मेयरको निर्देशनले राजमार्ग बन्यो डम्पिङ साईट, सहरकाे फोहोर सडकमा

मेयरको निर्देशनले राजमार्ग बन्यो डम्पिङ साईट, सहरकाे फोहोर सडकमा

बुधबार, १६ साउन २०७५

दुई दशकपछि स्थानीय सरकारको रुपमा जनप्रतिनिधि पाएपछि नागरिक हौसिएका थिए। गाउँसहरको मुहार चम्किने, सडक बस्तीको फहोर नियमित उठेर स्वच्छ वातावरणमा...

गलपासो बन्यो जनसत्ता लिखत

गलपासो बन्यो जनसत्ता लिखत

बुधबार, १६ साउन २०७५

पश्चिम रुकुम खाराका मनबहादुर केसीले द्वन्द्वकालमा स्थानीय वीरेन्द्र बाठासँग सात रोपनी जग्गा खरिद गरे । ...

डिजिटल बन्यो जुम्लाकाे गुठिचौर

डिजिटल बन्यो जुम्लाकाे गुठिचौर

सोमबार, १४ साउन २०७५

जुम्लाको गुठिचौर गाउँपालिका डिजिटल गाउँपालिकाका रुपमा स्थापित भएको छ। गाउँपालिका कार्यालयमा ईन्टरनेट, २४ सै घण्टा पावर सिस्टम, विद्युतीय हाजिरी र...

एकताको सूत्र बन्यो विश्वकप

एकताको सूत्र बन्यो विश्वकप

शुक्रबार, ०४ साउन २०७५

२०१० को विश्वकप फुटबल आयोजना सफलतापूर्वक गर्दा अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाले विश्वस्तरीय १० वटा रंगशाला र पर्यटकको भरपूर आगमन पायो।...

मसिना लेकमा बन्यो प्यास मेट्ने ट्यांकी

मसिना लेकमा बन्यो प्यास मेट्ने ट्यांकी

आइतबार, ३१ असार २०७५

अर्घाखाँची भूमिकास्थान–९ स्थित मसिना लेकमा खानेपानी ट्यांकी निर्माण भएको छ।

आइसल्याण्डलाई हराउँदै क्रोएसिया बन्यो समूह विजेता

आइसल्याण्डलाई हराउँदै क्रोएसिया बन्यो समूह विजेता

बुधबार, १३ असार २०७५

क्रोएसियासँग पराजित भएकाे आइसल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

‘स्तब्ध बन्यो देवकोटाको जन्म गाउँ’

‘स्तब्ध बन्यो देवकोटाको जन्म गाउँ’

मङ्गलबार, ०५ असार २०७५

बरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनपछि उनको गृहगाउँ पालुङटार नगरपालिका–४ पण्डितगाउँमा सन्नाट छाएको छ।

खोटाङमा बन्यो कांग्रेसको छायाँ सरकार

खोटाङमा बन्यो कांग्रेसको छायाँ सरकार

सोमबार, २८ जेठ २०७५

स्थानीय तहमा हुने गलत कामको खवरदारी गर्न भन्दै नेपाली कांग्रेस खोटाङले छायाँ सरकार र अनुगमन समिति बनाएको छ। सदरमुकाम दिक्तेलस्थित वीपी स्मृति भवनमा बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले स्थानीय तहमा हुने गलत कामको रेखदेख गर्न भन्दै १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा छायाँ सरकार र ४ स्थानीय तहमा अनुगमन समिति गठन गरेको हो।

रेखा खोलामा पुल बन्यो

रेखा खोलामा पुल बन्यो

सोमबार, १४ जेठ २०७५

अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ ।

बन्यो तालको झार हटाउने वाटर मुभर

बन्यो तालको झार हटाउने वाटर मुभर

बिहिबार, १० जेठ २०७५

तालमा हुने मिचाहा प्रजातिका झार सफा गर्ने मेसिन वाटर मुभर निर्माण गरिएको छ । चार इन्जिनियरले तीन महिना लगाएर वाटर मुभर बनाएका हुन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को ६ हजार डलर सहयोगमा उक्त वाटर मुभर निर्माण गरिएको हो।

