हङकङमा प्रदर्शन जारी, सरकारी कार्यालय बन्द

हङकङमा प्रदर्शन जारी, सरकारी कार्यालय बन्द

शुक्रबार, ३१ जेठ २०७६

विवादित सुपुर्दगी विधेयकबारे केही दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि हङकङको आर्थिक जिल्लामा रहेका केही सरकारी कार्यालयलाई प्रशासनले बन्द गरेको छ।

धनगढी विमानस्थल एक महिनादेखि बन्द

धनगढी विमानस्थल एक महिनादेखि बन्द

शुक्रबार, २४ जेठ २०७६

सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उडान हुने एकमात्र नियमित उडान हुने धनगढी विमानस्थल बन्द भएको एक महिना बित्दा पनि सुचारु हुन सकेन।...

बन्द गराउँदै हिडेका विप्लवका जिल्ला सदस्य पक्राउ

बन्द गराउँदै हिडेका विप्लवका जिल्ला सदस्य पक्राउ

सोमबार, १३ जेठ २०७६

जबरजस्ती बजार बन्द गराउँदै हिडेका नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य पक्राउ परेका छन्। ...

उपत्यकामा बन्दकाे आंशिक प्रभाव

सोमबार, १३ जेठ २०७६

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा कम देखिएको छ। अन्य दिनभन्दा...

मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने

मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने

शनिबार, ११ जेठ २०७६

समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा सञ्चालित क्रसर उद्योग घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयबाट अनुगमन गरी विवरण तयार गर्न र मापदण्ड नपुगेका उद्योगलाई पत्राचार गरी आगामी असार मसान्तसम्म मापदण्ड पूरा गर्न आग्रह गरिएको जानकारी दिए। मापदण्ड पूरा गर्नका लागि सम्बन्धित स्थानीय तहको सहमतिमा स्थानान्तरण गर्नका लागि पत्राचार गरिएको छ। उनेले भने, “मापदण्ड पूरा गर्नका लागि असार मसान्तसम्मको समय दिएका छौँ, उक्त अवधिसम्म मापदण्ड पूरा नगरे पूर्णरुपमा बन्द गर्नेछाँै।”

बन्दले जनजीवन प्रभावित

बन्दले जनजीवन प्रभावित

शुक्रबार, १० जेठ २०७६

भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको विरोधमा भोजपुर बन्द गरेको हो।

कार्यपालिका र व्यवस्थापिका विराटनगरमै रहने, बन्द फिर्ता

कार्यपालिका र व्यवस्थापिका विराटनगरमै रहने, बन्द फिर्ता

सोमबार, २३ बैशाख २०७६

कार्यपालिका र व्यवस्थापिका विराटनगर बाहिर नसार्ने मुख्यमन्त्रीको प्रतिबद्धतापछि विराटनगरमा गरिएको अनिश्चितकालिन बन्द फिर्ता भएको छ। सोमबार आन्दोलनरत दवाव समूह र प्रदेश १ को सरकारबीच भएको वार्तामा कार्यपालिका र व्यवस्थापिका विराटनगर बाहिर नसार्ने प्रदेश सरकारको प्रतिबद्धतापछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने निर्णय भएको हो।

जेठ २१ गतेसम्म बन्द

जेठ २१ गतेसम्म बन्द

सोमबार, २३ बैशाख २०७६

सुदुरपश्चिमवाट काठमाडौं हवाई उडान हुने एकमात्र धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि बन्द भएको छ। विमानस्थल बन्दसँगै यस प्रदेशबाट हवाईमार्ग भएर काठमाडौं आहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन्। काठमाडौंलगायत राम्रा अस्पतालमा उपचार गराउन जानुपर्ने बिरामीलाई सबैभन्दा बढी गाह्रो भएको छ। हृदयघातलगायत केही गम्भीर बिरामीको सुदूरपश्चिममा उपचार उपलब्ध नभएकाले हवाई मार्गमार्फत उपचारका लागि बिरामी काठमाडौं जाने गर्थे।

तीन चिनी उद्योग बन्द

तीन चिनी उद्योग बन्द

मङ्गलबार, १७ बैशाख २०७६

मुलुकमै सबैभन्दा बढी उखु क्रसिङ गरेको ईन्दुशंकर चिनी उद्योग चालू सिजनका लागि बन्द भएको छ। सोमबार बिहान साढे १ बजेदेखि उद्योगले यो सिजनका लागि उखु क्रसिङ बन्द गरेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।

नौ महिनादेखि बन्द एएफयू

नौ महिनादेखि बन्द एएफयू

बिहिबार, १२ बैशाख २०७६

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बन्द भएको नौ महिना नाघेको छ। आठवटा निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गर्दै एएफयूकै विद्यार्थी र प्राध्यापकले छुट्टाछुट्टै विरोध गरेका कारण गत असार २६ गतेदेखि सो विश्वविद्यालय बन्द भएको थियो।

बुटवलमा बन्दको प्रभाव, बिहानै सिलिण्डर  ग्यास विस्फोट

बुटवलमा बन्दको प्रभाव, बिहानै सिलिण्डर ग्यास विस्फोट

बिहिबार, ०५ बैशाख २०७६

प्रदेश ५ को अस्थायी मुकाम रुपन्देहीमा विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव बिहानै देखि परेको छ। सार्वजनिक सवारीका साधन चलेका छैनन्।

दुई वटा गाडीमा आगजनी

दुई वटा गाडीमा आगजनी

बिहिबार, ०५ बैशाख २०७६

मकवानपुरको थाहा नगरपालिका र भिमफेदी गाउँपालिकाका दुई स्थानमा अज्ञात समूहले दुई वटा गाडीमा आगजनी गरेको छ। जिल्लाको पालुङबाट कुखुरा बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी र भिमफेदी गाउँपालिका– ९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको गाडीमा बिहीबार बिहानै आगजनी गरिएको प्रहरीले जनाएको छ।

गुल्मीमा बन्दको प्रभाव पूर्ण, यात्रु हिडेरै गन्तव्य सम्म पुग्न बाध्य

गुल्मीमा बन्दको प्रभाव पूर्ण, यात्रु हिडेरै गन्तव्य सम्म पुग्न बाध्य

बिहिबार, ०५ बैशाख २०७६

गुल्मीमा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले गरेको बन्दको कारण गुल्मीको जनजिवन विहानैदेखि प्रभावित भएको छ।

अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई उन्मुक्ति दिएको भन्दै विपी राजमार्ग अवरूद्ध

अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई उन्मुक्ति दिएको भन्दै विपी राजमार्ग अवरूद्ध

शनिबार, ३० चैत २०७५

सिन्धुलीको तीनपाटन गाँउपालिका अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई उन्मुक्ति दिएको भन्दै शनिबार विपी राजमार्ग अवरूद्ध गरिएको छ। नेपाली काँग्रेसबाट निर्वाचित उक्त गाँउपालिका अध्यक्ष कर्ण थापामगरमाथि कार्यकक्षमै दुर्व्यवहार भएको र दुर्व्यवहार गर्नेलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै नेपाली काँग्रेसले विपी राजमार्गसहित जिल्लाभर विभिन्न स्थानमा यातायात अवरोध गरि बन्द गरेको हो।

अस्पताल र स्वास्थ्य संस्था बन्द गरेर स्वास्थ्य दिवस मनाउने ?

आइतबार, २४ चैत २०७५

‘सबैलाई समेटौं, सबैका लागि स्वास्थ्य’ भन्ने नारासहित नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरेर विश्व स्वास्थ्य दिवस मनाइएको छ। तर एकातिर स्वास्थ्य दिवस मनाई रहँदा अर्कोतर्फ सरकारी चिकित्सकहरु सरकारले ल्याएको समायोजन प्रक्रियामा असहमति जनाउँदै आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरेर आन्दोलनमा छन्।

विमानस्थल आजबाट १० घन्टा बन्द

विमानस्थल आजबाट १० घन्टा बन्द

सोमबार, १८ चैत २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आज (सोमबार) बाट दैनिक १० घन्टा बन्द हुने भएको छ। धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो। सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा विमानस्थल बन्द हुनेछ।

विप्लव बन्दको प्रभाव हेटाैंडामा पनि, ट्रकमा आगजनी

विप्लव बन्दको प्रभाव हेटाैंडामा पनि, ट्रकमा आगजनी

बिहिबार, ३० फागुन २०७५

बन्दका कारण बिहीबारबाट हुने हेटौंडा नगरस्तरीय परीक्षा स्थगित गरिएको छ। कक्षा ४, ५, ६, ७ र ९ को नगरस्तरीय परिक्षा स्थगित गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिले जनाएको छ।

राजमार्गको बम सेनाद्वारा डिस्पोज

राजमार्गको बम सेनाद्वारा डिस्पोज

बिहिबार, ३० फागुन २०७५

सिद्धार्थ राजमार्गको बुटवलस्थित कालिकाचोकमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ।

दोलखामा विप्लव बन्दको आंशिक प्रभाव

दोलखामा विप्लव बन्दको आंशिक प्रभाव

बिहिबार, ३० फागुन २०७५

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव दोलखामा आंशिक परेको छ। जिल्लामा यातायात आवागमन सुचारु छ भने चरिकोट बजार बिहानै देखि खुलेको छ। बन्दको मारमा सबैभन्दा बढी जिल्लाका शिक्षण संस्था परेका छन्।

जिल्ला ठप्प, कार्यकर्ता भेटिँदैनन्

जिल्ला ठप्प, कार्यकर्ता भेटिँदैनन्

बिहिबार, ३० फागुन २०७५

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण गुल्मीको जनजीवन प्रभावित बनेको छ। सडक, बजार कतै पनि बन्दकर्ता नभएपनि जिल्लाको जनजीवन प्रभावित भएको हो। कलकारखाना, उद्योग, बजार र विद्यालय पूर्ण रुपमा बन्द रहेका छन्।

नेपालगन्जको मुख्य सडकमै बम फेला, जनजीवन आतंकित

नेपालगन्जको मुख्य सडकमै बम फेला, जनजीवन आतंकित

बिहिबार, ३० फागुन २०७५

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आव्हान गरेकै दिन नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित मुख्य सडकमै बम फेला परेको छ। नेपालगन्ज–कोहलपुर चारलेन सडकमै बम फेला परेपछि जनजीवन आतंकित बनेको छ।

सुतली बम सेनाद्वारा डिस्पोज, बन्दले जनजीवन प्रभावित

सुतली बम सेनाद्वारा डिस्पोज, बन्दले जनजीवन प्रभावित

बिहिबार, ३० फागुन २०७५

उदयपुरको कटारी नगरपालिका ३ मा भेटिएको सुतली बम सेनाले डिस्पोज गरेको छ। बिहीबार बिहानै स्थानीयले शंकास्पद बस्तु देखेर प्रहरीलाई खबर गरेका थिए।

विप्लवको बन्दले जनजीवन प्रभावित

विप्लवको बन्दले जनजीवन प्रभावित

बिहिबार, ३० फागुन २०७५

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण रोल्पाको जनजीवन प्रभाबित बनेको छ । बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पूर्ण रुपले बन्द छन । शैक्षिक सस्था समेत बन्द हुदा बार्षिक परीक्षासमेत प्रभावित भएको छ। बन्दले बिद्यार्थीहरु सबै भन्दा बढी मारमा परेका छन् । बन्दका कारण रोल्पाका साना ठुला सबै बजार सुनसान छन्।

कैलालीमा प्रहरीलाई छल्दै विवाहको बसमा आगजनी, तीन जना पक्राउ

कैलालीमा प्रहरीलाई छल्दै विवाहको बसमा आगजनी, तीन जना पक्राउ

बिहिबार, ३० फागुन २०७५

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण कैलालीको जनजीवन प्रभावित भएकाे छ। विप्लव समूहले ठाउँ ठाउँमा बन्दकर्ताहरुलाई परिचालन गरी बन्द सफल पार्न कडा निर्देशन दिएको छ। सोही निर्देशन अनुसार विप्लवका कार्यकर्ताहरुले कैलालीमा बिहीबार बिहानै एउटा बसमा आगजनी गरेका छन्।

हिमपातका कारण विद्यालय बन्द

हिमपातका कारण विद्यालय बन्द

बिहिबार, १६ फागुन २०७५

मंगलबार रातिदेखि भइरहेको लगातार हिमपातका कारण चिसो बढेपछि जिल्लाका अधिकत्तर विद्यालय बन्द गरिएका छन्। निरन्तरको हिमपातले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको जनजीवन सबैभन्दा बढी प्रभावित बनेको छ।

शिक्षकमाथि कुटपिटको विरोधमा विद्यालय बन्द

शिक्षकमाथि कुटपिटको विरोधमा विद्यालय बन्द

आइतबार, ०५ फागुन २०७५

शिक्षकमाथि कुटपिट भएको विरोधमा आइतबार सर्लाहीस्थित ईश्वरपुर नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय बन्द गरिएका छन्।

संकटमा साझा प्रकाशन

संकटमा साझा प्रकाशन

बुधबार, २३ माघ २०७५

नेपाली भाषासाहित्यको सेवामा विगत एक सय पाँच वर्षदेखि सक्रिय सरकारी स्वामित्वको साझा प्रकाशन लिमिटेड बन्द हुने अवस्थामा पुगेको छ। संस्थाले विगत लामो समयदेखि पुस्तक प्रकाशन, छपाइलगायतका कुनै पनि काम गरेको छैन।

नुवाकोट बन्दको प्रभाव सडकदेखि विद्यालयसम्म

नुवाकोट बन्दको प्रभाव सडकदेखि विद्यालयसम्म

आइतबार, ०६ माघ २०७५

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक अन्तर्गत पर्ने पिपलटार–ढुङ्गे सडक खण्डका प्रभावितहरूले आइतबार नुवाकोट बन्द गराएका छन्। बन्दको प्रभाव यातायातदेखि विद्यालयसम्म परेको छ।

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

शनिबार, ०५ माघ २०७५

बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुर्खेतमा दुई वटा ट्रकमा आगजनी गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले शनिबार विहान रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका–२ सत्तरीमा भे६ख ७२१३ र बराहताल गाउँपालिकाको बड्डीचौरमा ना६ख १७३२ नम्वरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

व्यापारी माथि ज्यादती गरेको भन्दै अनिश्चितकालिन गौर बजार बन्द

व्यापारी माथि ज्यादती गरेको भन्दै अनिश्चितकालिन गौर बजार बन्द

बिहिबार, १२ पुष २०७५

प्रहरीले व्यापारी माथि ज्यादती गरेको भन्दै उद्योग बाणिज्य संघ रौतहटले अनिश्चितकालिन गौर बजार बन्द गराएकाे छ। व्यापारीहरुलाई स्थानीय प्रशासनले दुःख दिएको आरोप लगाउँदै रौतहट उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले अनिश्चितकालिन बन्दको आह्वान गरेका हुन्।

कांग्रेसद्वारा राजमार्ग र बजार बन्द

कांग्रेसद्वारा राजमार्ग र बजार बन्द

आइतबार, १८ कार्तिक २०७५

जिल्लाको रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा आफ्ना कार्यकर्ताको हत्या एवं घाईते भएको घटनाप्रति सरकार उदासिन भएको भन्दै नेपाली कांग्रेस सर्लाहीले विरोध स्वरुप आइतबार पूर्व–पश्चिम राजमार्ग एवं जिल्ला स्थित सम्पूर्ण बजारहरु बन्द गराएको छ।

जुम्ला विमानस्थल एक महिना बन्द हुने

जुम्ला विमानस्थल एक महिना बन्द हुने

मङ्गलबार, ०६ कार्तिक २०७५

जुम्ला विमानस्थल एक महिनाको लागि बन्द गरिने भएको छ। स्तरोन्नती गर्न भन्दै कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरिने जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले जानकारी दिए।

दुई सय उद्योग बन्द गर्ने घोषणा

दुई सय उद्योग बन्द गर्ने घोषणा

सोमबार, २९ असोज २०७५

टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषणा गरेका छन्।

मंगलबार पनि कटारी बजार बन्द

मंगलबार पनि कटारी बजार बन्द

मङ्गलबार, २३ असोज २०७५

बजार अनुगमनको क्रममा प्रशासनले ज्यादती गरेको भन्दै उदयपुर उद्योग बाणिज्य संघले कटारी बजार मंगलबार (आज) पनि बन्द गराएको छ।

नागढुङ्गा–पिपलामोड सडक आजदेखि एक सातासम्म राति बन्द हुने

नागढुङ्गा–पिपलामोड सडक आजदेखि एक सातासम्म राति बन्द हुने

मङ्गलबार, १६ असोज २०७५

त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ।

प्रदेशसभाको निर्णयलाई चुनौती दिँदै कांग्रेस सडकमा

प्रदेशसभाको निर्णयलाई चुनौती दिँदै कांग्रेस सडकमा

शनिबार, १३ असोज २०७५

देशको नाम र स्थायी राजधानी कायम भएको विषयलाई लिएर प्रदेश ७मा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताले धनगडी बजार बन्द गराएका छन्।

बन्दले तरकारी नबिक्दा किसान मर्कामा

बन्दले तरकारी नबिक्दा किसान मर्कामा

बुधबार, ०३ असोज २०७५

कुनैपनि सवारी साधन नचलेपछि मंगलबार किसानको लाखौं रुपैयाँ बराबरको तरकारी बिक्री भएन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दीस्थित तरकारी संकलन केन्द्र, हरिवनस्थित परबल संकलन केन्द्र लगायतबाट मंगलबार जिल्लाबाहिर तरकारी निकासी हुन सकेन।

उदयपुर बन्दले जनजीवन प्रभावित

उदयपुर बन्दले जनजीवन प्रभावित

आइतबार, ३१ भदौ २०७५

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको आव्हानमा भएको बन्दले उदयपुरको जनजीवन प्रभावित बनाएको छ।

म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प

म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प

बिहिबार, २८ भदौ २०७५

नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। राहत शिक्षकको हक अधिकारसँग सम्बन्धित बिभिन्न ४ बुँदे माग राख्दै समितिले आव्हान गरेको बन्दले बिहिबार जिल्लाको सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो।

काठमाडौंको खुलामञ्चस्थित बसपार्क ४ दिनसम्म बन्द

काठमाडौंको खुलामञ्चस्थित बसपार्क ४ दिनसम्म बन्द

मङ्गलबार, १२ भदौ २०७५

काठमाडौंको खुलामञ्चस्थित बसपार्क आजबाट ४ दिनसम्मको लागी बन्द गरिएको छ।

बिप्लब बन्दः गाउँका सडक ठप्प, सहर बजार खुल्लमखुल्ला

बिप्लब बन्दः गाउँका सडक ठप्प, सहर बजार खुल्लमखुल्ला

शनिबार, २२ बैशाख २०७५

दुई–तीन वर्षअघिसम्म नेपालमा बन्द हड्ताल र चक्काजाम सहर केन्द्रित थियो। दिनहुँ हुने बन्द, हड्ताल, चक्काजाम, मसाल जुलुस र टायर बालेको धुँवाले सहरका मान्छे वाक्क दिक्क हुन्थे।