फेरी बढ्यो सुनको मूल्य

फेरी बढ्यो सुनको मूल्य

बुधबार, ०४ भदौ २०७६

पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ। ...

करिब १० अंकले बढ्यो नेप्से

करिब १० अंकले बढ्यो नेप्से

बिहिबार, १४ भदौ २०७५

साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से परिसूचक ९.३९ अंकले बढेर ११सय८१.६९ कायम भएको छ। होटलबाहेक बाँकी सबैसमूहका सूचकहरु सकारात्मक...

बालवालिकामा जण्डिसको प्रकोप बढ्यो

बालवालिकामा जण्डिसको प्रकोप बढ्यो

शनिबार, १९ साउन २०७५

बर्षायामसँगै जण्डिसका बिरामी बढेका छन्। पानी र खानपिनका कारण देखिने जण्डिसका बिरामी हिजो आज ह्वात्तै बढेका हुन्। ...

३ अंकले बढ्यो नेप्से

३ अंकले बढ्यो नेप्से

आइतबार, १३ साउन २०७५

आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ६२ अंकले बढेर ११ सय ९४ दशमलव ८२ अंक कायम भएको छ।...

गुरुयोजना अघि बढ्यो

गुरुयोजना अघि बढ्यो

आइतबार, १३ साउन २०७५

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको सेवा भक्तपुरको बालकोटबाट विस्तार गर्ने परियोजना स्वीकृत गरेको छ।

सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो

सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो

बिहिबार, १० साउन २०७५

सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन्।

असारे विकासले बढ्यो बैंकमा निक्षेप

असारे विकासले बढ्यो बैंकमा निक्षेप

मङ्गलबार, ०८ साउन २०७५

सरकारले आर्थिक वर्षको अन्त्यमा जथाभावी बजेट खर्च गरेका कारण बैंकिङ प्रणालीमा निक्षेप बढेको छ ।

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

सोमबार, ०७ साउन २०७५

लगातार ओरालो लाग्दै आएको शेयर बजार साेमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ।

महेन्द्र राजमार्गलाई ४ लेनको बनाउने योजना अघि बढ्यो, कति समय लाग्छ ?

महेन्द्र राजमार्गलाई ४ लेनको बनाउने योजना अघि बढ्यो, कति समय लाग्छ ?

आइतबार, ०६ साउन २०७५

सरकारले पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग चार लेनको बनाउने तयारी थालेको छ। राजा महेन्द्रको शासनकालमा निर्माण भएको दुई लेनको राजमार्गमा सवारीको चाप र दुर्घटना जोखिम बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी ३ वर्षभित्र चार लेनमा विस्तार गर्नेगरी योजना अघि बढाएको हो।

कन्टेनर आयात २५ प्रतिशत बढ्यो

कन्टेनर आयात २५ प्रतिशत बढ्यो

आइतबार, ०६ साउन २०७५

तेस्रो मुलुकबाट भारतीय बन्दरगाह हुँदै रेलमार्गबाट सुक्खा बन्दरगाह आउने कन्टेनरको संख्या २५ प्रतिशतले बढेको छ।

पशु र कृषि बिमा २१ गुणा बढ्यो

पशु र कृषि बिमा २१ गुणा बढ्यो

आइतबार, ०६ साउन २०७५

कृषि र पशु बिमामा किसानको आकर्षण ह्वात्तै बढेको छ। बिमा गर्ने बढेपछि पाँच वर्षमा प्रिमियम बापत सरकारले दिने अनुदान पनि २१ गुणाले बढेको छ।

वित्तीय क्षेत्रमा तरलता बढ्यो, राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै

वित्तीय क्षेत्रमा तरलता बढ्यो, राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै

शुक्रबार, ०४ साउन २०७५

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको प्रभावस्वरुप वित्तीय क्षेत्रमा तरलता बढेको छ। असारमा सरकारको पूँजीगत बजेटबाट ब्यापक रकम निकासा हुनु र मौद्रिक नीतिले वित्तीय संस्थाहरूको अनिवार्य नगद अनुपात (सीआरआर) घटएकाले तरलता बढेको हो।

कति बढ्यो इन्टरनेट शुल्क?

कति बढ्यो इन्टरनेट शुल्क?

