कञ्चनपुरमा डरलाग्दो आत्महत्या तथ्याङ्क

कञ्चनपुरमा डरलाग्दो आत्महत्या तथ्याङ्क

आइतबार, ०५ असोज २०७६

आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ। गत महिनाको अन्तिमसाता मात्रै एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन्। वेदकोट नगरपालिका–४ बैतडा...

रसुवागढी नाकाबाट स्याउ आयात बढ्यो

रसुवागढी नाकाबाट स्याउ आयात बढ्यो

सोमबार, ३० असार २०७६

रसुवागढी नाकाबाट स्याउ आयात बढ्दै गएको छ। नेपाली बजारमा चिनियाँ स्याउको माग बढ्दै जाँदा स्याउ आयात हुने क्रम बढ्दै गएको...

बोलबमको बहानामा ‘बियर बम’ बढ्दै

बोलबमको बहानामा ‘बियर बम’ बढ्दै

सोमबार, २१ साउन २०७५

साउन महिनाभर शिवालयमा जल चढाउने तथा पूजाआजा गर्ने भक्तजनहरूको भीड लाग्ने गरेको छ। ...

सिमेन्टमा आत्मनिर्भर ! क्लिंकर आयात उल्टो बढ्दै

सिमेन्टमा आत्मनिर्भर ! क्लिंकर आयात उल्टो बढ्दै

बिहिबार, १७ साउन २०७५

सरकारले सिमेन्टमा मुलुक आत्मनिर्भर भएर निर्यात हुने अवस्था आएको दाबी गरे पनि यसको प्रमुख कच्चा पदार्थ क्लिंकर आयात बढ्दै गएकाले...

वनजंगल र जलसम्पदा दोहनले बिपतका घटना बढ्दै

वनजंगल र जलसम्पदा दोहनले बिपतका घटना बढ्दै

आइतबार, १३ साउन २०७५

उदयपुरका सरोकारवालाहरूले प्राकृतिक सम्पदाको दोहन गरेका कारण बिपतका घट्ना बढ्दै गएको बताएका छन्।

सम्बन्ध बिच्छेदका घटना बढ्दै

सम्बन्ध बिच्छेदका घटना बढ्दै

शुक्रबार, ११ साउन २०७५

सुर्खेतमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको पाइएको छ। जिल्ला अदालतको तथ्याङ्क अनुसार हरेक वर्ष सम्बन्ध बिच्छेदका घटना बढ्दो क्रममा छन्।

बढ्दै जघन्य अपराध

बढ्दै जघन्य अपराध

शुक्रबार, ११ साउन २०७५

असार १२ गते बिहान कार्यालय जान निस्केकी गौरीगंगा नरपालिका ११ की २१ वर्षीया माया विक घर फर्किनन्।

श्रीमति पीडित श्रीमानका उजुरी बढ्दै

श्रीमति पीडित श्रीमानका उजुरी बढ्दै

शुक्रबार, ०४ साउन २०७५

वैदेशिक रोजगारले पत्नी पीडित श्रीमानका उजुरी बढेका छन्। गाउँपालिकाको न्यायिक समितिमा श्रीमान उजुरी लिएर जान थालेका छन्।

वैदेशिक रोजगारीमा जाने घट्दै, पीडित बढ्दै

वैदेशिक रोजगारीमा जाने घट्दै, पीडित बढ्दै

शुक्रबार, ०४ साउन २०७५

निरन्तर तीन वर्षदेखि घट्दो वैदेशिक रोजगारी आर्थिक वर्ष ०७४-७५ मा पनि दोहोरिएको छ। स्वदेशमा रोजगारीका अवसर सिर्जना भइनसक्दै विदेश जाने युवाको संख्या घट्नुलाई श्रम बजारमा अनेक चर्चा गरिए पनि ठोस कारण भने फेला पर्न सकेको छैन।

मासुको खपत बढ्दै

मासुको खपत बढ्दै

बुधबार, ०२ साउन २०७५

काठमाडौंमा जनसंख्या वृिद्धसँगै मासुको खपतसमेत बढ्दै गएको छ। काठमाडौँमा दैनिक एक लाख ५० हजार किलो मासुको माग रहेको छ।

संसारमा घट्दै,  नेपालमा बढ्दै

संसारमा घट्दै, नेपालमा बढ्दै

सोमबार, ३२ असार २०७५

विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्।

सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

शुक्रबार, २९ असार २०७५

पछिल्लो केही समय यता सल्यानमा सम्बन्धबिच्छेदका घटना बढेका छन्।

शुक्लाफाँटामा बढ्दै कृष्णसार

शुक्लाफाँटामा बढ्दै कृष्णसार

बुधबार, २७ असार २०७५

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका कृष्णसार बढ्दै गएका छन्। शुक्लाफाँटाको हिरापुर फाँटामा ४२ कृष्णसार स्थानान्तरण गरिएका थिए । अहिले कृष्णसारको संख्या ६५ पुगेको छ।

ठमेलमा चिनियाँ रेस्टुरेन्ट बढ्दै

ठमेलमा चिनियाँ रेस्टुरेन्ट बढ्दै

शनिबार, २३ असार २०७५

काठमाडौंको व्यापारिक केन्द्र मानिने ठमेल क्षेत्र चिनियाँ भाषाका होडिङ बोर्डले भरिन थालेका छन् । पहिलोपटक यहाँ पुग्नेले ‘चाइना टाउन’ पुगेको महसुस गर्न सक्छन्।

लगातारको वर्षापछि  सिन्धुलीमा पहिराेकाे जाेखिम बढ्दै

लगातारको वर्षापछि सिन्धुलीमा पहिराेकाे जाेखिम बढ्दै

मङ्गलबार, १९ असार २०७५

लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ग्रामीण सडक बिग्रेको छ । सदरमुकाम सिन्धुलीमाढीका भित्री सडकसहित ग्रामीण सडकको कन्तबिजोक भएको छ ।

कमजोर विद्यार्थीको संख्या बढ्दै

कमजोर विद्यार्थीको संख्या बढ्दै

सोमबार, ११ असार २०७५

सरकारले सार्वजनिक शिक्षा सुधारको लक्ष्यसहित तीन वर्षअघि अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशनको थालनी गरे पनि उपलब्धि हासिल गर्न सकेको छैन।

प्रदेश र संघीय सरकारबीच दूरी बढ्दै

प्रदेश र संघीय सरकारबीच दूरी बढ्दै

शनिबार, ०९ असार २०७५

प्रदेश नम्बर २ को सरकार र संघीय सरकारबीच आपसी समन्वय तथा तालमेल नमिल्दा निरन्तर दूरी बढेको छ।

झाडा पखालाका बिरामी बढ्दै

झाडा पखालाका बिरामी बढ्दै

बुधबार, ०६ असार २०७५

बढ्दै गएको गर्मीसँगै मुगुमा झाडा पखालाका बिरामी बढ्दै गएको जिल्ला अस्पताले जनाएको छ। हिजोआज जिल्ला अस्पतालमा दैनिक झाडा पखालाका चार – पाँच जनासम्म भर्ना हुने गरेको जिल्ला अस्पतालले जनाएको छ।

जुम्लामा स्याउ खेती : क्षेत्रफल बढ्दै, उत्पादन घट्दै

जुम्लामा स्याउ खेती : क्षेत्रफल बढ्दै, उत्पादन घट्दै

मङ्गलबार, ०५ असार २०७५

जुम्लामा स्याउ खेतीको लागि क्षेत्रफल बढ्दै गएपनि वर्षेनी उत्पादनमा गिरावट आउने गरेको छ।

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै

सोमबार, ०४ असार २०७५

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्तामा १२ देखि १८ वर्ष उमेर समूहका युवाहरु धेरै छन्। चालू आर्थिक वर्षको ११ महिनामा तीन सय ९५ युवाहरुलाई पक्राउ गरेर अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

विद्यार्थीमा बढ्दै चुरोटको लत

विद्यार्थीमा बढ्दै चुरोटको लत

शनिबार, २६ जेठ २०७५

पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ।

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

शनिबार, २६ जेठ २०७५

सरकारले स्वास्थ्यसेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता दोहो-याइरहँदा सरकारी सेवामा पाँच वर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला वर्षका तुलनामा डाक्टरको संख्या घटेको हो।

संघीय फोरम र राजपाबीच दूरी बढ्दै

संघीय फोरम र राजपाबीच दूरी बढ्दै

आइतबार, २० जेठ २०७५

संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय फोरमबीच दूरी बढेको छ । राजपाका नेताहरूले फोरम मधेसका मुद्दा छाडेर सरकारमा गएको आरोप लगाएका छन्। राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन। सरकारमा जान राजपाले रेशम चौधरीको रिहाइ हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने शर्त राखेको छ।

सिँचाई आयोजनाको मुहान अतिक्रमण बढ्दै

सिँचाई आयोजनाको मुहान अतिक्रमण बढ्दै

आइतबार, १३ जेठ २०७५

राष्ट्रिय गौरवको निर्माणाधिन रानी जमरा कुलरीया सिँचाई आयोजनाको मुहान क्षेत्र अतिक्रमण कार्य झन तिब्र बनेको छ। आयोजनाबाट मुआब्जा बुझेका व्यक्तिहरुले नै अतिक्रमण गरिरहेका छन्।

भिटामिन ‘डी’ कमीको समस्या बढ्दै

भिटामिन ‘डी’ कमीको समस्या बढ्दै

सोमबार, ०७ जेठ २०७५

जीउ दुखेर या हातखुट्टा सुन्नियो भन्दै उपचारमा पुगेका धेरै बिरामीलाई भिटामिन ‘डी’को कमी भएको पाइएको छ । जीउ दुखेर अस्पताल पुग्ने धेरैलाई भिटामिन ‘डी’को कमी भएको देखिएको छ।

दाइजोको सकस : हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्मका घटना बढ्दै

दाइजोको सकस : हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्मका घटना बढ्दै

आइतबार, ०६ जेठ २०७५

पर्साको पोखरिया नगरपालिका–९ का रघुनाथ साहकी २२ वर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनीबिर्ताका मनोज साह तेलीसँग धुमधामसाथ भएको थियो । तीन वर्ष नबित्दै रघुनाथ छोरी मधुमालाको ज्वाइँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाइरहेका छन् । उनी दाइजोका कारण छोरी मारिएको बताउँछन्।

झन् झन् बढ्दै परनिर्भरता

झन् झन् बढ्दै परनिर्भरता

शुक्रबार, १४ बैशाख २०७५

कुनै बेला यहाँ उत्पादन भएको धान, चामल खपत नभएपछि विदेश निर्यात हुन्थ्यो । चामल बिक्री गर्नकै लागि सरकारले चामल निर्यात कम्पनी खोलेको थियो।

इलाममा मुटु रोगीको संख्या बढ्दै

इलाममा मुटु रोगीको संख्या बढ्दै

शुक्रबार, १४ बैशाख २०७५

पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ।

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

बुधबार, १२ बैशाख २०७५

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ।  राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन्।

प्रदेश ७ मा क्रिकेट उत्साह, खेलाडीमा लगानी बढ्दै (फोटो फिचर)

प्रदेश ७ मा क्रिकेट उत्साह, खेलाडीमा लगानी बढ्दै (फोटो फिचर)

बिहिबार, २९ चैत २०७४

विकासका दृष्टिकोणले पछाडि परेको हिजोको सुदूरपश्चिम अर्थात प्रदेश ७  क्रिकेट खेलमा सन्तोषजनक उपलब्धि हासिल गर्दै गइरहेको छ। राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरेका कयौँ खेलाडी यही क्षेत्रले जन्माएको छ। पछिल्लो समयमा प्रदेश नम्बर ७ को अस्थायी राजधानी तथा क्रिकेटको सहर भनिएर चिनिएको धनगढीमा भइरहेको डिपीएलले थप चर्चा बटुलेको छ। खेलाडी, खेल क्षेत्रका मात्र नभई व्यवसायीलगायतका धेरै क्षेत्र क्रिकेट खेलको विकासमा जोडिन थालेका छन्।

सूचना प्रविधिको गलत प्रयोगले अपराधका घटना बढ्दै

सूचना प्रविधिको गलत प्रयोगले अपराधका घटना बढ्दै

बिहिबार, २२ चैत २०७४

ताप्लेजुङ प्रहरीले अपराधका घटना बढ्दै जानुमा सूचना र प्रविधिको गलत प्रयोग,अधिक मात्रामा हुने मादक पर्दाथको सेवन र लागू औषध तथा दुर्व्यसनीलाई मुुख्य दोष देखाएको छ।

चैते धान खेती बढ्दै

चैते धान खेती बढ्दै

आइतबार, १८ चैत २०७४

सिँचाइ सुविधा भएको पूर्वी चितवनमा अहिले चैते धान रोपिँदै छ। पानी नपरे पनि भूमिगत सिँचाइ सुविधा भएका पिप्ले, भण्डारा, कठार, कुमरोज, बछ्यौलीलगायत क्षेत्रमा चैते धान रोपाइँ भइरहेको छ।

मासु र रक्सीले आमशयको क्यान्सर बढ्दै

मासु र रक्सीले आमशयको क्यान्सर बढ्दै

मङ्गलबार, ०८ फागुन २०७४

पाटन अस्पतालमा कार्यरत ३१ वर्षीया सकुनी श्रेष्ठ यतिखेर पेट (आमशय) क्यान्सरले ग्रसित छिन् । आपूm स्वास्थ्यकर्मी भएकाले यति छिटो क्यान्सर भइहाल्ला भन्ने उनको सोच थिएन । उनले बढीजसो महिलालाई हुने पाठेघरको क्यान्सरबाट सतर्क रहन पाठेघरको नियमित चेकजाँच गराइरहेकी थिइन् । तर पेटमा समस्या देखिँदा उनलाई ग्याष्ट्रिक भयो होला भन्ने लाग्यो।

बढ्दै छ गैरहिन्दूमा शिवरात्रि मोह

बढ्दै छ गैरहिन्दूमा शिवरात्रि मोह

सोमबार, २९ माघ २०७४

केही वर्ष अघिसम्म महाशिवरात्रिका बेला पशुपति क्षेत्र आउने विदेशीमा भारतीय नागरिक मात्र हुने गर्थे । अचेल भने महाशिवरात्रिमा भारतीय मात्र होइन, अन्य मुलुकबाट समेत दर्शनार्थी आउन थालेका छन् ।

तापक्रम बढ्दै चिसोबाट राहत

तापक्रम बढ्दै चिसोबाट राहत

मङ्गलबार, ०२ माघ २०७४

अघिल्लो साताका तीन दिन अत्यधिक चिसो महसुस गरेका राजधानीबासीले अब केही दिन राहत पाउने भएका छन् । पुस २३ देखि २५ गतेसम्म न्यूनतम तापक्रम शून्य रहँदा चिसोले राजधानीबासीलाई अत्याएको थियो ।

जाजरकोटमा  भाइरलको प्रकोप बढ्दै, थप दुईको  मृत्यु

जाजरकोटमा भाइरलको प्रकोप बढ्दै, थप दुईको मृत्यु

बुधबार, २६ पुष २०७४

दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । जुनीचाँदेको वडा नम्बर १, २ र ३ लगायत अन्य वडामा फैलिएको भाइरलको प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

