सेभेन समिटर बन्ने लक्ष्य

सेभेन समिटर बन्ने लक्ष्य

शनिबार, १२ साउन २०७५

‘म कहिले ती चुचुरामा पुग्ने होला ?’ हिमालका चुचुराहरू देख्दा सानो बेलामा आङ्कामी शेर्पालाई मनमा यस्तै प्रश्न उठ्थ्यो । ...

हातमा लालपुर्जा तर घर बन्ने टुंगो छैन

हातमा लालपुर्जा तर घर बन्ने टुंगो छैन

शुक्रबार, ०४ साउन २०७५

रुबिभ्याली गाउँपालिका ५ सेर्तुङकी शान्तिमाया तामाङले घर बनाउन लालपुर्जा पाएकी छिन्। ...

थाइल्यान्ड गुफा : संग्रहालय र फिल्म बन्ने

थाइल्यान्ड गुफा : संग्रहालय र फिल्म बन्ने

शुक्रबार, २९ असार २०७५

दुई साताभन्दा बढि समय १२ फुटबल खेलाडी र उनीहरुका प्रशिक्षक फसेको उत्तरी थाइल्यान्डको ताम लुङ गुफालाई अब संग्रहालयमा परिणत गरिने...

कांग्रेस सरकारविरुद्ध आक्रमक बन्ने

कांग्रेस सरकारविरुद्ध आक्रमक बन्ने

बुधबार, २० असार २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार संवैधानिक व्यवस्था कमजोर बनाउन सक्रिय रहेको आरोप लगाएको छ। ...

फ्रान्सको समूहविजेता बन्ने लक्ष्य

फ्रान्सको समूहविजेता बन्ने लक्ष्य

मङ्गलबार, १२ असार २०७५

सुरुआती दुई खेलमा जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरिसकेको फ्रान्स मंगलबार समूहको अन्तिम खेलमा डेनमार्कको सामना गर्दै जितको लयलाई निरन्तरता दिएर समूह ‘सी’ को विजेता बन्ने लक्ष्यमा हुनेछ।

धरानमा विमानस्थल बन्ने अनिश्चित

धरानमा विमानस्थल बन्ने अनिश्चित

सोमबार, ११ असार २०७५

नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ।

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

आइतबार, १० असार २०७५

कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शनप्रेरित इङ्ल्यान्डले गत साता ट्युनिसियालई पराजित गर्दै १२ वर्षपछि प्रमुख प्रतियोगिताको पहिलो खेल जित्ने खडेरी तोडेको थियो।

एक विदेशीको नेपाली बन्ने संघर्ष

एक विदेशीको नेपाली बन्ने संघर्ष

मङ्गलबार, २९ जेठ २०७५

बेलायती सेनाका सेवाविवृत्त लेफ्टिनेन्ट जेपी (जोन फिलिप) क्रस को मामलामा रगतको नाता सम्बन्धले काम गर्दैन । बेलायती भूमिमा जन्मेका उनको रगतको नाता नभए पनि उनका सन्तान दर सन्तान छन् ।

असल अभिभावक कसरी बन्ने ?

असल अभिभावक कसरी बन्ने ?

मङ्गलबार, २९ जेठ २०७५

आफ्ना नाति–नातिनी, छोरा–छोरी, भाइबहिनीका लागि हजुरबुवा–हजुर आमा, बाबु–आमा, दाइ–दिदी र स्कुल जाने बच्चाका हकमा शिक्षक–शिक्षिका सबै अभिभावक हुन् । अभिभावक भएपछि आफूभन्दा सानालाई आफूले गर्नुपर्ने माया, पालनपोषणमा दिनुपर्ने पर्याप्त समय, आफूले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा भएको छ छैन ख्याल गर्नुपर्ने हुन्छ ।

बन्ने भयो दरबार स्कुल

बन्ने भयो दरबार स्कुल

मङ्गलबार, ०८ जेठ २०७५

बेसमेन्ट पार्किङ विवादका कारण रोकिएको दरबार स्कुल पुनःनिर्माण कार्य सोमबारदेखि सुरु भएको छ । चाइना सरकारको सहयोगमा पुनःनिर्माण गरिने सहमति भएको दरबार स्कुलको नक्सा पार्किङ विवादका कारण रोकिएको थियो।

चंकी पाण्डेकी छोरी बन्ने भइन ‘स्टुडेन्ट अफ त इयर २’को हिरोइन

चंकी पाण्डेकी छोरी बन्ने भइन ‘स्टुडेन्ट अफ त इयर २’को हिरोइन

बुधबार, २८ चैत २०७४

धर्मा प्रोडक्शनको निर्माणमा बन्न लागेको स्टुडेन्ट अफ त इयर २ को लिड रोलमा चंकी पाण्डेकी छोरी अनन्या पाण्डे हुने भएकी छिन्।

दुईवटा कानुन बन्ने तयारीमा

दुईवटा कानुन बन्ने तयारीमा

बिहिबार, १५ चैत २०७४

प्रदेशसभा बैठकमा प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक प्रस्तुत भएसँगै २ वटा कानुन बन्ने तयारीमा रहेको छ।

अन्ततः जर्मनीमा बन्ने भयो नयाँ सरकार

अन्ततः जर्मनीमा बन्ने भयो नयाँ सरकार

सोमबार, २१ फागुन २०७४

लामो समयदेखिको राजनीतिक अस्थीरतापछि युरोपेली मुलुक जर्मनीमा नयाँ सरकार गठन हुने भएको छ।

सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्यो

सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्यो

सोमबार, १४ फागुन २०७४

चीनमा दुईपटक भन्दा बढी समय राष्ट्रपति बन्न नपाउने प्रावधान खारेजीको प्रक्रिया अघि बढेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको समयसीमा हटाउन संविधानको धारा संशोधनको प्रस्ताव अघि सारेको समाचार संस्था सिन्हवाले जनाएको छ। यो प्रस्ताव पारित भएसँगै दोस्रो कार्यकाल चलाइरहेका वर्तमान राष्ट्रपति सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्नेछ।

देशकै आदर्श मुख्यमन्त्री बन्ने पौडेलको दाबी

देशकै आदर्श मुख्यमन्त्री बन्ने पौडेलको दाबी

शुक्रबार, ११ फागुन २०७४

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशकै पहिलो मात्र नभई नमुना र आदर्श मुख्यमन्त्री बनेर सेवा गर्ने बताएका छन् । प्रदेश र जनताको विकास र आर्थिक उन्नतिका लागि जोखिमपूर्ण र अनुकरणीय काम गर्न पछि नहट्ने उनले बताए।

विना मगर मन्त्री बन्ने

विना मगर मन्त्री बन्ने

बिहिबार, १० फागुन २०७४

पतिवियोगमा परेकी नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य विना मगर मन्त्री बन्ने निश्चित भएको छ।  अध्यक्ष पुष्पकमल दाहालकी बुहारीसमेत रहेकी मगरलाई माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाएर पठाउने तयारी गरेको स्रोतले बतायो। यद्यपी उनले कुन मन्त्रालय पाउने भन्ने तय भइसकेको छैन्।

जापानको सहयोगमा सूर्यविनायक –धुलिखेल सडक ८ लेन बन्ने

जापानको सहयोगमा सूर्यविनायक –धुलिखेल सडक ८ लेन बन्ने

बिहिबार, १० फागुन २०७४

अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब ८ लेन बन्ने भएको छ। सडक ८ लेनको बन्ने भएपछि सडक विभागले विहिबार (आज) भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन्। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन्।

हेटौंडा देशकै औद्योगिक हब बन्ने सम्भावना

हेटौंडा देशकै औद्योगिक हब बन्ने सम्भावना

आइतबार, २८ माघ २०७४

हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएसँगै मकवानपुरमा आर्थिक गतिविधि पनि बढ्ने सम्भावना चुलिएको छ । प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै सात मन्त्रालय स्थापना भएपछि तीन राजमार्गको संगमको रुपमा रहेको हेटौंडामा औद्योगिक क्षेत्रले फड्को मार्नेमा उद्योगी, व्यवसायी विश्वस्त छन्।

शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

शुक्रबार, २६ माघ २०७४

प्रदेश नम्बर १ मा शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। एमाले प्रदेश संसदीय दलको नेता छान्न शुक्रबार भएको चुनावमा राईले २६ मतका साथ विजयी भएपछि मुख्यमन्त्रीको लागि उनी पक्का भएका हुन्। राईले एमाले सचिव भिम आचार्यलाई हराए। आचार्यले २४ मत प्राप्त गरे भने १ मत बदर भएको थियो।

‘महारानी’ बन्ने करीनाको धोको

‘महारानी’ बन्ने करीनाको धोको

बुधबार, २४ माघ २०७४

शैफअली खानसँग विहे गरेपछि खासै चर्चामा नरहेकी अभिनेत्री करीना कपुरले ठूलो पर्दामा महारानीको भुमिका गर्न चाहेको बताएकी छन्।

स्थायी राजधानी बन्ने आशा

स्थायी राजधानी बन्ने आशा

बुधबार, २४ माघ २०७४

गुल्मीका पारिश्वर भट्टराई मंगलबार पहिलोपटक दाङ भित्रिए । गुल्मी सत्यवती गाउँपालिकाका अध्यक्ष उनको यसपटकको दाङयात्रा आफंैमा ऐतिहासिक छ । बुधबार दाङमा हुने राष्ट्रियसभा निर्वाचनमा उनले मतदान गर्नेछन् ।

जुलुसमा पठाउनभन्दा व्यवसायी बन्ने भन्ने कला सिकाउँछौं

जुलुसमा पठाउनभन्दा व्यवसायी बन्ने भन्ने कला सिकाउँछौं

मङ्गलबार, २३ माघ २०७४

वर्तमान सरकारले केही दिनअघि ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता दिने गरेको निर्णयले अर्थतन्त्रमा नकारात्मक असर पर्ने छ । दलहरूले लोकप्रिय हुने होडबाजीमा यस्तै निर्णय गर्ने हो भने देशमा टाट पल्टिने खतरा हुन्छ । एउटा सरकारले ७० वर्षबाट ६५ वर्षमा र अर्को सरकारले ६५ वर्षबाट ६० मा झार्दै जाने निर्णय गर्दै जाने हो भने मुलुकले धान्नै नसक्ने अवस्था आउन सक्छ । होडबाजीले मुुलुक टाट पल्टन सक्छ ।

सिद्धिखोलामा हाइड्रो बन्ने

सिद्धिखोलामा हाइड्रो बन्ने

सोमबार, २२ माघ २०७४

जिल्लाको सिद्धिखोलामा सिद्धिखोला जलविद्युत् आयोजना निर्माण गरिने भएको छ। मैनाचुली निर्माण सेवा प्रालिले फागुन पहिलो साता १० मेगावाट क्षमताको आयोजना निर्माण थाल्ने भएको हो।

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

शनिबार, २० माघ २०७४

दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।

इमानदार बन्ने प्रतिबद्धता

इमानदार बन्ने प्रतिबद्धता

बुधबार, १७ माघ २०७४

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिनिधिमण्डलसँग पछिल्ला दुई दिन भएका सहमति इमानदारीसाथ कार्यान्वयन गर्ने नेपाली क्रिकेटका सरोकारवालाहरूले मंगलबार संयुक्त पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता जनाएका छन् ।

अब बन्ने सरकारलाई पूर्ण समर्थन : पुरी

अब बन्ने सरकारलाई पूर्ण समर्थन : पुरी

शुक्रबार, १२ माघ २०७४

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा अब बन्ने सरकारलाई भारत सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् । नेपाल–भारत सम्बन्ध सुमधुर र विशिष्ट भएको चर्चा गर्दै उनले अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने बताए । बिहीबार रिपोटर्स क्लबले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको कार्यक्रममा बोल्दै पुरीले भने, ‘नेपालमा अब बन्ने नयाँ सरकारसँग भारत सुमधुर र प्रगाढ सम्बन्ध राख्न चाहन्छ । यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ,’ उनले भने, ‘नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरूसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो बीचमा उहाँले दोहो¥याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’

‘अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर छ’

‘अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर छ’

मङ्गलबार, ०२ माघ २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेट गरेका छन्। मंगलबार कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताए।

कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य

कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य

मङ्गलबार, ०२ माघ २०७४

अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक हुन उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल, कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर करोडपति बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् ।

कैलाली पुगेर देउवाको प्रश्न:  प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

कैलाली पुगेर देउवाको प्रश्न: प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

आइतबार, ३० पुष २०७४

रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न तयार भएको बताएका छन। प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नै नलागेकाले कसलाई सत्ता हस्तान्तरण गर्ने उनको प्रश्न छ। आइतवार कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उदघाटन गर्दै देउवाले अर्थहिन र भ्रम फैलाउने उद्येश्यले आफुलाई सत्ता नछोडेको आरोप लगाएको बताएका छन्।

वैकल्पिक राजनीतिक धार बन्ने नयाँ शक्तिको संकल्प

वैकल्पिक राजनीतिक धार बन्ने नयाँ शक्तिको संकल्प

बिहिबार, २० पुष २०७४

नयाँ शक्ति नेपालले ध्रुवीकरण, गठबन्धन र तालमेलको भ्रमलाई चिर्न नसक्दा पार्टीले चुनाव हारेको ठहर गरेको छ ।

कर्णाली आन्दोलनका शहिद हरिबहादुरको सालिक बन्ने

कर्णाली आन्दोलनका शहिद हरिबहादुरको सालिक बन्ने

सोमबार, १० पुष २०७४

कर्णालीलाई सुदूरपश्चिमसँग जोडेको भन्दै कर्णालीको जुम्लामा सञ्चालन भएको आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद हरिबहादुर कुँवरको स्मृतिमा सदरमुकाम खलंगामा शालिक वन्ने भएको छ । जिल्ला प्रशासन कार्यालयदेखि पूर्व, उद्योग शाखा कार्यालयदेखि उत्तर, चन्दननाथ मन्दिर जाने मूलबाटो देखि पश्चिम र खलंगाको मूल बजारको दक्षिण क्षेत्रमा शहिद कुँवरको कलात्मक शालिक बन्न लागेको हो ।

हाईअल्टीच्युड टेर्निङ सेन्टर बन्ने

हाईअल्टीच्युड टेर्निङ सेन्टर बन्ने

आइतबार, ०२ पुष २०७४

जुम्लामा हाईअल्टीच्युड टेर्निङ सेन्टर बन्ने भएको छ । खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोली जुम्लामा पुगेर अध्ययन गरी हाईअल्टीच्युड टेर्निङ सेन्टरका लागि अनुकुल वातावरण भएकोले लगानी गर्न समस्य नहुने बताएपछि बन्ने भएको हो । ‘यसले कर्णालीको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ,’उनले भने ।

समूह विजेता बन्ने लक्ष्यसित नेपाल म्यानमारसँग भिड्दै

समूह विजेता बन्ने लक्ष्यसित नेपाल म्यानमारसँग भिड्दै

बिहिबार, २८ मङि्सर २०७४

एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका

प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका

बुधबार, २७ मङि्सर २०७४

प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को मधेस गठबन्धले स्पष्ट बहुमत पाएपछि मुख्यमन्त्री को बन्ला भन्ने चासोले राजनीतिक बजार तताएको छ ।

६ वटा प्रदेशमा वाम सरकार बन्ने

६ वटा प्रदेशमा वाम सरकार बन्ने

सोमबार, २५ मङि्सर २०७४

प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभामा मात्रै नभएर वामपन्थी गठबन्धनले ६ वटा प्रदेशमा पनि दुईतिहाइ स्थान हासिल गर्ने देखिएको छ। निर्वाचनको घोषित परिणामअनुसार सातवटा प्रदेशमध्ये प्रदेश २ बाहेक अन्यमा गठबन्धनमा आबद्ध दुई दल एमालेले पहिलो र माओवादीले दोस्रो स्थान ओगटेका छन्।

रोबोर्ट सोफियाको आमा बन्ने चाहना

रोबोर्ट सोफियाको आमा बन्ने चाहना

बिहिबार, १४ मङि्सर २०७४

पहिलो रोबोर्ट नागरिक सोफियाले आमा बन्ने चाहना व्यक्त गरेकी छन् । उनको कुनै पनि देशको नागरिक बन्ने चाहनालाई गत महिना साउदी अरेबियाले पूरा गरेको थियो । आधिकारिक रुपमै साउदी अरेबियाको नागरिक बनेकी उनलाई बच्चा पैदा गरी आमा बन्ने चाहना जागेको छ ।

स्टार बन्ने दौडमा अभिनेत्रीहरू

स्टार बन्ने दौडमा अभिनेत्रीहरू

बुधबार, २२ कार्तिक २०७४

मंगलबार सार्वजनिक कामना फिल्म अवार्डको मनोनयनमा ५ अभिनेत्रीबीच ब्युटी स्टार अवार्डका लागि प्रतिस्पर्धा हुने भएको छ । जारी मनोनयन अनुसार ‘लक्स व्युटी स्टार’का लागि वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठ प्रतिष्पर्धी छन् । ‘ब्युटी स्टार’मा प्रतिस्पर्धा गरिरहेका तीन अभिनेत्री मुख्य विधाको प्रतिस्पर्धामा पनि अटाएका छन् । ‘उत्कृट अभिनेत्री’ विधामा फिल्म ‘छक्का पञ्जा’बाट प्रियंका कार्की, ‘डाइङ क्यान्डल’बाट सिर्जना सुब्बा, ‘जात्रा’बाट वर्षा राउत, ‘लभ सासा’बाट केकी अधिकारी र ‘निर्भय’बाट नीता ढुंगाना मनोनित भएका छन् ।

अब बन्ने प्रदेशसभा कस्तो हुन्छ?

अब बन्ने प्रदेशसभा कस्तो हुन्छ?

आइतबार, १९ कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बन्ने प्रादेशिकसभाहरुकाे संभावित स्वरुप झल्किने गरी निर्वाचन अायाेगले जारी गरेकाे प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार सिट बाँडफाँड सम्बन्धी यो इन्फाेग्राफिक तयार पारिएको हो ।

‘लाइन’मा पहिलो बन्ने दौड

‘लाइन’मा पहिलो बन्ने दौड

मङ्गलबार, १४ कार्तिक २०७४

आम नेपालीलाई समाजको जुनसुकै क्षेत्रमा पनि काम गर्दा पहिलो बन्नुपर्ने बानी नै छ । राजनीति, शिक्षा, स्वास्थ्य वा अन्य क्षेत्रमा सहकर्मी वा इष्टमित्रको कमजोर पक्षको पहिचान गर्दै त्यसको फाइदा लिएर आफू पहिलो बन्ने ध्यानमा मानिस लालयित छन् । यस्तै ‘पहिलो’ बन्न खोज्ने पाँच चरित्रको कथालाई प्रस्तुत गरिएको नाटक ‘लाइन’ राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदैछ । नाटकका कलाकारहरू यतिबेला नाटकको रिहर्सल गरिरहेका छन्।

नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने

नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने

शुक्रबार, १३ असोज २०७४

मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुनेछ । अन्य १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ ।

राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित विवेकशील साझा चुनाबमा

राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित विवेकशील साझा चुनाबमा

मङ्गलबार, १० असोज २०७४

भरपर्दो वैकल्पिक राजनीति शक्तिको रुपमा हेरिएको विवेकशील साझा पार्टीले आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा भाग लिने भएको छl चार वर्ष अघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिना अघि स्थापना भएको साझा पार्टी हालै एकीकृत भएपछि चुनाव चिन्ह तराजु पाएको छ।

च्याम्पियन बन्ने लक्ष्यसहित भुटानविरुद्ध उत्रँदै नेपाल (भिडियो)

च्याम्पियन बन्ने लक्ष्यसहित भुटानविरुद्ध उत्रँदै नेपाल (भिडियो)

मङ्गलबार, २७ भदौ २०७४

मेलिसयामा भइरहेको एसिसी यु १९ इस्टर्न रिजनको दोस्रो खेल भोलि बुधबार नेपालले भूटानसँग खेल्दैछ। यसअघि थाइल्यान्डलाई पराजित गरिसकेको नेपाल आक्रमक खेल खेल्ने सुरमा छ। हुन त यसै पनि भुटान नेपालका लागि ठूलो चुनौती होइन। तर नेपालको लक्ष्य समुह चरण विजेता बन्दै सेमिफाइनलमा पुग्ने सुरमा छ। यसो गर्न सके नेपालले नोभेम्बरमा मलेसियामै हुने यु १९ एसिया कपमा खेल्न पाउनेछ।

तालमेल गरेर भए पनि प्रदेश दुईमा पहिलो बन्ने माओवादी रणनीति

तालमेल गरेर भए पनि प्रदेश दुईमा पहिलो बन्ने माओवादी रणनीति

शनिबार, १७ भदौ २०७४

नेकपा माओवादी केन्द्रले वीरगन्जमा शनिवार आफ्नो सचिवालय बैठक सम्पन्न गरेको छ। पार्टीभित्र जिम्मेवारी बाँडफाड, संगठनात्मक गतिबिधीको ब्यवस्थापन र प्रदेश नम्बर २ मा स्थानीय तहको आसन्न निर्वाचनमा ठूलो पार्टी कसरी बनाउने भन्ने रणनीतिक बिषयहरुमा बैठकले छलफल गरेको पार्टीले जनाएको छ।

आचारसंहिता पालना गराउन निर्वाचन आयोग कठोर बन्ने

आचारसंहिता पालना गराउन निर्वाचन आयोग कठोर बन्ने

शनिबार, १७ भदौ २०७४

आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ।

नेपाल एजुकेसनल हब बन्ने : मन्त्री श्रेष्ठ

नेपाल एजुकेसनल हब बन्ने : मन्त्री श्रेष्ठ

शनिबार, ०३ भदौ २०७४

विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउने सरकारी नीति छ। उच्च र गुणस्तरीय शिक्षाका लागि विदेशी भूमिमा गएर दुःख गर्नुपर्ने  स्थिति समाप्त हुनेछ।

बेलायतमा गठबन्धन सरकार बन्ने

बेलायतमा गठबन्धन सरकार बन्ने

शनिबार, २७ जेठ २०७४

बेलायतको बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बेलायती प्रधानमन्त्री टेरेसा मेको पार्टीले बहुमत गुमाएपछि गठनबन्धन सरकार बन्ने भएको छ । प्रधानमन्त्री मेको पार्टीले बहुमतका लागि ८ सिट नपुर्याएपछि गठवन्धन सरकारको कसरत हुने भएको छ ।

नेपाल भाषामा जेन्टलम्यान बन्ने

नेपाल भाषामा जेन्टलम्यान बन्ने

शुक्रबार, २६ जेठ २०७४

सुखावति मल्टी प्रोडक्सनको निर्माणमा नेपालका भाषाका प्रख्तया निर्देशक तथा कलाकार सुरेन्द्र तुलाधरको कथा तथा निर्देशनमा नेपालभाषाको चलचित्र 'जेन्टलम्यान' बन्ने भएको छ।

शेरबहादुर देउवा : नेता बन्ने मौका

शेरबहादुर देउवा : नेता बन्ने मौका

शुक्रबार, २६ जेठ २०७४

सत्ताको बलमा पैसाको खेलो गर्ने र विवादमा आउने ससुराली खलकका आफन्तबाट जोगिन सके मात्र देउवाको सदाचारी नारा साकार हुनेछ।

पहिलो बन्ने एमाले रणनीति

पहिलो बन्ने एमाले रणनीति

शुक्रबार, २६ जेठ २०७४

पहिलो चरणको स्थानीय तह चुनावमा पहिलो स्थान ओगट्न सफल एमालेले दोस्रो चरणमा पनि त्यसलाई निरन्तरता दिने रणनीति बनाएको छ। प्रदेश नम्बर १, २, ५ र ७ का ४ सय ६१ स्थानीय तहमा जनप्रतिनिधि चुन्न असार १४ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ। प्रदेश नम्बर १ र २ का केही स्थानबाहेक अन्यमा एमालेले उम्मेदवार तय गरिसकेको छ।

संसद बैठक सुरु, देउवा आज प्रधानमन्त्री बन्ने

मङ्गलबार, २३ जेठ २०७४

ब्यवस्थापिका संसद बैठक सुरु भएको छ। यसअघि एमालेले संसद अवराेध गर्दै आएको थियो।जसका कारण प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित बनेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad