मिनुले जितिन् बक्सिङमा स्वर्ण

मिनुले जितिन् बक्सिङमा स्वर्ण

सोमबार, २३ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन्। उनले ५४ केजी समूहमा भारतकी...

सागमा आजः बक्सिङबाट स्वर्णको आशा, महिला फुटबलमा भारतको चुनौती

सागमा आजः बक्सिङबाट स्वर्णको आशा, महिला फुटबलमा भारतको चुनौती

सोमबार, २३ मङि्सर २०७६

आज क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ। ...

बक्सिङ खेलाडी बिदाइ

बक्सिङ खेलाडी बिदाइ

आइतबार, २६ असोज २०७६

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बक्सिङको विशेष प्रशिक्षण पोखरामा हुने भएको छ। ...

१३औं सागका लागि बक्सिङ छनोट सम्पन्न

१३औं सागका लागि बक्सिङ छनोट सम्पन्न

बुधबार, ०१ असोज २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मंगलबार बक्सिङमा १६ खेलाडी छनोट भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा...

बक्सिङका आठ खेलाडी छनोट

बक्सिङका आठ खेलाडी छनोट

मङ्गलबार, ३१ भदौ २०७६

घरेलु मैदानमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सोमबार बक्सिङमा आठ खेलाडी छनोट भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन्।

अन्तर्राष्ट्रिय निर्णायकबिनाको नेपाली बक्सिङ

अन्तर्राष्ट्रिय निर्णायकबिनाको नेपाली बक्सिङ

शनिबार, २५ साउन २०७६

नेपालको बक्सिङ टोली पछिल्ला समयमा आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि दुई टोलीमा रहेर नेपालमै र थाइल्यान्डमा प्रशिक्षण गरिरहेका छन्।

सुशीलको चुनौती समाप्त

सुशीलको चुनौती समाप्त

बिहिबार, ०९ साउन २०७६

बक्सर सुशील थापा थाइल्यान्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलबाट बाहिरिएपछि नेपालको चुनौती समाप्त भएको छ। थाइल्यान्डमा च्याम्पियनसिपअन्तर्गत लाइट फ्लाइ (४९ केजी तौल) मा सुशील मलेसियाका खेलाडी मोहम्मद फुवाद बिन रिजवानसँग स्तब्ध भएपछि नेपालको चुनौती समाप्त भएको हो। मलेसियन प्रतिद्वन्द्वीविरुद्ध लगातार चुनौती प्रस्तुत गरे पनि सुशीलले अन्ततः ५–० को हारको सामना गर्न बाध्य भए। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले आफ्नो खेलाडीले राम्रो खेले पनि जजहरूले सही निर्णय नदिएको बताए।

बक्सिङका खेलाडी थाइल्यान्ड प्रस्थान

बक्सिङका खेलाडी थाइल्यान्ड प्रस्थान

मङ्गलबार, २४ असार २०७६

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका साथै विशेष प्रशिक्षणका लागि नेपाली बक्सिङ टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको छ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरे। टोलीको प्रमुख प्रशिक्षक प्रकाश थापामगर, वरिष्ठ प्रशिक्षक प्रवीण तुलाधर, प्रशिक्षक राजु थापा र उमेश कटवालसहित १७ जनाको टोलीलाई सदस्यसचिव श्रेष्ठसहित नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, सदस्य पुष्कर पन्त, श्याम अवाले, राष्ट्रिय खेलकुद परिषद्का टोली निर्देशक महेन्द्र राईलगायतले बिदाइ गरेका थिए।

शुक्रबारदेखि खुला कराते तथा किक बक्सिङ

शुक्रबारदेखि खुला कराते तथा किक बक्सिङ

शुक्रबार, ०६ असार २०७६

मनमैजु स्पोर्टस क्लब र मैनमैजु डोजोको संयुक्त आयोजनामा असार ६ र ७ गते खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको चौथो संस्करण हुने भएको छ।

सुशील र दिवाना सर्वाेत्कृष्ट खेलाडी

सुशील र दिवाना सर्वाेत्कृष्ट खेलाडी

आइतबार, २७ माघ २०७५

विभागीय टोली त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

स्वर्ण पदकमा नेपालको वर्चश्व

स्वर्ण पदकमा नेपालको वर्चश्व

शुक्रबार, २७ पुष २०७५

तीन देश सम्मिलित बिहीबार सम्पन्न इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदकमा वर्चस्व कायम गरेका छन्।

नङ्जा र ललिता फाइनलमा

नङ्जा र ललिता फाइनलमा

बिहिबार, २६ पुष २०७५

नेपालका नङ्जा बुढामगर र ललिता महर्जनले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगिताको फाइनल भिड्न्त पक्का गरेका छन्।

प्रदेश ३ को बक्सिङ छनोट पूरा

प्रदेश ३ को बक्सिङ छनोट पूरा

बुधबार, ११ पुष २०७५

गणेशमान सिंह फाउन्डेनसको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश–३ बाट खेलाडी छनोट पूरा भएको छ। आआफ्नो स्पर्धामा पहिलो भएका खेलाडी राष्ट्रिय प्रतियोगितालाई छनोट भए।

गणेशमान स्मृति किक बक्सिङमा आर्मी च्याम्पियन

गणेशमान स्मृति किक बक्सिङमा आर्मी च्याम्पियन

शनिबार, ०७ पुष २०७५

नेपाल आर्मी दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। आर्मीले ५ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो।

गणेशमान सिंह स्मृति किक बक्सिङ सुरु, कान्ति र शुभन क्वार्टरफाइनलमा

गणेशमान सिंह स्मृति किक बक्सिङ सुरु, कान्ति र शुभन क्वार्टरफाइनलमा

बिहिबार, ०५ पुष २०७५

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा बिहीबारदेखि सुरु भएको छ।

इन्द्रमाया स्मृति बक्सिङ हुने

इन्द्रमाया स्मृति बक्सिङ हुने

शुक्रबार, २८ मङि्सर २०७५

बोसीगाउँ बक्सिङ क्लबको आयोजनामा नेपाल, भारत र भुटानका खेलाडीबीच इन्द्रमाया महर्जन स्मृति अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ।

विश्व महिला बक्सिङमा सहभागी हुने टाेलीकाे बिदाइ

विश्व महिला बक्सिङमा सहभागी हुने टाेलीकाे बिदाइ

सोमबार, २६ कार्तिक २०७५

आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार भारतको नयाँ दिल्ली जाने भएकाे छ।

युथ बक्सिङ खेल्न कुसुम हंगेरी प्रस्थान गर्दै

युथ बक्सिङ खेल्न कुसुम हंगेरी प्रस्थान गर्दै

आइतबार, ०३ भदौ २०७५

हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि २ सदस्यीय नेपाली टोली आइतबार साँझ हंगेरी प्रस्थान गर्दै छ।

बक्सिङ  छनोटमा आर्मीको वर्चस्व

बक्सिङ छनोटमा आर्मीको वर्चस्व

शुक्रबार, ३० चैत २०७४

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद (एसियाड)का लागि भएको छनोट चरणको खेलमा विभागीय टोली आर्मीका खेलाडीको बर्चस्व रह्यो।

किक बक्सिङ संघमा महर्जन

किक बक्सिङ संघमा महर्जन

आइतबार, १३ फागुन २०७४

ललितपुर किक बक्सिङ संघको अध्यक्षमा विनोद महर्जन पुनः चयन भएका छन्। पूर्वराष्ट्रिय किक बक्सिङ च्याम्पियन महर्जनको अध्यक्षतामा बसेको बैठकले बक्सिङ संघ पुनर्गठन गरेको हो।

बक्सिङ र  करातेका ग्लोभ्स वितरण

बक्सिङ र करातेका ग्लोभ्स वितरण

शुक्रबार, ०४ फागुन २०७४

निवर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिहीबार बक्सिङ र कराते संघहरूलाई ग्लोभ्स वितरण गरेका छन्।

आर्मीको पोल्टामा ११ बक्सिङ स्वर्ण

आर्मीको पोल्टामा ११ बक्सिङ स्वर्ण

शुक्रबार, १५ पुष २०७३

सातौं राष्ट्रिय खेलकुदको बक्सिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पदक तालिकाको शीर्ष स्थान कब्जा गर्न सफल भएको छ। भद्रपुरस्थित मेची रंगशालामा बिहीबार अन्तिम दिन आर्मीले ११ स्वर्ण पदक, ६ रजत र २ कांस्य पदक जितेर आफूलाई बक्सिङमा अब्बल साबित गरेको छ।

बक्सिङ टोली रुसतिर

बक्सिङ टोली रुसतिर

सोमबार, २९ कार्तिक २०७३

रुसको सेन्ट पिट्सबर्गमा सोमबारबाट सुरु हुने आइबा विश्व युवा बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार त्यसतर्फ लागेका छन्।

Ncell Footer Ad