चेतनाको कमीले महिलामा पाठेघरको समस्या बढ्दै

चेतनाको कमीले महिलामा पाठेघरको समस्या बढ्दै

सोमबार, १७ पुष २०७४

भक्तपुरकी मनिषा श्रेष्ठलाई केही वर्षयता महिनावारी हुँदा पेट दुख्ने र निकै रगत जाने गरेको थियो । ४५ वर्षीया श्रेष्ठलाई अन्य कुनै रोग भने थिएन तर महिनावारी हुँदा रक्तश्राव बढी हुन्थ्यो । आफन्त र साथीहरूले महिनावारी सुक्ने समय भयो । त्यही भएर रक्तश्राव बढी भएको हो र पछि आफैँ ठीक हुने सल्लाह दिएका रहेछन् । जसले गर्दा उनी स्वास्थ्य परीक्षण नगराई आफैँ ठीक हुन्छ भन्दै कुरी बसिन् । चार महिनाअघि महिनावारी हुँदा उनको रक्तश्राव नै रोकिएन ।

आँखाका बिरामीको संख्या बर्षेनी बढ्दै

आँखाका बिरामीको संख्या बर्षेनी बढ्दै

सोमबार, १० पुष २०७४

खोटाङ सदरमुकाम दिक्तेलस्थित आँखा उपचार केन्द्रमा आँखाका बिरामीको चाप बर्षेनी बढ्दै गएको छ। हङकङमा बसोबास गर्दैआएका खोटाङ्गेले स्थापना गरेको खोटाङ समाज हङकङको ३० लाख ४७ हजार आर्थिक सहयोगमा तीन वर्षअघि निर्माण गरिएको आँखा उपचार केन्द्रमा वर्षेनी आँखाका उपचार गर्न आउने बिरामी चाप बढिरहेको हो।

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

शुक्रबार, २९ मङि्सर २०७४

सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ। बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ। उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो।

अस्वस्थ जीवनशैलीले मोटोपना बढ्दै

अस्वस्थ जीवनशैलीले मोटोपना बढ्दै

शनिबार, १६ मङि्सर २०७४

फूर्तिलो शरीर देख्दा जो कोही पनि आकर्षित हुन्छन् नै । यस्तो शरीर भएका मानिसको जीवन पनि स्वस्थ हुन्छ । तर, पछिल्लो समय नेपालमा मोटोपना समस्याले विकराल रूप लिँदै छ । ‘बालबालिकादेखि युवा र पाका उमेर समूहमा मोटोपनाको तीव्र रूपमा बढेको छ,’ अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले भने, ‘उपचारमा आउने बिरामीमा गलत जीवनशैली अपनाउँदा मोटोपना देखिएको छ ।’ मोटोपना हुनु रोगको खानी भएकाले यसबाट बच्न उनको सुझाव छ ।

चाडबाडमा बढ्दै पठनीय संस्कृति

चाडबाडमा बढ्दै पठनीय संस्कृति

शनिबार, २८ असोज २०७४

फूलपातीको अघिल्लो दिन घर हिँडेका लमजुङका नवीनचन्द्र घिमिरेको झोला भारी थियो । अन्य सामानले नभई हालै प्रकाशित पुस्तकले उनको झोला भरिएको थियो । दसैँका बेला घरमा पढ्नका लागि उनले झोलाभरि पुस्तक हालेका थिए । जुवातास नखेल्ने र अन्य रमाइलो खासै मननपर्ने भएकाले दसैँको समय किताब पढेर सदुपयोग गर्दै आएको उनले सुनाए ।

गोसाइँकुण्डमा आन्तरिक पर्यटक बढ्दै

गोसाइँकुण्डमा आन्तरिक पर्यटक बढ्दै

बुधबार, २५ असोज २०७४

हिमाली भेगको उच्च भागमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटकको समेत आगमन हुन थालेको छ । पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार अवलोकन र गोसाइँकुण्ड स्नान गरी पुण्य कमाउन दैनिक ३० भन्दा बढी आन्तरिक पर्यटक आउन थालेपछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता अहिले ह्वात्तै बढेको छ ।

मनोरोगीको संख्या बढ्दै

मनोरोगीको संख्या बढ्दै

बुधबार, २५ असोज २०७४

नेपालमा डिपे्रशन र एन्जाइटीका रोगी बढेको मानसिक रोग विशेषज्ञहरूले जनाएका छन् । २५ औं विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनीहरूले सो जानकारी दिएका हुन् । तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको पाँचदेखि सात प्रतिशत यी रोगका बिरामी छन् अर्थात् आठदेखि दश लाख मानिसमा मनोरोगको प्रकोप परेको छ । त्यसमा पनि महिलाहरू बढी प्रभावित छन् । तथ्यांकअनुसार प्रति तीन जना एन्जाइटी र डिपे्रशनका बिरामी मध्ये दुई जना महिला पर्छन् ।

मुख्यमन्त्रीका आकांक्षी बढ्दै

मुख्यमन्त्रीका आकांक्षी बढ्दै

सोमबार, २३ असोज २०७४

संसदीय विकास समितिका सभापतिसमेत रहेका एमाले नेता रवीन्द्र अधिकारी प्रदेशसभा सदस्य निर्वाचन लडेर मुख्यमन्त्री बन्ने अनुमान धेरैले गरेका थिए । तर, एमालेले उनलाई प्रतिनिधिसभा निर्वाचनमा कास्की–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गर्यो ।

बढ्दै चितुवाको सन्त्रास

बढ्दै चितुवाको सन्त्रास

बिहिबार, १९ असोज २०७४

बालबालिकामाथि पटकपटक चितुवाको आक्रमण भइरहँदा जिम्मेवार निकाय भने यस विषयमा खासै गम्भीर देखिएको छैन । जिल्लामा वन्यजन्तु नियन्त्रण र वन हेरचाह गर्ने निकाय जिल्ला वन कार्यालय हो । तर कार्यालयले हालसम्म चितुवाको आक्रमणबारे कुनै समाधान गर्न खोजेको देखिन्न ।

‘सहरवासीमा वैमनस्यता बढ्दै गएको छ’

‘सहरवासीमा वैमनस्यता बढ्दै गएको छ’

शुक्रबार, २३ भदौ २०७४

नेपाल यस्तो ठाउँ हो जहाँ एकले अर्कोप्रति गर्ने माया र आदर छुट्टै छ । तर, पछिल्लो समय हामीमा एक हौं भन्ने भावना हराउँदै गएको छ ।

सडकमा अलपत्र पर्नेको संख्या बढ्दै

सडकमा अलपत्र पर्नेको संख्या बढ्दै

आइतबार, १८ भदौ २०७४

रामेछाप जिल्ला कुम्गुस्थलीका विनोद सन्तान र सम्पति दुवै भएर पनि एक्लो जिन्दगी बिताउन बाध्य छन्।

तेह्रथुममा बेपत्ता हुने महिलाको संख्या बढ्दै

तेह्रथुममा बेपत्ता हुने महिलाको संख्या बढ्दै

बुधबार, १४ भदौ २०७४

पछिल्लो समय जिल्लामा छोरीसहित महिला बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । एक महिनाको अवधिमा महिला हराएकोले खोजी गरि दिन भन्दै प्रहरीमा उजुरी आउनेको स‍ख्या समेत बढेको छ ।

राजमार्गका पुल भासिने र क्षति हुने क्रम बढ्दै

राजमार्गका पुल भासिने र क्षति हुने क्रम बढ्दै

शुक्रबार, ०२ भदौ २०७४

निरन्तर वर्षाको कारण खोला नालामा पानीको सतह बढेपछि राजमार्ग अन्तर्गत पर्ने विभिन्न पुलमा क्षति पुगेको छ।

स्वाइनफ्लु प्रकोप बढ्दै : सतर्कता अपनाउन चिकित्सकको आग्रह

स्वाइनफ्लु प्रकोप बढ्दै : सतर्कता अपनाउन चिकित्सकको आग्रह

मङ्गलबार, २४ साउन २०७४

संक्रमण थप फैलन नदिन र बिरामीको उपचारमा समस्या आउन नदिन जनस्वास्थ्य कार्यालयले मातहतका स्वास्थ्य निकायमा कार्यरत कर्मचारीलाई लामो बिदा बस्न र काजमा स्वास्थ्य संस्था छाड्न रोक लगाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad