गैरजिम्मेवार बन्दै प्रतिष्ठान पदाधिकारी

गैरजिम्मेवार बन्दै प्रतिष्ठान पदाधिकारी

आइतबार, २० साउन २०७५

जुम्ला घटनाबारे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेले मात्रै बोल्ने कार्यकारी परिषद्को बैठकमा निर्णय भए पनि घटनाका बारेमा उनी...

प्रभावकारी बन्दै यु–लर्निङ

प्रभावकारी बन्दै यु–लर्निङ

आइतबार, २० साउन २०७५

बाजेबराजुले धुलौटो कोरेर लेखपढ गर्न सिके। यतिखेर नातिपनाति पुस्ता इ–लर्निङ हुँदै यु–लर्निङ विधिबाट पढ्न लेख्न सिक्दैछन्। ...

गाँजा तस्करीको ट्रान्जिट बन्दै महोत्तरी

गाँजा तस्करीको ट्रान्जिट बन्दै महोत्तरी

शनिबार, १९ साउन २०७५

प्रहरी र गाँजा तस्करबीच साउन १ को मध्यराति भिडन्त भयो। एकडारा गाउँपालिका ३ अजमरपट्टी पर्सा हुँदै भारततर्फ गाँजा निकासी गर्न...

चुरे दोहनले मरुभूमि बन्दै अन्नभण्डार

चुरे दोहनले मरुभूमि बन्दै अन्नभण्डार

मङ्गलबार, १५ साउन २०७५

जिल्लास्थित चुरे क्षेत्र निरन्तर दोहनको मारमा पर्दै आएको छ। जसका कारण मुलुककै अन्नभण्डार तराई क्षेत्र उजाड हुने खतरा बढ्दै गएको...

पर्या पर्यटनको गन्तव्य बन्दै ‘सिमसार क्षेत्र’

पर्या पर्यटनको गन्तव्य बन्दै ‘सिमसार क्षेत्र’

आइतबार, १३ साउन २०७५

चुरे फेदको लामाडाँडा सामुदायिक वनभित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘इको टुरिजम’को विकासमा स्थानीय समुदाय लागिपरेका छन्।

रेडपाण्डा संरक्षणमा जनप्रतिनिधि जागरुप बन्दै

रेडपाण्डा संरक्षणमा जनप्रतिनिधि जागरुप बन्दै

शनिबार, १२ साउन २०७५

स्थानीय सरकारका जनप्रतिनिधिले रेडपाण्डा संरक्षणका लागि चासो देखाएका छन्। रेडपाण्डा पाइने पाँचथरका फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका जनप्रतिनिधिले चासो तथा संरक्षणका लागि पहल गर्ने गरी कार्ययोजना बनाउन तयार भएका छन्।

कष्टकर बन्दै राउटेको जीवन

कष्टकर बन्दै राउटेको जीवन

शुक्रबार, ११ साउन २०७५

‘जंगलमा कन्दमूल पाइन छाड्यो, गुना (लंगुर बाँदर) पनि पाइँदैनन्, मूल सुक्दै जान थाले, लामखुेट्टले पनि साह्रै दुःख दिन्छन् ।’ राउटे मुखिया सूर्यनारायण शाहीको यो भनाइले जंगलमै रमाएर बस्ने राउटे समुदायको जीवन कष्टकर बन्दै गएको संकेत गर्छ । राउटेका व्यवहार केही फेरिए पनि दुःख भने उस्तै छन् । ‘हामी पहिलेका जस्ता रहेनौं, जंगल छोडेर अन्य समुदायको नजिक आएपछि झन् ठूलो समस्यामा परेका छौं’, सूर्यनारायण भन्छन्।

इलाममा सिटी मार्ट बन्दै

इलाममा सिटी मार्ट बन्दै

बिहिबार, १० साउन २०७५

इलाम बजारमा सुविधासम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माण गरिने भएको छ।

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

मङ्गलबार, ०८ साउन २०७५

ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

शुक्रबार, ०४ साउन २०७५

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण हुन लागेको नयाँ बायोपिक फिल्ममा आमाको भूमिकामा देखिन लागेकी हुन्।

बिरानो बन्दै आँगनको टुँडिखेल

बिरानो बन्दै आँगनको टुँडिखेल

बिहिबार, ०३ साउन २०७५

गत वैशाखमा आयोजित चाैंथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको तयारी हुँदैगर्दा टुँडिखेलको विषयलाई लिएर आयोजक र नेपाली सेनाबीच ठूलो ‘चर्काचर्की’ पर्याे। सदरमुकामको ठूलो टुँडिखेल सर्वसाधारणको पहुँचमा हुनुपर्ने आयोजक माइभ्याली फुटबल क्लबको जिकिर र आफूमातहतको टुँडिखेलमा कुनै गतिविधि गर्न ‘माथिल्लो’ तहको अनुमति चाहिने सेनाको अडान ‘भनाभन’मै परिणत भयो।

गौचरन बन्दै डोल्पाको मसिनचौर विमानस्थल

गौचरन बन्दै डोल्पाको मसिनचौर विमानस्थल

बुधबार, ०२ साउन २०७५

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का ५७ वर्षीय पुर्णबहादुर शाहीलाई २०६९ भदौमा आफ्नै घरको आगन नजिक हवाईजहाज अवतरण गरेपछि औधी खुसी  लागेको थियो। तर उनको खुसी पाँच महिना पनि टिक्न सकेन्।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

सोमबार, ३२ असार २०७५

संयुक्त संघर्ष समिति जुम्लाले डा. गोविन्द केसीको माग संवोधनका लागि वार्ता टोली गठन गर्न माग गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ दिन देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे भन्दै समितिले सरकारसँग तत्काल वार्ता टाेली गठन गर्न माग गरेकाे हाे।

विवादित बन्दै प्रस्तावित संघीय निजामती ऐन

विवादित बन्दै प्रस्तावित संघीय निजामती ऐन

सोमबार, ३२ असार २०७५

करिब दुई महिनाअघि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५को मस्यौदा विवादित बन्दै गएको छ।

शंकास्पद बन्दै प्रियंका मिश्राको मृत्यु

शंकास्पद बन्दै प्रियंका मिश्राको मृत्यु

शनिबार, ३० असार २०७५

कलैया उपमहानगरपालिका–५ बस्ने १७ बर्षिया प्रियंका मिश्राको मृत्युमा परिवारको भूमिका शंकास्पद देखिएकाले घटनाको अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।

कानुनका कर्ता क्रमश : कमजोर बन्दै

कानुनका कर्ता क्रमश : कमजोर बन्दै

बिहिबार, २८ असार २०७५

विवाहलाई (संहिता) ऐनको दफा ६८ मा ‘पवित्र’ र ‘स्वतन्त्र’ मात्र होइन सामाजिक र कानुनी ‘बन्धन’ पनि भनिएको छ । विवाहलाई पूर्वीय सनातन परम्परामा ‘संस्कार’ र पश्चिममा ‘करार’ मानिन्छ ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

सोमबार, २५ असार २०७५

जुम्लामा दश दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुको चाल बढ्नुका साथै रोगसंग लड्ने क्षमता कमजोर बन्दै गईरहेको छ। डा. प्रविण गिरीले डा. गोविन्द केसीको अवस्था गम्भीर बनेको प्रतिक्रिया दिए। उनले भने, 'अहिले पिसावका लागि शौचालयसम्म जान सक्ने अवस्था छैन।'

व्यवस्थित बन्दै नारायणगढ बजार

व्यवस्थित बन्दै नारायणगढ बजार

शुक्रबार, २२ असार २०७५

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको नारायणगढ बजार व्यवस्थित बन्ने भएको छ । नारायणी नदीको छेउमा रहेको व्यस्त नारायणगढ व्यावसायिक हिसाबले प्रमुख बजार मानिन्छ । पार्किङ र फुटपाथ पसलले कुरुप बनेको नारायणगढ बजार अब व्यवस्थित बन्दैछ।

विश्वकप–२०१८ : ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै

विश्वकप–२०१८ : ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै

बुधबार, २० असार २०७५

रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ।

चोरी र बक्यौता असूलीमा सक्रिय बन्दै प्राधिकरण

चोरी र बक्यौता असूलीमा सक्रिय बन्दै प्राधिकरण

बुधबार, २० असार २०७५

नेपाल विद्युत प्राधिकरणको काभ्रे वितरण केन्द्रले बिजुली ग्राहकहरु र लामो समयसम्म बक्यौता नतिर्नेहरु उपर कारबाही तीव्र पारेको छ ।

