मुख्यमन्त्रीद्वारा बम विष्फोटकाे घटनास्थल अवलोकन

मुख्यमन्त्रीद्वारा बम विष्फोटकाे घटनास्थल अवलोकन

शुक्रबार, ३१ साउन २०७६

प्रदेश ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गयराति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री...

माइतीघर नजिकै शंकास्पद बस्तु, सेनाकाे बम डिस्पाेजल टाेली घटनास्थलमा

माइतीघर नजिकै शंकास्पद बस्तु, सेनाकाे बम डिस्पाेजल टाेली घटनास्थलमा

बुधबार, २२ साउन २०७६

माइती घर नजिकै शंकास्पद बस्तु फेला परेपछि सो रुट भएर चल्ने यातायत प्रभावित भएको छ। ...

बसले बेवारिसे बमलाई ठक्कर दिँदा कम्तीमा ३४ जनाको मृत्यु

बसले बेवारिसे बमलाई ठक्कर दिँदा कम्तीमा ३४ जनाको मृत्यु

बिहिबार, १६ साउन २०७६

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर धेरै सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो। फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज...

बसले बेवारिसे बमलाई ठक्कर दिएपछि...

बसले बेवारिसे बमलाई ठक्कर दिएपछि...

बुधबार, १५ साउन २०७६

अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको...

वडा कार्यालयमा पेट्रोल बम प्रहार

वडा कार्यालयमा पेट्रोल बम प्रहार

बुधबार, १५ साउन २०७६

थापाको अनुसार बम प्रहारसँगै भएको आगलागी साढे १२ बजे नियन्त्रणमा लिइएको थियो।

रिमोट च्यापिँदा विष्फोट (घटनाकाे नालीबेलीसहित)

रिमोट च्यापिँदा विष्फोट (घटनाकाे नालीबेलीसहित)

शनिबार, ०४ साउन २०७६

सिंहसँग झोलामा स्टिलको टिफिन बक्समा फिट गरेको ‘रिमोट बम’ थियो । रिमोट च्यापिँदा बम विष्फोट भएको खुलेको छ ।

बम विस्फोट, १२ को मृत्यु

बम विस्फोट, १२ को मृत्यु

सोमबार, २३ असार २०७६

अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटको घटनामा परी कम्तीमा १२ जना मारिएका छन्। कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्।

बम राखेको अभियोगमा ५ जना पक्राउ

बम राखेको अभियोगमा ५ जना पक्राउ

शनिबार, २१ असार २०७६

झापाको कन्काई नगरपालिका–४ स्थित कन्काई नदीको पुलमा प्रेसर कुकर बम राखेको अभियोगमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गाउँपालिका अध्यक्षको कार्यकक्षमै बम, २० घन्टापछि सेनाद्वारा डिस्पोज

गाउँपालिका अध्यक्षको कार्यकक्षमै बम, २० घन्टापछि सेनाद्वारा डिस्पोज

मङ्गलबार, १० असार २०७६

अज्ञात समूहले वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको कार्यकक्षमा राखेको सकेट बम नेपाली सेनाले २० घन्टापछि डिस्पोज गरेको छ।

गाईघाटमा बम, कटारीमा शंकास्पद बस्तु

गाईघाटमा बम, कटारीमा शंकास्पद बस्तु

मङ्गलबार, १० असार २०७६

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाको बन्दको दिन मंगलबार उदयपुर सदरमुकाम गाईघाटमा सुतली बम भेटिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका १२ आदर्शटोलस्थित वडा कार्याालय नजिकै फेला परेको बम सुरक्षाकर्मीले निष्किृय पारेको छ।

बिदुर नगरपालिका मेयरको घरमा प्रेसर कुकर बम

बिदुर नगरपालिका मेयरको घरमा प्रेसर कुकर बम

मङ्गलबार, १० असार २०७६

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा मेयरको घरमा बम फेला परेको हो।

कार बम विस्फोटमा १९ को मृत्यु

कार बम विस्फोटमा १९ को मृत्यु

मङ्गलबार, २१ जेठ २०७६

विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिमी सहरमा भएको कार बम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानवअधिकार समूहले जानकारी दिएका छन्।