कर्नाटकमा भाजपा बन्यो पहिलो दल, कांग्रेस ७८ सीटमै सीमित

कर्नाटकमा भाजपा बन्यो पहिलो दल, कांग्रेस ७८ सीटमै सीमित

मङ्गलबार, ०१ जेठ २०७५

भारतको कर्नाटक राज्यमा सम्पन्न विभानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी पहिलो दल बनेको छ। कुल २२४ मध्ये २२२ सीटमा सम्पन्न मतगणनामा भाजपा १०४ सीटसहित पहिलो दल बनेको हो।

भारतलाई हराउँदै नेपाली सेना बन्यो अन्तर्राष्ट्रिय कराँतेको च्याम्पियन

भारतलाई हराउँदै नेपाली सेना बन्यो अन्तर्राष्ट्रिय कराँतेको च्याम्पियन

शनिबार, २२ बैशाख २०७५

खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली सेना च्याम्पियन बनेको छ। सुरुदेखि नै अग्रता कामय गरेको नेपाली सेनाले ९ स्वर्ण, ५ रजत र २ कास्यसहित पहिलो स्थान ओगटेको हो।

न संग्रहालय बन्यो, न घर

न संग्रहालय बन्यो, न घर

मङ्गलबार, १८ बैशाख २०७५

सरकारको ढिलाइ र आन्तरिक विवादले भूकम्पको केन्द्रविन्दु बारपाकस्थित दलित बस्तीको पुनर्निर्माण अन्योलमा परेको छ । भूकम्पलगत्तै सरकारले साबिक बारपाक गाविस–५ (हाल सुलिकोट गाउँपालिका–१) मा पर्ने डाँडागाउँ र गैरीगाउँको दलित बस्तीमा ‘जीवित संग्रहालय तथा भूकम्प स्मृति पार्क’ बनाउने योजना अघि सारेको थियो।

भूकम्पले विस्थापित विद्यालय भवन बन्यो

भूकम्पले विस्थापित विद्यालय भवन बन्यो

आइतबार, १६ बैशाख २०७५

भूकम्पका कारण विस्थापित रसुवाको स्याफ्रुस्थित कोमिन स्यामेवाङफेल माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ।

किमसँग राम्रो सम्बन्ध बन्यो

किमसँग राम्रो सम्बन्ध बन्यो

बिहिबार, ०६ बैशाख २०७५

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको उच्च कूटनीतिज्ञका रूपमा अगाडि सारेका माइक पोम्पेओले गत साता उत्तर कोरियाको भ्रमण गरेको र त्यहाँका सर्वोच्च नेता किम जोङ–उनसँग भेट गरी अत्यन्तै राम्रो सम्बन्ध कायम गरेको ट्रम्पले बताएका छन्।

सगरमाथा आरोहणको क्याम्प २ सम्म बाटो बन्यो

सगरमाथा आरोहणको क्याम्प २ सम्म बाटो बन्यो

बुधबार, ०५ बैशाख २०७५

सगरमाथा आरोहणका लागि क्याम्प २ सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।

मुद्दा विशेषमा छलफल भएन, वातावरण बन्यो

मुद्दा विशेषमा छलफल भएन, वातावरण बन्यो

मङ्गलबार, २७ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुईपक्षीय आर्थिक मुद्दामा ठोस निष्कर्ष ननिस्के पनि भारतीय लगानीको लागि थप वातावरण बनेको भ्रमणमा सहभागी व्यवसायीले बताएका छन्।

भवन बन्यो, बोरिङ छैन

भवन बन्यो, बोरिङ छैन

बिहिबार, २२ चैत २०७४

जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीको खानेपानी आयोजनाअन्तर्गत ठेकेदारले डिप बोरिङ नगाड्दा स्थानीय उपभोक्ता चिन्तित बनेका छन्।

सुदूरपश्चिमकै बिद्युतीय हव बन्यो चमेलिया

सुदूरपश्चिमकै बिद्युतीय हव बन्यो चमेलिया

बुधबार, ०२ फागुन २०७४

निर्माण कार्य सुरु भएको ११ वर्षपछि सञ्चालनमा आएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना साविकको सुदूरपश्चिकै विद्युतीय हव बन्न पुगेको छ । दार्चुलाजस्तो विकट क्षेत्रमा परियोजना निर्माण थालनीसँगै विकासका पूर्वाधारका साथै अन्य विद्युत् आयोजना समेत भित्रिएका छन्।

बगैँचाले सडक बन्यो ढल

बगैँचाले सडक बन्यो ढल

सोमबार, १० पुष २०७४

करिडोरको सौन्दर्य बढाउन बनाइएका बगैँचाअग्लो हुँदा सडकको आयु दीर्घकालीननहुने देखिएको छ । अधिकार सम्पन्नबाग्मती सभ्यताएकीकृत विकास समितिले बनाएको बगैँचा सडकभन्दा अग्लो भएको हो ।

‘अग्ला भवनले उपत्यका कुरूप बन्यो’

‘अग्ला भवनले उपत्यका कुरूप बन्यो’

शुक्रबार, २९ मङि्सर २०७४

मलाई पोखरा धेरै प्रिय लाग्छ । यो सहर निकै मनमोहक छ । यहाँबाट मनोरम प्राकृतिक दृश्य नियाल्न पाइन्छ । पोखराको विशेष भनेकै फेवाताल, माछापुच्छ्रे हिमाल र गुफा नै हुन् । यहाँ पाइने विशेषता अन्तका सहरमा पाइँदैन । यहाँको जस्तो प्राकृतिक सौन्दर्य अन्त देखेको छैन । अर्को कुरा, पोखरा सहरनजिकै गाउँ भेटिन्छन् । ती गाउँको विषेशता र मौलिकता अति नै मनपर्छ ।

बल्ल बन्यो चमेलिया

बल्ल बन्यो चमेलिया

शुक्रबार, २९ मङि्सर २०७४

निर्माण सुरु भएको १० वर्षपछि चमेलियाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी भएको छ । दार्चुलाको शैल्य शिखर नगरपालिका–१, बलाँचमा निर्माण गरिएको ३० मेगावाट क्षमताको जलविद्युत्् आयोजनाले एक दशकपछि विद्युत् उत्पादन सुरु गर्ने तयारी थालेको हो । गत हप्ता परीक्षण उत्पादन गरिएको थियो । एक महिनाभित्र नियमित रुपमा विद्युत्् प्रवाह गरिने आयोजनाले जनाएको छ ।

राजनीतिक चलखेलको थलो बन्यो प्राधिकरण

राजनीतिक चलखेलको थलो बन्यो प्राधिकरण

मङ्गलबार, ०७ कार्तिक २०७४

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बनेको छ । राजनीतिक चलखेलकै कारण प्राधिकरणमा चौथोपटक सिइओ परिवर्तन भएको छ ।

हलो बनाउन खोज्दा मुंग्रो बन्यो : केसी

हलो बनाउन खोज्दा मुंग्रो बन्यो : केसी

बुधबार, २५ असोज २०७४

पूर्वसहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारीमा हालीमुहाली गर्दै आएका सञ्चालकलाई तह लगाउने गरी आफूले ऐनको मस्यौदा तयार पारे पनि महत्वपूर्ण पदमा रहेका व्यक्तिले आफ्नो स्वार्थ अनुरुप सहकारी ऐन बनाएको आरोप लगाएका छन् ।

सात स्थानीय तह जित्दै राजपा बन्यो महोत्तरीमा ठूलो दल

सात स्थानीय तह जित्दै राजपा बन्यो महोत्तरीमा ठूलो दल

आइतबार, ०८ असोज २०७४

महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिकासहित १५ स्थानीय निकायको मतगणना कार्य सम्पन्न भएको छ। पिपरा गाउँपालिका र मनरासिस्वा नगरपालिकामा बाँकी रहेको मतगणना परिणामा आइतबार बिहान सम्पन्न भएपछि जिल्लाको १५ वटै स्थानीय निकायको मतगणना कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किरण पोख्रेलले बताएका छन्।

लिक बन्यो, गुडाउने रेल छैन

लिक बन्यो, गुडाउने रेल छैन

बुधबार, २८ भदौ २०७४

मुलुकभित्र रेलमार्ग तयार भए पनि गुडाउने रेल नहुँदा स्वदेशमै रेल चढ्ने नेपालीको चाहना पूरा हुन अझै समय लाग्ने भएको छ। भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग आगामी फागुनमा तयार हुँदैछ । सो ट्र्याकमा सञ्चालन गर्ने रेल भने तयार भएको छैन।

थपिएका मन्त्रीले लिए सपथ, मन्त्रिपरिषद बन्यो इतिहासकै जम्बो

थपिएका मन्त्रीले लिए सपथ, मन्त्रिपरिषद बन्यो इतिहासकै जम्बो

सोमबार, २६ भदौ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्। शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

पक्की बन्यो जुफाल विमानस्थल, तारा एयरले गर्‍यो परीक्षण उडान

पक्की बन्यो जुफाल विमानस्थल, तारा एयरले गर्‍यो परीक्षण उडान

शुक्रबार, २३ भदौ २०७४

डोल्पा स्थित जुफाल विमानस्थल पिच सकिएपछि पहिलो पटक तारा एयरले परीक्षण उडान भरेको हो । विहान तारा एयरले सफल रुपमा परीक्षण उडान भरेपछि विमानस्थल नियमित रुपमा चल्ने भएको हो।

पुल त बन्यो, तर बाटो छैन

पुल त बन्यो, तर बाटो छैन

शुक्रबार, २३ भदौ २०७४

निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ।

चुरे विनाशको असर : मरुभूमि बन्यो अन्नभण्डार

चुरे विनाशको असर : मरुभूमि बन्यो अन्नभण्डार

आइतबार, १८ भदौ २०७४

मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघवा’ को अस्तित्व नाम मात्रैमा सीमित छ । गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सिमानामा पुगेको छ । यसको कारण हो– बलान नदीले फेर्दै आएको धार ।

बेखर्ची बन्यो जिसस

बेखर्ची बन्यो जिसस

बिहिबार, १५ भदौ २०७४

आर्थिकसहित सबै अधिकार स्थानीय तह (गाउँ÷नगरपालिका) मा गएपछि तिनीहरूको कामको अनुगमन र संयोजन गर्ने भूमिकामा खुम्चिएको जिल्ला समन्वय समिति बेखर्ची भएको छ । आन्तरिक स्रोत संकलन र परिचालन गर्ने जिम्मेवारी खोसिएको समन्वय समितिले अहिलेसम्म प्रशासनिक खर्चको अख्तियारी पाएको छैन । आन्तरिक कोष बन्द भएपछि उसलाई प्रशासनिक खर्च जुटाउनसमेत मुस्किल परेको छ ।

मानवरहित बन्यो तातोपानी-खासा

मानवरहित बन्यो तातोपानी-खासा

मङ्गलबार, १३ भदौ २०७४

झन्डै २७ महिनाअघि विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी–खासा बजार अहिले मानवरहित बन्न पुगेको छ । नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो ।

सुरुङ बन्यो  वन्यजन्तुको ‘अन्डरपास’

सुरुङ बन्यो वन्यजन्तुको ‘अन्डरपास’

आइतबार, ११ भदौ २०७४

‘हात्ती त छिर्नै सक्दैन । गैंडा आवतजावत गर्न पनि कठिनाइ हुने देखिन्छ । साना जनावरले पनि त्यसभित्रबाट बाटो काट्न सुरक्षित महसुस गर्दैनन् ।’

गौचरण बन्यो काँगेल विमानस्थल

गौचरण बन्यो काँगेल विमानस्थल

शुक्रबार, १९ जेठ २०७४

सोलुखुम्बु काँगेलकी ७६ वर्षीयाा भीमकुमारी थापालाई दुई वर्ष पहिलेसम्म आफ्ना गाईवस्तु कहाँ लगेर चराउने भन्नेमा ठूलो चिन्ता थियो । घर नजिकै जंगल नरहेकाले बाली लागेका बेला वस्तुभाउ चराउन नपाउँदा उनलाई थप चिन्ता हुन्थ्यो । तर दुई वर्षदेखि उनलाई गाईवस्तु चराउन समस्या छैन । घरमाथिको विमानस्थलमा जहाज बस्न नआउँदा गाई चराउन बाटो खुलेको भीमकुमारी बताउँछिन् ।

भरतपुरको मत गणना रोमाञ्चक बन्यो, रेणु दाहालले मतान्तर घटाइन्

भरतपुरको मत गणना रोमाञ्चक बन्यो, रेणु दाहालले मतान्तर घटाइन्

बुधबार, १० जेठ २०७४

भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादीकी रेणु दाहालले मतान्र घटाएकी छिन्। वडा नं. १४ को मतगणना भइरहँदा रेणु दाहालको मतअन्तर अघिअघि रहेका एमालेका देवी ज्ञवालीसँग २ हजार ४२८ मा झरेको छ।

लमजुङमा एमाले—माओवादीको चुनाबी मोर्चा बन्यो

लमजुङमा एमाले—माओवादीको चुनाबी मोर्चा बन्यो

बिहिबार, १४ बैशाख २०७४

स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै जाँदा जिल्लामा क्रियाशील दलहरुमध्ये नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिक रुपमै चुनावी कार्यगत एकता भएको छ।

रोबर्ट बन्यो अार्थिक सल्लाहकार

रोबर्ट बन्यो अार्थिक सल्लाहकार

मङ्गलबार, ०५ बैशाख २०७४

बेलायतमा रोबर्ट प्रविधि वित्तिय सल्लाकारको रुपमा प्रभावकारी प्रविधि बनेको छ। ग्राहकहरुको आर्थिक जिज्ञासा समाधान गर्ने तथा आर्थिक सल्लाह दिने उक्त प्रविधिलाई रोबर्ट एड्भाजर समेत भन्ने गरिन्छ। आर्थिक क्षेत्रमा यस्तो प्रविधिको विकास बेलायतमा भएको छ।

लुम्बिनी बन्यो भारतीय माग्नेको अखडा, विकास कोष मौन

लुम्बिनी बन्यो भारतीय माग्नेको अखडा, विकास कोष मौन

आइतबार, ०३ बैशाख २०७४

विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ ।

कोसेली बन्यो संविधान झल्किने सिक्का

कोसेली बन्यो संविधान झल्किने सिक्का

शुक्रबार, ११ चैत २०७३

नेपालको संविधान झल्किने सिक्का कोसेलीको रुपमा प्रयोग हुँदै आएको छ। नगद र वस्तु उपहार दिनुभन्दा सधैंका लागि सम्झना हुने नयाँ संविधान अंकित सिक्का कोसेलीको रुपमा दिने चलन बढ्दै गएको छ।

एजुकेसन हब बन्यो भक्तपुरको लिवाली क्षेत्र

एजुकेसन हब बन्यो भक्तपुरको लिवाली क्षेत्र

मङ्गलबार, ०८ चैत २०७३

भक्तपुरको लिवाली क्षेत्र एजुकेसन हब (शैक्षिक केन्द्र) बनेको छ। भक्तपुर नगरपालिका २ स्थित सानो क्षेत्रफलको यस ठाउँमा शिशु स्याहार केन्द्रदेखि इन्जिनियरिङ कलेजसम्म छन्। १०–२० मिनेट हिँडेर चक्कर लगाउन सकिने यो ठाउँमा नौवटा शैक्षिक संस्था सञ्चालनमा छन्।

पत्नी बितेपछि किताब बन्यो साथी

पत्नी बितेपछि किताब बन्यो साथी

शुक्रबार, ०४ चैत २०७३

सेतै फुलेको दाह्री, शिरमा ढाकाटोपी, सेतो सर्ट, गलामा नीलो टाई अनि झोला बोकेर लट्ठी टेक्दै ६९ वर्षीय दुर्गा विक सिद्धार्थ माविको गेटबाट भित्रिँदा धेरैको ध्यान उनीतिर मोडियो। विकबारे नसुनेकाले सुरुमा उनी विद्यार्थी हुन् भन्ने पत्तोसमेत पाएनन्। तर, जब अरू विद्यार्थीसरह विक पनि कक्षाकोठा पसे, अनि सबैले उनीबारे खासखुस गर्न थाले।

सम्मेलन फलोअप समिति बन्यो

सम्मेलन फलोअप समिति बन्यो

मङ्गलबार, २४ फागुन २०७३

उद्योग मन्त्रालयले नेपाल लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी गर्न देखाएको इच्छालाई मूर्त रुप दिन पहल सुरु गरेको छ। लगानी सम्मेलनका बेला लगानीकर्ताले उठाएका विषयलाई सम्बोधन गरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले चारवटा समिति निर्माण गरेको छ।

बाग्लुङमा पहिरो खस्दा डरमखोलामा ताल बन्यो

बाग्लुङमा पहिरो खस्दा डरमखोलामा ताल बन्यो

आइतबार, २२ फागुन २०७३

मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको रिघा-७ मनेवामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको छ। पहिरोले विद्युत केन्द्रीय प्रसारण लाइनको ७ वटा पोल ढल्दा करेन्ट लागेर एक महिलाको ज्यानसमेत गएको छ।

