पराजुलीको पेन्सनपट्टा बनेन

पराजुलीको पेन्सनपट्टा बनेन

मङ्गलबार, ०४ बैशाख २०७५

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश मितिमा विवाद हुँदा पेन्सन पट्टा बन्न सकेको छैन। दुईवटा जन्ममितिमा विवाद देखिएपछि उनको अवकास मिति दुईवटा...

करोडौं खर्च हुँदा पनि बनेन सार्वजनिक शौचालय

करोडौं खर्च हुँदा पनि बनेन सार्वजनिक शौचालय

शुक्रबार, २३ चैत २०७४

अधिकांश घरधुरीमा शौचालय नै निर्माण नभएको अवस्थामा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी थालिएको छ । ...

३३ वर्ष बित्दा पनि सडक बनेन

३३ वर्ष बित्दा पनि सडक बनेन

बुधबार, १४ चैत २०७४

निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन । ...

म्याद गुज्रियो, पुलको जग पनि बनेन

म्याद गुज्रियो, पुलको जग पनि बनेन

बुधबार, २३ फागुन २०७४

१३ महिनाअघि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल शिलान्यासका क्रममा पेटी ठेकेदार श्याम...

बनेन बालअधिकार संरक्षण नीति

बनेन बालअधिकार संरक्षण नीति

मङ्गलबार, २२ फागुन २०७४

बालअधिकार संरक्षण गर्न सरकारीस्तरबाट भएका नीतिगत व्यवस्था कार्यान्वयनमा दर्जनौं जटिलता देखिएका छन्।

२९ वर्षमा पनि बनेन सीतापाइला–भीमढुंगा सडक

२९ वर्षमा पनि बनेन सीतापाइला–भीमढुंगा सडक

सोमबार, १५ माघ २०७४

काठमाडौं नागार्जुन– ८ भीमढुंगास्थित घरबाट सीतापाइला चोकस्थित पसलसम्म बाइकमा पुग्दा शिव पोखरेलको शरीरभरि धुलैधुलो हुन्छ । यही बाटोबाट हिँड्दा वर्षात्का बेला भने उनी हिलाम्मे भएर पसल पुग्थे।

तीन वर्षसम्म बनेन भूकम्पपीडितको बास

तीन वर्षसम्म बनेन भूकम्पपीडितको बास

बिहिबार, ०२ कार्तिक २०७४

माथागढी गाउँपालिका–१, चिदीपानीस्थित खुमडाँडाका प्रकाश नेपालीको पाँचजनाको परिवार टहरामा रात बिताउन बाध्य छन्।  घर भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएपछि तीन वर्षसम्म नेपालीले राहतसमेत पाउन सकेका छैनन् भने टहरामा रात बिताउने पिरलो अझै नहट्ने चिन्ता मनभरि छ।

बनेन बालगोपालेश्वर मन्दिर : फोटो राखेर भाइटीका

बनेन बालगोपालेश्वर मन्दिर : फोटो राखेर भाइटीका

सोमबार, ३० असोज २०७४

दिदीबहिनी नभएका दाजुभाइलाई भाइटीका लगाइलिएर खुसी बाँड्दै आएकी अम्बिका कपाली पछिल्ला दुई वर्षदेखि त्यति रमाउन सकेकी छैनन् ।   रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई ०७२ को भूकम्पले भत्काएसँगै उनले उमंगसाथ भाइटीका मनाउन नपाएकी हुन् । वर्षमा एकपल्ट भाइटीकाका दिन मात्र खुल्ने यही मन्दिरभित्र बसेर उनले धेरैलाई भाइटीका लगाइदिँदै आएकी थिइन् । भूकम्पपछि भने उनले मन्दिरको मूलगेटमा मूर्तिको तस्बिर अगाडि राखेर टीका लगाइदिँदै आएकी छन् ।   ‘यसरी भाइटीका लगाउँदा पहिलेजस्तो रमाइलो हुँदैन,’ उनले भनिन्, ‘मन्दिरकै प्रांगणमा लगाउँदा बेग्लै रमाइलो हुन्थ्यो, भत्केको संरचना देख्दा मन खिन्न हुन्छ ।’

कालोपेत्र गर्ने म्याद गुज्रिँदा सव–बेस पनि बनेन

कालोपेत्र गर्ने म्याद गुज्रिँदा सव–बेस पनि बनेन

बुधबार, १८ असोज २०७४

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको बिजुले–हुर्लुङ–दिक्तेल सडक कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनीले दोस्रोपटक थपिएको म्याद गुज्रिँदासमेत सव–बेसको कामसमेत पूरा गर्न सकेको छैन । हाल कालोपत्रेको काम सम्पन्न भएर सहजरूपमा सवारीसाधन आवतजावत हुनुपर्ने बेलामा ठेकेदार कम्पनी लामा–नागार्जुन जेभी तथा लामा–नागार्जुन–त्रिशूली जेभीको ढिलासुस्तीका कारण सव–बेसका कामलेसमेत पूर्णता पाउन नसकेको हो।

५ वर्षमा पनि बनेन प्रहरी भवन

५ वर्षमा पनि बनेन प्रहरी भवन

बिहिबार, ०५ असोज २०७४

विगत पाँच वर्ष अघिदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको भवन निर्माण कार्य अलपत्र बनेको छ । विभिन्न कारण देखाउँदै पटक पटक निर्माण रोकेर भवन निर्माण सम्पन्न नहुँदा सञ्चालनमा आउन नसकोको हो । निर्माण कार्यको अन्तिम अवस्थामा रहेको भवन सञ्चालनका लागि तयारी हुन सकेको छैन।

आठ वर्षमा पनि बनेन ‘बुटवल अटोभिलेज’

आठ वर्षमा पनि बनेन ‘बुटवल अटोभिलेज’

बुधबार, १८ साउन २०७४

बुटवल उपमहानगरपालिका वडा नम्बर २, मैनाबगरमा बनाउन लागेको ‘बुटवल अटो भिलेज’ आठ वर्ष हुँदा पनि डिजाइनमा मात्रै सीमित भएको छ।

स्थानीय प्रतिनिधिले शपथ लिने कानुन अझै बनेन

स्थानीय प्रतिनिधिले शपथ लिने कानुन अझै बनेन

मङ्गलबार, २६ बैशाख २०७४

गाउँ तथा नगरपालिकाका प्रमुखले जिल्ला न्यायाधीशसमक्ष शपथ ग्रहण गर्नुपर्ने हुन्छ। शपथको ढाँचा कानुनले तोकेअनुसार हुने व्यवस्था छ। कानुन भने हालसम्म बनेको छैन।

बनेन विस्केटको बाटो

बनेन विस्केटको बाटो

आइतबार, २७ चैत २०७३

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आउने सोमबारबाट सुरु हुँदैछ। तर, जात्रामा प्रयोग हुने बाटो अस्तव्यस्त छ। जात्रास्थल पनि लथालिङ छ। भूकम्पबाट भत्किएका घर पुनर्निर्माण भइरहेकाले यहाँको बाटो व्यवस्थित नभएको हो।

कोरम नपुग्दा बनेन कानुन

कोरम नपुग्दा बनेन कानुन

सोमबार, ३० फागुन २०७३

१६ दिनपछि शुक्रबार व्यवस्थापिका संसद्को बैठक बस्दै थियो। लामो बिदापछि बस्न लागेको संसद्का लागि विभिन्न ‘बिजनेस’ तय भइसकेका थिए। तीमध्ये अन्तिममा थियो– कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने।

बनेन पुनर्निर्माण कोष सञ्चालन खाका

बनेन पुनर्निर्माण कोष सञ्चालन खाका

सोमबार, १६ फागुन २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण कोष सञ्चालनको खाका बनाउन निर्देशन दिएको दुई सातासम्म कोष सञ्चालनको खाका तयार हुन सकेको छैन।

शिलान्यास भएकाे दुई दशक बित्याे, बनेन शहिद उद्यान

शिलान्यास भएकाे दुई दशक बित्याे, बनेन शहिद उद्यान

शनिबार, २९ माघ २०७३

शिलान्यास भएको दुई दशक बित्दासमेत इलामको माइपोखरीमा सहिद उद्यान बन्न सकेको छैन।

मुआब्जा विवादले बनेन तीनकुने पार्क

मुआब्जा विवादले बनेन तीनकुने पार्क

मङ्गलबार, ०४ माघ २०७३

मुआब्जा विवादले ४२ वर्षसम्म तीनकुनेमा पार्क निर्माण हुन सकेको छैन। सरकार र जग्गाधनीबीचको विवाद नटुंगिदा पार्क बन्न नसकेको हो। सरकारले ०३१ मा तीनकुनेमा करिब ५४ रोपनी जग्गा अधिग्रहण गरेको थियो।

तीन वर्षमा बनेन १.५ किमि सडक

तीन वर्षमा बनेन १.५ किमि सडक

आइतबार, २४ पुष २०७३

विश्वसम्पदामा सूचीकृत बौद्धनाथ र पशुपतिनाथलाई सीधा जोड्ने बौद्ध–गौरीघाटको १.५ किलोमिटर सडक तीन वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन। प्रसिद्ध पर्यटक तथा धार्मिक सम्पदा जोड्ने सडक वषर्ौंदेखि निर्माण सम्पन्न नहुँदा पर्यटक र स्थानीयले सास्ती खेप्दै आएका छन्।

राजधानीमा अझै बनेन विपत् व्यवस्थापन केन्द्र

राजधानीमा अझै बनेन विपत् व्यवस्थापन केन्द्र

आइतबार, १० पुष २०७३

सरकारले गत वर्षको भूकम्पअघि नै काठमाडौं, भक्तपुर र ललितपुरमा विपत् व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्र्णय गरे पनि अझै कार्यान्वयन भएको छैन ।

एक वर्षमा पनि बनेन डेढ किलोमिटर सडक

एक वर्षमा पनि बनेन डेढ किलोमिटर सडक

मङ्गलबार, १४ मङि्सर २०७३

काठमाडौं महानगरपालिका वडा ४ स्थित कपन सरस्वतीनगरबासी घरछेउकै सडकको अवस्थादेखि आजित छन्। नहुन पनि कसरी? माघदेखि सडक प्रयोग गर्न पाएका छैनन् उनीहरुले। सास्ती उसैगरी खेपिरहेका छन्, हिलो, धुलो र दुर्गन्धको।

१८ वर्षमा पनि बनेन धोबीखोला करिडोर

१८ वर्षमा पनि बनेन धोबीखोला करिडोर

आइतबार, १४ कार्तिक २०७३

कार्यालय समयमा उपत्यकाका सडक सवारीसाधनले भरिन्छन् । सबैलाई छिटो पुग्ने चटारोले सवारीसाधनको ट्याँट्याँ र टुँटुँले जामका बेला सडकमा कोलाहलजस्तै हुन्छ ।

डिजाइन बन्यो स्कुल भवन बनेन

डिजाइन बन्यो स्कुल भवन बनेन

सोमबार, ०१ कार्तिक २०७३

भूकम्पले क्षति पुर्‍याएको १७ महिना पुगिसक्दा पनि विद्यालय भवन सरकारले पुनर्निर्माण गर्न सकेको छैन। गत वर्षको भूकम्पले ३१ जिल्लाका ७ हजार ९ सय २३ स्कुल पूर्ण क्षति भएका छन्। यी जिल्लाका विद्यालय भवन निर्माण गर्न भवन विभागले गत वर्ष नै ८० वटा डिजाइन स्वीकृत गरिसकेको छ। तर, सरकारले विद्यालय भवन निर्माणको  स्रोत जुटाउन सकेको छैन।

१८ किलोमिटर हुलाकी सडक बनेन

१८ किलोमिटर हुलाकी सडक बनेन

मङ्गलबार, २१ भदौ २०७३

कैलालीमा राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक १८ किलोमिटर बन्न नसकेर अधुरो रहेको छ। हुलाकी सडक निर्माणको जिम्मा लिएको भारतीय जिआर गावर कम्पनी सम्झौता अनुसारको १८ किलोमिटर काम अधुरो छोडेर फिर्ता गएको छ।

नेपाल किन बनेन?

नेपाल किन बनेन?

आइतबार, १६ साउन २०७३

कांग्रेस र कम्युनिस्टको संयुक्त जनआन्दोलनबाट २०४७ सालमा स्थापित बहुदलीय प्रजातन्त्रपछि पनि किन जनताका आशातीत चाहना पूरा भएनन्? अन्याय, अत्याचार, गरिबी अनि सबै प्रकारको विभेदविरुद्ध भएको राजनीतिक परिवर्तन किन नेपालीको साझा उपलब्धि हुन सकेन?

फास्ट ट्र्याकको ‘मोडालिटी’ नै बनेन

फास्ट ट्र्याकको ‘मोडालिटी’ नै बनेन

सोमबार, २७ असार २०७३

स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको करिब तीन महिना हुँदासम्म सरकारले काठमाडौं–तराई फास्ट ट्र्याकको मोडालिटी तय गर्न सकेको छैन । सरकारको घोषणा र प्रमुख राजनीतिक पार्टी एक नहुँदा कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको हो ।

Ncell Footer Ad