प्रदेश दुग्ध विकास बोर्डमा निरक्षर व्यक्ति पनि उपाध्यक्ष बन्न पाउने !

प्रदेश दुग्ध विकास बोर्डमा निरक्षर व्यक्ति पनि उपाध्यक्ष बन्न पाउने !

सोमबार, २१ साउन २०७५

विधायन समितिमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएतापनि विधायन समितिले आईतबारको प्रदेशसभा बैठकमा प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन सम्बन्धिको...

'देशको स्थिती हेर्दा संघीयता श्राप बन्न सक्छ' : विजुक्छें

'देशको स्थिती हेर्दा संघीयता श्राप बन्न सक्छ' : विजुक्छें

आइतबार, २० साउन २०७५

नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान विजुक्छेंले देशको स्थिती हेर्दा संघियता श्राप बन्न सक्ने बताएका छन्। ...

साझामा अध्यक्ष बन्न लबिङ गर्दै शर्मा

साझामा अध्यक्ष बन्न लबिङ गर्दै शर्मा

शनिबार, १९ साउन २०७५

साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा मन्त्रालय र शक्ति केन्द्र धाउन थालेका छन्। ...

दसैंमा फोहोरमय बन्न सक्छ उपत्यका (फाेटाे फिचर )

दसैंमा फोहोरमय बन्न सक्छ उपत्यका (फाेटाे फिचर )

सोमबार, १४ साउन २०७५

अघिल्लो साता नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक बिग्रँदा केही दिन उपत्यकाको फोहोर उठेन । जसले गर्दा उपत्यकामै फोहोर थुप्रियो...

चिकित्सा क्षेत्र व्यापार बन्न पुगेको छ : उपप्रधानमन्त्री यादव

चिकित्सा क्षेत्र व्यापार बन्न पुगेको छ : उपप्रधानमन्त्री यादव

शनिबार, १२ साउन २०७५

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालले जनतामा पु¥याएको योगदानको प्रशंसा गर्दै सेवा दिने डाक्टर र कमचारीहरूलाई आफ्नो दायित्व अझै बढेको महशुस गरी सेवा दिन आग्रह गरेका छन्।

डा. केसीका मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाको आग्रह

डा. केसीका मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाको आग्रह

बुधबार, ०९ साउन २०७५

चिकित्सा शिक्षा सुधारको माग गर्दै २६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाहरुले सरकारलाई आग्रह गरेका छन्। उनीहरुले डा. केसीको अनसनप्रति आम कर्णालीवासीको समर्थन रहेको बताउँदै समाजवादी भनिएको सरकारको दृष्ट्रीकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख रहेको बताएका छन्।

लेखापरीक्षकलाई जिम्मेवार बन्न अर्थमन्त्रीको निर्देशन

लेखापरीक्षकलाई जिम्मेवार बन्न अर्थमन्त्रीको निर्देशन

बुधबार, ०२ साउन २०७५

अर्थमन्त्री युवराज खतिवडाले वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने कार्यमा जिम्मेवार बन्न लेखापरीक्षकलाई निर्देशन दिएका छन्।

समिति बन्न नसक्दा कानुन निर्माणमा ढिलाइ

समिति बन्न नसक्दा कानुन निर्माणमा ढिलाइ

मङ्गलबार, २६ असार २०७५

दलीय भागबन्डा नमिल्दा प्रदेश न ५ मा मिनी संसद्का रूपमा लिइने संसदीय समितिहरू गठन हुनसकेका छैनन्।

‘यो सरकार ठूल्ठूला गफ गर्ने मात्र होइन निरंकुश बन्न खोजिरहेछ’ (भिडियो)

शनिबार, २३ असार २०७५

नेकपा मालेका महासचिव सीपी मैनालीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निरंकुश बन्ने बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन्।

रूसलाई पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बन्न सफल

रूसलाई पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बन्न सफल

सोमबार, ११ असार २०७५

आयोजक राष्ट्र रूसलाई ३–० ले पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको समूह ‘ए’ को विजेता बन्न सफल भएको छ। समारा एरिना रंगशालामा सोमबार सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा उरुग्वे विजयी भएको हो।

अझै बन्न सकेनन् ३७ सय स्कुल

अझै बन्न सकेनन् ३७ सय स्कुल

बिहिबार, ०७ असार २०७५

सरकारले विनासकारी भूकम्पले क्षति भएका सबै स्कुलहरु तीन वर्षभित्र बनिसक्ने प्रतिबद्धता जनाए पनि भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ३२ जिल्लाका ७ हजार ५ सय ५३ स्कुलमध्ये ३ हजार ७ सय ६७ स्कुल बन्न सकेका छैनन्।

‘राजपा एक साताभित्रै सरकारमा, महन्थ सभामुख बन्न तयार’

‘राजपा एक साताभित्रै सरकारमा, महन्थ सभामुख बन्न तयार’

सोमबार, २८ जेठ २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुने तयारी गरेको छ। केपी शर्मा ओली नेतृत्वको बहुमत सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी भएसँगै राजपाले पनि तयारी थालेको हो।

स्वाभलम्बी बन्न सिकाउने गीत 'वाचा गर'

स्वाभलम्बी बन्न सिकाउने गीत 'वाचा गर'

शुक्रबार, १८ जेठ २०७५

रचनाकार तथा नव गायिका ज्योती खतिवडाको वाचा गर बोलको गीत सार्वजनिक भएको छ।

‘काठमाडौं विश्वकै ‘टप सिटी’ बन्न सक्छ’

‘काठमाडौं विश्वकै ‘टप सिटी’ बन्न सक्छ’

शुक्रबार, १८ जेठ २०७५

मैले नेपालभन्दा बाहिर धेरै देशका सहर घुमेँ । त्यसमध्ये न्युजिल्यान्डको कुविन्स सिटी धेरै सुन्दर लाग्यो । यो सहरबाट देखिने वरपरका दृश्य नेपालको जस्तै हरियाली छ । लेक, पडाड र नीलो नदी बगेको देखिन्छ । प्रकृतिले नै सबैतिर हराभर बनाएको छ । सहरको कुनै पनि इलाका फोहोर र प्रदूषित देखिन्न ।

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

बिहिबार, १० जेठ २०७५

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन्।

‘हाम्रा सहर विश्वमै नमुना बन्न सक्छन् ’

‘हाम्रा सहर विश्वमै नमुना बन्न सक्छन् ’

सोमबार, १७ बैशाख २०७५

मलाई अष्टेलियाका सिड्नी सारै सुन्दर लाग्यो । विकासको हिसाबले पनि अरु सहर भन्दा यो सहर धेरै भन्दा अग्रस्थानमा रहेछ । सहरी इलाका घुम्दाखेरी सारै रंगीन लागेको थियो । सहरमा प्रविधिले चलेको छ।

राष्ट्रपति बन्न ट्रम्प नैतिक रूपमा अयोग्य छन् : एफबिआई पूर्वप्रमुख

राष्ट्रपति बन्न ट्रम्प नैतिक रूपमा अयोग्य छन् : एफबिआई पूर्वप्रमुख

मङ्गलबार, ०४ बैशाख २०७५

एफबिआईका पूर्वप्रमुख जेम्स कोमेले नैतिक रूपमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्न अयोग्य रहेको र उनले महिलालाई मासुको टुक्राका रूपमा मात्रै लिने गरेको आरोप लगाएका छन्।

नेता बन्न ठाकुर र महतो स्पर्धामा

नेता बन्न ठाकुर र महतो स्पर्धामा

शनिबार, २४ चैत २०७४

तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना देखिएको छ।

कलाकार बन्न प्रशिक्षण

कलाकार बन्न प्रशिक्षण

बिहिबार, २२ चैत २०७४

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले खोटाङमा चार विधामा प्रशिक्षण दिन सुरु गरेको छ । कलाका क्षेत्रमा क्रियाशिल नव–प्रतिभालाई विद्यागत रुपमा सक्षम बनाउने उद्देश्यका साथ प्रतिष्ठानले नृत्य, गायन, नाटक र वाद्यवादनसम्बन्धी प्रशिक्षण दिन थालेको हो।

-याफ्टिङको प्रबद्र्धन गर्न सके सेती पर्यटनको ‘हव’ बन्न सक्ने

-याफ्टिङको प्रबद्र्धन गर्न सके सेती पर्यटनको ‘हव’ बन्न सक्ने

बिहिबार, १५ चैत २०७४

नेपालमा -याफ्टिङको सम्भावना बोकेका केही नदीहरू छन्। -याफ्टिङका लागि प्रसिद्ध त्रिशुली, भोटेकोशी, सुनकोशी लगायतका नदीहरू हुन् भने निकै सम्भावना बोकेको सेती नदी पनि एक हो। र्याफ्टिङका लागि सेती नदी त अझै पृथक रहेको सरोकारवालाहरू बताउछन्। सरोकारवालाका अनुसार, समथर वहाब सेती नदीको फरक विषेशता हो।

‘स्वस्थ बन्न याेग’

‘स्वस्थ बन्न याेग’

सोमबार, २१ फागुन २०७४

‘नियमित योगाभ्यास तथा मन स्थिर राख्न सके निरोगी बन्न सकिन्छ,’ ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा वरिष्ठ चिकित्सकले स्वस्थ जीवन र निरोगीताको सूत्र सुझाए।‘योग गर्ने मानिस सबैभन्दा आनन्दित हुन्छन्,’ नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. प्रकाशराज रेग्मीले भने, ‘त्यस्ता मानिसलाई हतपत रोग लाग्दैन, बरु दीर्घजीवी हुन्छन्।’

सुधारगृह बन्न सकेन कारागार

सुधारगृह बन्न सकेन कारागार

शनिबार, १९ फागुन २०७४

बुटवल उपमहानगरपालिका–५, राममन्दिर क्षेत्रस्थित प्रभु मनी ट्रान्सफरमा २०६२ कात्तिक २४ गते डकैती गर्न आएको समूहको प्रतिकार गर्दा स्थानीय बुद्धि भण्डारी मारिए, अर्का एकजना घाइते भए।

मन्त्री बन्न हानथाप

मन्त्री बन्न हानथाप

बिहिबार, १७ फागुन २०७४

सत्तासीन  एमाले र माओवादी केन्द्रका प्रदेश सांसदबीच प्रदेश १ मा मन्त्री बन्न रस्साकस्सी चलेको छ । मोओवादी केन्द्रबाट संसदीय दलका नेता टंक आङ्बुहाङ, रामकुमार राई, झलकसिंह दर्लामीलगायतको चर्चा  छ।

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

मङ्गलबार, ०८ फागुन २०७४

पूर्वको रमणीय डाँडा टेम्के आफैंमा विशाल टावर हो । त्यहाँबाट मनास्लुदेखि कञ्चनजंघा हिमालसम्मको लामो लर्कन देखिन्छ । त्यही डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा चम्काउन चिण्डो आकारको टावर बनाउने अभियान सुरु गरिएको थियो । तर, बजेट अभावले त्यो बीचमै रोकिएको छ।

राजा बन्न चाहेका युवराजको ८३ वर्षमा निधन

राजा बन्न चाहेका युवराजको ८३ वर्षमा निधन

बिहिबार, ०३ फागुन २०७४

राजाको उपाधी नदिइएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने डेनमार्ककी महारानी माग्रेथ द्धितीयका श्रीमान् राजकुमार हेनरिकको ८३ वर्षको उमेरमा निधन भएको छ ।

मन्त्री बन्न हानथाप

मन्त्री बन्न हानथाप

बुधबार, ०२ फागुन २०७४

प्रदेश ४ को मुख्यमन्त्री र सभामुख टुंगो लागेपछि मन्त्री हुन आकांक्षीबीच हानथाप सुरु भएको छ । एमाले र माओवादी केन्द्रले प्रदेशका मन्त्रालय बाँडफाँट तयारी गरिरहँदा मन्त्रीका आकांक्षीले पार्टी तहको उपल्लो निकायमा लबिङ सुरु गरेका छन् ।

ओली र दाहाल सहअध्यक्ष बन्न तयार

ओली र दाहाल सहअध्यक्ष बन्न तयार

मङ्गलबार, ०१ फागुन २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकीकरणपछि सहअध्यक्ष बन्न सहमत भएका छन् । दुई अध्यक्षबीच मात्र सोमबार भएको वार्तामा पार्टी एकीकरणपछि दुवैजना सह–अध्यक्ष बन्न सहमत भएका हुन् । यो सहमतिसँग अब दुई कम्प्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेको छ । दुई दिनभित्रै पार्टी एकताको प्रारूप घोषणा गर्ने, त्यसपछि सरकार निर्माण गर्ने अनिमात्रै पार्टी एकीकरण गर्ने सहमति दुई नेताबीच भएको छ । नयाँ सरकारमा दुई नेताले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

सोमबार, २९ माघ २०७४

पूर्वको रमणिय डाँडा टेम्के आफैंमा विशाल टावर हो। त्यहाँबाट मनास्लुदेखि कञ्चनजंघा हिमालसम्मको लामो लर्कन देखिन्छ । त्यही डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा चम्काउन चिण्डो आकारको टावर बनाउने अभियान सुरु गरिएको थियो । तर, बजेट अभावले टावर निर्माण अभियान बीचमै अलपत्र परेको छ ।

मन्त्री बन्न लबिङ

मन्त्री बन्न लबिङ

बिहिबार, १८ माघ २०७४

एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि प्रदेश सरकारका मुख्य–मुख्य पद कसले समाल्ने भन्ने चर्चा सुरु भएको छ । मुख्यमन्त्री, सभामुख र उपसभामुखबारे दुई दलले सहमति गरे पनि व्यक्तिमा सहमति जुटिसकेको छैन । त्यस्तै मन्त्रालय बाँडफाँटको टुंगो पनि लागेको छैन ।

मुख्यमन्त्री बन्न एमालेमा हानथाप

मुख्यमन्त्री बन्न एमालेमा हानथाप

आइतबार, १४ माघ २०७४

प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौड लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन्।

जो डार्विन बन्न सकेनन्

जो डार्विन बन्न सकेनन्

शनिबार, १३ माघ २०७४

चार्ल्स डार्विनलाई बेलायती हुलाकमार्फत पठाइएको एउटा पत्र थमाइयो, १८५८ जुन १८ को बिहान । उक्त चिठी कुनै सन्चो–बिसन्चोको सोधनी वा घटनाक्रमको वर्णन नभएर एउटा उत्कृष्ट वैज्ञानिक लेख थियो । त्यो समयमा अहिलेजस्तो पिअर रिभ्यु (लेखको सहकर्मी समीक्षा) को चलन थिएन । आफूले लेखेका वैज्ञानिक लेखका पाण्डुलिपि वरिष्ठ व्यक्ति वा सहकर्मीलाई पत्रको रूपमा पठाइन्थ्यो । त्यस्ता पत्रलाई पछि वैज्ञानिक छलफल वा सम्मेलनमा प्रस्तुत गरिन्थ्यो वा वैज्ञानिक लेखको रूपमा जर्नलमा छापिन्थ्यो । त्यस्तो लेखरूपी पत्र हात परेपछि एकछिन त डार्विन तिलमिलाए ।

विवादका कारण ठाकुर प्रमुख अतिथि बन्न पाएनन्

विवादका कारण ठाकुर प्रमुख अतिथि बन्न पाएनन्

बुधबार, २६ पुष २०७४

प्रमुख अतिथिका रूपमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर उपस्थित नभएपछि जिल्लास्थित बलरा नगरपालिकाको नगरसभा उद्घाटन समारोह मंगलबार सहज ढंगले भएको छ ।

