महानगरको जनघनत्व थेग्नै नसकिने

महानगरको जनघनत्व थेग्नै नसकिने

शुक्रबार, १० फागुन २०७५

काठमाडौं महानगरको जनघनत्व फ्रान्स राजधानी पेरिसभन्दा पाँच गुणा बढी छ। पेरिसमा प्रतिवर्ग किलोमिटर ३५ सय ५० जना बसोबास गर्दै आइरहेका...

जाजरकोटको पहिराेमा दुई घर पुरिए, दर्जन बढी सर्वसाधारण पुरिएको आशंका

जाजरकोटको पहिराेमा दुई घर पुरिए, दर्जन बढी सर्वसाधारण पुरिएको आशंका

आइतबार, २० साउन २०७५

भेरी नगरपालिका–३ ठाटिबजारमा पहिरो जादा दुई घर पुरिएका छन्। ...

जलेश्वर भन्सारद्वारा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन

जलेश्वर भन्सारद्वारा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन

शुक्रबार, १८ साउन २०७५

जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ। ...

चौरीको मूल्य एक लाख भन्दा बढी !

चौरीको मूल्य एक लाख भन्दा बढी !

बिहिबार, १७ साउन २०७५

मुस्ताङको माथिल्लो भेगमा गोठ राखेर चौरी पाल्ने गरिन्छ। तस्बिरमा देखिएका थासाङ गाउँपालिका–२, मार्चेको लेकमा चरिरहेका चौंरीगाई हुन्। एउटा चौरीको मूल्य...

अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा

अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा

शनिबार, १२ साउन २०७५

तीनदिन देखिको लगातारको बर्षाले बाजुराको जनजीवन त्रसित बनेको छ। भिरालो र पाखो जमिनका बस्तीहरूमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवत जावत रोकिएको छ। पहिरोकै कारण दर्जनौ बस्तीहरू जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो।

रसुवागढी नाकामा ५ टनभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक

रसुवागढी नाकामा ५ टनभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक

शनिबार, १२ साउन २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा ठुला सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

भोजपुरमा लक्ष्य भन्दा बढी मुद्दाको फैसला

भोजपुरमा लक्ष्य भन्दा बढी मुद्दाको फैसला

शुक्रबार, ११ साउन २०७५

जिल्ला अदातल भोजपुरले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ। अदालतले गत आर्थिक वर्षमा १ सय ८२ वटा मुद्दा फछ्यौंट गर्ने लक्ष्य राखेकोमा २ सय ७ ओटा मुद्दा फछ्यौंट गर्न सफल भएको हो।

लक्ष्यभन्दा  बढी मुद्दा फर्छ्यौट

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

बिहिबार, १० साउन २०७५

जिल्ला अदालत गुल्मीले लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। जिल्ला अदालत गुल्मीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लक्ष्य भन्दा ५.५० प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हाे।

ऐसेलु ब्रिकी गरेर करोड बढी आम्दानी !

ऐसेलु ब्रिकी गरेर करोड बढी आम्दानी !

बिहिबार, १० साउन २०७५

जंगली फल ऐसेलु संकलन साथै विक्री गरि गाउ“का कृषकहरुले दुई महिनाको अबधीमा एक करोड बढी आम्दानी गरेका छन्। स्थानीयहरुले जंगलमा टिपेको ऐसेलु संखुवासभाको टुटेमा सञ्चालित मकालु वाइन कम्पनीलाई विक्री गरि यती धेरै रकम हात पारेका हुन् ।

लक्ष्यभन्दा बढी राजश्व संकलन

लक्ष्यभन्दा बढी राजश्व संकलन

मङ्गलबार, ०८ साउन २०७५

सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ।

संसद्मा दर्जनभन्दा बढी प्रस्ताव

संसद्मा दर्जनभन्दा बढी प्रस्ताव

बिहिबार, ०३ साउन २०७५

संसद्मा सार्वजनिक महत्वका एक दर्जनभन्दा बढी प्रस्ताव अलपत्र परेका छन्।

वीरगन्जबाट डेढ अर्बभन्दा बढी राजस्व

वीरगन्जबाट डेढ अर्बभन्दा बढी राजस्व

बुधबार, ०२ साउन २०७५

प्रमुख भन्सार नाका वीरगन्जले सोमबार सकिएको आर्थिक वर्ष २०७४-७५ मा देशलाई एक सय ६१ अर्बभन्दा बढी भन्सार राजस्व दिएको छ । यहाँ रहेको वीरगन्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय गरी यो परिमाणमा राजस्व संकलन भएको हो।

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट

सोमबार, ३२ असार २०७५

जिल्ला अदालत खोटाङले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट गरेको छ। आर्थिक वर्ष २०७४÷०७५ मा ७५ प्रतिशत मुद्दा फर्छ्याैट गर्ने लक्ष्य राखेको अदालतले ७७.४१ प्रतिशत मुद्दा फर्छ्याैट गरेको हो।

चालक अनुमतिपत्र परीक्षामा आधाभन्दा बढी अनुत्तीर्ण

चालक अनुमतिपत्र परीक्षामा आधाभन्दा बढी अनुत्तीर्ण

आइतबार, ३१ असार २०७५

पोखरामा सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन चाहने सर्वसाधारणको चाप उत्तिकै छ। तर फाराम दर्ता गराएका मध्ये आधाभन्दा बढीले लिखित तथा ट्रायल परीक्षा उत्तीर्ण गर्न नसकेको तथ्यांकले देखाएको छ। पछिल्लो समय चालक अनुमतिपत्र लिन निकै कठिनाइ छ । तर यातायात व्यवस्था विभागले तीनपटक अवसर भने दिँदै आएको छ।

दुई दर्जन बढी विदेशी पाइलट लिँदै निगम

दुई दर्जन बढी विदेशी पाइलट लिँदै निगम

बुधबार, २७ असार २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न विदेशी पाइलट करारमा नियुक्त गर्ने घोषणा गरेको छ । सकेसम्म स्वदेशी पाइलट लिने नीति भए पनि केही वर्षसम्म विदेशी पाइलट लिएर उडान सञ्चालन गर्ने निगमको योजना छ।

१ करोड १५  लाख बढी रकमसहित हुन्डी कारोवारी पक्राउ

१ करोड १५ लाख बढी रकमसहित हुन्डी कारोवारी पक्राउ

आइतबार, २४ असार २०७५

पर्सा प्रहरीले मुद्राको अवैध ओसारपसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा एक व्यापारीलाई नियन्त्रणमा लिएको छ।

बढी भार र तीव्र गतिले  टिपर दुर्घटना भएको प्रहरी निष्कर्ष

बढी भार र तीव्र गतिले टिपर दुर्घटना भएको प्रहरी निष्कर्ष

आइतबार, २४ असार २०७५

बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

बागलुङका एक सय  बढी ठाउँ प्रकोपको जोखिममा

बागलुङका एक सय बढी ठाउँ प्रकोपको जोखिममा

बिहिबार, २१ असार २०७५

जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ ।

कैलालीमा १ को मृत्यु,  सयभन्दा बढी घर डुबानमा

कैलालीमा १ को मृत्यु, सयभन्दा बढी घर डुबानमा

सोमबार, १८ असार २०७५

आइतबार रातीदेखि परिरहेको अविरल बर्षाले कैलालीमा घर भत्किएर १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

मेक्सिको  निर्वाचनमा आन्द्रेश म्यानुअल लोपेज ओब्राडोरकाे सम्भावना बढी

मेक्सिको निर्वाचनमा आन्द्रेश म्यानुअल लोपेज ओब्राडोरकाे सम्भावना बढी

सोमबार, १८ असार २०७५

मेक्सिकाेमा हिंसाबीच पनि आम चुनावका लागि मतदान हुँदैछ ।

कारको सीटमा लुकाई राखेको १३ लाख बढी भारतीय नोटसहित २ पक्राउ

कारको सीटमा लुकाई राखेको १३ लाख बढी भारतीय नोटसहित २ पक्राउ

शनिबार, १६ असार २०७५

कपिलवस्तुको कृष्णनगरस्थित लिंक गेटमा शनिबार दिउँसो कारको सीटमुनी लुकाई राखेको अवस्थामा १३ लाख बढी भारतीय रुपैंयासहित २ जना पक्राउ परेका छन्।