सडकमा राखिएको बम निस्क्रिय

सडकमा राखिएको बम निस्क्रिय

सोमबार, १३ जेठ २०७६

प्रतिबन्धित नेपाल कम्यूष्टि पार्टी (नेकपा) विप्लव समूहले आज आह्वान गरेको बन्दको क्रममा कोशी राजमार्ग अन्तर्गत सुनसरी हाँसपोसा क्षेत्रमा राखेको बम सेनाको टोलीले निस्क्रिय पारेको छ। चारकोसे जंगल क्षेत्रमा पर्ने सडक छेउमा राखेको दुईवटा बम सेनाको पूर्वी पृतना मुख्यालय इटहरीको टोलीले निस्क्रिय पारेको हो।

अर्घाखाँचीमा दुई बम निष्कृय, स्थानीय त्रसित

अर्घाखाँचीमा दुई बम निष्कृय, स्थानीय त्रसित

सोमबार, १३ जेठ २०७६

अर्घाखाचीका दुई स्थानमा राखिएको वम निष्कृय पारिएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्क बजारमा रहेको अर्घाखाची शिक्षा क्याम्पस नजिकै र वाइखोला किनारमा रहेका वमलाई नेपाली सेनाकाे डिस्पोजल टोलीले निष्कृय गरेको हो।रामवाण गुल्मको वम डिस्पोजल टोलीका अनुसार दुवै स्थानमा रहेका शकांस्पद बस्तु वम नै भएको बताइएको छ।

काभ्रेको दुई स्थानमा विष्फोट

काभ्रेको दुई स्थानमा विष्फोट

सोमबार, १३ जेठ २०७६

काभ्रेको दुई स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले बम विष्फोट गराएका छन्।

हरिपुर नगरपालिकामा विष्फोट

हरिपुर नगरपालिकामा विष्फोट

सोमबार, १३ जेठ २०७६

सर्लाहीको हरिपुर नगरपालिकामा आइतबार राती वम विष्फोट भएको छ । राती ११ बजे भएको विष्फोटले नगरपालिका कार्यालय भवनको झ्यालको सिसा तथा कम्पाउण्ड वालमा क्षति पुगेको प्रहरीले जनाएकाे छ। ।

नौबिसे र महादेबबेसीमा बम भेटियो, सेनाद्धारा डिस्पोज

नौबिसे र महादेबबेसीमा बम भेटियो, सेनाद्धारा डिस्पोज

सोमबार, १३ जेठ २०७६

धादिङको नौबिसे र महादेबबेसीमा बम भेटिएको छ । जिल्लाको थाक्रे गाउँपालिका वडा नं ६ महादेबबेसीमा सोमबार बिहान १ः३० बजेतिर सकेट बम भेटिएको हो । बम महादेवबेंशी स्थित पुलमा फेला परेको प्रहरीले जानकारी दिए ।

विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लियो

विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लियो

सोमबार, १३ जेठ २०७६

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह आतंककारी गतिविधिमा संलग्न हुँदा आइतबार चारजनाको ज्यान गएको छ। सोमबारका लागि नेपाल बन्द आह्वान गरेको विप्लव समूहले बन्दको पूर्वसन्ध्यामा पड्काउन तयार पारेको सिलिन्डर बम अचानक कोठाअगाडि नै पड्किदा आफ्नै कार्यकर्ताको ज्यान गएको हो।

झापाको माइ पुलमा टाइम बम, राजमार्ग अवरुद्ध

झापाको माइ पुलमा टाइम बम, राजमार्ग अवरुद्ध

आइतबार, २९ बैशाख २०७६

झापाको कनकाई नगरपालिकाको माइ पुलमा शंकास्पद बस्तु फेला परेको छ। राजमार्गको बीच पुलमै आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ।

काेटेश्वरमा भेटिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टि

काेटेश्वरमा भेटिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टि

सोमबार, २३ बैशाख २०७६

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले बताएअनुसार उक्त झोलामा विस्फोटकजन्य कुनै पनि खालको सामान नभएको बताए।

कोटेश्वरमा भेटिएको बम सेनाद्वारा डिस्पोज

कोटेश्वरमा भेटिएको बम सेनाद्वारा डिस्पोज

सोमबार, २३ बैशाख २०७६

कोटेश्वर चोक नजिकै भेटिएको बम डिस्पोज गरिएको छ। सोमबार भेटिएको सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो।

नक्कली बम राखेर ३० लाख माग्ने दुई जना पक्राउ

नक्कली बम राखेर ३० लाख माग्ने दुई जना पक्राउ

शुक्रबार, २० बैशाख २०७६

नक्कली बम राखेर ब्यापारीसँग ३० लाख माग गर्ने एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गौर नगरपालिका ५ धरखण्ड चोकमा एक हप्ता अघि नक्कली बम राख्ने भारत बिहारका प्रेम पासवान र गौर नपा ५ का किशोर रायलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

दिल्लीबाट नेपाल आएको बसमा भेटियो बम बनाउने बिष्फोटक सामाग्री

दिल्लीबाट नेपाल आएको बसमा भेटियो बम बनाउने बिष्फोटक सामाग्री

शनिबार, ०७ बैशाख २०७६

छिमेकी मुलुक भारतको नयाँ दिल्लीबाट नेपाल आएको बसमा बम बनाउने बिष्फोट सामाग्री बरामद भएको छ। पश्चिमी नाका कैलालीको गड्डा चौकी हुँदै काठमाडौं आउँदै गरेको बसबाट उक्त बम बनाउने बिष्फोट सामाग्री बरामद भएको हो।

घाइते सैनिकलाई काठमाडौँ पठाइयो

घाइते सैनिकलाई काठमाडौँ पठाइयो

बिहिबार, ०५ बैशाख २०७६

नेत्रविक्रम चन्द्र (विप्लव) समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

जुनसुकै बेला विस्फोट हुनसक्ने बम

जुनसुकै बेला विस्फोट हुनसक्ने बम

आइतबार, १० चैत २०७५

काठमाडौंको बालाजुचोकबाट सोह्रखुट्टेतर्फ केही मिटर हिँडेपछि कोतःधुकु आयल स्टोर्स पुगिन्छ। विष्णुमती पुल नजिकैकोे यस पेट्रोल पम्पमा पुग्ने सवारीसाधनमा तेल भर्न बिक्रेता ‘नोजल’ समाएर सडकमै आइपुग्छन्। पेट्रोल र डिजलका लागि बनाइएका दुई ‘फ्युल डिस्पेन्सर’ सडकपेटीमै जोडिएका छन्। पम्पको ट्यांकी त चारतले घरको तल्लो तलामा छ।

राजमार्गको बम सेनाद्वारा डिस्पोज

राजमार्गको बम सेनाद्वारा डिस्पोज

बिहिबार, ३० फागुन २०७५

सिद्धार्थ राजमार्गको बुटवलस्थित कालिकाचोकमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ।

नेपालगन्जको मुख्य सडकमै बम फेला, जनजीवन आतंकित

नेपालगन्जको मुख्य सडकमै बम फेला, जनजीवन आतंकित

बिहिबार, ३० फागुन २०७५

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आव्हान गरेकै दिन नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित मुख्य सडकमै बम फेला परेको छ। नेपालगन्ज–कोहलपुर चारलेन सडकमै बम फेला परेपछि जनजीवन आतंकित बनेको छ।

राैतहटमा शंकास्पद वस्तु फेला

राैतहटमा शंकास्पद वस्तु फेला

बिहिबार, ३० फागुन २०७५

रौतहटको चन्द्रपुर र व्रिन्दावन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने हर्षाह चोकको नहरमा शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु बम रहेको आशंका गरिएपनि सो वस्तु प्रेसर कुकर रहेको र त्यसभित्र कागजका टुक्राहरु मात्रै भरिएको प्रमुख सेनानी सुजन शाक्यले जानकारी दिए।

गाउँपालिका नजिकै बम फेला

गाउँपालिका नजिकै बम फेला

बिहिबार, २३ फागुन २०७५

रोल्पाको त्रिबेणी गाउँपालिका नजिकै बिहीबार दिउँसो बम फेला परेको छ। झोलामा दुईवटा सुतली बम देखिएको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए।

पक्राउ आदेश पर्खंदै सुरक्षा निकाय

पक्राउ आदेश पर्खंदै सुरक्षा निकाय

मङ्गलबार, २१ फागुन २०७५

मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन्।

भारतीय सेनाले बम बर्साएपछि पाकिस्तानले खाेल्याे मुख

भारतीय सेनाले बम बर्साएपछि पाकिस्तानले खाेल्याे मुख

मङ्गलबार, १४ फागुन २०७५

भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ ।

भारतले लियो पुलवामा घटनाको बदला, पाकिस्तानमा छिरेर बर्सायाे एक हजार किलो बम

भारतले लियो पुलवामा घटनाको बदला, पाकिस्तानमा छिरेर बर्सायाे एक हजार किलो बम

मङ्गलबार, १४ फागुन २०७५

भारतीय वायुसेनाले पाकिस्तानमा रहेको आतककारी संगठन विरुद्ध ठूलो कारवाही गरेको छ ।  प्रशासित जम्मु काश्मिरको पुलवामा भएको हमलाको १२ दिनपछि सेनाले बदला लिएको हो।

ज्यान गयो सर्वसाधारणको

ज्यान गयो सर्वसाधारणको

आइतबार, १२ फागुन २०७५

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य ! उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो।

कमलपोखरीमा पनि बम फेला

कमलपोखरीमा पनि बम फेला

शुक्रबार, १० फागुन २०७५

काठमाडौंको कमलपोखरीमा बम फेला परेको छ। ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट भएलगत्तै कमलपोखरीको सिटी सेन्टर नजिकै रहेको आँगन रेष्टुरेण्टको बाहिरी भागमा बम फेला परेको हो।

व्यस्त सडकमा बम फेला, सेनाद्वारा डिस्पोज

व्यस्त सडकमा बम फेला, सेनाद्वारा डिस्पोज

बिहिबार, २९ कार्तिक २०७५

चौबिसै घण्टा प्रहरीको उपस्थिती रहने नेपालगन्जको व्यस्त सडक पुष्पलाल चोकमै बिहीबार दिउँसो बम फेला परेकाे छ। कपडाले बेरिएको राेखेकाे अवस्थामा उक्त बम फेला परेकाे हाे।

इलाममा तीन बम फेला

इलाममा तीन बम फेला

आइतबार, २४ भदौ २०७५

इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ। इलाम नगरपालिका – ७ नारायण स्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो।

द्वन्द्वकालिन बाल्टिन बम सेनाद्वारा डिस्पोज

द्वन्द्वकालिन बाल्टिन बम सेनाद्वारा डिस्पोज

बिहिबार, १४ भदौ २०७५

माथागढी गाउँपालिका–४, बोहखर झडेवामा भेटिएको बेबारिसे बाल्टिन बम नेपाली सेनाले निष्क्रिय बनाएको छ। द्वन्द्वकालको समयमा राखेको हुनसक्ने बताइएको बम गोरखदल गणका बम डिस्पोजल सेक्सन टोलीले डिस्पोज गरेको हो।

काबुल विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो, घटनामा ३४ ले ज्यान गुमाएकाे पुष्टी

काबुल विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो, घटनामा ३४ ले ज्यान गुमाएकाे पुष्टी

बिहिबार, ३१ साउन २०७५

बुधवार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। विहिवार इस्लामिक स्टेटको अमाक समाचार संस्थाले एक सन्देश जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो।

बोलबमको बहानामा ‘बियर बम’ बढ्दै

बोलबमको बहानामा ‘बियर बम’ बढ्दै

सोमबार, २१ साउन २०७५

साउन महिनाभर शिवालयमा जल चढाउने तथा पूजाआजा गर्ने भक्तजनहरूको भीड लाग्ने गरेको छ।

सिरियामा अात्मघाती बम विष्फाेट,  कम्तिमा ३८ जनाकाे मृत्यु

सिरियामा अात्मघाती बम विष्फाेट, कम्तिमा ३८ जनाकाे मृत्यु

बुधबार, ०९ साउन २०७५

सिरियामा बुधबार विहान भएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा ३८ जनाको मृत्यु भएको छ । घटना सिरियाको सरकार नियन्त्रित दक्षिणी प्रान्त स्वेडाको एक शहरमा भएको हो।

आत्मघाती बम विस्फोटमा   पाकिस्तानमा १३ जनाकाे मृत्यु

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा १३ जनाकाे मृत्यु

बुधबार, २७ असार २०७५

पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ ।

बम राख्ने तयारी गरेको आरोपमा कूटनीतिज्ञ पक्राउ

बम राख्ने तयारी गरेको आरोपमा कूटनीतिज्ञ पक्राउ

मङ्गलबार, १९ असार २०७५

निर्वासनमा रहेका इरानी विपक्षी समूहको फ्रान्समा हुन लागेको बैठकमा बम राख्ने तयारी गरेको भन्दै एक जना इरानी कूटनीतिज्ञसहित अन्य दुई संदिग्ध पक्राउ परेको बेल्जियम प्रशासनले सोमबार बताएको छ।

अफगानिस्तानमा  बम हमला,कम्तिमा १९ जनाको मृत्यु

अफगानिस्तानमा बम हमला,कम्तिमा १९ जनाको मृत्यु

सोमबार, १८ असार २०७५

अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

जाजरकोट दरबारमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

जाजरकोट दरबारमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

शनिबार, ०९ असार २०७५

जाजरकोट दरबारको छेउमा फेला परेको बम नेपाली सेनाले  निस्क्रिय पारेको छ। द्वन्द्वका बेला नेपाली सेनाले बिछाएको बम शनिवार  सेनाले नै निस्क्रिय पारेको हो। जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबारमा द्वन्द्वका बेला सेनाको गुल्म बसेको र सुरक्षाका लागि दरबार छेउमा बिछाइएको बम शान्तिकालमा उठाएर लिन बिर्सिएको थियो।

दमकमा नगरप्रमुख ओली लक्षित  बम प्रहार

दमकमा नगरप्रमुख ओली लक्षित बम प्रहार

बिहिबार, ३१ जेठ २०७५

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार गरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्।

अरुण तेस्रोलाई लक्षित गरी बम बिष्फाेट

अरुण तेस्रोलाई लक्षित गरी बम बिष्फाेट

बुधबार, ३० जेठ २०७५

संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फाेट गराएकाे छ।

कञ्चनपुरको भीमदत्तगरमा बम विस्फोट

कञ्चनपुरको भीमदत्तगरमा बम विस्फोट

आइतबार, १३ जेठ २०७५

कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ ।  स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते

रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते

शुक्रबार, ११ जेठ २०७५

क्यानाडाको टोरोन्टो नजिकैको एक रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते भएका छन्।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।टोरोन्टो नजिक रहेको बम्बे भेल रेस्टुरेन्टमा बिस्फोट भएको हो । स्थानीय समय अनुसार राति १०ः३० बजे उक्त रेस्टुरेन्टमा विस्फोट भएको जनाइएको छ।

धादिङको  इँट्टा भट्टामा बम विस्फाेट

धादिङको इँट्टा भट्टामा बम विस्फाेट

सोमबार, ०७ जेठ २०७५

दक्षिणी धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँट्टा उद्योगमा सोमबार अज्ञात समूहले विस्फोट गराएको छ।

वडाध्यक्षको घर अगाडि बम विस्फोट, २ घाइते

वडाध्यक्षको घर अगाडि बम विस्फोट, २ घाइते

आइतबार, ०६ जेठ २०७५

झापाको दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भीमप्रसाद पौडेलको घर अगाडि बम विष्फोट भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad