खुलगायत देशका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा विस्फोटन गराइएको थियो। नख्खुमा भएको विस्फोटनमा परी एक जनाको मृत्यु भएको थियो ।

रिब्दीकोट गाउँपालिकामा बम विष्फोट

रिब्दीकोट गाउँपालिकामा बम विष्फोट

बिहिबार, ०५ बैशाख २०७६

पाल्पाको रिब्दीकोट गाउँपालिका परिसरमा बम विस्फोट भएको छ। बिहीबार बिहान १ः२५ मा बम विस्फोट हुँदा कम्प्यूटर, फोटोकपी मेशिन र झ्यालका शिशाहरु फुटेका छन्।

विस्फोटमा सात बालबालिकाको मृत्यु

विस्फोटमा सात बालबालिकाको मृत्यु

सोमबार, ०२ बैशाख २०७६

अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ।

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

शुक्रबार, २९ चैत २०७५

पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्। बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन्। ती आठ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन्।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट

शुक्रबार, २४ फागुन २०७५

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ। शुक्रबार साँझ बसुन्धारास्थित घरमा भएको विस्फोटबाट गुरुङको कारमा पूर्ण रुपमा क्षती पुगेको छ भने घरका झ्याल ढोकामा पनि क्षती पुगेको छ।

हिंसा : राजनीतिक कि आपराधिक ?

हिंसा : राजनीतिक कि आपराधिक ?

बुधबार, १५ फागुन २०७५

नेपालमा पुनः हिंसात्मक शृंखलाले टाउको उठाउन लागेको छ। गत हप्ता राजधानीको मूलक्षेत्र नख्खुमा भएको सांघातिक बम विस्फोटनमा परी एकजनाले जीवन गुमाएको घटना एकमात्र थिएन। त्यसै दिन १४ भन्दा बढी स्थानमा हिंसाका घटना भएका समाचार आएका थिए। राजनीतिक परिवर्तनका सन्दर्भमा विगतमा अनेक पटक हिंसात्मक आन्दोलन भए पनि माओवादी सशस्त्र हिंसाले नेपाली समाजको स्पन्दनलाई खलबल गराउने काम गरेको थियो।

बम विस्फोटन ‘आतंककारी’ गतिविधि

बम विस्फोटन ‘आतंककारी’ गतिविधि

सोमबार, १३ फागुन २०७५

विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोट घटनालाई आतंककारी गतिविधि भएको बताएका छन्। सर्वसाधारणको ज्यान जानेगरी भएको विस्फोटन आतंककारी तथा आपराधिक घटना भएको उनीहरुको टिप्पणी छ।

आपत्तिजनक आक्रमण

आपत्तिजनक आक्रमण

आइतबार, १२ फागुन २०७५

राजधानी काठमाडौंलगायत देशका विभिन्न ठाउँमा भएको बम विस्फोट र हत्याको घटनाको जति भत्र्सना गरे पनि कम हुन्छ। दस वर्ष लामो ‘दीर्घकालीन जनयुद्ध’ को संकटबाट गुज्रिँदै मुलुक फेरि थोरै भए पनि स्थायित्वतर्फ उन्मुख छ। नागरिकमा राजनीतिक स्थायित्वले थप आर्थिक उपलब्धि हासिल हुने अपेक्षा बढिरहेका छन्।

ज्यान गयो सर्वसाधारणको

ज्यान गयो सर्वसाधारणको

आइतबार, १२ फागुन २०७५

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य ! उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो।

ललितपुरको बम विस्फोटले लियो नयाँ मोड, आफन्तद्वारा क्षतिपूर्तिकाे माग

ललितपुरको बम विस्फोटले लियो नयाँ मोड, आफन्तद्वारा क्षतिपूर्तिकाे माग

शनिबार, ११ फागुन २०७५

ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगाडि भएको बम विस्फोट परी घाइते भएका सिंह प्रताप गुरुङको  मृत्यु भएपछि आफन्तले आन्दोलनको तयारी गरेका छन्।

ललितपुरको एनसेल कार्यालय अगाडि बम विस्फोट, ३ जना घाइते (भिडियो)

ललितपुरको एनसेल कार्यालय अगाडि बम विस्फोट, ३ जना घाइते (भिडियो)

शुक्रबार, १० फागुन २०७५

ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोट भएको छ। विस्फोटमा परी ३ जना घाइते भएको र घाइतेको बी एण्ड बी, अल्का र मेडिसिटी अस्पतालमा उपचार भइरहेको ललितपुरका डिएसपी अपिल बोहोराले जानकारी दिए।

कश्मीर घटनापछि भारतले पाकिस्तानविरूद्ध गर्‍यो थप निर्णय

कश्मीर घटनापछि भारतले पाकिस्तानविरूद्ध गर्‍यो थप निर्णय

आइतबार, ०५ फागुन २०७५

भारतले काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानबाट आयात हुने सबै सामानमाथि शनिवार दुई सय प्रतिशत भन्सार शुल्क बढाएको छ।

अफगानिस्तानमा बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानमा बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

मङ्गलबार, ०४ मङि्सर २०७५

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ। मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन राजधानी काबुलस्थित उरानस हलमा भेला भएका धार्मिक नेतालाई लक्षित गर्दै बम विस्फोट गराइएको यहाँको गृह मन्त्रालयले जनाएको छ।

Ncell Footer Ad