विश्वकप इतिहासमै सबैभन्दा बढी पेनाल्टी

विश्वकप इतिहासमै सबैभन्दा बढी पेनाल्टी

मङ्गलबार, १२ असार २०७५

रसियामा जारी फिफा विश्वकप २०१८ मा विश्वकप फुटबलकाे इतिहासमै सबैभन्दा बढी पेलाल्टी प्रदान गरिएको छ।

पहिरोको जोखिममा रहेका चार सय बढी परिवारको स्थानान्तरण हुन सकेन

पहिरोको जोखिममा रहेका चार सय बढी परिवारको स्थानान्तरण हुन सकेन

सोमबार, ११ असार २०७५

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा असुरक्षित क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा गराउने उल्लेख छ।

सरकारलाई संघ–संस्था बढी भएकै हुन्?

सरकारलाई संघ–संस्था बढी भएकै हुन्?

सोमबार, ०४ असार २०७५

नेपालको संविधानको प्रस्तावनाले नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आंकाक्षालाई पूरा गर्नका निमित्त संविधान जारी गरेको प्रस्ट रूपमा उल्लेख गरेको छ। संविधानको प्रस्तावनाले नै मुलुकको दिगो विकासका निमित्त लोकतान्त्रिक गणतन्त्र आधारभूत मान्यता हो भन्ने मान्यतालाई आत्मसात् गरेको छ । यसका निमित्त संविधानले “जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार.... पूर्ण प्रेस स्वतन्त्रता तथा ...कानुनी राज्यको अवधारणा” लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्घतालाई आधारभूत मापदण्ड अथवा आधारभूत चरित्रका रूपमा व्यवस्था गरेको छ।

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी

बिहिबार, ३१ जेठ २०७५

हरेक वर्ष आफू र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण बुझाउनुपर्ने प्रावधानलाई अवज्ञा गर्नेमा शिक्षकहरू सबैभन्दा अग्रपंक्तिमा रहेको देखिएको छ।

डेढ दर्जनभन्दा बढी ठेकेदारलाई कारबाही सिफारिस

डेढ दर्जनभन्दा बढी ठेकेदारलाई कारबाही सिफारिस

शनिबार, २६ जेठ २०७५

रूपन्देहीमा सञ्चालित विभिन्न आयोजनामध्ये १७ आयोजनामा ठेकेदारको लापरबाही देखिएको छ। जिल्ला प्रशासनले विभिन्न ठेकेदारको लगत संकलन गरेको थियो। जसअनुसार १७ वटा आयोजनामा ठेकेदारको ढिलासुस्ती र लापरबाही पाइएको हो। आयोजना ओगटेर सञ्चालन खर्च लगे पनि निर्माणमा लापरबाही गर्ने डेढ दर्जन ठेकेदारको लगत गृह मन्त्रालयमा पठाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले बताए।

थाइराइड किन महिलालाई बढी हुन्छ ?

थाइराइड किन महिलालाई बढी हुन्छ ?

शनिबार, २६ जेठ २०७५

के हो त थाइराइड ? किन महिलालाई नै यो रोग बढी लाग्छ ? प्रस्तुत छ, यस विषयमा नागरिकर्मी पवित्रा सुनारले वीर अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. बुद्ध कार्कीसँग गरेको कुराकानी ।

शनिबारदेखी कोरियाली भाषा परीक्षा, ८२ हजार बढी सहभागी

शनिबारदेखी कोरियाली भाषा परीक्षा, ८२ हजार बढी सहभागी

शुक्रबार, २५ जेठ २०७५

गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ ।

पुस्तक मेलामा आख्यानका पाठक बढी

पुस्तक मेलामा आख्यानका पाठक बढी

शुक्रबार, २५ जेठ २०७५

हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा ‘ठ्यासकुमारी’को भूमिकामा अभिनय गर्ने कलाकार निरु खड्का पुस्तककी पारखी हुन् । राजधानीमा वर्षैपिच्छे हुने पुस्तक मेलामा उनी पुग्छिन् र आफूलाई मनपरेको पुस्तक किन्छिन्।

प्रि–मनसुनमा अाैसतभन्दा बढी वर्षा

प्रि–मनसुनमा अाैसतभन्दा बढी वर्षा

बिहिबार, २४ जेठ २०७५

प्रि–मनसुनका बेला मेघ गर्जनसहित छोटो अवधिमा वर्षा हुने भए पनि यो वर्ष भने प्रि–मनसुनको अवधिमा पनि मनसुनमा जस्तै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यो वर्ष प्रि–मनसुनमा औसातभन्दा बढी पानी परेको छ ।

रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपियो

रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपियो

मङ्गलबार, २२ जेठ २०७५

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिएको छ।

जाजरकोटमा सात गुणा बढी वाथमुटु रोगी

जाजरकोटमा सात गुणा बढी वाथमुटु रोगी

शनिबार, १९ जेठ २०७५

विगतमा विभिन्न रोगका महामारीको पीडा भोग्दै आएको जाजरकोटमा वाथमुटु रोगको गम्भीर अवस्था भएका बालबालिकाहरु  अत्यधिक भएको तथ्य भेटिएको छ ।

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

सोमबार, १४ जेठ २०७५

उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ।  गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो।

उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

आइतबार, १३ जेठ २०७५

काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ। वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो।

अन्तराष्ट्रिय विमानस्थलको लागि १४ करोड भन्दा बढी मुअब्जा बितरण

अन्तराष्ट्रिय विमानस्थलको लागि १४ करोड भन्दा बढी मुअब्जा बितरण

शनिबार, १२ जेठ २०७५

जितपुरसिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थलले ओग्टने नम्बरी जग्गाको १४ करोड ७१ लाख मुअब्जा बितरण गरिएको छ।

क्षमताभन्दा बढी यात्रु बोक्दै डडेल्धुराका  जिप

क्षमताभन्दा बढी यात्रु बोक्दै डडेल्धुराका जिप

शनिबार, १२ जेठ २०७५

डडेल्धुरामा संचालनमा रहेका सार्वजनिक यातायातका जिपहरुले सिट पास भन्दा भन्दा बढी यात्रु बोक्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयले पाँच जना यात्रु मात्रै बोक्ने अनुमति दिएको भए पनि डडेल्धुरामा संचालनमा विभिन्न कम्पनीका जिपहरुले क्षमता भन्दा चार गुना बढी यात्रु बोक्ने गरेका छन्।

स्वास्थ्य शिविरमा महिला बिरामी बढी

स्वास्थ्य शिविरमा महिला बिरामी बढी

शनिबार, १२ जेठ २०७५

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा बिरामीको भीड लागेको छ । आर्थिक, भौगोलिकलगायत अप्ठ्याराका कारण सुविधा सम्पन्न अस्पताल जान नसक्ने सर्वसाधारणलाई लक्ष्य गरी जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको भीड लागेको हो।

टेलिकमका ग्राहक करोडभन्दा बढी

टेलिकमका ग्राहक करोडभन्दा बढी

बुधबार, ०९ जेठ २०७५

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता संख्या एक करोड नाघेको छ । कम्पनीले हालै सार्वजनिक गरेको २०७४ चैतको एमआइएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन्।

सकारात्मक तर बढी महत्वाकांक्षी

सकारात्मक तर बढी महत्वाकांक्षी

मङ्गलबार, ०८ जेठ २०७५

मुलुक पूर्ण रुपमा संघीय संरचनामा गएपछि आएको सरकारको पहिलो नीति तथा कार्यक्रम समग्रमा सकारात्मक, महत्वाकांक्षी र केही कमजोर पक्ष रहेको निजी क्षेत्र तथा अर्थविद्हरुले बताएका छन् । सकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र सम्पन्न गर्ने भनी महŒवाकांक्षी र दीर्घकालीन योजना समेटिएका छन्।

बढी यात्रु बाेक्ने सवारीलार्इ कारबाही

बढी यात्रु बाेक्ने सवारीलार्इ कारबाही

सोमबार, ०७ जेठ २०७५

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माइक्रोबस र टेप्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ । महाशाखाले आइतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारबाही गरेको छ । गृहमन्त्री रामबहादुर थापाले गत बुधबार सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारबाही सुरु गरिएको हो । अब माइक्रोबस र टेप्पोले सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाउँदैनन् ।

बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ

बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ

आइतबार, ०६ जेठ २०७५

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन्।

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

शनिबार, ०५ जेठ २०७५

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ।

सिन्धुलीका भूकम्प पीडितलाई ५ अर्ब ३२ करोड बढी रकम वितरण

सिन्धुलीका भूकम्प पीडितलाई ५ अर्ब ३२ करोड बढी रकम वितरण

बिहिबार, ०३ जेठ २०७५

भूकम्प प्रतिरोधी घर बनाउन नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुली जिल्लामा ५ अर्ब ३२ करोड बढी अनुदान वितरण भएको छ।

गाउँपालिकाको मासिक आम्दानी एक करोडभन्दा बढी

गाउँपालिकाको मासिक आम्दानी एक करोडभन्दा बढी

बिहिबार, ०३ जेठ २०७५

टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ।

एभरेष्ट म्याराथनमा २ सय भन्दा बढी धावक सहभागी हुने

एभरेष्ट म्याराथनमा २ सय भन्दा बढी धावक सहभागी हुने

बुधबार, ०२ जेठ २०७५

तेन्जिंग-हिलारी एभरेष्ट म्याराथनको १५ औं संस्करणमा ३० देशका २०० भन्दा बढी धावक सहभागी हुने भएका छन्।

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

बुधबार, ०२ जेठ २०७५

भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

अपेक्षा बढी, काम कम

अपेक्षा बढी, काम कम

मङ्गलबार, ०१ जेठ २०७५

‘गाउँगाउँमा सिंहदारबार’ को नारासहित जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व सम्हालेको एक वर्ष पूरा भयो। लामो समय कर्मचारीबाट सञ्चालित स्थानीय तह आफूले चुनेका जनप्रतिनिधिका हातमा पुगेपछि जनतामा छुट्टै उत्साह र उमंग थियो। अपेक्षाअनुसार आफूले चुनेर पठाएका अधिकतर जनप्रतिनिधिले काम नगर्दा जनताका उत्साह र उमंग सेलाउँदै गएको देखिन्छ।

तीन सिफ्ट चल्ने उद्योगलाई बढी फाइदा

तीन सिफ्ट चल्ने उद्योगलाई बढी फाइदा

मङ्गलबार, ०१ जेठ २०७५

सरकारले औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाएको घोषणासँगै निजी क्षेत्रमा उत्साह थपिएको छ । लामो समयसम्म लोडसेडिङको विकराल समस्या भोगिरहेको औद्योगिक क्षेत्रमा उत्पादन थप वृद्धि हुने व्यवसायीले अपेक्षा गरेका छन्।

सगरमाथा आरोहण शुरु, आज मात्रै ५० भन्दा बढी चुचुरोतर्फ

सगरमाथा आरोहण शुरु, आज मात्रै ५० भन्दा बढी चुचुरोतर्फ

सोमबार, ३१ बैशाख २०७५

चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) सम्पन्न गरेसँगै यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । आठजना शेर्पा आरोहीले सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

आइतबार, ३० बैशाख २०७५

सुरक्षित आवासमा सिन्धुलीमा तीन हजार पाँच सय बढी भूकम्प पीडित सुरक्षित घरमा बस्न थालेका छन्। २०७२ साल वैशाख १२ गतेको भूकम्प गएपछि टहरामा बस्दै आएका पीडित अब भने धमाधम सुरक्षित घरमा बस्न थालेका हुन्।

Ncell Footer Ad