मुल्य  बढेपछि गोदाममै थन्कियो जापानिज चामल

मुल्य  बढेपछि गोदाममै थन्कियो जापानिज चामल

बिहिबार, १७ साउन २०७५

खाद्य संस्थान केन्द्रीय कार्यालयले दुर्गम क्षेत्रमा आउने चामलको मुल्य बृद्धि गरे संगै जापानिज चामल गोदाममै थन्किएको छ।  मुल्य महंगो भएको...

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकाेप घाेषणा

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकाेप घाेषणा

बुधबार, ०९ साउन २०७५

एक साताको अन्तरमा प्रचण्ड गर्मीका कारण कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम विभागले ‘ग्रीस्म लहर’ लाई राष्ट्रिय प्रकोप घोषणा...

मस्र्याङ्दीमा पानीको बहाव बढेपछि सतर्क रहन आग्रह

मस्र्याङ्दीमा पानीको बहाव बढेपछि सतर्क रहन आग्रह

आइतबार, ०६ साउन २०७५

मस्र्याङ्दी नदीमा पानीको बहाव अत्याधिक बढेपछि उच्च सतर्कता अपनाइएको छ। ...

पहिरोको त्रास बढेपछि स्कुलमा बास

पहिरोको त्रास बढेपछि स्कुलमा बास

सोमबार, १८ असार २०७५

वर्षाका कारण पहिरोको त्रास बढेपछि खोटाङको जालपाका ७ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। ...

पानीको बहाव बढेपछि बागमतीमा सय जना फसे

पानीको बहाव बढेपछि बागमतीमा सय जना फसे

सोमबार, १८ असार २०७५

अविरल वर्षासँगै पानीको बहाव बढेपछि रौतहटको बागमती नदीमा १ सय जना फसेका छन्।

भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्वमा वृद्धि

भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्वमा वृद्धि

शुक्रबार, ०७ बैशाख २०७५

रौतहटको गौर भन्सार कार्यालयले सीमा क्षेत्रमा निगरानी बढाएपछि भन्सार राजस्वमा वृद्धि भएको छ । भन्सार छली हुने गरेको आशंकामा सीमा नाका तथा अन्य सहायक बाटोहरुमा निरन्तर स्थलगत अनुगमन हुन थालेपछि गौर भन्सारको राजस्वमा वृद्धि भएको हो ।

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

आइतबार, १८ चैत २०७४

नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

आइतबार, १८ चैत २०७४

नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आउनुभएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।

मुस्लिम विरोधी गतिविधि बढेपछि श्रीलंकामा संकटकाल

मुस्लिम विरोधी गतिविधि बढेपछि श्रीलंकामा संकटकाल

मङ्गलबार, २२ फागुन २०७४

मस्जिद र मुसलमान समुदायका दोकानमा सिलसिलेबार हमला पछि श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ। क्यान्डी सहरका केही इलाकामा कर्फ्यु समेत लगाइएको बीबीसीले जनाएकोछ। श्रीलंकाले बौद्धमार्गी सिंहाली समुदायको बाहुल्य रहेको क्यान्डी सहरमा मुस्लिम विरोधि हमला भएका थिए।

दुर्घटना बढेपछि ट्राफिक सचेतना जगाउँदै विद्यार्थी

दुर्घटना बढेपछि ट्राफिक सचेतना जगाउँदै विद्यार्थी

मङ्गलबार, १६ माघ २०७४

गत २१ मंसिर काठमाडौंबाट यात्रु बोकेर गुडेको ग१ख २४७६ नम्बरको माइक्रोबस १ सय ९० किलोमिटर दूरी पार गर्दै बेंसीसहर आइपुगेपछि दुर्घटना भयो । सो दुर्घटनामा क्व्होंलासोथर गाउँपालिका–४ भुजुङकी ३० वर्षीया श्रीकुमारी गुरुङको मृत्यु भयो ।

हिमपात सँगै चिसो बढेपछि मनाङको जनजीवन कष्टकर

हिमपात सँगै चिसो बढेपछि मनाङको जनजीवन कष्टकर

बुधबार, १० माघ २०७४

हिमाली जिल्ला मनाङमा गएरातीदेखि हिमपात भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ। मंगलबार दिउँसो देखि साँढे ११ बजेदेखि नै तिब्र बेगमा चिसो हावा वहन थालेपछि स्थानीय जनजीवन असहज हुँदै आएकोमा रातीदेखि हिमपात हुँदा जनजीवन थप कष्टकर बनेको हो।

अन्योल बढेपछि तालिम दिँदै

अन्योल बढेपछि तालिम दिँदै

बुधबार, १० माघ २०७४

स्थानीय विकास मन्त्रालयले स्थानीय तहका उपमेयर तथा उपाध्यक्षलाई न्याय निरूपणसम्बन्धी तालिमको व्यवस्था गर्ने भएको छ । उपमेयर तथा उपाध्यलाई संविधानमा दिइएको न्यायीक अधिकार व्यवहारमा ल्याउन अन्योल र जटिलता बढ्दै गएपछि मन्त्रालयले उनीहरूलाई तालिम दिन लागेको हो ।

चिसो बढेपछि रुखाखोकी र भाईरलका बिरामी बढे

चिसो बढेपछि रुखाखोकी र भाईरलका बिरामी बढे

बिहिबार, ०४ माघ २०७४

झण्डै २ सातायता बढेको चिसोले जिल्लाबासीमा रुघाखोकी र भाईरल ज्वरोको संक्रमण बढेको छ । चिसो अत्याधिक बढेसँगै रुघाखोकी, भाईरल ज्वरो र पेटका बिरामी बढेको पाइएको स्थानीय स्वास्थ्य संस्थाहरुले जनाएका छन् । सातादिनयता सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल, नीजि अस्पताल र क्लिनिकहरुमा विरामीको अत्याधिक चाप बढेको छ ।

चिसो बढेपछि उप-महानगरपालिकाद्धारा कम्बल वितरण

चिसो बढेपछि उप-महानगरपालिकाद्धारा कम्बल वितरण

सोमबार, २४ पुष २०७४

कलैया उपमहानगरपालिकाले चिसोबाट पीडित बनेका स्थानीयहरुलाई राहत दिनको लागि कम्बल बितरण गरेको छ।

चिसो बढेपछि विद्यालय बन्द गर्न शिक्षा कार्यालयको निर्देशन

चिसो बढेपछि विद्यालय बन्द गर्न शिक्षा कार्यालयको निर्देशन

आइतबार, २३ पुष २०७४

चिसोले जनजीवन कष्टकर बन्दै गएपछि बिद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय बाँकेले निर्देशन दिएको छ।

चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

बिहिबार, २० पुष २०७४

जिल्लामा अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ। चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन्।

प्याजको मूल्य बढेपछि उपभोक्ता मारमा

प्याजको मूल्य बढेपछि उपभोक्ता मारमा

मङ्गलबार, ०४ पुष २०७४

कार्तिक पहिलो साताबाट दैनिक उपभोग्य तरकारीसब्जीको रुपमा लिईने प्याजको मूल्य तीन गुणा बढेपछि यहाँका उपभोक्ताहरु मारमा परेका छन् । प्रतिकिलो ३० रुपैँया पर्ने ठूलो रातो प्याजको मूल्य अहिले स्थानीय बजारमा प्रतिकिलो एक सय ३० रुपैँयासम्म किनबेच हुने गरेको छ । एक्कासी प्याजको मूल्य वृद्धि भएलगत्तै खपत घटेको छ । प्याज किन्ने पैसाले बोइलर कुखुराको आधा केजी मासु आउने गरेको स्थानिय खगेन्द्र खड्काले बताए । प्याज सर्वसाधारणले किनेर खान नसक्ने गरेर मूल्य वृद्धि भएको उनको तर्क थियो ।

दुर्घटना बढेपछि सडकमै होम !

दुर्घटना बढेपछि सडकमै होम !

बिहिबार, २८ मङि्सर २०७४

कोशी राजमार्गअन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै आज वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन्।

झडपका घटना बढेपछि प्रमुख आयुक्त यादब रसुवामा

झडपका घटना बढेपछि प्रमुख आयुक्त यादब रसुवामा

शुक्रबार, ०८ मङि्सर २०७४

निर्वाचनको पूर्वसन्ध्यामा झडपका घटना बढेपछि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले रसुवा जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। शुक्रबार सदरमुकाम धुन्चे आएका यादवले सुरक्षा अंगहरुलाई चुस्त राख्दै निष्पक्ष निर्वाचन गराउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

कार्गो भाडा बढेपछि व्यवसायी आन्दोलित

कार्गो भाडा बढेपछि व्यवसायी आन्दोलित

मङ्गलबार, ३१ असोज २०७४

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा ढुवानी सेवा दिदैं आएको श्री एयरलाईन्सले २० रुपैंया प्रतिकेजी शुल्क बढाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । फाप्लु विमानस्थलवाट कार्गो उडान भर्दै आएको श्री एयरलाईन्सले ढुवानी भाडा बढाएपछि विरोध स्वरुप खुम्बुका व्यवसायीहरुले श्री एयरबाट ढुवानी नगर्ने घोषण गरेका छन् । लुक्ला प्रतिकेजी ७० रुपैंया र स्याङबोचे प्रतिकेजी ९० रुपैंयाले खाद्य तथा निर्माण सामाग्री ढुवानी गर्दै आएको श्री एयरको हेलिकप्टरको भाडा प्रतिकेजी २० रुपैंया बृद्धि गरिएपछि व्यवसायीहरु रुष्ट देखिएका छन् ।

अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समस्या

अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समस्या

आइतबार, ०४ भदौ २०७४

जिल्ला अस्पाल तेह्रथुममा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनसँगै बिरामी भएर आउनेहरूको संख्या समेत बढेको अस्पतालले जनाएको छ ।

बैंक व्याज बढेपछि सवारी आयात घट्दै

बैंक व्याज बढेपछि सवारी आयात घट्दै

सोमबार, ०९ फागुन २०७३

सवारी साधन आयातको ट्रेण्डलाई हेर्ने हो भने जेठ,असार, माघ र फागुन तुलनात्मक रुपमा धेरै आयात हुने महिना हुन। आयातकर्ताका अनुसार पौष महिनामा डिसेम्बर र जनवरी पर्ने भएकाले तुलनात्मक रुपमा भारतबाट सवारी निर्यात कम हुन्छ र नेपाल तर्फ आयात घट्छ।

नारायणगढ–मुग्लिन सडक खण्डमा जाेखिम बढेपछि हवाई यात्रुको चाप बढ्यो

नारायणगढ–मुग्लिन सडक खण्डमा जाेखिम बढेपछि हवाई यात्रुको चाप बढ्यो

बुधबार, १९ असोज २०७३

ग्लिन सडक खण्डमा यसवर्षको वर्षातमा धेरै पहिरो खसेर स्थाल मार्गबत्राट यात्रा गर्न डराएका यात्रु हवाई मार्गतर्फ आकर्षित भएका छन् । हावाई मार्गका यात्रु बढेकाले काठमाडौँबाट भरतपुर दैनिक एक दुई उडान भर्दै आएका बुद्ध र यती एयरलायन्सले एकै दिन १२ वटासम्म उडान भरेका छन् ।

प्रतिबन्धित कुवेतमा नेपाली महिलाको संख्या बढेपछि सरकारले देखायो चासो

प्रतिबन्धित कुवेतमा नेपाली महिलाको संख्या बढेपछि सरकारले देखायो चासो

बुधबार, १२ असोज २०७३

घरेलु कामदारको रुपमा अवैध रुपमा कुवेत पुग्ने र अलपत्र पर्ने महिलाको संख्या बढ्न थालेपछि सो विषयमा सरकारले चासो देखाएको छ। बुधबार मुख्य सचिव सोमलाल सुवेदीले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई यो विषयको समाधान खोज्न निर्देशन दिएका छन्।

Ncell Footer Ad