प्रदेश ७ : सबैभन्दा धनी प्रदेश बन्न सक्ने

प्रदेश ७ : सबैभन्दा धनी प्रदेश बन्न सक्ने

मङ्गलबार, ११ पुष २०७४

प्रदेश नम्बर ७ अर्थात् हिजोको सुदूरपश्चिम अन्य क्षेत्रको तुलनामा विकासले पछाडि छ । यहाँका ४५ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । तर समृद्धिको प्रचूर सम्भावना भने नभएको होइन । यहाँ देशभरकै करिब एक तहाई विद्युत् उत्पादन गर्न सकिन्छ । अमूल्य जडिबुटीको भण्डार यसै प्रदेशमा छ । प्राकृतिक सम्पदा तथा धार्मिक स्थलमा पनि यो प्रदेश धनी छ ।

सांसद बन्न राजपा र फोरममा चलखेल

सांसद बन्न राजपा र फोरममा चलखेल

शनिबार, ०८ पुष २०७४

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालभित्र प्रतिनिधिसभा समानुपातिक सांसद बन्न चलखेल सुरु भएको छ । दुवै दललाई प्रतिनिधिसभा समानुपातिकमा क्लस्टर (समावेशी सूची) मिलाउनुपर्ने बाध्यता नरहेपछि नेताहरु चलखेलमा लागेका हुन्।

प्रदेश ६ मा मुख्यमन्त्री बन्न आ-आफ्नै दाबी

प्रदेश ६ मा मुख्यमन्त्री बन्न आ-आफ्नै दाबी

बुधबार, २७ मङि्सर २०७४

प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीका लागि वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका छन् । यो प्रदेशको प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकमा १६ गरी ४० सदस्य हुन्छन् । प्रत्यक्षतर्फ एमालेले १४ र माओवादी केन्द्रले ९ स्थानमा विजय हासिल गरेका छन् । कांग्रेस एक स्थानमा खुम्चिएको छ ।

मनिषा बन्न चाहान्छिन् अनुष्का

मनिषा बन्न चाहान्छिन् अनुष्का

बिहिबार, १४ मङि्सर २०७४

बलिउडमा फिल्म रिमेकको लहड नै चलेको छ । अर्को भाषामा बनेका फिल्मलाई आफ्नो भाषामा बनाउने मात्र होइन, आफ्नै भाषामा बनेका क्लासिक फिल्मलाई पनि नयाँ रुपमा प्रस्तुत गर्न थालिएको छ। बलिउडमा रिमेकको लहर चलेपछि कलाकारहरूले पनि रिमेकको हिस्सा बन्ने इच्छा व्यक्त गर्न थालेका छन् । क्रिकेटर विराट कोहलीको प्रेममा रहेकी अभिनेत्री अनुष्का शर्माले अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले निर्वाह गरे जस्तो भूमिका गर्ने चाहाना व्यक्त गरेकी छिन् । अनुष्काले मनिषाले मणिरत्नमको फिल्म ‘दिल से’मा निभाएको भूमिका जस्तो भूमिकामा आफूलाई अभिनय गर्न मन लागेको बताएकी हुन्।

प्रत्यक्ष र समानुपातिक दुवैतिर उम्मेदवार बन्न खोज्दा...

प्रत्यक्ष र समानुपातिक दुवैतिर उम्मेदवार बन्न खोज्दा...

आइतबार, १९ कार्तिक २०७४

निर्वाचन आयोगको कार्यालयले रौतहटमा एकजना उम्मेदवारको मनोनयन खारेज गरेको छ । रौतहट क्षेत्र नम्बर ४ खबाट प्रदेश सभाका लागि राष्ट्रिय जनता पार्टीका उम्मेदवार भोगेन्द्र ठाकुरको मनोनयन कार्यालयले खारेज गरेको हो।

छैटौंपटक सांसद बन्न मैदानमा

छैटौंपटक सांसद बन्न मैदानमा

शनिबार, १८ कार्तिक २०७४

मंसिर १० र २१ गते दुई चरणमा हुने प्रनिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका नेतामा २०४८ सालदेखि २०७४ सम्म लगातार सांसद÷सभासद् हुने मौका पाएका नेता पनि छन्।

‘कान्छी’ को बाबु बन्न नपाएपछि‍‍‍‍‍...

‘कान्छी’ को बाबु बन्न नपाएपछि‍‍‍‍‍...

शुक्रबार, १७ कार्तिक २०७४

शिव श्रेष्ठ र शर्मिला मल्लको मुख्य भूमिका रहेको ‘कान्छी’मा नीर शाहले शर्मिला मल्लको बुबाको भूमिका निर्वाह गर्ने टुंगो थियो। शाह सुटिङको दिन सेटसम्म पनि पुगेका थिए तर दिनभर कुर्दा पनि पालो नआएपछि घर फर्किए।

म्यादी प्रहरी बन्न धुलाम्मे मैदानमा परीक्षा (फोटो फिचर)

म्यादी प्रहरी बन्न धुलाम्मे मैदानमा परीक्षा (फोटो फिचर)

बुधबार, ०८ कार्तिक २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी हुन आवेदन दिएकाहरूले फिदिममा दिउँसो मध्याह्नमा धुलाम्मे खेल मैदानमा बसेर परीक्षा दिएका छन् । बुधवार दिउँसो रातो माटोले भरिएको मैदानमा दुई घण्टा बसेर म्यादी प्रहरी बन्नका लागि पाँचथरवासीले परीक्षा दिएका हुन्।

म्यादी प्रहरी बन्न तीव्र प्रतिस्पर्धा (फोटो फिचर)

म्यादी प्रहरी बन्न तीव्र प्रतिस्पर्धा (फोटो फिचर)

सोमबार, ०६ कार्तिक २०७४

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा छानिन प्रतिस्पर्धीबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। झण्डै दुई हजार आवेदक आपसमा कडा प्रतिस्पर्धा गरिरहेका छन्।

राजनीतिक दलको सदस्य प्रदेश प्रमुख बन्न नपाउने

राजनीतिक दलको सदस्य प्रदेश प्रमुख बन्न नपाउने

सोमबार, ०९ असोज २०७४

सरकारलाई गैर राजनीतिक व्याक्तिलाई प्रदेश प्रमुख बनाउने प्रस्ताव सिफारिस गरिएको छ। अधिकार सम्पन्न संघीय प्रशासनिक पुर्नसंरचना निर्देशक समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको मापदण्डमा राजनीतिक दलको सदस्य नभएको व्याक्तिलाई प्रदेश प्रमुख बनाउने प्रस्ताव गरेको हो।

सुन्दरी बन्न काठमाडौं

सुन्दरी बन्न काठमाडौं

सोमबार, २६ भदौ २०७४

राजधानीमा च्याउ उम्रिएसरि सौन्दर्य प्रतियोगिताहरू भइरहे पनि मोफसलमा भने त्यतिधेरै सौन्दर्य प्रतियोगिता हुँदैनन् । मोफसलमा समय–समयमा हुने सौन्दर्य प्रतियोगितामा स्थानीय युवतीहरूको सहभागिता पनि उल्लेख्य नै हुन्छ । तर, केही युवती यस्ता पनि छन्, जो मोफसलको सौन्दर्य प्रतियोगिताभन्दा राजधानीमा हुने सौन्दर्य प्रतियोगितालाई प्राथमिकता दिन्छन् । आगामी असोज ६ गते राजधानीमा हुन लागेको ‘मिस टिन नेपाल’मा सहभागिता जनाउन केही युवतीहरू यतिबेला राजधानी आएर बन्द प्रशिक्षणमा व्यस्त छन् ।

एक नम्बर बन्न प्रतिस्पर्धा

एक नम्बर बन्न प्रतिस्पर्धा

आइतबार, २५ भदौ २०७४

दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा अधिक उम्मेदवार जिताएर पार्टीको स्थिति मजबुत बनाउन मुख्य दलका शीर्ष नेता मधेस जाने भएका छन् । चुनावी परिणाममा एक नम्बर हुने दाबी गर्दै सबै दलका शीर्ष नेता प्रचारप्रसारका लागि मधेस जान लागेका हुन् ।

नेपाल समूहविजेता बन्न असफल

नेपाल समूहविजेता बन्न असफल

बिहिबार, ०८ भदौ २०७४

साफ यु–१५ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को विजेताका लागि बुधबार भएको खेलमा  नेपालले भारतलाई २–१ को नतिजा सुम्पिएको  छ । माल्दिभ्सलाई दुवै टोलीले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसके पनि समूह विजेताका लागि भएको भिडन्तमा भारतले बाजी मारेको हो।

नेपाल टेलिकमको साझेदार बन्न जापानको केडिडीआइ इच्छुक

नेपाल टेलिकमको साझेदार बन्न जापानको केडिडीआइ इच्छुक

शुक्रबार, २७ साउन २०७४

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका राजदूत मासासी ओगावाले आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटी नेपाल टेलिकमको विकास र विस्तारका लागि रणनीतिक साझेदारी गर्न तयार रहेको जानकारी दिएको छ।

उम्मेदवार बन्न २१ शिक्षकको राजीनामा

उम्मेदवार बन्न २१ शिक्षकको राजीनामा

बुधबार, २४ जेठ २०७४

स्थानीय तहको निर्वाचनका लागि खोटाङमा दर्जनौँ शिक्षकले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुख, वडाअध्यक्ष र सदस्य पदमा उठ्नका लागि २१ शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । स्थानीय तहको पूर्वसन्ध्यमा ५ मावि शिक्षक, २ निमावि शिक्षक र १४ प्रावि तहका शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत ठाकुरप्रसाद दाहालले बताए । स्थानीय तहको निर्वाचनका लागि दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक समेतले राजीनामा गरेका छन्।

श्रम संगठनको कार्यकारी सदस्य बन्न नेपालको लबिङ

श्रम संगठनको कार्यकारी सदस्य बन्न नेपालको लबिङ

शुक्रबार, १९ जेठ २०७४

विश्वभरिका श्रमिकको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यकारी परिषद् सदस्य बन्न नेपालले लबिङ तीव्र पारेको छ ।

महानगर बन्न चुक्यो नेपालगन्ज

महानगर बन्न चुक्यो नेपालगन्ज

शुक्रबार, १२ जेठ २०७४

सरकारले सोमबार स्थानीय तह पुनर्संरचनामा हेरफेर गर्दा विराटनगर र वीरगन्ज महानगरपालिका घोषणा भए। बाँकेमै पनि खजुरा गाउँपालिकाबाट नगरपालिकामा रूपान्तरण भयो भने राप्तीसोनारी गाउँपालिका दुई टुक्रा भयो।

स्वरोजगार बन्न सिलाइ कटाइ व्यसायमा महिला

स्वरोजगार बन्न सिलाइ कटाइ व्यसायमा महिला

आइतबार, ०७ जेठ २०७४

खोटाङको लामीडाँडा गाउँपालिका–१ कुभिन्डेकी मेनुका भुजेलले भर्खरै दुई महिने सिलाइ कटाइ तालिम पूरा गरेकी छन् । गाउँमै स्वरोजगार बन्ने सपना बोकेर उनले सिलाइ कटाइ तालिम लिएकी हुन् । दौरा सुरुवाल, कुर्ता सुरुवाल, ब्लाउज, चौबन्दी, सर्ट, फ्रक, पेटिकोट लगायत सिलाउने सीप हासिल गरेकी मेनुका तालिमपछि गाउँमै टेलरिङ सेन्टर खोल्ने तरखरमा छिन् । गाउँमै नयाँ–नयाँ डिजाइनका कपडा सिलाउने व्यवसायको राम्रो सम्भावना देखेर सिलाइ कटाइ उद्यम रोजेको उनी बताउँछिन् । ‘गाउँमा अहिले सिलाइ कटाइको राम्रो बजार छ,’ मेनुकाले भनिन्, ‘राम्रो डिजाइनमा लुगा सिलाउन सके यसैबाट स्वरोजगार बन्न सकिने सम्भावना देखेर लागेको हुँ ।’

Ncell Footer Ad