मोवाइल नचलाउनेलाई पिज्जा !

मोवाइल नचलाउनेलाई पिज्जा !

सोमबार, ०२ असार २०७६

आधुनिकताको विकाससंगै विश्व भरमा मोवाइल फोन प्रयोग गर्नेको संख्या अत्याधिक देख्न सकिन्छ। वर्तमान परिवेशमा मानिसले मोवाइल विना आफ्नो अस्तित्व नै...

नुबिया स्मार्टफोनमा विशेष छुट

नुबिया स्मार्टफोनमा विशेष छुट

बुधबार, २९ फागुन २०७५

नुबियाले आफ्ना लोकप्रिय मोबाइल फोनको मूल्य घटाएको छ। नुबिया फोनको नेपालका लागि आधिकारिक वितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु–– जेड...

बाबुआमा नै मोबाइल फोनमा भुल्दा...

बाबुआमा नै मोबाइल फोनमा भुल्दा...

बिहिबार, १६ फागुन २०७५

भदौ १५ गते बुबाको मुख हेर्ने दिन थियो। हामीले स्कुलमा अभिभावकलाई बोलाएका थियौँ। छोराछोरीले नै सम्मान गर्ने कार्यक्रम राखेका थियौँ।...

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा लागू हुने

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा लागू हुने

मङ्गलबार, २२ माघ २०७५

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ। यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा...

रोल्पामा फोन गर्न रुख चढ्नुपर्ने बाध्यता

रोल्पामा फोन गर्न रुख चढ्नुपर्ने बाध्यता

शनिबार, २८ पुष २०७५

रोल्पाका अधिकांश गाउँपालिकाका लागि गाउँ गाउँमा सिंहदरबार भन्ने नारा कागजमा मात्र सिमित भएको जस्तो देखिएको छ। घरछेउमा सेवा सुबिधा सहितको सरकार आएको चर्चा चलिरहेको बेला अहिले पनि जिल्लाका अधिकांस गाउँ संचारको पहुँचबाट टाढा रहेका छन्।

फोन गर्न  डाँडामा !

फोन गर्न डाँडामा !

मङ्गलबार, १८ मङि्सर २०७५

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जान्छन्।

फोन गर्न रुख र डाँडा चढन बाध्य जुनीचाँदेका जनता

फोन गर्न रुख र डाँडा चढन बाध्य जुनीचाँदेका जनता

शुक्रबार, १६ कार्तिक २०७५

जुनीचाँदे ४ लुहादहका केशबबहादुर खड्कालाई कसैले फोन गर्यो कि चिन्ताले सताउन थाल्छ। आफूले फोन गर्नुपर्यो या कसैको फोन आयो भने उनी कि रुखमा चढ्नु पर्ने कि अग्लो डाँडा खोज्दै हिड्नु पर्ने भएपछि उनलाई फोन आउँदा चिन्ता लाग्ने गरेको हो।

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

आइतबार, ३१ असार २०७५

नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ।

सिजीको दुईवटा नयाँ मोबाइल फोन

सिजीको दुईवटा नयाँ मोबाइल फोन

मङ्गलबार, १२ असार २०७५

सिजी मोबाइल्सले सस्तो मूल्यका दुई नयाँ फोन सेट बजारमा ल्याएको छ । कम्पनीले ‘ओरिअन १८१ डब्लु’ र ‘ओरिअन २४१ डब्लु’ सेट बजारमा ल्याएको हो ।

‘केएफसी संकटलाई लिएर प्रहरीलाई फोन नगर’

‘केएफसी संकटलाई लिएर प्रहरीलाई फोन नगर’

बिहिबार, १० फागुन २०७४

फ्राइड चिकेन ‘संकट’को विषयलाई लिएर फोन नगर्न प्रहरीले ‘केएफसी’ प्रेमीलाई आग्रह गरेको छ । फास्ट फुड सञ्जाल केएफसीको नयाँ डेलिभरी कम्पनी डिएचएलसँगको ‘सञ्चालनसम्बन्धी विषयमा समस्या उत्पन्न भएपछि बेलायतभरमा रहेका उसको करिब आधा अर्थात् नौ सय आउटलेट्स बन्द गरिएका छन्।‘केएफसीमा कुखुराको मासु नभएको भन्दै जो कोहीले पनि प्रहरीलाई फोन गरिरहेका छन्, कृपया रोक्नुहोला,’ म्यानचेस्टरका अधिकारीहरुले आग्रह गरेको बिबिसीले जनाएको छ।

‘काठमाडौंमा कति दिनपछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ’

‘काठमाडौंमा कति दिनपछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ’

आइतबार, ०६ फागुन २०७४

प्रशासन मन्त्रीको जिम्मेवारीपछि चर्चाका आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्माले ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए। त्यो पनि जनसंख्या तथा वातावरण मन्त्रालयमा। त्यो पनि आकस्मिक उपहारका रुपमा।

एमआई एवान फोन सार्वजनिक

एमआई एवान फोन सार्वजनिक

बिहिबार, १८ माघ २०७४

नेपालको लागि साओमीको अधिकृत बिक्रेता वत्सल इम्पेक्स प्रालिले एमआई एवान फोन सार्वजनिक गरेको छ ।

ओलीलाई मोदीले गरे फोन, भारत भ्रमणको निम्तो

ओलीलाई मोदीले गरे फोन, भारत भ्रमणको निम्तो

आइतबार, ०७ माघ २०७४

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्। अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको ओलीको निजी सचिवालयले जनाएको छ।

अवरुद्ध फोन सेवा मर्मत नहुँदा उपभोक्ता मारमा

अवरुद्ध फोन सेवा मर्मत नहुँदा उपभोक्ता मारमा

मङ्गलबार, ०२ माघ २०७४

खोटाङको उत्तरी क्षेत्रमा पाँच महिनादेखि मोबाइल फोन सेवा अवरुद्ध बनेको छ। उत्तरी क्षेत्रको केपीलासगढी गाउँपालिका–१ फेदीमा राखिएको टेलिकमको रिपिटर टावरमा विद्युत अभावमा ब्याट्री चार्ज नहुँदा गत भदौदेखि मोबाइल सेवा अवरुद्ध भएको हो।

विदेशमा ७ वर्ष वेपत्ता छोराले फोन गर्दा...

विदेशमा ७ वर्ष वेपत्ता छोराले फोन गर्दा...

सोमबार, ०४ मङि्सर २०७४

७ वर्षसम्म विदेशमा वेपत्ता भएका छोरा सम्पर्कमा आउँदा बाबुआमालाई कति हर्ष होला! त्यही खुसीमा छन् खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका अम्बीकादेबी आचार्य र बाबु शिबप्रसाद आचार्य।

महतोले उठाएनन् प्रधानमन्त्रीको फोन, तालमेलका लागि 'रअ' प्रमुखको दवाब

महतोले उठाएनन् प्रधानमन्त्रीको फोन, तालमेलका लागि 'रअ' प्रमुखको दवाब

बुधबार, १५ कार्तिक २०७४

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो धनुषा ३ बाट उम्मेदवार हुने विषयमा दृढ देखिएका छन्। नेपाली काँग्रेससँग तालमेलका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उनलाई बुधबार पटक पटक फोन गरे पनि त्यसलाई अस्वीकार गर्दै उनने धनुषा ३ नछोड्ने अडान राखेका छन्।

निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की

निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की

बिहिबार, २६ असोज २०७४

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो । महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाए र सोधे, ‘हलो, को बोल्नुभयो ?’ उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । ‘तेरो अध्यक्ष’ भन्ने शब्दमात्रै सुने । फोन काटियो । बेलुका ७ बजे घर पुग्दा उनको मोबाइलमा नम्बर नदेखिएको दुईटा मिस कल थियो ।

काठमाडौंका एसएसपीलाई गौचन 'सुटर'को फोन कल

काठमाडौंका एसएसपीलाई गौचन 'सुटर'को फोन कल

सोमबार, २३ असोज २०७४

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमा गौचनलाई गोली हानी हत्या गर्ने व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई फोन गरी जिम्मेवारी लिएका छन्। आफूलाई लोप्साङ लामा नाम बताउने व्यक्तिले एसएसपी थानुकलाई सोमबार साँझ फोन गरेको उनले नागरिकन्युजलाई बताए।

भाइबर आउटबाट अन्य सेवामा फोन गर्नु ‘गैरकानुनी’

भाइबर आउटबाट अन्य सेवामा फोन गर्नु ‘गैरकानुनी’

बुधबार, ११ असोज २०७४

मुलुकमा भाइबर आउट (आइपी) सेवाबाट मोबाइल र ल्यान्डलाइन सेवामा फोन गर्नु गैरकानुनी भएको सरकारले बताएको छ । मुलुकभित्र भाइबर आउटबाट अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको भन्दै यो दूरसञ्चार ऐन, नियम विपरीत भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

चुलियो कतार संकट : फोन वार्तापछि साउदी आक्रोशित

चुलियो कतार संकट : फोन वार्तापछि साउदी आक्रोशित

आइतबार, २५ भदौ २०७४

लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अरबले कतारसँगको वार्ता स्थगित गरेको बताएको छ ।

प्राधिकरणका कर्मचारीले दुःख दिए ११५१ मा फोन गर्नुस्

प्राधिकरणका कर्मचारीले दुःख दिए ११५१ मा फोन गर्नुस्

शुक्रबार, १६ भदौ २०७४

नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन।

फस्टाउँदै मोबाइल फोन व्यापार

फस्टाउँदै मोबाइल फोन व्यापार

बुधबार, ३१ जेठ २०७४

नेपालको जनसंख्या भन्दा मोबाइल प्रयोगकर्ताको संख्या बढि देखिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्या करिब पौने तीन करोड भए पनि नेपाली प्रयोगकर्ताको हातमा तीन करोड मोबाइल रहेका छन् ।

नेटवर्क नटिपेपछि भर्‍याङ चढेर मन्त्रीले गरे फोन

नेटवर्क नटिपेपछि भर्‍याङ चढेर मन्त्रीले गरे फोन

सोमबार, २२ जेठ २०७४

भारतका अर्थमन्त्री अर्जुन राम मेधवालले मोबाइलको नेटवर्क नभएपछि भर्‍याङ चढेर फोन गरेका छन्। डिजिटल इन्डियाको नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय मन्त्रीले यस्तो समस्या भोग्नुपरेको छ। उनले आइतबार आफ्नो संसदीय क्षेत्र बीकानेरको भ्रमणका क्रममा यस्तो समस्या भोग्नु परेको हो।

भोट कसरी हाल्ने? १६६००१४४२२२ मा फोन गर्नुस्

भोट कसरी हाल्ने? १६६००१४४२२२ मा फोन गर्नुस्

शनिबार, २३ बैशाख २०७४

आयोगको निर्वाचनसम्बन्धी मोबाइल एप्स इसिएन पाँच हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन्।

फोन काटिए ग्राहकलाई क्षतिपूर्ति

फोन काटिए ग्राहकलाई क्षतिपूर्ति

शुक्रबार, ०८ बैशाख २०७४

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तर कमजोर भएर बोल्दाबोल्दै फोन काटिए ग्राहकले क्षतिपूर्ति पाउने भएका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फोन काटिएमा ग्राहकको एकाउन्टमा स्वतः क्षतिपूर्ति भराउनुपर्ने नयाँ नियम ल्याएपछि गुणस्तरमा सुधार हुने विश्वास गरिएको छ।

दावालाई गोली हानेपछि एसएसपीलाई फोन

दावालाई गोली हानेपछि एसएसपीलाई फोन

बुधबार, ३० चैत २०७३

गौरीघाटस्थित बागमती नदी किनारामा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुन्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशी र महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्य घटनास्थलतर्फ जाँदै थिए।

चट्याङले ४ दिनदेखि फोन सेवा अवरुद्ध

चट्याङले ४ दिनदेखि फोन सेवा अवरुद्ध

सोमबार, २८ चैत २०७३

चार दिनअघि अबरुद्ध यहाँको फोन सेवा सुचारु हुन नसक्दा सर्वसाधारणहरु मारमा परेका छन्। गत शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जीएसएम र ल्याडलाइन फोन सुचारु नहुँदा यहाँका सर्वसाधारण मारमा परेका हुन्।

सामसुङले बजारमा ल्यायो २ नयाँ मोडलका स्मार्ट फोन

सामसुङले बजारमा ल्यायो २ नयाँ मोडलका स्मार्ट फोन

बिहिबार, १७ चैत २०७३

कोरियन कम्पनी सामसुङले नयाँ स्मार्टफोन एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ। केही वर्षयता सामसुङले नयाँ प्रविधिसहतिका नयाँ मोडलका स्मार्ट फोनहरु बजारमा ल्याइरहेको छ । सन् २०१५ मा सामसुङले एस ६ बजारमा ल्याएको थियो ।

कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीलाई मोदीका सुरक्षा सल्लाहकार डोवलको फोन

कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीलाई मोदीका सुरक्षा सल्लाहकार डोवलको फोन

शुक्रबार, २७ फागुन २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी कञ्चनपुरको पुनर्बास घटनाबारे दु:ख व्यक्त गरेक छन्। बिहीबार सीमानामा भारतीय एसएसवीले गोली चलाउँदा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको थियो।

ओबामाले फोन टेप गरेको ट्रम्पको आरोप

ओबामाले फोन टेप गरेको ट्रम्पको आरोप

आइतबार, २२ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति पदमा विजयी हुनु भन्दा एक महिना अघि निर्वतमान राष्ट्रपति बाराक ओबामाले आफ्नो फोन टेप गरेको आरोप लगाएका छन्। शनिबार बिहानै ट्विट गर्दै उनले उक्त आरोप लगाएको बिबिसीले जनाएको छ।

फेसबुकमा महिलाको फोन नम्बर राखी तनाव दिने व्यक्ति पक्राउ

फेसबुकमा महिलाको फोन नम्बर राखी तनाव दिने व्यक्ति पक्राउ

मङ्गलबार, ०३ फागुन २०७३

सामाजिक सञ्जालमा फेसबुकमा गलत उद्देश्यले महिलाहरुको फोन नम्बर राखी तनाव दिने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका–४ बागडोल बस्ने ३६ वर्षीय सुरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

नेपालमा मोबाइल फोन कम्पनी खोल्ने तयारी

नेपालमा मोबाइल फोन कम्पनी खोल्ने तयारी

बिहिबार, ३० मङि्सर २०७३

भारतको फास्टट्र्याक कम्युनिकेसन प्रालिले नेपालमा मोबाइल फोन सेट उत्पादन गर्ने कम्पनी खोल्ने तयारी सुरु गरेको छ। 'लेमोन' ब्रान्डका मोबाइल सेट उत्पादन गर्दै आएको उक्त कम्पनीले नेपाली कम्पनी प्रभु मोबाइल प्रालिको साझेदारीमा उद्योग खोल्ने योजना बनाएको छ। प्रभु मोबाइल 'लेमोन' ब्रान्ड फोनको नेपालका लागि आधिकारिक वितरक हो।

मोर्चा नेताले जब अजित डोभलको फोन रिसिभ गरे

मोर्चा नेताले जब अजित डोभलको फोन रिसिभ गरे

सोमबार, २० मङि्सर २०७३

‘बाहिर जे जे भने पनि सरकारको सो संशोधन प्रस्तावको विपक्षमा कम्तिमा मतदानको बेलामा मोर्चाका कोही पनि नेता उभिदैन, मतदान गरेर अघि बढछौं।’ त्यसका लागि भारतीय संस्थापन पक्षको मोर्चा/गठबन्धनका नेतालाई चर्को दबाब पनि छ। अगाडि सर्त आउन सक्छ, ‘त्यसलाई पास गराउनु अघि संशोधन प्रस्तावमा परिमार्जन भने गरिनुपर्छ।’

सीडीएमए स्काई फोन सेवा अवरुद्ध

सीडीएमए स्काई फोन सेवा अवरुद्ध

बिहिबार, ०२ मङि्सर २०७३

खोटाङमा नेपाल टेलिकमको सीडीएमए स्काई फोन अवरुद्ध भएको छ।

बढी भाडा लिए १०३ मा फोन गर्नुहोस्

बढी भाडा लिए १०३ मा फोन गर्नुहोस्

मङ्गलबार, १८ असोज २०७३

चाडबाडको मौका छोपेर उपत्यकामै यातायात मजदुरले यात्रुमाथि ठगी सुरु गरेको गुनासो बढ्न थालेको छ। दसैँ लाग्यो भन्दै यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने, विद्यार्थीलाई राज्यले दिएको सहुलियत नदिने, तोकिएको रुटमा सवारी नचलाउनेजस्ता अनियमितता बढ्न थालेको यात्रुले बताएका छन्।

बिजुली आएन ? सोझै मन्त्रीलाई फोन गर्नूस् !

बिजुली आएन ? सोझै मन्त्रीलाई फोन गर्नूस् !

आइतबार, १६ असोज २०७३

घरमा बिजुली आएन वा तालिकाभन्दा फरक समयमा बिजुली आपूर्ति भएमा सिधै ऊर्जा मन्त्रीलाई फोन गरेर उजुरी गर्न सकिने भएको छ। ऊर्जा मन्त्रालयले सर्वसाधारणमा विद्युत आपूर्ति सरल र भरपर्दो बनाउँदै काममा भएका ढिलाइ तथा चुहावट रोक्न लक्ष्यले ‘गुनासो व्यवस्थापन युनिट’ गरी यस्तो काम सुरु गरेको हो।

सामसङले ल्यायो जेट टु स्मार्ट फोन

सामसङले ल्यायो जेट टु स्मार्ट फोन

आइतबार, ०९ असोज २०७३

सामसङ नेपालले ‘सामसङ जेट टु’ स्मार्टफोन सार्वजनिक गरेको छ। उक्त स्मार्टफोनमा एक जिबी ¥याम तथा ८ जिबी आन्तरिक मेमोरी रहेको छ।

इन्टेक्सको  ब्याचयम्स अक्वा प्राइड स्मार्ट फोन नेपालमा

इन्टेक्सको ब्याचयम्स अक्वा प्राइड स्मार्ट फोन नेपालमा

आइतबार, १२ भदौ २०७३

भारतीय मोवाइल कम्पनी इन्टेक्सले अत्याधिक ब्याट्री ब्याकअप भएको ब्याचयम्स अक्वा प्राइड स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ ।

खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार

खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार

शनिबार, ११ भदौ २०७३

खोटाङको पूरानो सदरमुकाम मानिने खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार गरिएको छ। दक्षिणी क्षेत्रको मूख्य व्यपारिक केन्द्रका रुपमा रहेको खोटाङबजारमा फोन र ईन्टरनेट सेवाको पहुँच बिस्तारका लागि नेपाल टेलिकम शाखा दिक्तेलले ल्याण्डलाइन फोन बिस्तार सुरु गरेको हो।

बसबाट उछिट्टिएर बाँचेका यात्रुले १०० नम्बरमा फोन गरेपछि...

बसबाट उछिट्टिएर बाँचेका यात्रुले १०० नम्बरमा फोन गरेपछि...

शुक्रबार, १० भदौ २०७३

शुक्रबार बिहान सबेरै करिब साढे तीनबजे चितवन जिल्ला प्रहरी कार्यालयको १०० नम्बर फोनको सेटमा घण्टि बज्यो । फोन गर्ने व्यक्ति दुर्घटना भएको बसका यात्रु थिए, नाम रितेश ठाकुर । रौतहटको गौराबाट पोखराका लागि छुटेको ग १ ख ३७९० नम्बरको बस दुर्घटनामा परेको थियो ।

प्रधानमन्त्री बन्दै गरेका दाहाललाई संसद बैठकमै कसले गर्यो फोन?

प्रधानमन्त्री बन्दै गरेका दाहाललाई संसद बैठकमै कसले गर्यो फोन?

बुधबार, १९ साउन २०७३

व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई कसैले फोन गरेर बधाइ दिएको छ। राप्रपा नेता सुनिल थापाको मोवाइलमा आएको फोन थापाले दाहाललाई दिएका थिए।

जेडटिईको ३ ब्लाड सेरिज स्मार्ट फोन सार्वजनिक

जेडटिईको ३ ब्लाड सेरिज स्मार्ट फोन सार्वजनिक

बुधबार, १९ साउन २०७३

काठमाडौं-जेडटिईको ३ ब्लाड सेरिज स्मार्ट फोन नेपाली मोबाइल बजारमा मंगलबार सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमममा जेडटिई कर्पोरेसन नेपालले ब्लेड सिरिजअन्तर्गतका तीन नयाँ मोडलका मोबाइल सार्वजनिक गरेको हो।

अमेरिकी ब्रान्ड इनफोकसका स्मार्ट फोन नेपाल भित्रिँदै

अमेरिकी ब्रान्ड इनफोकसका स्मार्ट फोन नेपाल भित्रिँदै

मङ्गलबार, ०७ असार २०७३

काठमाडाैं– प्रिज्म टेक्नोलोजीले अमेरिकी इलोक्ट्राेनिक्स कम्पनी इनफोकसका स्मार्टफोनहरु नेपाल भित्र्याउने तयारी गरेकाे छ।

Ncell Footer Ad