नगरपालिकाले शिक्षक नियुक्ति बदर गर्ने

नगरपालिकाले शिक्षक नियुक्ति बदर गर्ने

शुक्रबार, १३ बैशाख २०७६

हलेसी तुवाचुङ नगरपालिकाले जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयमार्फत नियुक्ति पाएका शिक्षकको नियुक्ति बदर गर्ने निर्णय गरेको छ। शिक्षक सेवा आयोग...

सोसल साइन्स बहाविरुद्धको कारबाही बदर

सोसल साइन्स बहाविरुद्धको कारबाही बदर

शुक्रबार, १३ पुष २०७५

सामाजिक अनुसन्धानमा सक्रिय संस्था ‘सोसल साइन्स बहा’ माथि अनियमितताको आरोपमा सुरु भएको अनुसन्धान दुईवर्षपछि बदर भएको छ। ...

देउवा सरकारका नियुक्ति बदर गर्ने अन्तरकालिन अन्तरिम आदेश सर्वाेच्चद्धारा सदर

देउवा सरकारका नियुक्ति बदर गर्ने अन्तरकालिन अन्तरिम आदेश सर्वाेच्चद्धारा सदर

बुधबार, ०२ साउन २०७५

पूर्ववर्ती शेरबहादुर देउवा सरकारका पालामा भएका नियुक्तिहरुको अन्तरकालिन अन्तरिम आदेशको श्रृखंलामा पूर्णकालिन अन्तरिम आदेश सुरु भएको छ। ...

नियुक्ति बदर गर्ने सरकारको निर्णयपछि काङ्‌ग्रेसले दियो १३ बुँदे चेतावनी

नियुक्ति बदर गर्ने सरकारको निर्णयपछि काङ्‌ग्रेसले दियो १३ बुँदे चेतावनी

बिहिबार, २१ असार २०७५

गत वर्ष आचार संहिता लागू भएपछिका सबै नियुक्ति बदर गर्ने सरकारको निर्णयपछि नेपाली का‌ङ्‌ग्रेसले १३ बुँदे चेतावनी पत्र सार्वजनिक गरेको...

प्रहरीद्वारा बालविवाह बदर

प्रहरीद्वारा बालविवाह बदर

आइतबार, २३ बैशाख २०७५

यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको बालविवाहालई प्रहरीले बदर गरिदिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वार्ड–४ रंग घर भएकी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वार्ड–२ रूम घर भएका १८ वर्षीय गोबिन्द बुढाबीच हुनै लागेको विवाह प्रहरी चौकी त्रिपुराकोटले बदर गरिदिएको हो ।

सर्वोच्चबाट दिपक मनाङेलाई पाँच वर्ष कैद सजायँ, सांसद पद स्वत: बदर

सर्वोच्चबाट दिपक मनाङेलाई पाँच वर्ष कैद सजायँ, सांसद पद स्वत: बदर

मङ्गलबार, ०२ माघ २०७४

मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ (दिपक मनाङे) लाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ।

समानुपातिकमा बदर बढी

समानुपातिकमा बदर बढी

सोमबार, ०३ पुष २०७४

सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ७ दशमलब ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलब ९६ प्रतिशत मत बदर भएको पाइएको हो ।

प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी

प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी

शुक्रबार, २९ मङि्सर २०७४

सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा ७ दशमलव ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलव ९६ प्रतिशत भोट बदर भएको पाइएको हो ।

प्रदेश नम्बर ५ मा  १ लाख ६० हजार मत बदर

प्रदेश नम्बर ५ मा १ लाख ६० हजार मत बदर

शुक्रबार, २९ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच नम्बर प्रदेशमा प्रत्यक्षतर्फ डेढ लाखभन्दा बढी मत बदर भएका छन् । यो प्रदेशका १२ जिल्लामा खसेका कुल १७ लाखभन्दा बढी मतमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ लाख ६० हजार ४ सय ४४ मत बदर भएको सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ । कुल बदर मतमध्ये प्रतिनिधिसभा र प्रदेशसभाको बदर मत झन्डै पचास÷पचास प्रतिशतको हाराहारीमा छ ।

काभ्रेमा आठ हजारभन्दा बढी मत बदर

काभ्रेमा आठ हजारभन्दा बढी मत बदर

बिहिबार, २८ मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा आठ हजार २९९ (४.३०) प्रतिशत मत बदर भएको छ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार ९९ मत बदर भएको हो।

दार्चुलामा प्रत्यक्षको भन्दा  समानुपातिक दोब्बर मत बदर

दार्चुलामा प्रत्यक्षको भन्दा  समानुपातिक दोब्बर मत बदर

बुधबार, २७ मङि्सर २०७४

पहिलो चरणको निर्वाचनमा दार्चुलामा  प्रत्यक्षको भन्दा  समानुपातिकतर्फ दोब्बर मत बदर भएको छ । प्रत्यक्षतर्फ ४ प्रतिशत रहेको बदर मत संख्या समानुपातिकमा ८.४१ प्रतिशत पुगेको छ।

बैतडीमा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर

बैतडीमा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर

बुधबार, २७ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ जम्मा ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।

मतदातामा द्विविधाले बदर मत बढ्यो

मतदातामा द्विविधाले बदर मत बढ्यो

सोमबार, २५ मङि्सर २०७४

मत खसाल्नु पूर्व मतदातामा रहेको द्विविधाका कारण प्रतिनिधि सभा र प्रदेश सभामा खसेको मत गणना गर्दा बदर मतको संख्या उल्लेख्य रहेको छ । स्थानीय निकायको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा बदर मतको संख्या अनुमान गरेको भन्दा बढी नै देखिएको छ ।

जाजरकोटमा  ८ हजार मत बदर

जाजरकोटमा ८ हजार मत बदर

शनिबार, २३ मङि्सर २०७४

मंसिर १० गते सम्पन्न चुनावमा जाजरकोटमा ८ हजार मत बदर भएको छ। मतदाता शिक्षाको अभावमा ७ हजार ९ सय ९८ मत बदर भएको हो ।

१७ हजार गन्दा एक हजार बदर मत

१७ हजार गन्दा एक हजार बदर मत

शुक्रबार, २२ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षा बिपरित धेरै मत बदर भेटिएको छ । यसले मतगणनामा उम्मेदवारबीच भइरहेको तीव्र प्रतिस्पर्धा अझै पेचिलो र कसिलो बनाएको छ ।

छ उपसचिवको काज सरुवा बदर गर्न निर्देशन

छ उपसचिवको काज सरुवा बदर गर्न निर्देशन

सोमबार, ११ मङि्सर २०७४

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत हुने गरी नेपाल प्रशासन सेवाका छ उपसचिवको काज सरुवा गर्ने गृह मन्त्रालयको निर्णय अविलम्ब बदर गर्न निर्देशन दिएको छ।

नमुना मतदानमा २१ प्रतिशत मत बदर

नमुना मतदानमा २१ प्रतिशत मत बदर

बुधबार, २९ कार्तिक २०७४

मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि जाजरकोट जिल्लामा भएको नमुना मतदानमा २१ प्रतिशत मतपत्रहरु बदर भएका छन् । जाजरकोटको विभिन्न गाउँहरुमा जिल्ला निर्वाचन कार्यालयले गरेको नमुना मतदानको क्रममा २१ प्रतिशत मतहरु बदर भएको हो ।

जन्मकैद फैसला बदर माग्दै सर्वोच्चमा रिट

जन्मकैद फैसला बदर माग्दै सर्वोच्चमा रिट

बुधबार, २५ असोज २०७४

‘मैना सुनार हत्या प्रकरण’ मा अवकाश प्राप्त तीनजना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैद फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाली सेनाको तर्फबाट अख्तियार प्राप्त सेना प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राखी सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशाखमा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

गौतमलाई मन्त्रालय तान्ने निर्णय बदर

गौतमलाई मन्त्रालय तान्ने निर्णय बदर

सोमबार, २३ असोज २०७४

पर्यटन मन्त्री जीतेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई मन्त्रालयमा हाजिर गराउन गरेको आफ्नो निर्णय आफैं उल्ट्याएका छन् ।

आइजिपीमा चन्दको नियुक्ति बदर

आइजिपीमा चन्दको नियुक्ति बदर

बुधबार, ०९ चैत २०७३

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने सरकारकोे निर्णय त्रुटिपूर्ण र कानुनविपरीत ठहर गरेको छ।

सर्वोच्चद्वारा प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको नियुक्ति बदर

सर्वोच्चद्वारा प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको नियुक्ति बदर

मङ्गलबार, ०८ चैत २०७३

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय बदर गर्ने फैसला सुनाएको छ। सर्वोच्चले मर्यादाक्रम र बरिष्ठताका आधारमा अगाडि रहेको व्यक्तिलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

भूमाफियाले यसरी हत्याए बन क्षेत्रको जमिन, अन्तत बन कार्यालयद्वारा बदर

भूमाफियाले यसरी हत्याए बन क्षेत्रको जमिन, अन्तत बन कार्यालयद्वारा बदर

आइतबार, २३ माघ २०७३

भूमाफियाले विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुलाई नै मिलाएर वन क्षेत्रको ठूलो क्षेत्रफलको जमिन हत्याएकोमा जिल्ला वन कार्यालय रौतहटले आइतवार बदर गरेको छ। करिब एक महिना लामो छानबिनपछि जिल्ला वन कार्यालय रौतहटले भूमाफियाले आफ्नो बनाउन सफल भइसकोको बन क्षेत्रको १ सय २२ बिगा जमिन बदर गरेको हो।

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान प्रवेश परीक्षाकाे नतिजा बदर

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान प्रवेश परीक्षाकाे नतिजा बदर

आइतबार, १० पुष २०७३

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा विवादित बनेको एमबिबिएस प्रवेश परीक्षा दिएका सबै विद्यार्थी फेरि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

बालविवाह बदर हुने कानुन माग

बालविवाह बदर हुने कानुन माग

बिहिबार, २३ मङि्सर २०७३

सांसदले नेपालमा बालविवाह नियन्त्रणसम्बन्धी कानुन प्रभावकारी हुन नसकेको स्विकारेका छन्। बालविवाह हुने विश्वका देशहरूको सूचीमा नेपाल प्रमुख पाँचभित्र पर्छ। बालविवाहलाई  मुलुकी ऐन र अन्य कानुनले अपराधको रुपमा परिभाषित गरे पनि समाजले संस्कारको रुपमा ग्रहण गर्दा उन्मूलन गर्न नसकिएको तर्क सांसदहरूको छ।

Ncell Footer Ad