खोलाले ट्याक्सीे बगायो

खोलाले ट्याक्सीे बगायो

मङ्गलबार, ३१ भदौ २०७६

कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान ४...

खोलाले बगायो कार, एक जनाको मृत्यु

खोलाले बगायो कार, एक जनाको मृत्यु

शुक्रबार, २० भदौ २०७६

सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नंको कार गए राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको...

ललितपुरमा गोदावरी खोलाले मान्छे सहित कार बगायो (फोटो/भिडियो)

सोमबार, २१ साउन २०७५

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मान्छे सहित एक कार बगाएको छ। ...

बाढीले खेत बगायो

बाढीले खेत बगायो

मङ्गलबार, ०८ साउन २०७५

बैतडीको डिलासैनी गाउँपालिका–३, सिमारमा वर्षासँगै आएको बाढीका कारण खेत बगरमा परिणत गर्नुका साथै करिब २२ घरपरिवार जोखिममा छन्। ...

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

आइतबार, ३१ असार २०७५

पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो।

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

आइतबार, ३१ असार २०७५

पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो।

पहिरोले कन्टेनर र जिप बगायो

पहिरोले कन्टेनर र जिप बगायो

बुधबार, १३ असार २०७५

अविरल वर्षासँगै आएको पहिरोले रसुवामा आज साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ।

वर्षाले मन्थली डुबानमा,  रणजोर खोलाले ७ विद्यार्थी बगायो

वर्षाले मन्थली डुबानमा, रणजोर खोलाले ७ विद्यार्थी बगायो

सोमबार, ३१ बैशाख २०७५

मन्थलीमा गएरातीदेखि परेको ठूलो वर्षा पछि खोलामा आएको बाढीले बगाउँदा सोमबार कक्षा ११ को परीक्षा दिन गएका एक विद्यार्थी बेपत्ता भएका छन्।

बाढीले बस बगायो

बाढीले बस बगायो

बुधबार, ०५ बैशाख २०७५

खोटाङको तावा खोलामा आएको बाढीले बस बगाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमीबजारबाट यात्रु लिएर दिक्तेल आउँदै गरेको बा २ ख ४८९६ नम्बरको बसलाई मंगलबार दिउँसो खोलाले बगाएको हो।

माछा मार्न गएका बालकलाई खोलाले बगायो

माछा मार्न गएका बालकलाई खोलाले बगायो

सोमबार, २३ असोज २०७४

–म्याग्दी खोलामा माछा मार्न गएका एक बालक खोलाले बगाएको छ । गत शनिबार मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीया सिमन पुन बेनपा–४ तातोपानीको फाँपरखेत पहिरो नजिक माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । स्थानीयबासीका अनुसार सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययरत पुनसँग खोलाले बगाएपनि अर्का बालक पौडी खेलेर बाहिर आएको थिए ।

बेनी-जोमसोम सडक अवरुद्ध, बेगखोलाले ट्याक्सी बगायो

बेनी-जोमसोम सडक अवरुद्ध, बेगखोलाले ट्याक्सी बगायो

मङ्गलबार, १७ असोज २०७४

बेनी-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका-१ बेगखोलामा बर्षासंगै खोलाको बाहब बढेपछि आवतजावत बन्द भएको छ।

चार दिनमा खोलाले दुई जना बगायो

चार दिनमा खोलाले दुई जना बगायो

बुधबार, २८ भदौ २०७४

पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। चार दिनको अन्तरालमा षडानन्द नगरपालिका–७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना दर्जी र पौवादुम्मा गाउँपालिका–१ श्यामसीलाका १२ वर्षीय नीरज तामाङको मृत्यु भएको हो।

बाढीले गुल्मीको आठ सय रोपनीभन्दा बढी खेत बगायो

बाढीले गुल्मीको आठ सय रोपनीभन्दा बढी खेत बगायो

बिहिबार, १५ भदौ २०७४

वर्षासँगै आएको बाढीले गुल्मीमा सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत दुई साताको अवधिमा कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहालगायतका खोलामा आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । बडिगाढ खोलामा आएको बाढीले सबैभन्दा धेरै धानसहितको खेतमा बढी क्षति पुर्‍याएको छ।

दाङमा बाढीले २० घर बगायो, ५० घर डुबानमा

दाङमा बाढीले २० घर बगायो, ५० घर डुबानमा

शनिबार, २८ साउन २०७४

शुक्रबार रातीदेखिको लगातार भएको वर्षाका कारण खहरे खोला तथा बबइ नदीमा आएको बढीले दाङमा २० भन्दा बढी घर बगाएको छ भने ५० भन्दा बढी घर डुबानमा परेको छ ।

म्याग्दीमा बाढीले ११ घर बगायो

म्याग्दीमा बाढीले ११ घर बगायो

शुक्रबार, १७ भदौ २०७३

गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले ढोली खोलाको पुल बगायो

बाढीले ढोली खोलाको पुल बगायो

शनिबार, २२ साउन २०७३

चरिकोट- अविरल बर्षा पछि आएको बाढीले दोलखाको सदरमुकाम चरिकोटबाट रामेछापको सदरमुकाम मन्थली जोड्ने पुष्पलाल मार्ग स्थित ढोलि खोलाको पुल बगाएको छ।

उर्लिएकाे लाल बकैया नदीले एक बालिकालार्इ बगायो

उर्लिएकाे लाल बकैया नदीले एक बालिकालार्इ बगायो

बुधबार, १२ साउन २०७३

रौतहट– रौतहटमा एक बालिकालाई खोलाले बगाएको छ। लालबकैया नदीमा आएको बाढीको समयमा साथीहरुसित खेल्न जाँदा बालिकालाई खोलाले बगाएको हो।

बागलुङमा तीनको मृत्यु, बाढीपहिरोले २६ घर बगायो

बागलुङमा तीनको मृत्यु, बाढीपहिरोले २६ घर बगायो

मङ्गलबार, ११ साउन २०७३

काठमाडौं– अविरल वर्षासँगै आएको बाढी, पहिरोले बागलुङमा मानवीयसहित करोडौंको क्षती भएको छ। पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन् भने २६ घर बाढीले बगाएको छ। मृत्यु हुनेमा राजकुत—७ का सन्तबहादुर तामाङकी छोरी तुजी तामाङ(८), डिकी तामाङ(२२) , दर्लिङ—७की यमुना बुढा(१८) छन्।

तिनाउको झोलुङ्गे पुल बाढीले बगायो

तिनाउको झोलुङ्गे पुल बाढीले बगायो

मङ्गलबार, ११ साउन २०७३

रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ। देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

सर्दु खेलाले ६ घर बगायो, डेढ सय घर जोखिममा

सर्दु खेलाले ६ घर बगायो, डेढ सय घर जोखिममा

सोमबार, १० साउन २०७३

धरान- तीन दिन देखिको निरन्तरको बर्षासँगै सर्दु र पकुवा खोलामा आएको बाढीले धरान ११ स्थित नमुना सुन्दर बस्तीका ६ घर बगाएको छ भने थप आधा दर्जन घरमा क्षति पुर्याएको छ। निरन्तर बर्षा र बाढी आइरहेकोले सयौं घर जोखिममा छ।

रंगेली–उर्लावारी राजमार्ग बगायो, सयौं परिवार बिस्थापित

रंगेली–उर्लावारी राजमार्ग बगायो, सयौं परिवार बिस्थापित

आइतबार, ०९ साउन २०७३

बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्गको १० मिटर कालोपत्रे सडक बगाएको छ। पूर्वी क्षेत्रको यात्राका लागि बैकल्पिक राजमार्गको रुपमा प्रयोग भइरहेको उक्त सडक खण्डको डाइनिया–७ भेडुवा थान नजिकको १० मिटर सडक बाढीले कटान गरेको छ।

रंगेली–उर्लावारी राजमार्ग बगायो

रंगेली–उर्लावारी राजमार्ग बगायो

आइतबार, ०९ साउन २०७३

बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्गको १० मिटर कालोपत्रे सडक बगाएको छ। पूर्वी क्षेत्रको यात्राका लागि वैकल्पिक राजमार्गको रुपमा प्रयोग भइरहेको उक्त सडक खण्डको डाइनिया–७ भेडुवा थान नजिकको १० मिटर सडक बाढीले कटान गरेको हो।

गाडी नगुड्दै बाढीले बगायो म्यार्दीखोला पुल

गाडी नगुड्दै बाढीले बगायो म्यार्दीखोला पुल

शनिबार, ०१ साउन २०७३

लमजुङ-मनाङ र लमजुङको सीमावर्ती म्यार्दीखोलामा निमार्ण गरिएको मोटरगुड्ने पुल शुक्रबार राती आएको बाढीले बगाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad