इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

बिहिबार, १० साउन २०७५

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ। मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक...

‘मुलुक कांग्रेस सभापतिकै नीतिमा अघि बढेको छ, उहाँ कसरी असफल ?’

‘मुलुक कांग्रेस सभापतिकै नीतिमा अघि बढेको छ, उहाँ कसरी असफल ?’

मङ्गलबार, १८ बैशाख २०७५

नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले सहमतिकै आधारमा पार्टीका पदाधिकारी चयन हुने विश्वास दिलाएका छन्। रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित साक्षात्कारमा उनले...

प्रदुषण बढेको भन्दै सिमेन्ट उद्योग बन्द गर्न माग

प्रदुषण बढेको भन्दै सिमेन्ट उद्योग बन्द गर्न माग

शुक्रबार, १९ माघ २०७४

धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजारमा सञ्चालित निगाले सिमेन्ट उद्योग बन्द गर्न माग गर्दै आन्दोलन सुरु भएको छ। स्थानीयबासीले निगाले...

बिचौलियाको बिगबिगी बढेको दाबी

बिचौलियाको बिगबिगी बढेको दाबी

बुधबार, ०३ माघ २०७४

कान्तिपुर मिडिया ग्रुपले देशभित्रबाट कालो धन विदेश पुर्याएर ‘सेतो धन’ बनाएर फेरि विदेशतिरै फर्काउने ‘मनी लन्डरिङ’ को सिलसिला रोकिनुपर्ने जनाएको...

'सुसाइड' बढेको भन्दै  ब्लु व्हेल गेम माथि प्रतिवन्ध

'सुसाइड' बढेको भन्दै ब्लु व्हेल गेम माथि प्रतिवन्ध

शनिबार, २८ असोज २०७४

ब्लु गेमका कारण सुसाइड बढेको भन्दै भारतको केन्द्रीय सरकारले इन्टरनेटमा ब्लु व्हेल गेम प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

रोहिज्या कै कारण हिंसा बढेको सेनाको दाबी

रोहिज्या कै कारण हिंसा बढेको सेनाको दाबी

सोमबार, ०२ असोज २०७४

पछिल्लो समयमा म्यानमारमा बढ्दै गएको हिंसाको जिम्मेवार रोहिज्या मुसलमानहरू नै रहेको त्यहाँको एक सैनिक उच्च अधिकारीले बताएका छन्। म्यानमार सेनाका जनरल मिन आङ हलाङ्गले उनीहरू कै कारण पछिल्लो समय म्यामारको रखाइन प्रान्तमा हिंसा बढ्दै गएको आरोप लगाए । उनले उनीहरू एक अतिवादी रहेको बताउँदै आफ्नो पकड स्थापनाका लागि उनीहरूले हिंसात्मक विद्रोह गरेको बताए।

बढेको सिमेन्ट मूल्य घटेन

बढेको सिमेन्ट मूल्य घटेन

आइतबार, ०३ बैशाख २०७४

बढेको सिमेन्ट मूल्य घटाउन उद्योगीहरुले केही दिनअघि गरेको मौखिक सहमति लत्याएका छन्। उनीहरुले उद्योगमन्त्री नविन्द्रराज जोशीको आग्रहमा मूल्यवृद्धिको निर्णय पुनर्विचार गर्ने बताए पनि बजारमा मूल्य घटेको छैन।

सिमेन्टको बढेको मूल्य घट्ने

सिमेन्टको बढेको मूल्य घट्ने

सोमबार, २८ चैत २०७३

केही दिन अघिदेखि सिमेन्टमा बढाइएको मूल्य फिर्ता लिन व्यवसायीहरू सहमत भएका छन्। आइतबार उद्योग मन्त्रालयमा मन्त्री नवीन्द्रराज जोशी र सिमेन्ट व्यवसायीबीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउन व्यवसायी सहमत भएका हुन।

छिमेकी देशहरुका कारण बढेको अपराधबारे नेपालले वार्ता गर्ने

छिमेकी देशहरुका कारण बढेको अपराधबारे नेपालले वार्ता गर्ने

बिहिबार, २८ पुष २०७३

इन्टरपाेलकाे एशिया सम्मेलनमा नेपालले मानव बेचबिखन तथा ओसारपसार, वन्यजन्तुसम्बन्धी अपराध, लागुऔषधको कारोबार र अन्तरदेशीय आर्थिक तथा संगठित अपराध तथा चर्चामा रहेका प्रविधिजन्य अपराधलाई मुख्य एजेण्डाका रुपमा सम्मेलनमा राख्ने तयारी गरेको छ।

तलव बढेको खबर सुनेपछि हाजिर गरेर सांसद कहाँ गए?

तलव बढेको खबर सुनेपछि हाजिर गरेर सांसद कहाँ गए?

सोमबार, २५ पुष २०७३

व्यवस्थापिका संसदमा कोरम नपुगेपछि संसदको बैठक आधा घण्टा स्थगित भयो। बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक अघि बढाउने कार्यसूची थियो। विधेयकमा संशोधनका लागि पठाउने प्रस्ताव पारित हुनु अघि कोरम नपुगेपछि सभामुख ओनसरी घर्तीले बैठक आधा घण्टाकालागि स्थगित गरेकी थिइन्।

विदेशबाट हारगुहार बढेको बढ्यै

विदेशबाट हारगुहार बढेको बढ्यै

शुक्रबार, ०७ असोज २०७३

रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका नेपाली समस्यामा पर्ने क्रम दिन प्रतिदिन बढेको बढ्यै छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विभिन्न कार्यक्रममा जोड दिए पनि रोजगारीमा गएका नेपाली पीडित हुने क्रम जारी छ।

संक्रमणकालले अराजकता बढेको छ: राष्ट्रपति

संक्रमणकालले अराजकता बढेको छ: राष्ट्रपति

शुक्रबार, १० भदौ २०७३

सर्लाही-राष्ट्रपति विद्या भण्डारीले सरकारले जनताको नाममा पठाएको बजेट लक्षित समुदायमा सञ्चालित विकास निर्माणका कामहरुमा सदुपयोग हुने विश्वास व्यक्त गरेकी छन्।

नयाँ शक्ति प्रभावकारी रुपमा अगाडि बढेको दाबी

नयाँ शक्ति प्रभावकारी रुपमा अगाडि बढेको दाबी

शुक्रबार, १० असार २०७३

काठमाडौँ-नयाँ शक्ति नेपालले पार्टी गठन र सङ्गठन विस्तारको प्रक्रिया प्रभावकारी रुपमा अगाडि बढेको दाबी गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad