महराको फैसला आज

महराको फैसला आज

सोमबार, ०५ फागुन २०७६

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा फैसला लेखन नसकिएपछि हेर्दाहेर्दैमा रहेकाले मुद्दाको आज फैसला हुने अदालतले जनाएको हो। ...

कालजयी फैसला

कालजयी फैसला

मङ्गलबार, २१ माघ २०७६

हामीकहाँ सर्वोच्च अदालतका प्रायः सबै फैसला उद्धरण गरिँदा ‘सिद्धान्त प्रतिपादन’ भएको छ भन्ने गरिन्छ, सबै फैसला नजिर हुन सक्लान् तर...

फेवाताल अतिक्रमण : सर्वोच्चले सरकारसँग माग्यो फैसला कार्यान्वयनको विवरण

फेवाताल अतिक्रमण : सर्वोच्चले सरकारसँग माग्यो फैसला कार्यान्वयनको विवरण

बुधबार, १५ माघ २०७६

फेवातालको विषयमा गरेको फैसला के कति कार्यान्वयन भयो भन्दै सर्वोच्च अदालतले प्रगति विवरण पेश गर्न सरकारलाई आदेश गरेको छ। ...

१५ वर्षीय बालकलाई जन्मकैद फैसला

१५ वर्षीय बालकलाई जन्मकैद फैसला

बिहिबार, १७ पुष २०७६

जिल्लामा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो।

पाँच सिडिओ र सात मालपोत अधिकृत फैसला कार्यान्वयनमा उदासीन

पाँच सिडिओ र सात मालपोत अधिकृत फैसला कार्यान्वयनमा उदासीन

शुक्रबार, ११ पुष २०७६

‘राजनीतिक पहुँच र पैसा भएपछि न्याय पनि कार्यान्वयन नहुँदो रहेछ,’ एक स्थानीयले भने, ‘मिडियामा समाचार आएपछि बल्ल अदालतको फैसला कार्यान्वयन होला जस्तो लागेको छ।’

सात जनालाई मृत्युदण्डको फैसला

सात जनालाई मृत्युदण्डको फैसला

बिहिबार, १२ मङि्सर २०७६

सन् २०१६ को जुलाईमा राजधानी ढाकास्थित होली आर्टिजन बेकरी क्याफेमा अत्याधुनिक राइफलसहितका इस्लामिक जिहादी युवाले अन्धाधुन्ध गोली चलाई विदेशी नागरिकको हत्या गरेका थिए।

एक दिन कैद फैसला

एक दिन कैद फैसला

बिहिबार, ०५ मङि्सर २०७६

अदालतले बैकिङ कसुर मुद्दामा सुजनकुमार बुढाथोकीलाई एक दिनको कैद र चार लाख जरिवाना तिराएको छ।

अयोध्या विवादमा हिन्दूको पक्षमा अदालतको फैसला

अयोध्या विवादमा हिन्दूको पक्षमा अदालतको फैसला

आइतबार, २४ कार्तिक २०७६

उत्तरी भारतको अयोध्यास्थित विवादित जमिन हिन्दू पक्षलाई दिइनुपर्ने फैसला भारतको सर्वोच्च अदालतले गरेको छ । राम मन्दिर बाबरी मस्जिद विवादमा सर्वोच्चले शनिबार फैसला गरेको हो । उसले अयोध्याको विवादित जमिनमा मुस्लिम पक्षको दाबीलाई खारेज गर्दै हिन्दू पक्षलाई जमिन उपलब्ध गराउन फैसला सुनाएको बिबिसीले उल्लेख गरेको छ ।

सम्पत्ति गणनाबारे अलमल हुँदा आएन फैसला

सम्पत्ति गणनाबारे अलमल हुँदा आएन फैसला

सोमबार, १८ कार्तिक २०७६

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा भौतिक सम्पत्तिको विषयमा निश्चित मापदण्ड नभएको भन्दै अर्को आफ्नै फैसला नआउन्जेल टुंगो नलगाउने भएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले घरजग्गा, सम्पत्ति गणनासम्बन्धी सर्वोच्चको पूर्ण इजलासको उस्तै प्रकृतिको मुद्दाको फैसला कुर्दै आइतबार ‘अन्य’ आदेश गरेको छ।

प्रधानमन्त्री जोनसनसँग जवाफ माग

प्रधानमन्त्री जोनसनसँग जवाफ माग

बिहिबार, ०९ असोज २०७६

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री जोनसनले फैसलाले ब्रेक्जिटका लागि युरोपेली संघ (इयू)सँग गर्नु पर्ने छलफल झनै कठिन तुल्याइदिने प्रतिक्रिया दिएका थिए।

घरेलु हिंसामा तीन महीना कैदको फैसला

घरेलु हिंसामा तीन महीना कैदको फैसला

बुधबार, ०८ असोज २०७६

महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले जनही तीन महीना कैदको फैसला सुनाएको छ।

बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद साह निलम्बन हुने

बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद साह निलम्बन हुने

सोमबार, २३ भदौ २०७६

उच्च अदालतले गत असार २५ गते जिल्ला अदालतकै फैसलालाई सदर गरेको भन्दै आवश्यक कारबाहीका लागि ध्यानाकर्षण गराउँदै धनुषा जिल्ला अदालतले भदौ ४ गते प्रदेशसभालाई पत्र लेखेको छ।

प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

आइतबार, २६ साउन २०७६

फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ। अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि मन्त्रालयका सचिव सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत ९ जनालाई विपक्षी बनाएर अवहेलना मुद्दा दायर गरेका हुन्।

‘फैसलामा असर पार्ने समाचार नछापौं’

‘फैसलामा असर पार्ने समाचार नछापौं’

शुक्रबार, १७ साउन २०७६

न्यायपालिकालाई स्वतन्त्र, सक्षम, निष्पक्ष बनाउने पहिलो कर्तव्य न्यायालयको भए पनि यसमा मिडियाको सहयोगी भूमिका पनि उत्तिकै महत्वपूर्ण रहन्छ।

पत्रकारलाई एक रुपैयाँ जरिवानाको फैसला

पत्रकारलाई एक रुपैयाँ जरिवानाको फैसला

बुधबार, ०१ साउन २०७६

कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानि हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीनदिने सर्तसहित एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको छ। जिल्ला बार एकाइले २०७५ चैत ४ गते दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले सोमबार ८४ पृष्ठ लामो फैसला सुनाएको हो। जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार पत्रकार भण्डारीले तीन दिनभित्र तीन सर्त पूरा नगरे उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय हुनेछ।

यमनमा ३० जनालाई मृत्युदण्डको फैसला

यमनमा ३० जनालाई मृत्युदण्डको फैसला

बिहिबार, २६ असार २०७६

विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ।

बलात्कार र कर्तव्य–ज्यान मुद्दा फैसलामा ढिलाइ

बलात्कार र कर्तव्य–ज्यान मुद्दा फैसलामा ढिलाइ

मङ्गलबार, २४ असार २०७६

पोखरीको गहिराइमा डुबेको अवस्थामा दुवैजना भेटिएको दीपशिलाका बाबु दिनेश दर्जीले बताए। छोरीको एउटा चप्पल पोखरीभन्दा केही पर भेटिएको उनी बताउँछन्। पोखरीमा पौडेर खोज्दा पाँच मिनेटको फरकमा पहिले दीपिका र पछि दीपशिलाको शव भेटिएको थियो।

फैसला कार्यान्वयनको लागि सबैको सहयोग आवश्यक : सर्वोच्च

फैसला कार्यान्वयनको लागि सबैको सहयोग आवश्यक : सर्वोच्च

आइतबार, २२ असार २०७६

सर्वोच्च अदालतले अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले अदालतको फैसला कार्यान्वयन अपेक्षा अनुसार हुन नसकेको स्विकार गर्दै त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान, नागरिक समाज, सुरक्षा निकाय, स्थानीय सरकार सबैलाई सहयोग गर्न आह्वान गरे।

बलात्कारको कसुरमा छ वर्ष  कैद

बलात्कारको कसुरमा छ वर्ष कैद

शुक्रबार, ०६ बैशाख २०७६

बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई छ वर्ष कैद सजाय तोकेको हो। बुधबार भएको फैसलामा पीडित किशोरीलाई रु एक लाख क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ।

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : महतो

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : महतो

बिहिबार, २३ फागुन २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम नै जाने बताएका छन्।

रेशम चौधरी थुनामुक्त नहुने, सर्वोच्चद्वारा तल्लो अदालतको फैसला सदर

रेशम चौधरी थुनामुक्त नहुने, सर्वोच्चद्वारा तल्लो अदालतको फैसला सदर

सोमबार, २३ पुष २०७५

सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमवार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।

अन्तरिम आदेशबाटै फैसला ?

अन्तरिम आदेशबाटै फैसला ?

