‘स्वस्थ जीवनशैली अपनाए मिर्गौला बचाउन सकिन्छ’

‘स्वस्थ जीवनशैली अपनाए मिर्गौला बचाउन सकिन्छ’

शनिबार, ०५ साउन २०७५

हाम्रो गलत जीवनशैलीको कारण नसर्ने रोगहरू बढिरहेको छ । अन्य नसर्ने रोगहरू बढेजस्तै मिर्गौला पूरै बिग्रिने समस्या पनि नेपालमा बढ्दै...

“छोरोलाई बचाउँन चाहान्छु, सहयोग गर्नुहोस्”

“छोरोलाई बचाउँन चाहान्छु, सहयोग गर्नुहोस्”

बुधबार, ०२ साउन २०७५

विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन्। ...

डा. केसी बचाउन सडकमा ‘नारी शक्ति’

डा. केसी बचाउन सडकमा ‘नारी शक्ति’

बुधबार, ०२ साउन २०७५

१८ दिन भयो, अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सडकमा नारा लगाउन थालेको। ...

केसी बचाउन देउवाको माग

केसी बचाउन देउवाको माग

मङ्गलबार, ०१ साउन २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन्। ...

दिलबहादुर  बचाउन साउदी अरबबाट आठ लाख सहयोग

दिलबहादुर बचाउन साउदी अरबबाट आठ लाख सहयोग

बिहिबार, २८ असार २०७५

ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्युदण्डबाट बचाउन संकलित आठ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

दिलबहादुर घर्ती बचाउन साउदीबाट ८ लाख सहयोग

दिलबहादुर घर्ती बचाउन साउदीबाट ८ लाख सहयोग

मङ्गलबार, २६ असार २०७५

ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट आठ लाख रकम संकलन भएको छ ।

राइस मिलको जग्गा बचाउन युवाहरू निरन्तर धर्नामा

राइस मिलको जग्गा बचाउन युवाहरू निरन्तर धर्नामा

मङ्गलबार, १२ असार २०७५

रौतहट सदरमुकाम गौरमा रहेको राइस मिल फिल्डको जग्गा बचाउन स्थानीय युवाले खबरदारीसहित निरन्तर धर्ना दिइरहेका छन् । जिल्लाको धरोहरको रुपमा रहेको ऐतिहासिक पृष्ठभूमिको राइस मिलको फिल्डलाई केही भूमाफियाहरुले बेच्न लागेको भन्दै स्थानीय युवाहरुले जग्गा बचाउन धर्ना दिन थालेका हुन् ।

जंगल बचाउन ग्याँस चुल्हो वितरण

जंगल बचाउन ग्याँस चुल्हो वितरण

सोमबार, ३१ बैशाख २०७५

जिल्लाको गुठिचौर गाउँपालिका ३ मा जंगल बचाउनको लागि एक घर एक ग्यास चुलो उपलव्ध गराइएको छ। तीन नम्वर वडाले सबैको घरमा ग्यास सिलिण्डर र चुलो उपलव्ध गराएर जंगल बचाउने अभियान थालेको हो। गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउने भएपछि स्थानीय दंग छन। स्थानीय राजु कामी धुवाँरहित वडा बनाउनको लागि ठूलो सहयोग पुगेको बताउँछिन्।

बाख्रा र कुखुरालाई बचाउन खोप अभियान

बाख्रा र कुखुरालाई बचाउन खोप अभियान

बुधबार, १२ बैशाख २०७५

जिल्लामा बाख्रा र कुखुरालाई रोग लाग्नबाट बचाउन खोप आभियान सुरु गरिएको छ । बाख्रालाई पिपिआर र कुखुरालाई रानीखेतविरुद्धको खोप लगाउन सुरु गरिएको हो । सम्भावित महामारी फैलिनबाट बच्न खोप अभियान सञ्चालन गरिएको हो।

महामारीबाट बचाउन बाख्रालाई पीपीआर खोप

महामारीबाट बचाउन बाख्रालाई पीपीआर खोप

आइतबार, ०९ बैशाख २०७५

धादिङमा जिल्लामा बाख्रा र कुखुरालाई लाग्ने रोगबाट बचाउन खोप दिन सुरु गरिएको छ।

अल्पकालीन तथा दीर्घकालीन रोगबाट बचाउन अनुशिक्षण

अल्पकालीन तथा दीर्घकालीन रोगबाट बचाउन अनुशिक्षण

शनिबार, २४ चैत २०७४

अलैंचीको मूल्य शृंखला प्रर्वद्धनका लागि पैरवी गरिरहेको ताप्लेजुङ उद्योग बाणिज्य संघले अलैंची खेतीका उद्यमी तथा कृषकहरूलाई व्यवसायजन्य स्वास्थ्य र सुरक्षा बारे अनुशिक्षण गरेको छ।

‘महिलालाई क्यान्सरबाट बचाउन देशैभरी स्वास्थ्य शिविर’

‘महिलालाई क्यान्सरबाट बचाउन देशैभरी स्वास्थ्य शिविर’

आइतबार, १८ चैत २०७४

खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यमा निर्वाचन जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका महिलाका लागि पाठेघर र स्तन क्यान्सरबारे प्रारम्भिक जाँच शिविर सुरु गरिएको छ।

बिरामी बचाउन प्रधानमन्त्रीले पठाए जहाज

बिरामी बचाउन प्रधानमन्त्रीले पठाए जहाज

मङ्गलबार, ०८ फागुन २०७४

बाजुरा जिल्लाको दुर्गम गाउँपालिका गौमुल–४ की धर्मा रोकायाको ज्यान बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जहाज नै चार्टर गरेर पठाएका छन्। नेपालगञ्जमा उपचार गराईरहेकी ४० वर्षकी रोकायाको थप उपचारका लागि काठमाडौं ल्याउनुपर्ने भएपछि ओलीले जहाज चार्टर गरेर पठाएका हुन्।

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बिहिबार, १८ माघ २०७४

बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे ।

ब्लड क्यान्सर पीडित साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

ब्लड क्यान्सर पीडित साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बुधबार, १७ माघ २०७४

बुधबार बिहानैदेखि चरिकोटको मौसम चिसो थियो। एका बिहानै कठ्याङग्रीने चिसोमा सातदोबाटो चोकमा स्कुले पोशाकमा केही बालबालिका देखा परे।

प्रदेश नम्बर ७ मा कांग्रेसको पकड बचाउन देउवाको दौडाहा

प्रदेश नम्बर ७ मा कांग्रेसको पकड बचाउन देउवाको दौडाहा

शुक्रबार, ०१ मङि्सर २०७४

प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसको पकड कायम राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन। शुक्रवार एकै दिन प्रधानमन्त्री देउवा बैतडी र दार्चुलाका सुगम देखि बिकट ठाउँ सम्म पुगेर मतदातासँग मत माग्न भ्याएका छन। उनले शुक्रवार बैतडीका २ र दार्चुलाका २ गरेर ४ चुनावी सभामा पुगेर मतदाताको मन जित्ने कोशिस गरे।

दलका प्रतिनिधिबाट मतपत्र बचाउन रौतहटमा तारजालीको प्रयोग

दलका प्रतिनिधिबाट मतपत्र बचाउन रौतहटमा तारजालीको प्रयोग

सोमबार, ०२ असोज २०७४

रौतहटमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई घन्टा समय बाँकी छँदै ६२ देखि ८८ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको छ। मतदानको काम सकिँदै गर्दा गौर नगरपालिकाको मतगणना तयारी सुरु भएको छ। गौरको मतगणना रौतहट जिल्ला समन्वय समितिको कार्यालयमा गर्ने तयारी गरिएको छ।

जीवन बचाउन अस्पतालको बेडबाट सहयोगको याचना

जीवन बचाउन अस्पतालको बेडबाट सहयोगको याचना

मङ्गलबार, २० भदौ २०७४

चितवन माडीका लेखनाथ चालिसेले उपचारको लागि सहयोगको याचना गरेका छन्। एन्सेफ्लाईटीसबाट पीडित उनी यतिबेला महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्।

चार सय बालबालिका बचाउन जब प्रहरीले दस किलो बम बोकेर दौडिए... (भिडियो)

चार सय बालबालिका बचाउन जब प्रहरीले दस किलो बम बोकेर दौडिए... (भिडियो)

आइतबार, ११ भदौ २०७४

भारतको मध्यप्रदेशस्थित सागर जिल्लाका एक प्रहरीको चर्चा चुलिएको छ। दस किलोको बम बोकेर एक किलोमिटर परसम्म लगेर फ्याँकेको भन्दै उनी समाजिक सञ्जालमा वाहवाही कमाइरहेका छन्।

डा.केसीको जीवन बचाउन संसदीय समितिको निर्देशन

डा.केसीको जीवन बचाउन संसदीय समितिको निर्देशन

बिहिबार, २६ साउन २०७४

संसदको सामाजिक न्या तथा मानवअधिकार समितिले १८ दिनदेखि अनसरत डा.गोविन्द केसीका जायज माग पूरा गरी अनसन तोडाउन सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र शिक्षामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए।

छोरो बचाउन बाबु खाडी मुलुक

छोरो बचाउन बाबु खाडी मुलुक

शनिबार, ०७ साउन २०७४

जिल्लाको देउमाई नगरपालिका–६, शान्तिडाँडाका ५ वर्षे मेघराज कोइराला उपचारमा आर्थिक अभावले शल्यक्रियामार्फत पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य छन् । परिवारले उपचारमा लाग्ने मोटो खर्च जुटाउन नसक्दा उनी जन्मेको १९ दिनदेखि अहिलेसम्म पेटको प्वालबाट दिसा गर्न बाध्य भएका हुन् ।

रोग किराबाट बाली बचाउन ‘मोबाइल एप्स’

रोग किराबाट बाली बचाउन ‘मोबाइल एप्स’

मङ्गलबार, ०९ जेठ २०७४

खेती बालीलाई रोक किराबाट बचाउन धादिङका किसानहरु आधुनिक प्रविधिहरु प्रयोगमा ल्याउन थालेका छन्।

चुरे बचाउन जागे विद्यार्थी र वातावरणविद्

चुरे बचाउन जागे विद्यार्थी र वातावरणविद्

बुधबार, ०४ फागुन २०७३

त्रिभुवन विश्वविद्यालयमा एमएससी पढ्दै गरेकी अञ्जना कुँवरको हातमा प्लेकार्ड थियो, 'चुरे संरक्षण गरौं, पर्यावरण जोगाऔं।' उनी चुरे बचाऔं भन्दै नारा पनि लगाउँदै थिइन्। उनी चुरे क्षेत्रकै स्थानीय हुन्। आफू जन्मेको उर्वर भूमि उत्खननदेखि जोगाउन र्‍यालीमा आएकी थिइन्। उनीसँगै एमएस्सी पढ्दै गरेका अभिषेक खरेल पनि 'चुरे बचाऔं' र्‍यालीमा सहभागी थिए।

दाजुलाई बचाउन खोज्दा भिरबाट लडेर दाजुभाइको मृत्यु

दाजुलाई बचाउन खोज्दा भिरबाट लडेर दाजुभाइको मृत्यु

मङ्गलबार, ०३ फागुन २०७३

भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा गाँजरी-२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए।

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

बुधबार, ०६ पुष २०७३

‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।’

पत्रकार वोहराकी श्रीमती बचाउन नागरिक जुटे

पत्रकार वोहराकी श्रीमती बचाउन नागरिक जुटे

शुक्रबार, २४ मङि्सर २०७३

दुईवटै मृगौला बिग्रेकी श्रीमतीको उपचारका लागी अस्पतालमा कुरुवा बसेका वेला पत्रकार कर्ण वोहराको मृत्युभएपछि बिचल्लीमा परेकी उनकी श्रीमती ममताको उपचार खर्च जुटाउन सुदुरपश्चिममा नागरिक स्तरवाट ममता बचाउन अभियान शुरु गरिएको छ।

कुर्सी बचाउन भारतसँग सम्झौता गरे : डा.भट्टराई (अन्तर्वार्ता)

कुर्सी बचाउन भारतसँग सम्झौता गरे : डा.भट्टराई (अन्तर्वार्ता)

सोमबार, २९ कार्तिक २०७३

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई यतिबेला वेलायत यात्रामा छन्। पार्टी संगठन कामले लण्डन आएका उनीसँग नागरिकन्युजका चिरन शर्माले सरकारका १०० दिन, महाअभियोग प्रस्ताव तथा नेपाली नेताको भारत झुकाव सहितका विषयमा कुराकानी गरेका थिए। कुराकानीको सम्पादित अंशः

निःशुल्क औषधि ज्यान बचाउन पर्याप्त छैन

निःशुल्क औषधि ज्यान बचाउन पर्याप्त छैन

आइतबार, २८ कार्तिक २०७३

तीन महिनाअघि उपचारका लागि काठमाडौं लैजाँदै गर्दा पाँचदिने नाबालकसहित १९ वर्षिया प्रीति गुरुङको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भयो। गोरखा सिर्दीबासबाट उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं उडेका उनीहरूले बीचमै दुर्घटनामा ज्यान गुमाए।

गंगामायालाई बचाउन प्रधानमन्त्रीको अमेरिका भ्रमण अगाडि नै राष्ट्रसंघलाई गुहार्छौं : अधिकारकर्मी

गंगामायालाई बचाउन प्रधानमन्त्रीको अमेरिका भ्रमण अगाडि नै राष्ट्रसंघलाई गुहार्छौं : अधिकारकर्मी

सोमबार, २७ भदौ २०७३

गंगामाया बचाउ अभियान’ले गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपी छविलाल पौडेललाई तत्काल पक्राउ नगरे अन्र्तराष्ट्रिय फौजदारी अदालत जाने चेतावनी दिएको छ।

बोनम्यारो क्यान्सर पीडित कलाकार सेन्चुरीलार्इ बचाउन अभियान

बोनम्यारो क्यान्सर पीडित कलाकार सेन्चुरीलार्इ बचाउन अभियान

शनिबार, ०८ साउन २०७३

काठमाडौं– बोनम्यारोको क्यान्सरबाट पीडित गायक तथा मोडल सन्दिप सेन्चुरीको उपचारका लागि काठमाडौंको गोंगबुस्थित सुनचाँदी व्यवसायी सेवा समितिले सेन्चुरी बचाउ अभियान सञ्चालन गरेको छ। मोरङको बयरवन–३ हरकपुर स्थायी घर भएका २७ वर्षीय मोडल सेन्चुरीको उपचारका लागि करिब ३२ लाख रुपैयाँ लाग्ने र उनको आफ्नो जायजेथाले नभ्याउने भएपछि समितिले अभियान सञ्चालन गरेको समितिका अध्यक्ष नारायण सुनारले जनाएका छन्।

कुटपिटबाट पूर्वसभासद् घाईते, ज्यान बचाउन मरेको अभिनय

कुटपिटबाट पूर्वसभासद् घाईते, ज्यान बचाउन मरेको अभिनय

आइतबार, १९ असार २०७३

खोटाङ– खोटाङबाट पहिलो संविधानसभाको सभासद् निर्वाचित भई हाल पूर्व सभासद्को हैसियतमा रहेका अर्जुन राईमाथि कुटपिट भएको छ। मेवा खोला हाईड्रोपावरको फलामे पोल ढुवानीका लागि बुईपा जाने क्रममा पूर्वसभासद राई शनिबार राती हुर्लुङस्थित शेर्पा होटलमा बास बसेकै ठाउँमा निर्घात कुटिएका हुन् ।

Ncell Footer Ad