मङ्गलबार, ०१ साउन २०७५

सरकारले बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत र भ्वाइस सेवा थप दुई प्रतिशत सेवा शुल्क लिने घोषणा कार्यान्वयनमा आएको छ। पहिला एक हजार रुपैयाँको सेवा लिने ग्राहकले ११ सय ३० तिर्नुपर्थ्यो भने अब १२ सय ७६ रुपैंयाँ तिर्नुपर्छ।

सर्वसाधारण मारिने क्रम बढ्यो

सर्वसाधारण मारिने क्रम बढ्यो

सोमबार, ३२ असार २०७५

अफ्गानिस्तानमा भइरहेको द्वन्द्वमा परी मारिने सर्वसाधारणको संख्या अघिल्लो वर्षको तुलनामा अहिले वृद्धि भएको बताइएको छ ।

आठ अंकले बढ्यो शेयर बजार

आठ अंकले बढ्यो शेयर बजार

आइतबार, ३१ असार २०७५

बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ।

घरजग्गा कारोबारमा  पुँजीगत लाभकर ३६ प्रतिशत बढ्यो

घरजग्गा कारोबारमा पुँजीगत लाभकर ३६ प्रतिशत बढ्यो

शुक्रबार, २९ असार २०७५

चालु आर्थिक वर्षमा घरजग्गा कारोबार घटे पनि पुँजीगत लाभकर ३६ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक ३६ अंकले बढ्यो

नेप्से परिसूचक ३६ अंकले बढ्यो

शुक्रबार, २२ असार २०७५

नेप्से सूचक बिहीबार ३६.०१ बिन्दुले बढेको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार साताको अन्तिम कारोबारको दिन उच्च अंकले बढेको हो ।

सामान्य अंकले बढ्यो शेयर बजार

सामान्य अंकले बढ्यो शेयर बजार

बुधबार, २० असार २०७५

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले उकालो लागेको छ ।

महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास

महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास

मङ्गलबार, १९ असार २०७५

लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ।

राप्तीमा पानीको सतह झन् बढ्यो, सर्तक रहन प्रशासनको आग्रह

राप्तीमा पानीको सतह झन् बढ्यो, सर्तक रहन प्रशासनको आग्रह

सोमबार, १८ असार २०७५

पहाडी क्षेत्रमा बर्षा नरोकिएपछि राप्ती नदीमा पानीको सतह झन् बढ्दै गएको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा सोमबार बेलुका साढे ६ बजे गरिएको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ४ मिटर ६५ सेन्टिमिटर पुगेको छ।

बढ्यो सरुवा रोगको प्रकोप

बढ्यो सरुवा रोगको प्रकोप

सोमबार, १८ असार २०७५

अस्पतालहरुमा सरुवा रोगका बिरामीहरु बढेको राजधानीका अस्पतालहरुले जनाएका छन्। टाइफाइड, स्क्रवटाइफस, जन्डिस, ज्वरो, खोकी, झाडापखालाका बिरामी बढेको अस्पतालले जनाएका छन्।

राजनीतिक स्वार्थले धर्म परिवर्तन बढ्यो : कमल थापा (अन्तर्वार्ता)

राजनीतिक स्वार्थले धर्म परिवर्तन बढ्यो : कमल थापा (अन्तर्वार्ता)

आइतबार, १७ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा युवा संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै देशव्यापी अभियानमा हिँडिरहेका छन्। हिन्दू राष्ट्र पुनस्र्थापनालाई मुख्य एजेन्डा बनाएर अगाडि बढिरहेको राप्रपा नेपालका अध्यक्ष थापा युवा संगठनलाई प्रशिक्षण र सम्बोधन गर्न नेपालगन्ज आइपुगेका छन्। राप्रपाको एजेन्डा र वर्तमान राजनीतिबारे पूर्व उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष थापासँग नागरिककर्मी कमल खत्रीले गरेको संवाद।

कृषि क्षेत्रमा बजेट बढ्यो

कृषि क्षेत्रमा बजेट बढ्यो

बुधबार, १३ असार २०७५

रसुवाकोे नौकुण्ड गाउँपालिकाले कृषि क्षेत्रका लागि बजेट वृद्धि गरेको छ। कृषिमा आधुनिकिकरण गरी उत्पादनमा वृद्धि गर्नका लागि बजेटमा वृद्धि गरेको हो।

कारोबार रकम घट्यो, नेप्से बढ्यो

कारोबार रकम घट्यो, नेप्से बढ्यो

शुक्रबार, ०८ असार २०७५

अघिल्लो दिनको तुलनामा बिहीबार सेयर कारोबार रकम घटेपनि नेप्से भने झिनो रुपमा बढेको छ ।

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

बुधबार, ०६ असार २०७५

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ।

गर्मीसँगै बढ्यो चिसोको व्यापार

गर्मीसँगै बढ्यो चिसोको व्यापार

बुधबार, ०६ असार २०७५

अहिले गर्मी मौसम छिपिँदै गएको छ । घरमा बस्दा, कार्य क्षेत्रमा होस् वा बाहिर हिँड्डुलका क्रममा मानिसहरुले गर्मीबाट छल्न विभिन्न उपाय अपाउन थालिसकेका छन् । गर्मीबाट बच्न विभिन्न सामग्री, पेयपदार्थ तथा खानपानको जोहो गर्नेको भिड बजारमा बढ्दै गएको छ।

नेप्से पाँच बिन्दुले बढ्यो

नेप्से पाँच बिन्दुले बढ्यो

शुक्रबार, ०१ असार २०७५

सेयर बजार मापक नेप्से सूचक बिहीबार ५.२३ बिन्दुले बढेको छ । अघिल्लो दिन बुधबार २.८१ बिन्दुले बढेको थियो । दुई दिन लगातार बढेर नेप्से सूचक १२४७.३० मा पुगेको छ ।

यातायात व्यवस्था कार्यालय बर्दिवासमा सेवाग्राहीको चाप बढ्यो

यातायात व्यवस्था कार्यालय बर्दिवासमा सेवाग्राहीको चाप बढ्यो

बुधबार, ३० जेठ २०७५

भंगहा २ का रोहित कुमार शाह मोटरसाइकलको राजस्व तिर्न पाँच दिन सम्म जनकपुर अञ्चल यातायात कार्यालय धाए पनि उनले राजस्व तिर्न सकेनन।

विदेश जाने घट्दा कसरी बढ्यो रेमिट्यान्स ?

विदेश जाने घट्दा कसरी बढ्यो रेमिट्यान्स ?

बुधबार, ३० जेठ २०७५

सरकारले वैदेशिक रोजगारीलाई निरुत्साति गर्ने प्रयास गरिरहेको बेला विदेश जाने युवाको संख्या घट्न थालेको छ ।

नेप्से १४ अंकले बढ्यो

नेप्से १४ अंकले बढ्यो

बुधबार, २३ जेठ २०७५

आन्तरिक राजश्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएपछि शेयर बजारमा आज बुधवार कारोबार सुचारु भयो र केही घन्टाको कारवारमै नेप्से परिसूचक १३.९१ अंकले वृद्धि भएको छ । हिजोदेखि शेयर लगानीकर्ताले कारोबार बहिष्कार गरेका थिए ।

‘सरकार संविधानविपरीत अघि बढ्यो’

‘सरकार संविधानविपरीत अघि बढ्यो’

सोमबार, २१ जेठ २०७५

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्व सरकार नयाँ संविधानअनुसार अघि बढ्न नसकेको बताएका छन्। नेपाल विद्यार्थी संघले मुलुकको आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको महत्वका विषयमा आइतबार राजधानीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले सरकार संविधानको र्मम र भावनाविपरीत चलिरहेको आरोप लगाएका हुन्।

डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

शनिबार, १९ जेठ २०७५

अन्तर्ष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भए पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

मोटरसाइकल र जीपको कर बढ्यो

मोटरसाइकल र जीपको कर बढ्यो

मङ्गलबार, १५ जेठ २०७५

सरकारले सवारीसाधनको कर बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा १५० सिसीमाथिको दुर्इ पांग्रे (मोटरसाइकल) र १ हजार भन्दा माथि सिसीको चार पांग्रे (जीप) सवारीमा अन्तशुल्क बढाइएको उल्लेख छ।

बजेट : कैदीले पाउने रकम बढ्यो

बजेट : कैदीले पाउने रकम बढ्यो

मङ्गलबार, १५ जेठ २०७५

सरकारले कैदीबन्दीको सेवासुविधा बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा कारागारमा रहेका कैदीले पाउँदै आएको सेवासुविधा रु ४५ बाट बढाई ६० पुरयाइएको उल्लेख छ।

बजेट : कर्मचारीको भत्ता बढ्यो, तलब बढेन्

बजेट : कर्मचारीको भत्ता बढ्यो, तलब बढेन्

मङ्गलबार, १५ जेठ २०७५

सरकारले राष्ट्रसेवक कर्मचारीको भत्ता बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा राष्ट्रसेवक कर्मचारीको मंहगी भत्ता बढाएर २ हजार रूपैयाँ पुर्याएको हो।

पोषिलो आहार नपाउँदा किशोरीमा रक्तअल्पता बढ्यो

पोषिलो आहार नपाउँदा किशोरीमा रक्तअल्पता बढ्यो

बिहिबार, १० जेठ २०७५

बैतडीमा गर्भवती महिला र किशोरीमा रक्तअल्पता बढ्दै गएको छ । प्रजनन उमेर समुहका महिला, किशोरी, गर्भवती आमा र बच्चामा रक्तअल्पता बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । बैतडीका २८ हजार किशोरीमध्ये ४३ प्रतिशतमा रक्तअल्पता रहेको तथ्याङ्कले देखाएको छ।

बाग्मती र लालबकैया नदीमा बढ्यो दोहन

बाग्मती र लालबकैया नदीमा बढ्यो दोहन

बिहिबार, १० जेठ २०७५

विकास निर्माणका नाममा केही व्यवसायीले खोलाको दोहन गरिरहेका छन् । रौतहटको बागमती र लाल बकैया नदीको गिटी र बालुवामाथि केही व्यवसायीको गिद्दे दृष्टि परेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा विकास निर्माणको काम चलिरहेको मौका छोपी केही व्यवसायीले खोलाको अवैध दोहन गरिरहेको भए पनि सम्बन्धित निकाय मौन बस्नुले व्यवसायीको मनोबल झन् बढेको छ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

बुधबार, १९ बैशाख २०७५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा ३/३ रुपैयाँ बृद्धि गरेको निगमले जनाएकाे छ।

काठको अभावमा फलामको प्रयोग बढ्यो

काठको अभावमा फलामको प्रयोग बढ्यो

बुधबार, १९ बैशाख २०७५

२०७२ साल वैशाख १२ गतेको भूकम्प पछि तीव्र गतिमा घर निर्माण भएका छन्। निर्माण भएका घरमा निर्माण सामाग्रीको अभावै अभाव छ।

गुल्मीमा महिला र बालबालिका हराउने क्रम बढ्यो

गुल्मीमा महिला र बालबालिका हराउने क्रम बढ्यो

आइतबार, १६ बैशाख २०७५

गुल्मीमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा पछिल्ला केही वर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिकाहरू हराउनेको संख्या वृद्धि भइरहेको पाइएको हो।

मेसिनरी सामान आयात ७० प्रतिशतले बढ्यो

मेसिनरी सामान आयात ७० प्रतिशतले बढ्यो

बुधबार, १२ बैशाख २०७५

मुलुकमा विद्युत् उपलब्धता र राजनीतिक स्थिरतासँगै औद्योगिक उत्पादन बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकमा मेसिनरी तथा यसका पार्टपुर्जा आयात वृद्धिले औद्योगिक वातावरण बनेको संकेत गरेको हो।

महालेखा प्रतिवेदन : प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

महालेखा प्रतिवेदन : प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

सोमबार, १० बैशाख २०७५

नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ। आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो।

सिरहाबाट चिनियाँ स्याउ तस्करी बढ्यो

सिरहाबाट चिनियाँ स्याउ तस्करी बढ्यो

सोमबार, १० बैशाख २०७५

सिरहाबाट चिनियाँ स्याउको तस्करी बढेको छ। सुरक्षाकर्मी भन्सार कर्मचारी लगायतकै मिलेमतोमा यहाँबाट स्याउ तस्करी हुने गरेको पाइएको छ।

एकै दिन ५० बिन्दुले बढ्यो नेप्से

एकै दिन ५० बिन्दुले बढ्यो नेप्से

सोमबार, १० बैशाख २०७५

केही दिनदेखि बढिरहेको सेयर परिसूचक (नेप्से) आइतबार एकै दिन ५० भन्दा बढी बिन्दुले माथि उक्लेको छ।

कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

शनिबार, ०८ बैशाख २०७५

पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोशी करिडोर’को काम अघि बढेको छ।

सडक बनेसँगै दुर्घटना बढ्यो

सडक बनेसँगै दुर्घटना बढ्यो

शुक्रबार, ०७ बैशाख २०७५

नारायणगढ– मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको यस सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चौडा सडक अहिले बनेको छ।

नगद अनुदान बढ्यो निर्यात बढेन

नगद अनुदान बढ्यो निर्यात बढेन

मङ्गलबार, ०४ बैशाख २०७५

मुलुकको निर्यात व्यापारलाई प्रोत्साहन गर्ने भन्दै सरकारले नगद अनुदान बढाउँदै लगे पनि निर्यात भने बढ्न सकेको छैन।

पेट्रोल र डिजेलको मूल्य १५ दिनमै फेरि बढ्यो

पेट्रोल र डिजेलको मूल्य १५ दिनमै फेरि बढ्यो

सोमबार, ०३ बैशाख २०७५

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

शुक्रबार, ३० चैत २०७४

पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ। तराई र हिमालमा भने बढी देखिएको छ।

पाकिस्तानी प्रमको भ्रमण प्रभाव : नेपालीले पाउने छात्रवृत्ति दोब्बरले बढ्यो

पाकिस्तानी प्रमको भ्रमण प्रभाव : नेपालीले पाउने छात्रवृत्ति दोब्बरले बढ्यो

मङ्गलबार, २७ चैत २०७४

पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ। पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गरेको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ।

Ncell Footer Ad