रसुवाबाट ३६ हजार  पर्यटक

रसुवाबाट ३६ हजार पर्यटक

मङ्गलबार, २१ फागुन २०७५

रसुवागढी नाका हुँदै नेपाल आउने चिनियाँ पर्यटक बढेका छन्। सडक मार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटकको रोजाइमा रसुवागढी परेको हो।...

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

बिहिबार, १७ साउन २०७५

राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले...

सर्पदंशका बिरामी बढे

सर्पदंशका बिरामी बढे

शुक्रबार, ०४ साउन २०७५

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सर्पदंशको उपचारकालागि  आउने बिरामीको संख्यामा वृद्धि भएको छ । अञ्चल अस्पताल बुटवलमा एक बर्षमा ११ सय...

सिरियामा द्वन्द्व जारी, विस्थापित हुने बढे

सिरियामा द्वन्द्व जारी, विस्थापित हुने बढे

बिहिबार, २१ असार २०७५

दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएका छन् । ...

घरेलु हिंसाका घट्ना बढे

घरेलु हिंसाका घट्ना बढे

मङ्गलबार, १२ असार २०७५

डोल्पामा घरेलु हिंसाका घटना बढ्दो क्रममा रहेको एक तथ्यांकले देखाएको छ।

बलात्कारका घटना बढे

बलात्कारका घटना बढे

शनिबार, ०९ असार २०७५

दाङ जिल्लामा पछिल्ल्लो ६ महिनामा ८४ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन्। यो ६ महिनामा सबैभन्दा धेरै बलात्कार तथा बलात्कार प्रयासका घटना धेरै भएको इन्सेक दाङको अध्ययनले देखाएको छ।

गर्मीले ज्वरोका बिरामी बढे

गर्मीले ज्वरोका बिरामी बढे

बुधबार, ३० जेठ २०७५

गर्मी र मनसुन बढेसँगै अस्पतालमा ज्वरोका बिरामी बढेको छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक औसत २० जना ज्वरोको बिरामी आउने गरेका छन् भने राजधानीर्क हेल्पिङ ह्यान्डस अस्पतालमा दैनिक १५ ज्वरोका बिरामी आइरहेका छन्। अस्पतालमा आउने बिरामीको स्थिति हेर्दा समुदायमै ज्वरोको समस्या फैलिँदै गएको हुनसक्ने चिकित्सकहरुको अनुमान छ।

श्रीमतीबाट श्रीमान् पीडित भएका घटना बढे

श्रीमतीबाट श्रीमान् पीडित भएका घटना बढे

मङ्गलबार, २२ जेठ २०७५

श्रीमान्–श्रीमतीको झगडामा पहिले श्रीमान् पीडक र श्रीमती पीडित हुन्थे । अहिले श्रीमतीबाट श्रीमान् पीडित भएका केही घटना प्रहरीसम्म आइरहेका छन् ।

तनहूमा ज्वरो र रुघाखोकीका बिरामी बढे

तनहूमा ज्वरो र रुघाखोकीका बिरामी बढे

बिहिबार, १० जेठ २०७५

केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ।  मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताए। जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको जानकारी उनले दिए। भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको उनले बताए।

गर्मीसँगै स्क्रब टाइफसका रोगी बढे

गर्मीसँगै स्क्रब टाइफसका रोगी बढे

शुक्रबार, २८ बैशाख २०७५

तीन वर्षयता देशका विभिन्न भागमा देखिएको स्क्रब टाइफसका रोगी यसपालि फेरि भेटिएका छन्। तीव्र, ज्वरयुक्त एवं संक्रामक यो रोग जाडो सकिनेबित्तिकै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

बलात्कारका घटना बढे

बलात्कारका घटना बढे

बिहिबार, २२ चैत २०७४

बलात्कार र हत्यासम्बन्धी घटनाका खबर सार्वजनिक हुने क्रम बढिरहेको छ । कानुन र समाजले बलात्कार गर्नेलाई दण्डको भागीदार बनाए पनि मुलुकका विभिन्न भागमा यस्ता घटना बढिरहेका छन्।

सदर चिडियाखानामा आन्तरिक पर्यटक बढे (फोटो फिचर)

सदर चिडियाखानामा आन्तरिक पर्यटक बढे (फोटो फिचर)

मङ्गलबार, २० चैत २०७४

ललितपुरमा रहेको नेपालको एकमात्र चिडियाखाना अवलोकन गर्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ। जैविक विविधताको संरक्षणका लागि विस १९८९ मा श्री ३ जुद्ध शमशेरले स्थापना गरेको सदर चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोष गरेसँगै पर्यटकहरुको संख्यामा वृद्धि भएको हो।

महिला कण्डम प्रयोगकर्ता बढे

महिला कण्डम प्रयोगकर्ता बढे

बिहिबार, १५ चैत २०७४

महिला कण्डम वितरण गर्ने नेपाल परिवार नियोजन संघका अनुसार जिल्लामा महिला कण्डम प्रयोगकर्ताहरु बढ्न थालेका छन्। सन् २०१६ मा ३२ जनाले महिला कण्डम लगेकोमा २०१७ मा १ सय ३० जनाले यसको प्रयोग गरेका छन्।

मौसम परिवर्तनसँगै बढे बिरामी

मौसम परिवर्तनसँगै बढे बिरामी

बुधबार, २३ फागुन २०७४

जाडो सकिएर गर्मी आउन लाग्दा उपत्यकामा विभिन्न मौसमी रोगका बिरामी देखिएको अस्पतालहरूले जनाएका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँजस्ता रोग देखिएको चिकित्सकले जनाएका छन् । ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्ने जस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन्।

जनावरसँग रमाउने बढे

जनावरसँग रमाउने बढे

सोमबार, २१ फागुन २०७४

चितवन टाँडी घर भएकी सुजिता काफ्ले शनिबार जावलाखेलस्थित सदर चिडियाखानाभित्र बाघ राखिएको ठाउँनजिकै भेटिइन् । उनी जालीले घेरिएको बारबाट बाघलाई चियाउँदै थिइन् । यसअघि उनले प्रत्यक्ष रूपमा बाघलाई हेर्न पाएकी थिइनन् । चिडियाखाना पुगेर बाघ हिँडेको हेर्ने उनको ठूलो रहर थियो।

अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

मङ्गलबार, १५ फागुन २०७४

रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ।

पोखरामा हवाई यात्रु बढे

पोखरामा हवाई यात्रु बढे

मङ्गलबार, १६ माघ २०७४

पोखरा विमानस्थलले सन् २०१७ मा झन्डै ५ लाख यात्रुलाई सेवा दिएको छ । सीमित रुटमा उडान गर्दा पनि विमानस्थलबाट आउजाउ गर्ने यात्रुसंख्या अहिलेसम्मकै बढी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखरा कार्यालयले जनाएको छ ।

चिसो बढेपछि रुखाखोकी र भाईरलका बिरामी बढे

चिसो बढेपछि रुखाखोकी र भाईरलका बिरामी बढे

बिहिबार, ०४ माघ २०७४

झण्डै २ सातायता बढेको चिसोले जिल्लाबासीमा रुघाखोकी र भाईरल ज्वरोको संक्रमण बढेको छ । चिसो अत्याधिक बढेसँगै रुघाखोकी, भाईरल ज्वरो र पेटका बिरामी बढेको पाइएको स्थानीय स्वास्थ्य संस्थाहरुले जनाएका छन् । सातादिनयता सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल, नीजि अस्पताल र क्लिनिकहरुमा विरामीको अत्याधिक चाप बढेको छ ।

अंग्रेजी माध्यम र खाजाले  विद्यार्थी बढे

अंग्रेजी माध्यम र खाजाले विद्यार्थी बढे

बिहिबार, २७ पुष २०७४

कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको सार्वजनिक माविमा २०६१ देखि ०७२- ७३ को शैक्षिक सत्रसम्म विद्यार्थी संख्या ३ गुणा घट्यो ।

दमौली अस्पतालमा निमोनियाका बिरामी बढे

दमौली अस्पतालमा निमोनियाका बिरामी बढे

बुधबार, २६ पुष २०७४

एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ।  दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ। रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पवनजंग रायमाझीले बताए। व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उनले भने।

रोबोर्टको कारण जागिर गुमाउनेहरू बढे

रोबोर्टको कारण जागिर गुमाउनेहरू बढे

आइतबार, ०९ पुष २०७४

अमेरिकामा करिब ८९ मानिसहरूले रोबोर्ट तथा ड्रोनको प्रयोगका कारण जागिर गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

रोजगारीको लागि चीनको केरूङ जाने महिला बढे

रोजगारीको लागि चीनको केरूङ जाने महिला बढे

मङ्गलबार, १४ कार्तिक २०७४

नेपालको उत्तरी व्यापारिक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको सङ्ख्या बढेको छ। केरूङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेर्होन नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका छन्।

बर्दिबासमा डेंगु रोगी बढे

बर्दिबासमा डेंगु रोगी बढे

बिहिबार, ०२ कार्तिक २०७४

महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ।  जिल्ला अस्पताल जलेश्वरका अनुसार बर्दिबास नगरपालिकामा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले फैलिएर १५५ जनाभन्दा बढी संक्रमित भएका छन्।

आचारसंहिता उल्लंघनका घटना बढे

आचारसंहिता उल्लंघनका घटना बढे

बुधबार, २८ भदौ २०७४

प्रमुख राजनीतिक दलले आफ्नै सहमतिमा बनेको निर्वाचन आचारसंहितको धज्जी उडाएका छन् । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा दलहरूले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि तीव्र बनाएका हुन् ।

मलेसिया जाने कामदार बढे

मलेसिया जाने कामदार बढे

शुक्रबार, २३ भदौ २०७४

रोजगारीका लागि मलेसिया जाने क्रम पुनः बढेको छ । आर्थिक वर्ष ०७२÷७३ को तुलनामा काम खोज्न मलेसिया जाने कामदारको संख्या करिब १० प्रतिशतले वृद्धि भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

चहलपहल बढे पनि उम्मेदवारको टुंगो लागेन

चहलपहल बढे पनि उम्मेदवारको टुंगो लागेन

मङ्गलबार, १३ भदौ २०७४

तेस्रो चरणको स्थानीय तह निर्वाचन तयारीसँगै विभिन्न दलका जिल्लास्तरीय नेताहरूको बढ्दो चहलपहलले दुई नम्बर प्रदेशका विभिन्न जिल्ला सदरमुकाममा सरगर्मी बढेको छ ।

बाग्लुङमा सम्बन्ध विच्छेद गर्नेहरु बढे

बाग्लुङमा सम्बन्ध विच्छेद गर्नेहरु बढे

शनिबार, ०३ भदौ २०७४

पछिल्लो समय जिल्लामा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै गएको छ। पछिल्लो चार वर्ष यता हरेक वर्ष सम्बन्ध विच्छेदको माग गर्दै जिल्ला अदालत बाग्लुङमा मुद्दा दर्ता गर्नेको संख्या बढेको हो।

सडक मार्गमा सकसपछि हवाई यात्रु बढे

सडक मार्गमा सकसपछि हवाई यात्रु बढे

बिहिबार, २६ साउन २०७४

गौतमबुद्ध विमानस्थलबाट राजधानी काठमाडौँ आवत जावत गर्ने हवाई यात्रुको चाप निक्कै बढेको छ।

फ्रि टिकेट फ्रि भिसा : पहिलो वर्ष असर, दोस्रो वर्ष ५० प्रतिशत बढे

फ्रि टिकेट फ्रि भिसा : पहिलो वर्ष असर, दोस्रो वर्ष ५० प्रतिशत बढे

शुक्रबार, ०६ साउन २०७४

खाडी मुलुक र मलेसिया जाने कामदारका लागि सरकारले दुई वर्षअघि ल्याएकोे निःशुल्क भिसा र टिकटको नीतिले विदेश जाने युवालाई प्रभाव पार्छ भन्ने विवाद झिकिए पनि नतिजा उल्टो देखिएको छ।

साइकल वितरणपछि विद्यालय जाने छात्रा बढे

साइकल वितरणपछि विद्यालय जाने छात्रा बढे

बिहिबार, २८ बैशाख २०७४

साइकल पाएपछि रौतहटमा विद्यालय जाने छात्राको संख्यामा वृद्धि भएको छ । रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर ३ मा चार महिना पहिलेको तुलनामा नियमित विद्यालय जाने छात्राको संख्यामा वृद्धि भएकोे हो ।

पर्यटन प्रवद्र्धनका लागि होमस्टे बनाउने बढे

पर्यटन प्रवद्र्धनका लागि होमस्टे बनाउने बढे

बुधबार, २७ बैशाख २०७४

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने कार्ययोजना तयारी गरिरहेको अवस्थामा स्थानीय तहमा निजी र सामुदायिक होमस्टे बनाउनेको संख्या बढेको छ । पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर ग्रामीण तहमा होमस्टे बनाउन थालेका हुन् ।

महिला शिक्षक बढे

महिला शिक्षक बढे

आइतबार, ०३ बैशाख २०७४

प्राथमिक तहमा ४४ प्रतिशत, निमावि तहमा २८.९ प्रतिशत र मावि तहमा १८.३ प्रतिशत महिला शिक्षक छन्।

झाडापखालाका बिरामी बढे

झाडापखालाका बिरामी बढे

बिहिबार, ३१ चैत २०७३

राजधानीमा झाडापखालका बिरामी बढेका छन्। अस्पतालमा उपचार गर्न पुगेका बिरामीमध्ये अधिकांश झाडापखालाका रहेको चिकित्सकहरूले बताएका छन्।

बाग्लुङमा सरकारी अस्पतालमा उपचार गराउने बढे

बाग्लुङमा सरकारी अस्पतालमा उपचार गराउने बढे

आइतबार, २७ चैत २०७३

बाग्लुङ –बाग्लुङमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट २ हजार बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।  गत असार १५ बाट सुरु भएको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रमबाट २ हजार १ सय ५२ जना बिमितले विभिन्न स्वास्थ्य संस्थाहरूमार्फत स्वास्थ्य सेवा लिएका छन् । १० महिनाको अवधीमा  जिल्लामा साढे नौ हजार बढीको स्वास्थ्य बिमा गरिएको सामाजिक सुरक्षा एवं स्वास्थ्य बिमा कार्यक्रममा जिल्ला प्रवन्धक जीवलाल खरेलले बताए ।

पर्यटक बढे पनि आम्दानी बढ्न सकेन

पर्यटक बढे पनि आम्दानी बढ्न सकेन

बिहिबार, २६ फागुन २०७३

केही वर्षयता बुद्ध जन्मस्थल लुम्बिनीप्रति विदेशीको आकर्षण बढ्दै गएको छ। बौद्ध धर्मालम्बीका साथै युरोप, अमेरिका जस्ता मुलुकबाट पनि लुम्बिनी आउनेको संख्या उल्लेख्य बढेको छ। लुम्बिनी विकास कोषको तथ्यांकअनुसार वार्षिक डेढ लाखको हाराहारीमा बाह्य पर्यटक लुम्बिनी आउँछन्।

अर्बपति क्लबमा पुग्ने बैंक बढे

अर्बपति क्लबमा पुग्ने बैंक बढे

बिहिबार, २७ माघ २०७३

लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरुकोे नाफा भने बढेको पाइएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरुको भनाइ छ। पुस महिनासम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुको नाफा बढेको हो। उनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नाफा गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्।

क्षेत्रीय कारागारमा दीर्घरोगी बढे, ६ महिनामा १२ को मृत्यु

क्षेत्रीय कारागारमा दीर्घरोगी बढे, ६ महिनामा १२ को मृत्यु

मङ्गलबार, ०४ माघ २०७३

ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका रुपन्देही बुटबलका मीनबहादुर गुरुङ दुई वर्षदेखि बिरामी छन्। पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा कैद सजाय भोगिरहेका मीनबहादुरको हातखुट्टा गल्ने गर्छ। त्यसपछि उनी सिकिस्त हुन्छन्।

नेपाली फिल्मका दर्शक बढे

नेपाली फिल्मका दर्शक बढे

सोमबार, १८ पुष २०७३

'म त लुट–२ फर्स्ट रिलिज फर्स्ट सो हेर्छु हेर्छु,' लाजिम्पाट बस्ने सुनिता न्यौपाने नेपाली फिल्मप्रति क्रेज देखाउँदै भन्छिन्, 'लुटजस्तै पक्कै राम्रो होला त्यो पनि।'  उनले छक्कापन्जा, पशुपतिप्रसाद कबड्डी कबड्डी, जात्रा र पुरानो डुंगा हेरिसकेकी छन्।

संशोधन प्रस्ताव अघि बढे मोर्चा चुनावमा

संशोधन प्रस्ताव अघि बढे मोर्चा चुनावमा

शुक्रबार, १५ पुष २०७३

मधेसी मोर्चाले सरकारले संसद्मा दर्ता गरेको  संविधान संशोधन प्रस्ताव अघि बढाए चुनावमा जान सकिने जनाएको छ। मोर्चाको बिहीबारको बैठकमा मोर्चाका नेताहरूले सरकारले संविधान संशोधन प्रस्तावलाई अघि बढाए चुनावमा जान सकिने तर यथास्थितिमा कुनै पनि अवस्थामा चुनाव स्वकार गर्न नसकिने धारणा राखेका हुन्।

संशोधन प्रस्ताव अघि बढे मोर्चा चुनावमा

संशोधन प्रस्ताव अघि बढे मोर्चा चुनावमा

शुक्रबार, १५ पुष २०७३

मधेसी मोर्चाले सरकारले संसद्मा दर्ता गरेको  संविधान संशोधन प्रस्ताव अघि बढाए चुनावमा जान सकिने जनाएको छ। मोर्चाको बिहीबारको बैठकमा मोर्चाका नेताहरूले सरकारले संविधान संशोधन प्रस्तावलाई अघि बढाए चुनावमा जान सकिने तर यथास्थितिमा कुनै पनि अवस्थामा चुनाव स्वकार गर्न नसकिने धारणा राखेका हुन्।

चितवन निकुञ्ज घुम्ने स्वदेशी बढे

चितवन निकुञ्ज घुम्ने स्वदेशी बढे

शुक्रबार, १७ मङि्सर २०७३

भूकम्पपछि थलिएको चितवनको पर्यटन पुरानो अवस्थामा फर्कन नसके पनि स्वदेशी पर्यटकको आवागमन उत्साहप्रद देखिएको छ। स्वदेशी पर्यटकको संख्यालाई मात्रै आधार मान्ने हो भने चितवनको पर्यटन सामान्य अवस्थामा नै फर्केको छ। तर पर्यटकको कुल संख्या अझै पनि आधाभन्दा कम छ।

पाटनमा बढे पर्यटक

पाटनमा बढे पर्यटक

सोमबार, ०१ कार्तिक २०७३

ललितपुर उपमहानरगपालिकाले पाटन भ्रमण गर्ने पर्यटकका लागि लागू गरेको एकद्वार पर्यटक शुल्क प्रणालीले यहाँ पर्यटक संख्या बढ्न थालेको छ। यसअघि पाटन क्षेत्र घुम्न आउने विदेशी पर्यटकले पाटन दरबार स्क्वायर प्रवेश गर्दा ३ बेग्लाबेग्लै ठाउँमा शुल्क तिर्नुपर्थ्यो।

हिमाली पदयात्रा गर्ने पर्यटक बढे

हिमाली पदयात्रा गर्ने पर्यटक बढे

शनिबार, २९ असोज २०७३

हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ ।  लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालका अनुसार चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् ।

अनलाइनबाट सरुवा माग्ने बढे

अनलाइनबाट सरुवा माग्ने बढे

बिहिबार, २० साउन २०७३

सामान्य प्रशासन मन्त्रालयले अनलाइन आवेदनको व्यवस्था गरेसँगै रोजाइका मन्त्रालयमा सरुवा माग्ने निजामती कर्मचारीको संख्या ह्वात्तै बढेको छ।

कार्कीविरुद्ध बढे सांसद

कार्कीविरुद्ध बढे सांसद

शनिबार, १५ साउन २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र अन्य पदाधिकारीहरूले गरेको अख्त्यिार दुरुपयोग विरुद्ध आवाज उठाउने सांसदहरूको संख्या बढ्दैछ।

आर्थिक वर्षको चटारोमा बालुवा झिक्ने बढे

आर्थिक वर्षको चटारोमा बालुवा झिक्ने बढे

मङ्गलबार, ११ साउन २०७३

लमजुङ– बालुवा निकासीका लागि ठेक्का लगाउने कार्यालय जिल्ला विकास समितिका कर्मचारी आर्थिक वर्ष अन्त्यसँगै काममा व्यस्त रहेको मौका छोपेर व्यवसायीले अवैधरुपमा बालुवा निकासी गर्ने गरेका छन् ।

सिरिन्जबाट लागुऔषध लिने बढे

सिरिन्जबाट लागुऔषध लिने बढे

आइतबार, १२ असार २०७३

माघ २१ गते ललितपुर, पुल्चोक क्षेत्रबाट पक्राउ परेका कीर्तन लामा र सरोज प्रहरीसमक्ष लर्बराइरहेका देखिन्थे। बोली स्वाभाविक थिएन, हातखुट्टा लुगलुग काम्दै थिए। वास्तवमा प्रहरीसँगको डरभन्दा पनि लागुऔषध सेवन गर्ने बानीले उनीहरूको यो हबिगत थियो। हातखुट्टामा बारम्बार सुई घोचिएका निसान प्रस्ट थिए।

Ncell Footer Ad