शक्ति मिनरल्स  पहिलाे उद्योग बन्दै

शक्ति मिनरल्स पहिलाे उद्योग बन्दै

मङ्गलबार, १९ असार २०७५

उद्घाटन भएको झण्डै ४ बर्षपछि भैरहवा स्थित विशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापनाको काम सुरु भएको छ । लामो समय पछि यहाँ एउटा उद्योग आएको हो । ४० करोड लगानीमा स्थापना हुन लागेको शक्ति मिनरल्स प्रालिले गत बुधबार देखि निर्माणको काम थालेको छ।

गम्भीर बन्दै व्यापार युद्ध

गम्भीर बन्दै व्यापार युद्ध

सोमबार, १८ असार २०७५

‘दर्शनको दरिद्रता’भित्र विश्व व्यवस्था रुमल्लिरहेझैँ लाग्छ । राजनीतिज्ञहरू यसअघि यति धेरै अन्यौलग्रस्त देखिएका थिएनन् ।

तनाव व्यवस्थापनमा अब्बल बन्दै महिला

तनाव व्यवस्थापनमा अब्बल बन्दै महिला

आइतबार, १७ असार २०७५

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेकी नन्ददेवी बस्नेतका पति रोजगारीको सिलसिलामा विदेश पुगेका छन्।

समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा

समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा

बिहिबार, १४ असार २०७५

उपाधि दाबेदार टोली ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

समूह ‘डी’ को उपविजेता बन्दै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा

समूह ‘डी’ को उपविजेता बन्दै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा

बुधबार, १३ असार २०७५

अर्जेन्टिना रूसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘डी’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।

मानव बेचबिखन जटिल बन्दै

मानव बेचबिखन जटिल बन्दै

मङ्गलबार, १२ असार २०७५

बाँके जिल्लाको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ।

कांग्रेस विवाद पेचिलो बन्दै

कांग्रेस विवाद पेचिलो बन्दै

मङ्गलबार, २९ जेठ २०७५

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद एकपछि अर्को गर्दै पेचिलो बन्न पुगेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने विवादमा कांग्रेस नेताहरू यसअघि नै एक महिना लामो केन्द्रीय समिति बैठकमा अल्झेका छन्। आसन्न जिल्ला सभापति भेलामा पनि नेताहरू निर्वाचनमा पराजित हुनुमा एकअर्कामाथि दोषारोपण गर्नमै केन्द्रित हुने भएका छन्।

पुँजीगत लाभकर विवाद जटिल बन्दै

पुँजीगत लाभकर विवाद जटिल बन्दै

मङ्गलबार, २२ जेठ २०७५

सरकारले बोनस र हकप्रद सेयरमा लाभकर गणनाका लागि अंकित मूल्यलाई आधार मान्ने व्यवस्था गरेपछि लगानीकर्ता र सरकारबीचको विवादले उग्र रुप लिएको छ । लाभकरका विषयमा देखिएको विवादको समाधान गर्न लगानीकर्ता र सरकारबीच भएको सोमबारको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।

निर्माण सामग्रीको ‘हब’ बन्दै वीरगन्ज कोरिडोर

निर्माण सामग्रीको ‘हब’ बन्दै वीरगन्ज कोरिडोर

बिहिबार, १० जेठ २०७५

भुकम्पपछिको पुर्ननिर्माण, र्यामिट्यान्सले साँचिन थालेको मानिसहरुको घर बनाउने सपना, देशमा सुरु भएका ठुला योजना र राजनीतिक स्थिरताको संकेतसंगै गति लिन थालेको बिकास निर्माणको कार्यले गर्दा निर्माण सामग्रीको उत्पादन ह्वातै बढेको छ । खास गरी वीरगन्ज औद्योगिक करिडोरनिर्माण सामग्रीको ‘हब’ नै बनेको छ।

कर्मचारी नियुक्तिमा विवादित बन्दै कर्णाली प्रतिष्ठान

कर्मचारी नियुक्तिमा विवादित बन्दै कर्णाली प्रतिष्ठान

सोमबार, ०७ जेठ २०७५

पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्मचारी नियुक्ति प्रक्रियामा विवादित बन्दै गएको छ । कर्मचारी नियुक्तिमा आफन्तलाई प्राथमकिता दिने गरेको र प्रक्रिया पूरा नगरी मनपरी नियुक्ति गरेको आरोप प्रतिष्ठानमाथि लागेको छ ।

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

शनिबार, ०५ जेठ २०७५

बहुमुल्य जडबुटी यार्साका लागि यस वर्ष जेठको दोस्रो साताको अन्तिममा बुकी खुला गरिने भएको छ।

धामीझाँक्रीको नयाँ संस्करण बन्दै प्रभु अनुयायी

धामीझाँक्रीको नयाँ संस्करण बन्दै प्रभु अनुयायी

शनिबार, ०५ जेठ २०७५

गाउँमा विद्यालय भवन अभावमा विद्यार्थी धुले कोठामा पढ्न बाध्य छन्। अझ सानासाना नानीसमेत धूलैधूलाले ढाकिएको कोठामा लेखपढ गर्दै आएका छन्। तर, विद्यालयछेउमा भने लाखौंको लगानीमा प्रभुका नाममा भजन मण्डली बनाइएका छन्। पक्की संरचनाका यी भजन मण्डली भवनका बारे कतैबाट सोधखोज गरिएको छैन।

स्थानीय सरकारका निर्णय कमजोर बन्दै

स्थानीय सरकारका निर्णय कमजोर बन्दै

बुधबार, ०२ जेठ २०७५

मुसीकोट नगरपालिकाले ‘रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव २०७५’ लाई बैशाख २१ गते अनुमति दियो।

जर्मनीमा ठूलो परिवार संख्या न्यून बन्दै

जर्मनीमा ठूलो परिवार संख्या न्यून बन्दै

बुधबार, ०२ जेठ २०७५

जर्मनीमा धेरै बालबच्चा जन्माउने अभिभावक बिरलै पाइन थालेको हालैको जनगणनाले देखाएको छ।सन् २०१६ मा भएको जनगणनामा सात वा सोभन्दा बढी बालबालिका भएका परिवार सङ्ख्या जम्मा नौ हजार मात्र अर्थात् ०।१ प्रतिशत भएको पाइएको जर्मनीको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ।

स्रोत साधन, पूर्वाधार र जनशक्तिको अभावमा स्थानीय तह बेकामे बन्दै

स्रोत साधन, पूर्वाधार र जनशक्तिको अभावमा स्थानीय तह बेकामे बन्दै

मङ्गलबार, ०१ जेठ २०७५

स्थानीय तहको चुनाव भएको एक वर्ष पुरा भएपनि उनीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको पाइएको छ। विज्ञहरुका भनाईमा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनका लागि थप समय दिनु आवश्यक छ।

मलेसियामा महाथिरको सानदार जित, विश्वकै वृद्ध प्रधानमन्त्री बन्दै

मलेसियामा महाथिरको सानदार जित, विश्वकै वृद्ध प्रधानमन्त्री बन्दै

बिहिबार, २७ बैशाख २०७५

मलेसियाको संसदीय निर्वाचनमा पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेका छन्।

भयावह बन्दै ‘सिकलसेल’

भयावह बन्दै ‘सिकलसेल’

बिहिबार, २० बैशाख २०७५

सिकलसेल एनिमिया (रक्तअल्पता) पश्चिम नेपालमा देखिएको जटिल रोग हो। विशेषगरी थारू जातिमा सिकलसेल एनिमिया देखिएको छ। नेपालमा १५ वर्षअघि यो रोगका विषयमा परीक्षण गरिएको थियो। चिकित्सकका अनुसार आदिवासी जनजातिमा सिकलसेल एनिमिया रोगका लक्षण धेरै देखिने गरेका छन्।

सिन्धुपाल्चोकमा बन्दै १० एकीकृत नमुना बस्ती

सिन्धुपाल्चोकमा बन्दै १० एकीकृत नमुना बस्ती

बुधबार, १९ बैशाख २०७५

तीन वर्षअघिको विनाशकारी भूकम्पपछिको विपद्मा प्रगाढ पारिवारीक र दरिलो सामाजिक एकताको महत्व बुझेका सिन्धुपाल्चोकका पीडित त्यसलाई जीवन्त राख्दै एकीकृत बस्ती विकासमा आकर्षित भएका छन्।

लाहुरेविहीन बन्दै धरान

लाहुरेविहीन बन्दै धरान

बुधबार, १९ बैशाख २०७५

सुनसरीको साविक विष्णुपादुका गाविस (हाल धरान–२०)मा रहेको माछामारा डाँडास्थित मैचुङ्छा पाखामा एउटा पक्की चौतारो छ । जहाँ माथि प्रस्तुत कविताझैं लाग्ने हरफहरू कुँदिएका छन्।

टोटेनह्यामको च्याम्पियन्स लिगमा छनाेट हुँने  सम्भावना बलियो बन्दै

टोटेनह्यामको च्याम्पियन्स लिगमा छनाेट हुँने सम्भावना बलियो बन्दै

मङ्गलबार, १८ बैशाख २०७५

टोटेनह्यामले इङलिस प्रिमियर लिग फुटबलको शीर्ष ४ मा पर्ने सम्भावना कायमै राखेको छ।

बेसहाराका सहारा बन्दै विष्ट दम्पत्ती

बेसहाराका सहारा बन्दै विष्ट दम्पत्ती

सोमबार, १७ बैशाख २०७५

घरेलु यातना सहन नसकेपछि लम्की चुहाकी शान्तिले मानसिक सन्तुलन गुमाईन। उनी आठ वर्ष अघिदेखि सडकमा भौतारिन थालिन। यसै क्रममा उनले गत वर्ष छोरी जन्माईन। छोरी जन्मिएपछि घरपरिवारले झन यातना दिन थाले। एकदिन सडक किनारमा बेहोस भएर लडेको अवस्थामा स्थानीयले देखेपछि असहायका लागि सहयोगी हातहरु नेपालको सहारा घरमा खबर गरिदिए। उनी अहिले त्यही बस्दै आएकी छन।

‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट

‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट

सोमबार, १७ बैशाख २०७५

जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन्।

शासन गर्न होइन सेवा गर्न राज्य कडा बन्दै छ : प्रधानमन्त्री

शासन गर्न होइन सेवा गर्न राज्य कडा बन्दै छ : प्रधानमन्त्री

आइतबार, १६ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को संसदमा सम्बोधन गर्दै अब कोही पनि नेपाली गरीब नहुने बताएका छन्।

आम्दानीको गतिलो माध्यम बन्दै कफीखेती

आम्दानीको गतिलो माध्यम बन्दै कफीखेती

आइतबार, १६ बैशाख २०७५

दक्षिण ललितपुरको ग्रामीण बस्तीमा व्यावसायिक कफीखेती वैकल्पिक आम्दानीको गतिलो स्रोत बन्न थालेको छ। विगतमा कोदो र मकै खेती मात्र गर्दै आएका यहाँका किसान व्यावसायिक कफीखेतीतर्फ आकर्षित भएका हुन्।

सबैभन्दा ठूलो सोलार प्लान्ट बन्दै

सबैभन्दा ठूलो सोलार प्लान्ट बन्दै

आइतबार, १६ बैशाख २०७५

नेपाल विद्युत् प्राधिकरणले मुलुकमै अहिलेसम्मकै सबैभन्दा बढी क्षमताको सोलार प्लान्ट बनाउने भएको छ।

कच्ची घर पक्की बन्दै

कच्ची घर पक्की बन्दै

शनिबार, १५ बैशाख २०७५

रसुवामा भूकम्पले भत्किएका करिब ९५ प्रतिशत निजी आवास निर्माण भइरहेका छन्। निर्माण भइरहेका अधिकांश घर ढलान गरेर बनाइँदैछ। यातायातको सञ्जालमा नजोडिएका गाउँमा समेत हेलिकप्टर, खच्चडको प्रयोग गरेर रड, सिमेन्ट, बालुवा र इँटा पु-याइएका छन्।

धनी बन्दै नेपाली

धनी बन्दै नेपाली

बिहिबार, १३ बैशाख २०७५

पहिलोपटक नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार अमेरिकी डलर भन्दा बढी पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले वृद्धि भएको हो।

वनको जग्गामा नयाँ बस्ती बन्दै

वनको जग्गामा नयाँ बस्ती बन्दै

मङ्गलबार, ११ बैशाख २०७५

जिल्लाको वागमतीनगरपालिका अन्तर्गत सागरनाथ वन विकास परियोजनाको मूतिर्या वन व्यवस्थापन क्षेत्रको जग्गामा व्यक्तिगत नयाँ घरहरु बनाउने क्रम ह्वात्तै बढेको छ।

प्रभावकारी बन्दै स्याउ बीमा कार्यक्रम

प्रभावकारी बन्दै स्याउ बीमा कार्यक्रम

शुक्रबार, ०७ बैशाख २०७५

स्याउ किसानहरूको मर्मलाई मध्यनजर गर्दै कर्णालीमा शुरु भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

सोमबार, ०३ बैशाख २०७५

चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ।