‘छोराको काल बनेर बुहारी भित्रिएकी रहिछिन्’

‘छोराको काल बनेर बुहारी भित्रिएकी रहिछिन्’

मङ्गलबार, १२ असार २०७५

संगै बाच्ने, संगै मर्ने बाचासहित विवाह बन्धनमा बाधिएका जोडीका लागि सुरुका दिन र महिना छुट्टै रमाइला हुन्छन्। भारतको चेन्नईमा होटलमा...

एआईजीको श्रीमती बनेर ठगी गर्ने पक्राउ

एआईजीको श्रीमती बनेर ठगी गर्ने पक्राउ

बिहिबार, २२ चैत २०७४

एआईजीकी श्रीमती बनेर प्रहरीमा जागिर लगाइदिने र जर्नेलको पीए हुँ भन्दै सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर करोडभन्दा बढी ठगी गर्ने...

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

शुक्रबार, १६ चैत २०७४

गोरखाकी २७ वर्षिया रमिता ढुंगाना (नाम परिवर्तन) ले आमालाई उपचारका लागि बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेकी थिइन्। आमाको शल्यक्रिया गर्नुपर्ने...

सेनाबाट निष्काशित कोइरालाद्वारा नक्कली डाक्टर बनेर बलात्कार

सेनाबाट निष्काशित कोइरालाद्वारा नक्कली डाक्टर बनेर बलात्कार

बिहिबार, १५ चैत २०७४

आमाको उपचारका लागि गंगालाल अस्पतालमा आएकी एक महिलालाई नक्कली डाक्टर बनेर बलात्कार गर्ने सेनाका भूपु जवानलाई प्रहरीले पक्राउ गरेको छ।

देशकै आदर्श मुख्यमन्त्री बनेर सेवा गर्छु : पौडेल

देशकै आदर्श मुख्यमन्त्री बनेर सेवा गर्छु : पौडेल

बिहिबार, १० फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशकै पहिलो मात्र नभई नमुना र आदर्श मुख्यमन्त्री बनेर सेवा गर्ने बताएका छन्। प्रदेश र जनताको बिकास र आर्थिक उन्नतिका लागि जोखिमपूर्ण र अनुकरणीय काम गर्न पछि नहट्ने उनले बताए।

नक्कली पत्रकार बनेर पाँच तारे होटलमा चोरी

नक्कली पत्रकार बनेर पाँच तारे होटलमा चोरी

बुधबार, २४ माघ २०७४

ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो।

मनोज पुन बनेर सांसद र व्यवसायीसँग पैसा माग्ने पक्राउ

मनोज पुन बनेर सांसद र व्यवसायीसँग पैसा माग्ने पक्राउ

बिहिबार, १८ माघ २०७४

मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति मागेका थिए।

च्याम्पियन बनेर फर्कियो यू-१६ टोली

च्याम्पियन बनेर फर्कियो यू-१६ टोली

सोमबार, ०३ पुष २०७४

एसिसी यू–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेट च्याम्पियन बनेको नेपाली टोली सोमबार नेपाल फर्किएको छ। नेपालले आइतबार सिगापुरलाई ७१ रनले हराउँदै च्याम्पियनसिपको उपाधि जितेको थियो । थाइल्यान्डमा भएको प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई ७२ रनले हराएको थियो ।

‘राजेश हमालको गीतमा केटा बनेर नाच्थेँ’

‘राजेश हमालको गीतमा केटा बनेर नाच्थेँ’

सोमबार, ११ मङि्सर २०७४

फरक–फरक चरित्रमा काम गर्न रुचाउने अभिनेत्री हुन्– बेनिशा हमाल । उनी अभिनित फिल्म ‘झ्यानाकुटी’ मंसिर १ गतेदेखि प्रदर्शनमा आएको छ । बेनिशाले आफ्नो जीवनका केही प्यारो लाग्ने कुरा नागरिक परिवारलाई बताएकी छन् ।

‘रअ’को एजेन्ट बनेर व्यवसायीसँग २० लाख माग्ने पक्राउ

‘रअ’को एजेन्ट बनेर व्यवसायीसँग २० लाख माग्ने पक्राउ

बुधबार, ११ साउन २०७४

भारतको गुप्तचर संस्था ‘रअ’को एजेन्ट हुँ भन्दै चितवनका व्यपारीलाई धम्काएर २० लाख रुपैयाँ माग्ने व्यक्तिहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ परेकाहरुलाई चितवन प्रहरीले बुधबार भरतपुरको जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो‍ । पत्रकार सम्मेलनमा व्यवसायीहरुको संस्था चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघका पदाधीकारीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

बसमा साथी बनेर यात्रु लुट्ने दुईजना भारतीय पक्राउ

बसमा साथी बनेर यात्रु लुट्ने दुईजना भारतीय पक्राउ

शुक्रबार, ०८ बैशाख २०७४

बसमा साथी बनेर धनमाल लुट्ने दुई जना भारतीय नागरिकलाई शुक्रबार धादिङ प्रहरीले पक्राउ गरेको छ।

प्रमोदले डिजे बनेर नचाए प्रियंकालाई

प्रमोदले डिजे बनेर नचाए प्रियंकालाई

बुधबार, २३ चैत २०७३

गायक प्रमोद खरेलको नयाँ डान्सिङ नम्बर ‘लाईदेउ न मायाले’ सार्वजनिक भएको छ। प्रमोदले आफ्नै अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा प्रमोदले अभिनेत्री प्रियंका कार्कीसँग रोमान्स गरेका छन्।

महिला पुरुष बनेर अर्की महिलाको बलात्कार गरेपछि...

महिला पुरुष बनेर अर्की महिलाको बलात्कार गरेपछि...

बिहिबार, २८ पुष २०७३

सुकमाया राईलाई अजयको जवाफ अप्राकृतिक लागिरहेको थियो। उनले अजय केटा मान्छे भएको प्रति प्रश्न उठाइन्। उपस्थित अरुले त्यसमा विश्वास गरेनन् । अन्ततः उनीहरु चिकित्सकीय छानबिन गर्ने निष्कर्षमा पुग्दछन् । तर अजय र सागरले उक्त केटी भएको कुरा इन्कार गर्छन् ।

राष्ट्रसंघको पहिलो प्रतिनिधि बनेर नेपाली सेना लिबिया जाने

राष्ट्रसंघको पहिलो प्रतिनिधि बनेर नेपाली सेना लिबिया जाने

मङ्गलबार, १४ मङि्सर २०७३

संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ।

५ सयको टिकट हजारमा बेच्ने र नक्कली प्रहरी बनेर ठग्ने पक्राउ

५ सयको टिकट हजारमा बेच्ने र नक्कली प्रहरी बनेर ठग्ने पक्राउ

बुधबार, १९ असोज २०७३

काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकस्थित रातुकमला टिकट काउण्टरका कर्मचारी पक्राउ परेका छन्। कोटेश्वर बस्ने महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौंदेखि सिन्धुली जाने गाडीको तोकिएको ५ सय रुपैयाँ मूल्य पर्ने टिकट १ हजार रुपैयाँमा बिक्री गरेको अवस्थामा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

मङ्गलबार, ११ असोज २०७३

“गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भनिन्।

Ncell Footer Ad