मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, आतंकवादविरुद्ध लड्न सहकार्य गर्ने समझदारी

मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, आतंकवादविरुद्ध लड्न सहकार्य गर्ने समझदारी

आइतबार, १२ जेठ २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी...

मोदीलाई इमरानले दिए बधाई, शान्ति र समृद्धिका लागि सहकार्यको अपेक्षा

मोदीलाई इमरानले दिए बधाई, शान्ति र समृद्धिका लागि सहकार्यको अपेक्षा

बिहिबार, ०९ जेठ २०७६

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी अत्यधिक बहुमततर्फ अग्रसर भइरहेका...

नारुहितोलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

नारुहितोलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

बुधबार, १८ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गरेकोमा बधाई दिएकि छिन्। राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको...

‘ए’ डिभिजन लिग विजेता मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनाको बधाई

‘ए’ डिभिजन लिग विजेता मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनाको बधाई

शनिबार, ०५ माघ २०७५

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई बधाई दिएका छन्। ...

प्रधानमन्त्री अाेलीले दिए क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री अाेलीले दिए क्रिकेट टोलीलाई बधाई

शनिबार, १९ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिएका छन्।

कतार एयरवेजद्वारा विश्वकप विजेता फ्रान्सलाई बधाई

कतार एयरवेजद्वारा विश्वकप विजेता फ्रान्सलाई बधाई

बुधबार, ०२ साउन २०७५

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई बधाई ज्ञापन गरेको छ।

कर्माछिरिङलाई थापाको बधाई

कर्माछिरिङलाई थापाको बधाई

आइतबार, २३ बैशाख २०७५

लामो समयदेखि आफूविरुद्धको आन्दोलन नेतृत्व गरेका शेर्पा पूरा प्यानलसहित निर्वाचित भएपछि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले नयाँ कार्यसमितिलाई बधाई दिएका छन्।

ओलीलाई ट्रम्पको बधाई

ओलीलाई ट्रम्पको बधाई

शनिबार, १२ फागुन २०७४

अमेरिकी राष्ट्रपटि डोनाल्ड जे. ट्रम्पले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको ४१औं प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलाीलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा प्रशंसासमेत गरेका छन्।

प्रधानमन्त्री ओलीलाई पाकिस्तानको बधाई

प्रधानमन्त्री ओलीलाई पाकिस्तानको बधाई

शुक्रबार, ०४ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तान सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश पठाएका हुन्।

ओलीलाई चीनको बधाई, बंगलादेश भ्रमणको निम्तो

ओलीलाई चीनको बधाई, बंगलादेश भ्रमणको निम्तो

बिहिबार, ०३ फागुन २०७४

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले बधाई दिएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले विहीबार बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्।

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले ‘म्यान अफ टुर्नामेन्ट’को उपाधि जितेका छन्।

राष्ट्रपतिलाई स्वराजको बधाई

राष्ट्रपतिलाई स्वराजको बधाई

शुक्रबार, १९ माघ २०७४

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्। शुक्रबार मध्यान्ह शीतल निवासमा भएको भेटमा स्वराजले सफलतापूर्वक निर्वाचन सम्पन्न भएको भन्दै बधाई दिएकी थिइन्। भेटमा दुईपक्षीय सम्वन्धको बारे चर्चा भएको थियो।

भारतीय विदेश सचिवलाई चीनको बधाई

भारतीय विदेश सचिवलाई चीनको बधाई

बिहिबार, १८ माघ २०७४

भारतको विदेश सचिवमा विजय केशव गोखले नियुक्त भएकोमा चीनको विदेश मन्त्रालयले बधाई ज्ञापन गरेको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयीङले बुधबार भने, “गोखले विदेश सचिवमा नियुक्त भएकोमा उनलाई बधाई ज्ञापन गर्न चाहन्छौं ।”

किरण, विमल र सन्दीपलाई राखेपको बधाई

किरण, विमल र सन्दीपलाई राखेपको बधाई

बुधबार, १७ माघ २०७४

भारतीय आई लिगका क्लबमा अनुबन्धित भएका फुटबलरद्वय किरण चेम्जोङ र विमल घर्तीमगर तथा इन्डियन प्रिमियर लिग (आइपिएल) सँग आबद्ध सन्दीप लामिछानेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ ।

चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई

चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई

शनिबार, ०१ पुष २०७४

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी बधाई दिएको छ।

चुनाव हारेका पूर्वराजदूतले विजयी उम्मेदवारलाई दिए बधाई

चुनाव हारेका पूर्वराजदूतले विजयी उम्मेदवारलाई दिए बधाई

सोमबार, २५ मङि्सर २०७४

राजदूत पदबाट राजीनामा गरेर सक्रिय राजनीतिमा फर्केका नेपाली कांग्रेसका कपिलवस्तु १ का उम्मेदवार दीपकुमार उपाध्याय बाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणी खनालसँग पराजित भएका छन् । खनालले २९ हजार ७९९ मत प्राप्त गरी विजयी भए भने उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे ।

प्रतिद्वन्द्वीले अंकमाल गरी बधाई दिँदै गरे फोटो सेसन

प्रतिद्वन्द्वीले अंकमाल गरी बधाई दिँदै गरे फोटो सेसन

आइतबार, २४ मङि्सर २०७४

पाँचथरको दबै प्रदेशबाट विजेता बनेकाहरुलाई पहिलो रातो टिका र खादा आफ्नै निकटतम प्रतिद्वन्द्वीले लगाइदिएका छन् । मतगणना अन्तिम चरणमा पुगेपछि आफ्ना शुभचिन्तकहरूसँगै मतगणना स्थलमा आएर विजेतालाई निकटम प्रतिद्वन्द्वीले रातोटिका, खादा लगाएर अङकमाल गरेर सामूहिक तस्बिर खिचाए।

विजयी उम्मेदवारलाई बधाई थाप्न भ्याई–नभ्याई

विजयी उम्मेदवारलाई बधाई थाप्न भ्याई–नभ्याई

आइतबार, २४ मङि्सर २०७४

खोटाङका वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई तथा शुभकाना लिन भ्याई–नभ्याई भएको छ। आईतबार सदरमुकाम दिक्तेलमा बिजय जुलुसमा निस्किएका प्रतिनिधिसभा सदस्यमा बिजयी एमालेका बिशाल भट्टराई, प्रदेशसभा (क) मा बिजयी एमालेका राजन राई र प्रदेशसभा (ख) मा बिजयी माओबादी केन्द्रका रामकुमार राईलाई स्थानीय सर्वसाधारणले सडकमै आएर फूलमाला, खादा र अबिर लगाइदिएर बधाई तथा शुभकामना दिएका हुन्।

नारायणकाजीले दिए बाबुरामलाई बधाई

नारायणकाजीले दिए बाबुरामलाई बधाई

शनिबार, २३ मङि्सर २०७४

नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखा २ मा आफ्ना प्रतिद्वन्द्वी नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई बधाई दिएका छन्। मतगणना नसकिँदै आफ्नो हार स्विकार गर्दै श्रेष्ठले डा. भट्टराईलाई बधाई दिएका हुन्।

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

शनिबार, २३ मङि्सर २०७४

नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले स्वागत गर्दै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पनन गरेकामा नेपाललाई बधाई दिएका छन् ।  गुटरेजले निर्वाचनका बाँकी चरण पूरा गर्न सबै दलहरुले निर्वाचन गराएजस्तै व्यवहार प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

चितवनलाई बधाई

चितवनलाई बधाई

बुधबार, २५ साउन २०७४

माओवादी पूर्णरूपमा लोकतन्त्रमा आइसकेकामा शंका छ । उग्र हिंसाबाट शान्तिपूर्ण राजनीतिमा आएको शक्ति यति चाँडै परिवर्तन भएको विश्वास गर्नु पनि कठीन छ ।

परराष्ट्रमन्त्री महरालाई चीन र भारतको बधाई

परराष्ट्रमन्त्री महरालाई चीन र भारतको बधाई

शनिबार, २७ जेठ २०७४

उपप्रधान तथा परराष्ट्रमन्त्री नियुक्त भएकोमा कृष्णबहादुर महरालाई भारतीय तथा चिनियाँ समकक्षीले बधाई तथा शुभकामना दिएका छन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन मार्फत र चिनियाँ विदेशमन्त्री वाङ् यीले सन्देश मार्फत बधाई दिएका हुन्।

बधाई छ है बधाई!

बधाई छ है बधाई!

शनिबार, २० जेठ २०७४

उहाँले तुरुन्त आफ्नो कम्प्युटर खोल्नुभयो र एउटा म्यासेज लेख्नुभयो, ‘यो मानपदवी पाउने झलक सुवेदी म झलक सुवेदी होइन। यो अर्कै झलक सुवेदी हो। कृपया भ्रम नहोस्– असली झलक सुवेदी।'

बधाई छ है बधाई!

बधाई छ है बधाई!

शनिबार, २० जेठ २०७४

उहाँले तुरुन्त आफ्नो कम्प्युटर खोल्नुभयो र एउटा म्यासेज लेख्नुभयो, ‘यो मानपदवी पाउने झलक सुवेदी म झलक सुवेदी होइन। यो अर्कै झलक सुवेदी हो। कृपया भ्रम नहोस्– असली झलक सुवेदी।'

ट्रम्पलाई देउवाको बधाई

ट्रम्पलाई देउवाको बधाई

बिहिबार, २५ कार्तिक २०७३

संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई दिएका छन्।

संविधान जारी भएकोमा भारतीय राष्ट्रपतिको बधाई

संविधान जारी भएकोमा भारतीय राष्ट्रपतिको बधाई

बुधबार, १७ कार्तिक २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतका राष्ट्रपति मुखर्जीले भारतको भ्रमण गर्न निम्तासमेत दिएका छन्। भेटका क्रममा मुखर्जीले राष्ट्रपति भण्डारीलाई आफ्नै कार्यकालमा भारतीय राष्ट्रपति निवासमा स्वागतका लागि प्रतीक्षारत रहेको बताएका थिए।

प्रधानमन्त्री दाहाललाई श्रीलङ्काद्वारा बधाई

प्रधानमन्त्री दाहाललाई श्रीलङ्काद्वारा बधाई

शनिबार, २२ साउन २०७३

काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंगेले बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्।

बधाई प्रधानमन्त्री

बधाई प्रधानमन्त्री

बिहिबार, २० साउन २०७३

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल संसद्बाट मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका छन्। जनआन्दोलन २०६२/६३ को सफलतापछि तत्कालीन विद्रोही माओवादी नेता दाहाल बृहत् शान्ति सम्झौतापछि मुलुकको खुला राजनीतिमा प्रवेश गरेका हुन्। शान्ति प्रक्रियाको दसौं वर्षमा उनी दोस्रो पटक सरकार प्रमुखको जिम्मेवारीमा पुगे। उनको यो दोस्रो सत्तारोहणसँगै केही संयोग पनि परेका छन्।

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

बुधबार, १९ साउन २०७३

वनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

Ncell Footer Ad