बनेपामा गुञ्जियो ‘फेरि उठ्नेछ नेपाल’

बनेपामा गुञ्जियो ‘फेरि उठ्नेछ नेपाल’

सोमबार, १७ बैशाख २०७५

एकताको सन्देशसहित देशव्यापी सांगितिक प्रस्तुतिमा हिँडेको पोजिटिभ भाइब्सको समूह शनिबार साँझ बनेपा आइपुगेको छ । सोही क्रममा नेपाली सांगितिक क्षेत्रका...

बनेपामा एनआइसी एसिया बैंक

बनेपामा एनआइसी एसिया बैंक

बिहिबार, १३ बैशाख २०७५

एनआइसी एसिया बैंकले बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। ...

सिद्धार्थ इन्स्योरेन्सको शाखा बनेपामा

सिद्धार्थ इन्स्योरेन्सको शाखा बनेपामा

बुधबार, २४ माघ २०७४

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले काभ्रेपलान्चोकको बनेपामा आफ्नो ५४ औँ शाखा विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा...

बनेपामा फ्रोजन फुड मार्ट

बनेपामा फ्रोजन फुड मार्ट

मङ्गलबार, २३ माघ २०७४

पुराना मासु व्यवसायी अर्जुन शाहीले मासु उपभोक्ताहरु लक्षित गर्दै एस एन्ड एस फ्रोजन फुड मार्ट सञ्चालनमा ल्याएका छन्। ...

बनेपामा महिला शव फेला

बनेपामा महिला शव फेला

मङ्गलबार, १३ भदौ २०७४

बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकैको मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

बनेपामा एमालेको अग्रता, पाँचखालमा माओवादी अगाडि

बनेपामा एमालेको अग्रता, पाँचखालमा माओवादी अगाडि

सोमबार, ०१ जेठ २०७४

बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुदेखि नै अग्रता लिइरहेका छन्। रातिदेखि भइरहेको मतगणनामा मेयर पदमा एमाले प्रत्यासी लक्ष्मीनरसिंह बादेले १७५ मत पाएका छन्। काँग्रेसका राम जोशी १५१ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्। माओवादीका भोला अर्यालले ३३ मत पाएका छन्।

विद्यार्थीको मृत्युका कारण बनेपामा तनाव, सात राउण्ड हवाइ फायर

विद्यार्थीको मृत्युका कारण बनेपामा तनाव, सात राउण्ड हवाइ फायर

सोमबार, ०९ फागुन २०७३

बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ। आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ।

Ncell Footer Ad