शनिबार, १४ पुष २०७५

पछिल्लो कालमा न्यायालयको असाधारण क्षेत्राधिकारअन्तर्गत पर्ने रिट निवेदनको सुनुवाइका क्रममा अन्तरिम आदेशबाटै फैसलासरहको आदेश दिइँदा सर्वाेच्च अदालतबाटै स्थापित सिद्धान्तले तय गरेको बाटो बिराएको पाइएको छ।

फैसला उल्टाएर  ‘भ्रष्टाचारी’लाई सफाइ

फैसला उल्टाएर ‘भ्रष्टाचारी’लाई सफाइ

शुक्रबार, ०६ पुष २०७५

सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात वर्षअघिको आफ्नै फैसला उल्टाएर दुईजनालाई सफाइ दिएको छ। न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले झूटा विवरण र कागजातका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर भएकामध्ये दुईजनालाई बिहीबार सफाइ दिएको हो।

हजुरआमा कुटेर घरबाट निकाल्ने नाती र नातिनी बुहारीलाई कैद

हजुरआमा कुटेर घरबाट निकाल्ने नाती र नातिनी बुहारीलाई कैद

मङ्गलबार, २५ मङि्सर २०७५

सिन्धुपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान, लाउन नदिइ कुटपिट गरेको घरेलु हिंसा मुद्दामा नाती र नातिनी बुहारीलाई कैद जरिवाना र क्षतिपूर्ति सजायको फैसला सुनाएको छ।

फेवातालको सुन्दरताबारे सर्वोच्च अदालतले यसरी गर्‍यो व्याख्या

फेवातालको सुन्दरताबारे सर्वोच्च अदालतले यसरी गर्‍यो व्याख्या

आइतबार, ०९ मङि्सर २०७५

सर्वोच्च अदालतले सार्वजनिक गरेको फेवाताल मुद्दाको पूर्ण पैसलामा तालको सौन्दर्यबारे समेत व्याख्या गरिएको छ। प्रधानन्यायाधीश ओम प्रकाश मिश्र र सपना प्रधान मल्लले फैसला गरेको मुद्दाको पूर्णपाठमा भनिएको छ, 'फेवातालको प्राकृतिक सौन्दर्य, यसको वातावरणीय भूमिका, यससँग सम्बन्धित धार्मिक गन्तव्य स्थलहरूका कारणबाट नै पोखरा उपत्यकाको ख्याति नेपालमा मात्र नभई विश्‍वस्तरमा नै उल्लेख्‍य बनेको कुरामा विवाद छैन।'

फेवाताल संरक्षणमा ऐतिहासिक फैसला : व्यक्तिको नाममा दर्ता जग्गा एक वर्षभित्र वदर गर्नू (पूर्णपाठ सहित)

फेवाताल संरक्षणमा ऐतिहासिक फैसला : व्यक्तिको नाममा दर्ता जग्गा एक वर्षभित्र वदर गर्नू (पूर्णपाठ सहित)

बिहिबार, ०६ मङि्सर २०७५

सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ। यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन भएनेको छ।

सजाय भुक्तानी नगरे सार्वजनिक सेवा नपाइने

सजाय भुक्तानी नगरे सार्वजनिक सेवा नपाइने

सोमबार, ०३ मङि्सर २०७५

अदालतको फैसला पालनामा अटेर गरे अब सार्वजनिक सेवाबाट वञ्चित हुनुपर्ने भएको छ । अदालतलाई ढाँटेर, लुकेर बसेमा पानीको धारा, बिजुली, टेलिफोन लाइन काटिन सक्छ, विदेश जान रोकिन सक्छ, जग्गा किनबेचमा बाधा पर्न सक्छ ।

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु, जोशीको भाग्यको फैसला हुँदै

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु, जोशीको भाग्यको फैसला हुँदै

सोमबार, १४ साउन २०७५

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लगाउन अहिले संसदीय सुनुवाई समितिको बैठक बसिरहेको छ। सिंहदरबारस्थित संसद सचिवालयमा बसिरहेको हाम्रा सम्वाददाता अशोक दाहालले जानकारी गराएका छन्।

भोजपुरमा लक्ष्य भन्दा बढी मुद्दाको फैसला

भोजपुरमा लक्ष्य भन्दा बढी मुद्दाको फैसला

शुक्रबार, ११ साउन २०७५

जिल्ला अदातल भोजपुरले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ। अदालतले गत आर्थिक वर्षमा १ सय ८२ वटा मुद्दा फछ्यौंट गर्ने लक्ष्य राखेकोमा २ सय ७ ओटा मुद्दा फछ्यौंट गर्न सफल भएको हो।

७६ प्रतिशत मुद्दा फैसला

७६ प्रतिशत मुद्दा फैसला

शनिबार, ०५ साउन २०७५

उच्च अदालतको इलाम इजलाशले बितेको आर्थिक वर्ष २०७४–०७५ मा लक्ष्यभन्दा बढी मुद्दा किनारा लगाएको छ। त्यस आवमा नयाँ दर्ता भएका ५ सय ८९ र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ४ सय १८ मुद्दामध्ये ७ सय ६७ मुद्दा किनारा लागेका हुन्।

समयमै फैसला नलेखिँदा न्याय खल्लो

समयमै फैसला नलेखिँदा न्याय खल्लो

सोमबार, ३२ असार २०७५

न्याय क्षेत्रमा चर्चित उखान छ, ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनुजस्तै हो।’

अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला

अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला

बुधबार, १३ असार २०७५

अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन्।

राधालाई बोक्सी भन्दै कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्षको कैद फैसला

राधालाई बोक्सी भन्दै कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्षको कैद फैसला

शनिबार, १९ जेठ २०७५

बोक्सी आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्षको कैद फैसला सुनाएको छ। जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले बिहीबार चौधरीलाई दोषि ठहर गर्दै एक लाख जरिवाना भराउने गरी पाँच वर्षको कैद फैलासा सुनाएको हो।

जबर्जस्ती करणीको फैसला उल्टियो

जबर्जस्ती करणीको फैसला उल्टियो

बिहिबार, १३ बैशाख २०७५

जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ।  फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन्। उनले पीडितलाई रु ५० हजार क्षतिपूर्तिसमेत भरेका छन्।

पूर्वराष्ट्रपतिको मुद्दाको फैसला अदालतबाट प्रत्यक्ष प्रसारण गरिने

पूर्वराष्ट्रपतिको मुद्दाको फैसला अदालतबाट प्रत्यक्ष प्रसारण गरिने

बुधबार, २१ चैत २०७४

दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गेउन हाइमाथिको भ्रष्टाचारसम्बन्धी मुद्दामा हुने फैसलाको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिने भएको छ।

मिडिया र अधिकारकर्मीको प्रभावमा फैसला  : ढुंगेल

मिडिया र अधिकारकर्मीको प्रभावमा फैसला : ढुंगेल

शुक्रबार, १२ माघ २०७४

डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले मिडियाको प्रभावमा सर्वाेच्च अदालतले आफूलाई जन्मकैदको सजाय तोकेको दाबी गरेका छन्।

सरोगेसी सेवालाई अनुमति नदिने सर्वाेच्चको फैसला

सरोगेसी सेवालाई अनुमति नदिने सर्वाेच्चको फैसला

शुक्रबार, २१ पुष २०७४

सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ। न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको शुक्रबारको पूर्ण इजलासले सरोगेसी सेवा सञ्चालन गर्न पाउनुपर्ने मागको पुनरवलोकन निवेदनमा अनुमति नपाइने फैसला सुनाएको हो।

जनता जनार्दनको फैसला

जनता जनार्दनको फैसला

बिहिबार, ०६ पुष २०७४

स्थानीय निर्वाचनमा खस्केको नेपाली कांग्रेसको शाखलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले अझ घटायो । २०७० सालको संविधानसभाको निर्वाचनमा पहिलो दलको हैसियतमा रहेको कांग्रेस यथास्थानमा रहन सकेन, खुम्चिन पुग्यो । निर्वाचनमा भाग लिने सबैको विजय हुने होइन । एउटाले जित्ने अरूले हार्ने नै हुन्छ ।

फैसला हेरेर पुनरावेदनको निर्णय : महान्यायाधिवक्ता

फैसला हेरेर पुनरावेदनको निर्णय : महान्यायाधिवक्ता

बिहिबार, ०७ मङि्सर २०७४

सर्वसाधारणको ६ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप लागेका युनिटी लाइफ इन्टरनेसनका सञ्चालकहरुलाई उच्च अदालत पाटनले सफाइ दिएपछि सरकारले सर्वोच्चमा पुनरावेदन गर्ने तयारी गरेको छ । युनिटी लाइफले सरकारी निकायहरुको धज्जी उडाउँदै सर्वसाधारणबाट कानुन विपरीत अर्बौं रकम असुलेपछि सरकारका विभिन्न निकायको सहयोगमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा हालेको थियो।

मतपत्र एउटै कि फरक–फरक, फैसला आज

मतपत्र एउटै कि फरक–फरक, फैसला आज

बुधबार, ०१ कार्तिक २०७४

सर्वोच्च अदालतले संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्र अलगअलग बनाउनुपर्ने भन्दै परेको रिट निवेदनको टुंगो बुधबार लगाउने भएको छ । न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासबाट बुधबारका लागि निर्णय सुनाउने आदेश भएको हो ।

जन्मकैद फैसला बदर माग्दै सर्वोच्चमा रिट

जन्मकैद फैसला बदर माग्दै सर्वोच्चमा रिट

बुधबार, २५ असोज २०७४

‘मैना सुनार हत्या प्रकरण’ मा अवकाश प्राप्त तीनजना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैद फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाली सेनाको तर्फबाट अख्तियार प्राप्त सेना प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राखी सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशाखमा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

बादँरको सेल्फी स्वामित्व फोटोग्राफरको भएको अदालतको फैसला

बादँरको सेल्फी स्वामित्व फोटोग्राफरको भएको अदालतको फैसला

मङ्गलबार, २७ भदौ २०७४

दुई वर्ष लामो कानुनी विवादपछि अन्ततः फोटोग्राफर डेभिड जे स्लेटरले बादँरको सेल्फी स्वामित्व पाएका छन्। न्यू साउथ वेल्सका फोटोग्राफर स्लेटरको क्यामरामा सन् २०११ मा खिचिएको बादँरको सेल्फीको स्वामित्वमा विवाद भएको थियो।

मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

शुक्रबार, ०९ भदौ २०७४

चार वर्षअघि महिला बिक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।

सर्वोच्चको फैसला नआउँदै फेवा किनारमा कर्ण शाक्यको रिसोर्ट सञ्चालन

सर्वोच्चको फैसला नआउँदै फेवा किनारमा कर्ण शाक्यको रिसोर्ट सञ्चालन

बुधबार, २५ साउन २०७४

फेवातालको किनारमा होटल बनाउन नहुने भन्दै सार्वोच्च अदालतमा पर्यटन व्यवसायी कर्ण शाक्यविरुद्धमा परेको रिट विचाराधीन छ। सर्वोच्चमा बहस चलिरहँदा फेवा ताल किनारमा पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टको निर्माण कार्यले तीब्रता पाइरह्यो। तालको जग्गा मिचेर होटल निर्माण गर्ने कार्यविरुद्ध सर्वोच्चमा रिट परे पनि त्यसको फैसला नआउँदै उनले रिसोर्ट निर्माण कार्यलाई पूर्णता दिइसकेका छन्।

सर्वोच्चको फैसला ढिला हुँदा मर्का पर्‍यो : देवी ज्ञवाली

सर्वोच्चको फैसला ढिला हुँदा मर्का पर्‍यो : देवी ज्ञवाली

सोमबार, २३ साउन २०७४

भरतपुर महानगरपालिकामा मेयर पदमा पराजित एमालेका उम्मेदवार देवी ज्ञवालीले आफ्नो पराजयका कारणहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्। ‘मतपत्र च्यातेपछि निर्वाचन आयोगले जुन निर्णय दियो त्यसरी जाँदा अन्याय हुन्छ भनेर म सर्वोच्च अदालत गएँ। तर अदालतले निर्णय दिन अबेला गर्‍यो। त्यसको असर मलाई पर्‍यो’ सोमबार एमाले चितवनको कार्यालय भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

पुन: मतदानको फैसला पछि भरतपुर १९ का मतपत्र जलाइयो

पुन: मतदानको फैसला पछि भरतपुर १९ का मतपत्र जलाइयो

मङ्गलबार, १७ साउन २०७४

२० वर्षपछि भएको स्थानीय निर्वाचनमा जनप्रतिनिधि चुन्न भरतपुर महानगरपालिका वडा नं. १९ का मतदाताहरुले बैशाख ३१ गते छाप लगाएका मतपत्रहरु गणना पुरा नहुँदै मंगलबार साँझ सवै जलाइएका छन्।

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

सोमबार, १६ साउन २०७४

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले जनताको अभिमतको अपमान भएको बताएको छ।

निलम्बन अघि प्रधान न्यायाधीश कार्कीको फैसला : सुडान घोटाला प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

निलम्बन अघि प्रधान न्यायाधीश कार्कीको फैसला : सुडान घोटाला प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

आइतबार, १७ बैशाख २०७४

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ।

ट्रम्पको आदेशविपरीत न्यायाधीशको फैसला

ट्रम्पको आदेशविपरीत न्यायाधीशको फैसला

बिहिबार, १४ बैशाख २०७४

आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना एक संघीय न्यायाधीशले रोकिदिएका छन् ।

तत्कालिन महासेनानीसहित ३ लार्इ जन्मकैदकाे फैसला

तत्कालिन महासेनानीसहित ३ लार्इ जन्मकैदकाे फैसला

सोमबार, ०४ बैशाख २०७४

सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालिन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad