लापरबाही गर्ने ठेकेदारमाथि निगरानी बढाइयो

लापरबाही गर्ने ठेकेदारमाथि निगरानी बढाइयो

बिहिबार, ३१ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा विकास निर्माणको जिम्मा लिएर लापरबाही गर्ने ठेकेदारको खोजी थालेको छ । काममा लापरबाही गरेको देखिएका...

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

सोमबार, १४ जेठ २०७५

उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ।  गृहमन्त्रालयले गत जेठ ४ गते...

सिन्धुपाल्चोकमा मतगणना स्थल बढाइयो

सिन्धुपाल्चोकमा मतगणना स्थल बढाइयो

शुक्रबार, २२ मङि्सर २०७४

तोकिएको समयभित्र मतगणना नसकिने भएपछि सिन्धुपाल्चोकमा गणनास्थल बढाइएको छ । बिहान साढे १० बजेपछि चार स्थानबाट मतगणना भइरहेको छ ।

उदयपुरमा विष्फोटपछि सुरक्षा सतर्कता बढाइयो

उदयपुरमा विष्फोटपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार, ०९ मङि्सर २०७४

चुनावी प्रचार अभियानरत बाम गठबन्धनका उम्मेदवारको कार्यक्रमलाई लक्षित गरेर शुक्रबार साँझ अज्ञात समूहले बम विष्फोट गराएपछि उदयपुरमा सुरक्षा सतर्कता बढाइएको...

उपत्यकामा सुरक्षा बढाइयो

उपत्यकामा सुरक्षा बढाइयो

बुधबार, ०६ मङि्सर २०७४

निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ। निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुनसक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा निर्वाचन क्षेत्र जोखिममा रहेको आकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको छ ।

सिमेन्टको मूल्य फेरि बढाइयो

सिमेन्टको मूल्य फेरि बढाइयो

आइतबार, १० बैशाख २०७४

सिमेन्टको मूल्य बढाएकोमा आलोचना खेपिरहेका व्यवसायीले सुरुको मूल्यवृद्धि फिर्ता लिने प्रतिबद्धता विपरीत फेरि मूल्य बढाएका छन्। पछिल्लो कदमले उनीहरुले सरकारसँग गरेको सहमति लत्याएको देखिएको छ।

एकैपटक सबै सिमेन्टको मूल्य बढाइयो

एकैपटक सबै सिमेन्टको मूल्य बढाइयो

बिहिबार, २४ चैत २०७३

निर्माण सामग्रीको रुपमा सबैभन्दा धेरै प्रयोग हुने सिमेन्टको मूल्य बढाइएको छ। बजारमा सिमेन्टको माग बढ्दै गएपछि सबै सिमेन्टको मूल्य एकैपटक बढाइएको हो। उद्योगहरुको उत्पादन लागत बढाउने ऊर्जा संकट समाधान हुँदै गर्दा सिमेन्टको भाउ बढाइएको छ।

सत्यनिरुपण र मेलमिलाप आयोगको म्याद एक वर्ष बढाइयो

सत्यनिरुपण र मेलमिलाप आयोगको म्याद एक वर्ष बढाइयो

शुक्रबार, २८ माघ २०७३

सरकारले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थपेको छ। सशस्त्र द्वन्द्वको एक दशकमा भएका मानवअधिकार उल्लंघन घटनाका दोषीलाई कारबाही र पीडितलाई न्याय दिने उद्देश्यले यी दुई आयोग गठन भएका हुन्। समाजमा मेलमिलाप कायम  गर्नु पनि आयोगको उद्देश्य हो।

म्याद लिन सीके राउतलाई अदालत लगिँदै, लहानको सुरक्षा बढाइयो

म्याद लिन सीके राउतलाई अदालत लगिँदै, लहानको सुरक्षा बढाइयो

शुक्रबार, २१ माघ २०७३

'मधेसलाई छुट्टै राष्ट्र बनाउने' अभियान चलाउँदै आएका चन्द्रकान्त राउत (सिके)लाई लहान प्रहरीले आज म्याद थपका लागि जिल्ला अदालत सिरहा लाने भएको छ। इलाका प्रहरी कार्यालय लहानमा राउतविरुद्ध ‘राज्यविरुद्धको संगठित अपराध’ मुद्दा दर्ता छ।

बजारमा खान अयोग्य मासु बिक्री, बजार अनुगमन बढाइयो

बजारमा खान अयोग्य मासु बिक्री, बजार अनुगमन बढाइयो

शुक्रबार, १४ असोज २०७३

नेपालगन्ज उपमहानगर क्षेत्रका अधिकांश मासु पसलले न्युनतम मापदण्ड पनि पूरा नगरेको पाइएको छ । जिल्ला प्रशासन, पशु सेवा, वाणिज्य, नेपालगन्ज उपमहानगरपालिका लगायत सरकारी निकायको संयुक्त टोलीले शुक्रबार अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।

Ncell Footer Ad