निर्वाचनमा जान दवाब दिँदै बन्यो यस्तो भिडियो

निर्वाचनमा जान दवाब दिँदै बन्यो यस्तो भिडियो

सोमबार, ०९ फागुन २०७३

देशमा स्थानीय निर्वाचन नभएको दुई दशक वित्न आँट्यो। स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सबै पक्षबाट दवाब पनि परिरहेको छ। २०७४ माघ ७ भित्र निर्वाचन गरिसक्नु पर्ने संविधानमै किटान समेत गरिएको छ।

डम्पिङ साइट बन्यो 'मभीं' पोखरी

डम्पिङ साइट बन्यो 'मभीं' पोखरी

सोमबार, १० माघ २०७३

कीर्तिपुर नगरपालिका– ५ मा रहेको मभीं पोखरी फोहोर थुप्रिएको छ। स्थानीयले मभीं पुखु भन्ने पोखरीको जग्गामा निजी प्रयोजनका टहरा समेत बनेका छन्। अघिल्लो वर्षको भूकम्पले भत्किएका भग्नावशेष पोखरीमा थुपारेका कारण पोखरी पुरिएको स्थानीय साइला तन्डुकारले बताए।

हायु समुदायको आशा बन्यो मौरीपालन

हायु समुदायको आशा बन्यो मौरीपालन

शनिबार, २५ मङि्सर २०७३

रामेछाप नगरपालिका–५ वादीका धनबहादुर हायुले मौरीसहितको घार पाए। निःशुल्क पाएको मौरीसहितको घारबाट फाइदा लिन सकिएका भन्ने उनले सोचेका थिएनन्। तर, उनले नसोचेकै भयो। तीन महिनाको अवधिमै उनले अरुले भन्दा बढी आम्दानी लिए।

घाँटीको गल्बन्दी बन्यो गलपासो

घाँटीको गल्बन्दी बन्यो गलपासो

शुक्रबार, २४ मङि्सर २०७३

भारत विहार गोरखपुर घर भएका ५८ बर्षीय जयराम यादवको बिहीबार राति दाना बनाउने मेशिनमा काम गर्ने क्रममा गल्बन्दी मेशिनमा बेरिएर दुर्घटना हुँदा मृत्यु भएको हो।

बन्द बन्यो अवसरः तानसेनका सडक धमाधम निर्माण

बन्द बन्यो अवसरः तानसेनका सडक धमाधम निर्माण

शुक्रबार, २४ मङि्सर २०७३

लगातार दश दिनयताको बन्दमा पाल्पा सदरमुकाम तानसेनका सडक स्तरोन्नतमा जोड दिइएको छ। अघिपछि सवारी साधन गुड्ने सडक स्तराेन्नत गर्न बन्दको समय सदुपयोग गर्न दलहरूले निर्माण पक्षलाई दवाव दिएपछि निर्माणले तीब्रता पाएको छ।

योगमय होइन, नेतामय बन्यो वीरगञ्ज

योगमय होइन, नेतामय बन्यो वीरगञ्ज

सोमबार, १३ मङि्सर २०७३

योगमय बनाउने भनिएको वीरगन्जको आदर्शनगर रंगशालामा सञ्चालित योग शिविर नेतामय बनाउँदै सोमबार समापन भएको छ । भारतको हरिद्वारबाट आएका योग गुरु स्वामी रामदेवको शिविरलाई राजनीतिक ओज कायम राख्दै सभामुख ओमसरी घर्तीले पाँचौ तथा अन्तिम दिनको शिविर समापन गरिन्।

सुकुम्बासी बन्यो सोनिसको परिवार

सुकुम्बासी बन्यो सोनिसको परिवार

सोमबार, ०६ मङि्सर २०७३

आवास पुनर्निर्माणवापत पहिलो किस्ताको रकम पाउन थालेसँगै भक्तपुरका भूकम्पपीडितमध्ये कतिपय परिवारलाई अझै पीडा थपिएको छ। यस्तै एउटा परिवार हो गत वर्षको भूकम्पमा २२ घन्टापछि उद्धार गरिएका बालक सोनिसको परिवार। भूकम्पका बेला ५ महिनाका सोनिस अहिले २ वर्ष पुगिसकेका छन्।

Ncell Footer Ad