सौर्य बत्तीले बजार झिलिमिली

सौर्य बत्तीले बजार झिलिमिली

बुधबार, ०१ असोज २०७६

सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ। एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती,...

भक्तपुरका विद्यार्थीले बनाए ब्याट्रीबिना बल्ने बत्ती

भक्तपुरका विद्यार्थीले बनाए ब्याट्रीबिना बल्ने बत्ती

बुधबार, २२ साउन २०७६

इन्जिनियरिंगका विद्यार्थीले बिना ब्याट्री बिजुली बत्ती बल्ने प्रविधिको विकास गर्न सफल भएका छन्। नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरका विद्यार्थीबिना ब्याट्री...

बौद्ध स्तुपको बत्ती हटाइयो

बौद्ध स्तुपको बत्ती हटाइयो

शुक्रबार, २० पुष २०७५

बौद्ध मेलम्ची घ्याङ गुठीले बौद्धस्तुपमा ड्रिल गरेर हालिएको आधुनिक बत्ती बिहीबार हटाइएको छ। पुरातत्व विभागको निर्देशनपछि गुठीले बत्ती हटाएको हो।...

तीन सातादेखि बत्ती नबलेपछि गाउँलेद्वारा प्राधिकरण घेराउ

तीन सातादेखि बत्ती नबलेपछि गाउँलेद्वारा प्राधिकरण घेराउ

मङ्गलबार, ०१ साउन २०७५

तीन सातादेखि विद्युत बिहीन बन्न पुगेका स्थानीयले नेपाल विद्युत प्राधिकरण कार्यालय घेराउ गरेका छन्। ...

चीन सरकारको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती झलल

चीन सरकारको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती झलल

मङ्गलबार, २७ चैत २०७४

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ। चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे।

ट्राफिक बत्ती निभाएरै भिआइपी सवारी

ट्राफिक बत्ती निभाएरै भिआइपी सवारी

शनिबार, १७ चैत २०७४

नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ। बत्ती बल्न थालेको भोलिपल्ट बिहीबार दरबारमार्ग, नयाँबानेश्वर र नारायणगोपाल चोकका ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो। राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हुँदा बत्ती निभाउनु परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता उमेश रंजितकारले बताए।

कतिन्जेल बल्लान् ट्राफिक बत्ती ?

कतिन्जेल बल्लान् ट्राफिक बत्ती ?

बिहिबार, १५ चैत २०७४

विगत आठ वर्षदेखि बिग्रिएका उपत्यकाको ट्राफिक बत्ती मंगलबारदेखि बल्न थालेका छन्। पहिलो चरणमा  उपत्यकाको अति व्यस्त चोक र जेब्राक्रसिङ गरी ६ स्थानमा ट्राफिक लाइट बल्न थालेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

उपत्यकामा नेपाली प्रविधिका ट्राफिक बत्ती

उपत्यकामा नेपाली प्रविधिका ट्राफिक बत्ती

सोमबार, १४ फागुन २०७४

राजधानीको बानेश्वर र महाराजगन्जमा नेपाली प्रविधिमा आधारित ट्राफिक बत्ती जडान सुरु भएको छ । सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाइमा यी स्थानमा ट्राफिक बत्ती जडान थालिएको हो । ट्राफिक बत्ती जडान अन्तिम चरणमा पुगेको छ।

बल्दैनन्  महानगरका सडक बत्ती

बल्दैनन् महानगरका सडक बत्ती

मङ्गलबार, ०८ फागुन २०७४

ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् ।अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ।

आफ्नै गाउँमा घाट, सौर्य बत्ती र सिँचाइ

आफ्नै गाउँमा घाट, सौर्य बत्ती र सिँचाइ

बिहिबार, ११ माघ २०७४

राष्ट्रिय गौरवको चुरे संरक्षण कार्यक्रम कार्यान्वयनका लागि गठित राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका पदाधिकारीहरूले पदीय अधिकार दुरुपयोग गरी कार्यक्रमको उद्देश्यविपरीत आफ्नै जिल्लामा साना बजेटका टुक्रे कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

दिनभरी बल्लछन् सडक बत्ती

दिनभरी बल्लछन् सडक बत्ती

शुक्रबार, २१ पुष २०७४

तराई–मधेसका नगरपालिकाले रातिमा उज्यालाको लागि राखिएका बत्ती दिनभरि बलिरहेको पाइएको छ । प्राधिकरणको हेटौंडा क्षेत्रीय कार्यालय अन्तर्गतका भरतपुर तथा वीरगन्ज महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, गौर, कलैया लगायत नगरपालिले विद्युत्को पोलमा झुण्ड्याएर सडक बत्तीका बल्ब दिनभर बलिरहेका हुन्छन् ।

बल्दैनन् ट्राफिक बत्ती

बल्दैनन् ट्राफिक बत्ती

शुक्रबार, ०८ मङि्सर २०७४

व्यवस्थापिका संसद्को विकास समितिले गत जेठ २६ गते उपत्यकामा पाँच महिनाभित्रै ट्राफिक बत्ती जडान कार्य अघि बढाउन निर्देशन दियो ।

बल्दैनन् ट्राफिक बत्ती

बल्दैनन् ट्राफिक बत्ती

शुक्रबार, ०२ असार २०७४

एक दशकअघि राजधानीका विभिन्न चोकमा ट्राफिक नउभिँदा समेत सहजै सवारी व्यवस्थापन हुन्थ्यो। पैदल यात्रु पालो पर्खिएरै सडक पार गर्थे।

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

बुधबार, २० पुष २०७३

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ।

सौर्य बत्ती जडान अझै सकिएन

सौर्य बत्ती जडान अझै सकिएन

बिहिबार, १६ मङि्सर २०७३

काठमाडौं महानगरपालिकाले तिहारसम्म महानगरका सबै वडाका भित्री सडकमा सौर्य बत्ती जडान गरी झिलिमिली पार्ने भनेको एक महिना बित्दा पनि जडान सकेको छैन। महानगरपालिकाले लक्ष्मीपूजाको दिन नै भित्री सडक सौर्य बत्तीले झिलिमिली हुने दाबी गरेको थियो।

उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन

उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन

सोमबार, २२ कार्तिक २०७३

प्रधानमन्त्री पूष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफुले यसअघि राखेको ‘काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने’ योजनाको मुर्त खाका ल्याउन निर्देशन दिएका छन्। सोमबार बिहान प्रधानमन्त्रीले काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प भएकोमा जोड दिँदै अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारसँग सहयोग माग्न निर्देशन दिएका हुन्।

दसैंमा बत्ती बाल्ने सपना अधुरो

दसैंमा बत्ती बाल्ने सपना अधुरो

मङ्गलबार, ०२ कार्तिक २०७३

सरकारी प्रक्रिया र ठेकेदारको ढिला सुस्तीका कारण जिल्लाको खासकुश्मा गाविसमा निर्माणाधीन ग्रामिण सामुदायिक विद्युतीकरणको काम लामो समयदेखि अलपत्र परेको छ। ठेकेदारले सम्झौताको म्याद दुई पटक गुजारी सक्दापनि काम अधुरै रहेको छ। आर्थिक वर्ष २०७१÷७२ भित्र उक्त गाविसमा विद्युतीकरणको काम सम्पन्न गर्न जनमुखी कन्ट्रक्सन कम्पनीले विद्युत प्राधिकरण सामुदायिक विद्युतीकरण विभागसँग सम्झौता गरेको थियो।

सप्तकोसीमा यस बर्षकै उच्च पानीको बहाब, खतराको संकेत रातो बत्ती यथावत

सप्तकोसीमा यस बर्षकै उच्च पानीको बहाब, खतराको संकेत रातो बत्ती यथावत

मङ्गलबार, ११ साउन २०७३

सप्तकोसी नदीमा यस बर्षकै उच्च पानीको बहाव पुगेको छ। एक सातादेखि निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले मंगलबार बिहानको मापन अनुसार २ लाख ७० हजार २०० क्यूसेक पुगेको छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३५ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ।

सप्तकोसीमा पानीको बहाब वर्षकै उच्च, खतराको संकेत रातो बत्ती

सप्तकोसीमा पानीको बहाब वर्षकै उच्च, खतराको संकेत रातो बत्ती

शनिबार, ०८ साउन २०७३

इटहरी– सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले शनिबार अपरान्ह ४ बजेको मापन अनुसार २ लाख ४२ हजार ७ सय २५ क्यूसेक पुगेको छ। पहाडी जिल्लामा निरन्तर बर्षा भएकाले गर्दा पानीको बहाव बढ्दो छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खुल्ला राखिएको छ।

सप्तकोसी नदीमा पानीको बहाव उच्च, खतराको  संकेत राताे बत्ती बालियो

सप्तकोसी नदीमा पानीको बहाव उच्च, खतराको संकेत राताे बत्ती बालियो

बुधबार, ०८ असार २०७३

लगातार परेको अविल बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। बुधबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख ७८ हजार ९ सय क्यूसेक पुगेको छ । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २७ वटा ढोका खुल्ला गरिएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad