गण्डकी प्रदेश सरकारले  हजार शय्याको अस्पताल बनाउने

गण्डकी प्रदेश सरकारले हजार शय्याको अस्पताल बनाउने

बिहिबार, १७ साउन २०७५

गण्डकी प्रदेश सरकारले एक हजार शड्ढयाको सुविधासम्पन्न पाँचवटा विशिष्टीकृत (स्पेसलाइज्ड) रोगको उपचार गर्ने अस्पताल निर्माणको योजना अघि बढाएको छ ।

भत्केको नहर कसले बनाउने ?

भत्केको नहर कसले बनाउने ?

बिहिबार, १७ साउन २०७५

किसानको खेतमा पानी नपुग्दै दुईपटक सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएपछि अब त्यो नहर कसले बनाउने भन्ने विवाद उत्पन्न भएको...

भारत र चीनबीचकाे सीमा क्षेत्रलाई शान्त बनाउने  प्रतिवद्धता

भारत र चीनबीचकाे सीमा क्षेत्रलाई शान्त बनाउने प्रतिवद्धता

शनिबार, १२ साउन २०७५

भारत र चीनले आफ्ना सीमा क्षेत्रलाई शान्त राख्ने बिषयमा पुनः प्रतिवद्धता जनाएका भारतीय विदेश सचिव विजय गोखालेले बताएका छन्। ...

भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

मङ्गलबार, ०८ साउन २०७५

भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ। ...

महेन्द्र राजमार्गलाई ४ लेनको बनाउने योजना अघि बढ्यो, कति समय लाग्छ ?

महेन्द्र राजमार्गलाई ४ लेनको बनाउने योजना अघि बढ्यो, कति समय लाग्छ ?

आइतबार, ०६ साउन २०७५

सरकारले पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग चार लेनको बनाउने तयारी थालेको छ। राजा महेन्द्रको शासनकालमा निर्माण भएको दुई लेनको राजमार्गमा सवारीको चाप र दुर्घटना जोखिम बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी ३ वर्षभित्र चार लेनमा विस्तार गर्नेगरी योजना अघि बढाएको हो।

कीर्ते नागरिकता बनाउने पक्राउ

कीर्ते नागरिकता बनाउने पक्राउ

शनिबार, ३० असार २०७५

नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन्।

थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय

थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय

बुधबार, २७ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी तथा प्रदेश अध्यक्षहरूको संयुक्त बैठकले आगामी मंसिर मसान्तसम्म थप ५० हजार सक्रिय सदस्य बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने भएको छ।

सबै नागरिकलाई सेयरधनी बनाउने अभियानमा उर्जामन्त्री पुन

सबै नागरिकलाई सेयरधनी बनाउने अभियानमा उर्जामन्त्री पुन

बुधबार, २७ असार २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ ।

कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव

कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव

बिहिबार, २१ असार २०७५

सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ। सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको हो।

प्रदेश २ लाई विकासमा १ नम्बर बनाउने दाबी

प्रदेश २ लाई विकासमा १ नम्बर बनाउने दाबी

सोमबार, १८ असार २०७५

मानव विकास सूचकांकका आधारमा मुलुककै सबैभन्दा पिछडिएको प्रदेश नम्बर २ लाई सन् २०३० सम्म पहिलो नम्बरमा ल्याउने गरी चौतर्फी विकास गर्न सकिने दाबी गरिएको छ।

पाँच वर्षभित्र अँध्यारो मुक्त प्रदेश बनाउने घोषणा

पाँच वर्षभित्र अँध्यारो मुक्त प्रदेश बनाउने घोषणा

शुक्रबार, १५ असार २०७५

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले ५ वर्ष भित्र प्रदेशलाई अ“ध्यारो मुक्त बनाउने घोषणा गरेका छन्। शुक्रबार विराटनगरमा ग्रामीण क्षेत्रका लागि नविकरणीय उर्जा कार्यक्रमको शुभारम्भ गर्दै मुख्य मन्त्री राईले प्रदेशलाई ५ वर्षभित्र अ“ध्यारो मुक्त बनाउने घोषणा गरेका हुन्।

तस्बिरमा हेर्नुहोस् राजा दही बनाउने तरिका

तस्बिरमा हेर्नुहोस् राजा दही बनाउने तरिका

शुक्रबार, १५ असार २०७५

आज असार १५ मा दही चिउरा खाने चलन छ। यस अवसरमा उपत्यकामा भक्तपुरको जुजु धौ (राजा दही) निकै लोकप्रिय छ। यतिवेला भक्तपुरका दही व्यवसायीलाई भ्याइनभ्याइ छ।

योगेश भट्टराईको प्रश्न : हामीले बनाउने ६ लेनको बाटोले जनतालाई छुन्छ कि छुँदैन ?

योगेश भट्टराईको प्रश्न : हामीले बनाउने ६ लेनको बाटोले जनतालाई छुन्छ कि छुँदैन ?

सोमबार, ११ असार २०७५

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले बजेटमा आएका विकासका आयोजनाले न सांसदलाई न प्रदेशका संरचना न स्थानीय तह खुसी भएको टिप्पणी गरेका छन्। विनियोजित बजेटको छलफलमा बोल्दै भट्टराईले विकासका मोडल र उत्पादन प्रणालीबारे एक पटक सोच्न पर्ने बताए।

४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

बुधबार, ०६ असार २०७५

४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशला बनाउन आवश्यक अध्ययन सुरु गरेको छ । क्रिकेटको रंगशाला बनाउन सामाजिक विकास मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला भ्रमण गर्ने तयारी गरेको छ । मन्त्रालयले केही जिल्ला भ्रमण गरी सम्भावित ठाउँको अवलोकन गरी प्रतिवेदनसमेत तयार पारेको छ । तर पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई भने मन्त्रालयले अध्ययनमा समावेश गरेको छैन।

१४ तस्बिरमा हेर्नुहोस् दिउसै अँध्यारो बनाउने काठमाडौंको अन्त्यहिन धुलो (फोटो फिचर)

१४ तस्बिरमा हेर्नुहोस् दिउसै अँध्यारो बनाउने काठमाडौंको अन्त्यहिन धुलो (फोटो फिचर)

मङ्गलबार, ०५ असार २०७५

मनसुन सुरु भएसँगै काठमाडौंको प्रदुषण तह सरकारले तोकेको र विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डमा तलमाथि भएको छ। काठमाडौंको अन्त्यहिन बाटो विस्तार, धिमा निर्माण गतिका कारण अझै पनि काठमाडौंबासीले सूर्योदयसँगै धुलो सामना गर्नुपर्छ। अहिले फाट्टफुट्ट वर्षा भइरहँदा त्यही धुलो हिलोमा परिणत भएपछि अर्को समस्या थपिएको छ।

अन्तरिक्ष सेना बनाउने ट्रम्पकाे घोषणा

अन्तरिक्ष सेना बनाउने ट्रम्पकाे घोषणा

मङ्गलबार, ०५ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखा विस्तारमा अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन्।

देशलाई ७ वर्षभित्र बालश्रममुक्त बनाउने सरकारको लक्ष्य

देशलाई ७ वर्षभित्र बालश्रममुक्त बनाउने सरकारको लक्ष्य

मङ्गलबार, २९ जेठ २०७५

सर्लाहीका रोशन दास १७ वर्षका भए। रोशन दिनभरी काठमाडौको बसन्तपुर क्षेत्रमा बेलुन बेच्दै गरेका भेट्टिन्छन्। उनले आफ्नो पुर्ख्याैली पेशा सिन्दुर बेच्ने परम्परालाइ छोड्दै यो पेशा अपनाएको करीब साढे एक वर्ष भयो। कक्षा ७ मा अध्ययन गरिरहेका रोशन केहि समयमै बेलुन बेच्ने काम छोडी आफ्नो गृहजिल्ला फर्कने योजनामा छन्।

‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु

‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु

सोमबार, २८ जेठ २०७५

यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको झण्डै एक वर्षपछि पूर्ण सरसफाइका लागि बहस शुरु भएको छ। ‘१९औँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा यो बहस शुरु भएको हो।

‘हामीलाई काकाकुल बनाउने ठेकेदारलाई के हुन्छ ?’

‘हामीलाई काकाकुल बनाउने ठेकेदारलाई के हुन्छ ?’

बुधबार, २३ जेठ २०७५

खानेपानी आयोजनाअन्तर्गत ठेकेदारले सम्झौता अवधीभित्र डिप बोरिङ नगाड्दा जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीका बासिन्दाले लापरबाही गर्ने ठेकेदारमाथि कारबाहीको माग गरेका छन्।

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

मङ्गलबार, २२ जेठ २०७५

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका दुई कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

सोमबार, १४ जेठ २०७५

पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन्।  फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो।

नगरवासीको घर बनाउने महानगरले बनाएन् आफ्नै घर

नगरवासीको घर बनाउने महानगरले बनाएन् आफ्नै घर

शुक्रबार, ११ जेठ २०७५

महानगरपालिकाबाट दैनिक सरदर १५ वटा भवनको नक्सा स्वीकृत हुन्छन् । यसरी प्रत्येक दिन जनताको घर तथा सार्वजनिक भवनको नक्सा स्वीकृत गर्ने कार्यालय महानगरको भने आफ्नै भवन छैन।

कांग्रेस नेताको प्रश्न– ‘१० वर्षभित्र मध्यम आय मुलुक बनाउने आधार के ?

कांग्रेस नेताको प्रश्न– ‘१० वर्षभित्र मध्यम आय मुलुक बनाउने आधार के ?

मङ्गलबार, ०८ जेठ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। उनले भने, ‘यो नीति तथा कार्यक्रम वार्षिक कार्यक्रमको चरित्र कम ५÷१० वर्षे कार्यक्रमहरु देखिएको छ।’

गोलो आँखा लाम्चो कसरी बनाउने ?

गोलो आँखा लाम्चो कसरी बनाउने ?

सोमबार, ३१ बैशाख २०७५

कास्कीकी सबिना गुरुङका आँखा चिम्सा थिए । उनलाई आफ्नो आँखा त्यस्तो भएको बच्चै बेलादेखि मन पर्दैनथ्यो ।

बल्ल पाए विस्थापितहरूले घर बनाउने जग्गा

बल्ल पाए विस्थापितहरूले घर बनाउने जग्गा

आइतबार, ३० बैशाख २०७५

साविकको घ्याङ्फेदी गाविस वडा नम्बर–६ का सीताराम तामाङको परिवार अबचाहिँ घर बनाउन पाइयो भनेर मख्ख परेको छ। २०७२ वैशाखको विनासकारी भूकम्पबाट विस्थापित तामाङ परिवारले यसअघि नै घर बनाउने योजना नबनाएका होइनन् तर भूगर्भविद्को अनुगमनले स्थानान्तरण गर्नुपर्ने परिवारको सूचीमा राखेपछि घर बनाएर ओत लाग्ने सपना अधुरै रह्यो।

सुनवल नगरपालिकाले अस्पताल बनाउने

सुनवल नगरपालिकाले अस्पताल बनाउने

शनिबार, २२ बैशाख २०७५

आर्थिक रुपमा समृद्धि नगरपालिका निर्माणका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक विकास रणनीति अघि सारेको छ।

एनआरएनले घर बनाउने आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी

एनआरएनले घर बनाउने आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी

शुक्रबार, १४ बैशाख २०७५

गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।

‘समृद्ध बागलुङ’ बनाउने संकल्प

‘समृद्ध बागलुङ’ बनाउने संकल्प

शुक्रबार, १४ बैशाख २०७५

संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बागलुङलाई समृद्ध बनाउने संकल्प गरेका छन्।

घर बनाउने सीप सिक्दै महिला

घर बनाउने सीप सिक्दै महिला

बिहिबार, १३ बैशाख २०७५

लिखु गाउँपालिका–६ थानसिङ, चैनपुरकी १९ वर्षीया सुस्मिता मिजार घर बनाउने तालिम लिइरहेकी छिन् । हातमा सीप भयो भने पछिसम्म पाखुरा बजारेर भएपनि जीवन धान्न सकिन्छ भन्ने मनसायले भूकम्प प्रतिरोधी आवास बनाउने सीप सिक्ने अभियानमा उनी जुटिरहेकी छिन्।

दीपिकाले फिल्म बनाउने

दीपिकाले फिल्म बनाउने

मङ्गलबार, ०४ बैशाख २०७५

बलिउडका नायिकाहरू अभिनयसँग फिल्म निर्माणमा पनि अग्रसरता देखाइरहेका छन् । अभिनेत्रीद्वय प्रियंका चोपडा र अनुष्का शर्मा पछि नायिका दीपिका पादुकोणले पनि फिल्म निर्माणमा पाइला चाल्ने तयारी गरिरहेकी छन् ।

ओली दाहाल वार्ता : एकताबारे समान धारणा बनाउने प्रयास

ओली दाहाल वार्ता : एकताबारे समान धारणा बनाउने प्रयास

सोमबार, ०३ बैशाख २०७५

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा छलफल गरेका छन्। कम्युनिष्ट पार्टी स्थापना दिवस बैशाख ९ गते दुई पार्टीको एकता गर्ने मिति सार्वजनिक भए पनि सकारात्मक नदेखिएपछि दुई अध्यक्षबीच सोमबार 'वान अन वान' वार्ता भएको थियो।

नयाँवर्षमा एक लाख सदस्य बनाउने विवकेशीलको घोषणा

नयाँवर्षमा एक लाख सदस्य बनाउने विवकेशीलको घोषणा

आइतबार, ०२ बैशाख २०७५

विवेकशील साझा पार्टीले २०७५ साललार्इ संगठन विस्तार वर्षको रुपमा घोषणा गरेको छ।  आइतबार प्रेस विज्ञप्ती जारी गर्दै विवेकशीलले नयाँ वर्षलाई संगठन विस्तारको वर्षको रुपमा घोषणा गरेको निर्णय सार्वजनिक गरेको हो।

राष्ट्रपति भण्डारीद्वारा शुभकामना, राष्ट्रलाई आत्त्मनिर्भर बनाउने अवसर

राष्ट्रपति भण्डारीद्वारा शुभकामना, राष्ट्रलाई आत्त्मनिर्भर बनाउने अवसर

शनिबार, ०१ बैशाख २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।

अमेरिकाले भरतपुरलाई सिस्टर मेट्रोपोलिटियन सिटी बनाउने

अमेरिकाले भरतपुरलाई सिस्टर मेट्रोपोलिटियन सिटी बनाउने

बिहिबार, २२ चैत २०७४

अमेरिकाको वाशिंटन स्टेटस्थित सियाटल किंगस् काउण्टी मेट्रो पोलिटियनकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई सिस्टर मेट्रो पोलिटियन सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

नागरिक नायक धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

नागरिक नायक धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

बिहिबार, १५ चैत २०७४

नागरिक नायक सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्।

काँग्रेसले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काँग्रेसले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

बुधबार, २३ फागुन २०७४

नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ।

देउवाले कांग्रेस बनाउने कि बिगार्ने ?

देउवाले कांग्रेस बनाउने कि बिगार्ने ?

बुधबार, २३ फागुन २०७४

कांग्रेसमा विधिको कुरा काकाकुलको जलेच्छाजस्तो छ । न पार्टीका सभापतिले आफूलाई विधिअनुकूल बनाउने काम गरेका छन् न अरुले । सही र गलत छुट्याउने विवेकलाई कांग्रेसमा तिलाञ्जली दिइएको छ।

प्रदेशलाई आत्मनिर्भर बनाउने उपायबारे ध्यानाकर्षण

प्रदेशलाई आत्मनिर्भर बनाउने उपायबारे ध्यानाकर्षण

आइतबार, २० फागुन २०७४

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन स्थानीय सरकारको हैसियतमा रहेका स्थानीय तह  जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । वीरगन्ज १३ तेजारथटोलस्थित मुख्यमन्त्री राउतको निवासमा बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलको नेतृत्वमा पुगेको जितपुर–सिमरा उपमहानगरको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भूकम्प प्रतिरोधात्मक घर कसरी बनाउने? | निर्माण गाइड

भूकम्प प्रतिरोधात्मक घर कसरी बनाउने? | निर्माण गाइड

शुक्रबार, १८ फागुन २०७४

भूकम्पजस्तो विनाशकारी प्राकृतिक प्रकोपबाट बच्नका लागि सुरक्षित घर कसरी बनाउने भन्नेबारेमा बिस्तृत जानकारी

मन्त्रिपरिषद् १८ सदस्यीय बनाउने सरकारकाे निर्णय, कुन कुन मन्त्रालय छन् ?

मन्त्रिपरिषद् १८ सदस्यीय बनाउने सरकारकाे निर्णय, कुन कुन मन्त्रालय छन् ?

शुक्रबार, ११ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय हुने भएको छ ।

सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय

सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको पहिलो बैठकले सहिदहरूको सम्मान र स्मृतिमा प्रदेशका विभिन्न ठाउँमा नमुना बस्ती निर्माण गर्ने निर्णय लिएको छ।

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

बुधबार, ०२ फागुन २०७४

यहाँका राजनीतिक दलहरुले ६ नम्बर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन् । उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिबद्धता जनाए।

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

मङ्गलबार, ०१ फागुन २०७४

यहाँका राजनीतिक दलहरुले ६ नम्वर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन्। उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिवद्धता जनाए।

शैक्षिक हब बनाउने नगर योजना

शैक्षिक हब बनाउने नगर योजना

आइतबार, २८ माघ २०७४

खोटाङको रूपाकोट मझुवागढी नगरपालिकालाई शैक्षिक हब बनाउन शिक्षा नियमावली जारी गरिएको छ । नगरपालिकाले शिक्षाविद्, प्राज्ञ, शिक्षासेवी, दलका नेता, शिक्षासँग सम्बद्ध पेसागत संगठनलगायतबाट प्राप्त सुझावका आधारमा नगरपालिकाभित्रका एक क्षेत्रमा सबै विषय अध्ययन तथा अध्यापनको व्यवस्थासहितको शैक्षिक संस्था रहने गरी शिक्षा नियमावली जारी गरेको हो । यो नगरपालिकामा १५ वडा छन्।

‘ओलीले कालो धनलाई सेतो बनाउने प्रयास गरिरहेका छन्’

‘ओलीले कालो धनलाई सेतो बनाउने प्रयास गरिरहेका छन्’

शुक्रबार, २६ माघ २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कालो धनलाई उन्मुक्ति दिने प्रयास भइरहेको बताएका छन्। ‘देश भ्रष्टचारको चंगुलमा फसेको छ’, उनले भने, ‘भ्रष्टचारीहरूको सञ्जाल माकुराको जालोजस्तै बनेको छ।’

नमुना प्रदेश बनाउने उद्‍घोष

नमुना प्रदेश बनाउने उद्‍घोष

सोमबार, २२ माघ २०७४

प्रदेश नम्बर १ को पहिलो बैठकमा बोल्दै सांसदहरुले नेपालकै नमूना प्रदेश बनाउने उद्‍घोष गरेका छन्। साधन–स्रोत र प्राकृतिक सम्पदामा धनाढ्य रहेको प्रदेश १ लाई ‘साँच्चिकै १ नम्बर प्रदेश’ बनाउने उनीहरुले अठोट व्यक्त गरे।

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

आइतबार, २१ माघ २०७४

प्रदेश ७ को पहिलो बैठकमा राजनीतिक दलले अहिलेसम्म पछाडी परेको यस प्रदेशमा एकताबद्ध भएर बिकास र समृद्धिका लागि काम गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेका छन्।

नेपालगन्जमा रिङरोड बनाउने योजना असफल

नेपालगन्जमा रिङरोड बनाउने योजना असफल

शनिबार, २० माघ २०७४

स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ(रिङरोड) निर्माणको योजनालाई पुर्णता दिने कुरालाई जोडतोडका साथ उठान गरे।

यात्रा सहज बनाउने नेपाली एपहरु | एप

यात्रा सहज बनाउने नेपाली एपहरु | एप

शुक्रबार, १९ माघ २०७४

यात्रा सार्वजनिक यातायातबाट होस् वा व्यक्तिगत साधनबाट, नेपालका लागि बनेका अटो एपहरुबाट तपाईंले आफ्नो यात्रा सहज बनाउन सक्नुहुन्छ ।

दाहाल-स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल (भिडियो)

शुक्रबार, १९ माघ २०७४

काठमाडाै‌- नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा भेटवार्ता भएको छ ।

Ncell Footer Ad