बन्ध्याकरणमा ऊर्जाको भ्रम

बन्ध्याकरणमा ऊर्जाको भ्रम

शनिबार, ०१ चैत २०७६

विपरीत लिंगी यौन जाेडीबीच यौन सम्पर्क भएको खण्डमा गर्भ नरहोस् भन्ने उद्देश्यले स्थायी बन्ध्याकरण गर्न सकिन्छ । स्थायी बन्ध्याकरण गर्भ...

बन्ध्याकरण महिलाको बाध्यता !

बन्ध्याकरण महिलाको बाध्यता !

बिहिबार, ०२ माघ २०७६

आदर्श गाउँपालिकामा चलेको बन्ध्याकरण शिविरमा एक दम्पत्ती पुग्यो। स्वास्थ्यकर्मीहरुले ‘कसको गर्ने ?’ भनी प्रश्न सोध्दा महिला अग्रसर भईन्। पुरुष हच्किए!

भुस्याहा कुकुरको उपचारसंगै बन्ध्याकरण

भुस्याहा कुकुरको उपचारसंगै बन्ध्याकरण

मङ्गलबार, २६ कार्तिक २०७६

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका भुस्याहा कुकुरको उपचार एवं बन्ध्याकरण गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा हुल...

१ सय ५३ कुकुरको बन्ध्याकरण

१ सय ५३ कुकुरको बन्ध्याकरण

आइतबार, २४ कार्तिक २०७६

सोलुदुधकुण्ड नगरपालिकाको पशु शाखाले आयोजना गरेको सामुदायीक तथा घरपालुवा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविरमा १ सय ५३ वटा...

७४ छाडा कुकुरको बन्ध्याकरण गरिदैं

७४ छाडा कुकुरको बन्ध्याकरण गरिदैं

मङ्गलबार, ३१ भदौ २०७६

बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेकोे छ। कुकुरको सङ्ख्या बढ्न नदिनका लागि गाउँपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको हो।

पुरुषका लागि गर्भनिरोधक औषधिको पर्खाइ

पुरुषका लागि गर्भनिरोधक औषधिको पर्खाइ

शनिबार, १६ चैत २०७५

महिलाहरूमा जस्तै पुरुषका लागि पनि गर्भनिरोधक चक्कीको परीक्षण गरिएको छ। हालै विज्ञहरूको मेडिकल सम्मेलनले यसको परीक्षण गरेको हो। दैनिक एउटा चक्कीको प्रयोगले पुरुषहरूको वीर्य उत्पादन रोक्नेछ। गर्भनिरोधको उपायका रूपमा पुरुषका लागि हालसम्म कन्डम र स्थायी बन्ध्याकरण मात्र विकल्प थिए। यी दुवैको सट्टा चक्की स्वागतयोग्य विकल्प भएको बताइएको छ।

भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु

भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु

आइतबार, ०६ फागुन २०७४

भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगरका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान थालेको छ ।

धादिङमा पुरुष बन्ध्याकरण सेवा सुरु

धादिङमा पुरुष बन्ध्याकरण सेवा सुरु

आइतबार, १७ बैशाख २०७४

धादिङमा पहिलो पटक पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा संचालन गरिएको छ । गजुरी गाउँपालिका स्थित गजुरी प्राथमिक स्वास्थ्य केन्द्रले जिल्लामै पहिलो पटक पुरुषहरूको लागि परिवार नियोजन स्थायी बन्ध्याकरण सेवा दिन थालेको हो ।

कुखुराको भालेको पनि बन्ध्याकरण

कुखुराको भालेको पनि बन्ध्याकरण

बुधबार, १२ माघ २०७३

सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन ।

प्राधिकरणको नाम संशोधन गरेर ‘बन्ध्याकरण’ राख्नुस्

प्राधिकरणको नाम संशोधन गरेर ‘बन्ध्याकरण’ राख्नुस्

शनिबार, १६ पुष २०७३

भूकम्पपछि पहिलो पटक प्रहसनको लागि स्टेज चडेका धुर्मुस र सुन्तलीले सरकारको ढिलासुस्तीप्रति व्यङ्ग्य गरेका छन्। पुस ७ गतेदेखि संचालन भइरहेको पाँचौ धादिङ महोत्सवमा शुक्रबार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सरकारको ढिलासुस्तीका कारण पुननिर्माणको काम सहज नहुँदा जनताले सास्ती बेहोर्नु व्यङग्य मार्फत दुःखेसो पोखे ।

आफ्नो बन्ध्याकरण आफैँ गर्ने डाक्टरलाई हेल्थ अवार्ड

आफ्नो बन्ध्याकरण आफैँ गर्ने डाक्टरलाई हेल्थ अवार्ड

शुक्रबार, ३१ भदौ २०७३

काठमाडौं- यस वर्षको हेल्थ अवार्डबाट आफ्नो परिवार नियोजन आफैँ गर्ने एक डाक्टरसहित ७ व्यक्ति तथा संस्था सम्मानित भएका छन्। नेपालका ३० हजार भन्दा बढीको परिवार नियोजन गरेका डा टीकामान वैद्यसहित ७ लाई उत्कृष्ट काम गरेको भन्दै स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad