ओठको शृंगारमा फेसन

ओठको शृंगारमा फेसन

शनिबार, २८ भदौ २०७६

शृंगारलाई नारीको गहनाको रूपमा लिइन्छ। शृंगार मिलेन भने मानिसको सुन्दरता नै फिक्का हुन्छ। त्यसकारण शृंगार गर्दा ध्यान दिनुपर्ने सौन्दर्यकर्मीको सुझाव...

‘व्यक्तित्व विकासको प्रमुख आधार फेसन होइन’

‘व्यक्तित्व विकासको प्रमुख आधार फेसन होइन’

आइतबार, २२ भदौ २०७६

नेपाली चलचित्र जगतमा पहिचान बनाउन सफल चर्चित नायिका दिया मास्के पछिल्लो समय रियालिटी सो ‘रोडिज’ मा व्यस्त छिन् । रोडिजमा...

फेसन बन्दै आँखाको मेकअप

फेसन बन्दै आँखाको मेकअप

शनिबार, २१ भदौ २०७६

स्वस्थ आँखाले मानिसलाई आकर्षक बनाउँछ। आँखालाई सौन्दर्य बढाउने साधन मात्र नभएर भाव व्यक्त गर्ने साधनको रूपमा पनि लिने गरिन्छ। आँखा...

पोखरामा यस्तो भो हेरिटेज फेसन सो (फोटो फिचर)

पोखरामा यस्तो भो हेरिटेज फेसन सो (फोटो फिचर)

बिहिबार, २३ साउन २०७६

पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’ नामक फेसन सो भएको छ। पोखरा ग्राण्डमा भएको फेसन सो मा नेपालमा नेपालका टप मोडलहरु...

हेयर कलरको फेसन

हेयर कलरको फेसन

शनिबार, २१ असार २०७६

अचेल कपालमा थरिथरिका रंग लगाउने फेसन बनेको छ। कपालमा रातो, निलो, हरियो, पहेलोँ जस्ता रंग लगाउनेहरू पनि प्रशस्तै भेटिन्छन्। कपाल हाइलाइट गर्नु पनि फेसनको रूपमा विकास भइसकेको छ। यस्ता हाइलाइट र रंग विशेष गरेर टिनएजर्सले नै बढी प्रयोग गर्छन्। उनीहरू फेसनमा बढी रुचि राख्छन्। बजारमा देखिएका नयाँ खालका हेयर कलर लगाउने उनीहरूमा सोख हुन्छ। कसैले यसलाई फेसनको रूपमा लिइरहँदा कसैले बाध्यताले हेयर कलर गरिरहेका छन्। यो पनि फेस मेकअप, हेयर डिजाइन, ड्रेस अप फेसन अनुसार चेन्ज भइरहन्छन्।

अस्ट्रेलियाको र्‍याम्पमा नेपाली डिजाइन

अस्ट्रेलियाको र्‍याम्पमा नेपाली डिजाइन

मङ्गलबार, १४ जेठ २०७६

अस्ट्रेलियाको राजधानी सिड्नी सहरमा गत शुक्रबार नेपाली फेसन डिजाइनर उत्तम बनेपालीको डिजाइनमा तयार भएका दर्जनौं पहिरनको प्रदर्शन गरिएको छ। सिड्नीमा बस्दै आएका नेपाली मोडलहरूले उत्तमको डिजाइनलाई ¥याम्पमा प्रस्तुत गरेका हुन्।

‘पत्नीभक्त’ सुमन

‘पत्नीभक्त’ सुमन

शनिबार, ११ जेठ २०७६

फेसन मनपराउने धेरैले आफ्नो टिसर्टमा मन परेका देशी–विदेशी कलाकारका तस्बिर अंकित टिसर्ट लगाएको देखिन्छ। कसैले ब्रेटनी र त कसैले बब मार्लीका तस्बिर अंकित टिसर्ट लगाएको थुप्रै भेटिन्छ। भक्तपुर बोडेका एक युवाले भने आफ्नी श्रीमतीको तस्बिर अंकित टिसर्ट लगाएर धेरैको ध्यान खिँचेका छन्।

चल्तीका फेसन

चल्तीका फेसन

सोमबार, ०६ जेठ २०७६

फेसनले व्यक्तित्व झल्काउने भएकाले पछिल्लो समय मानिसहरू यसप्रति सचेत देखिन्छन्। फेसनका लागि सेलिब्रेटीलाई फलो गर्नेको जमात पनि बढेको छ।

समर आउटफिट कलेक्सन

समर आउटफिट कलेक्सन

सोमबार, ३० बैशाख २०७६

समर सिजन र फेसन परिपूरकजस्तै मानिन्छ। यो सिजनमा हरेक उमेर समूहका व्यक्ति आफूलाई युनिक देखाउने पहिरन लगाउने गर्छन्।

ट्रेन्डमा न्यू हेयर स्टाइल

ट्रेन्डमा न्यू हेयर स्टाइल

सोमबार, १६ बैशाख २०७६

गर्मीको सुरुवातसँगै सहरका सैलुनमा थरीथरीका हेयर स्टाइलको ट्रेन्ड चल्ने गर्छ। यसपालीको गर्मीमा काठमाडौंका हेयर सैलुनमा नयाँ–नयाँ हेयर स्टाइलका क्याटलक राखिएका छन्।

चल्तीमा जिन्स पाइन्ट

चल्तीमा जिन्स पाइन्ट

सोमबार, ०९ बैशाख २०७६

सन् १८७३ मा जेकब डेभिस र लेभी स्ट्रउसले डेनिम जिन्सको सुरुवात गरेका थिए। बलियो अनि टिकाउ हुने भएकाले कारखानामा काम गर्ने मजदुरका लागि बनाइएको हो, डेनिम जिन्स।

अप सोल्डर डिजाइन ट्रेन्ड

अप सोल्डर डिजाइन ट्रेन्ड

मङ्गलबार, २६ चैत २०७५

फेसनले बजारलाई ढपक्कै ढाकेको छ। विभिन्न डिजाइनका लुगाले पसल, मल, फुटपाथ भरिभराउ देखिन्छन्। फेसन फलो गर्नेको जमात दिनानुदिन बढ्दो छ। बजारमा आएका थरीथरी डिजाइनका लुगामध्य धेरैले मनपराएको डिजाइन हो, अप सोल्डर।

चल्तीका टिनएजर ड्रेसअप

चल्तीका टिनएजर ड्रेसअप

सोमबार, १८ चैत २०७५

समय फेसनको छ, उमेर अनुसार जो कोहि पनि फेसन गर्न रुचाउँछन्। शहरीया युवापुस्तामा फेसन फलो गर्ने ट्रेन्ड निकै बढेको देख्न सकिन्छ। बजारमा आएको फेसन फलो नगर्ने साएदै केहि होलान्। नेट– इन्टरनेटको माध्यमबाट होस् या कुनै सेलीब्रेटिले लगाएको पहिरन किन नहोस् फेसन फलो गर्नेहरुको जमात निकै फराकिलो रहेको छ। अहिले भने बजारमा अफ सोल्डर फेसन निकै चलेको छ। बिशेषत स्प्रिङ् सिजनको आगमन संगै यो फेसन निकै चलेको व्यापारी बताउँछन्।

परम्परा हरायो, फेसन मौलायो

परम्परा हरायो, फेसन मौलायो

बिहिबार, ०७ चैत २०७५

होली भन्ने बित्तिकै सबैको मनमा सप्तरंगी कल्पना दौडन्छ। काठमाडौं उपत्यकाको होलीमा पानी, लोला, पिचकारी पनि मिसिन्छ। ती बाहेक अचेल नयाँ चलन पनि प्रचलनमा छ त्यो हो, होली फेसनको।

‘केल्भिन क्लेन’ को अभियानमा अन्जली आवद्ध

‘केल्भिन क्लेन’ को अभियानमा अन्जली आवद्ध

बिहिबार, ३० फागुन २०७५

नेपालको तेस्रो लिङ्गी मोडल अन्जली लामा अन्तर्राष्ट्रिय फेसन ब्रान्ड केल्भिन क्लेनको अभियानमा आवद्धमा भएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर केल्भिन क्लेनको ‘माइ केल्भिन्स’ ह्यासट्यागसहित सुरु गरेको अभियानमा उनीसहित संसारभरका विभिन्न क्षेत्र १० महिलाहरु समावेश भएका थिए।

जीवनशैली नै फेसन

जीवनशैली नै फेसन

मङ्गलबार, २१ फागुन २०७५

समय फेसनको छ, समयअनुसारको फेसन फलो गर्नेहरु दिनानुदिन बढेको पाइन्छ। समयको माग र बजारमा चलेको ट्रेन्डलाई फरक तरिकाले फेसन गर्नेहरुमा शहरिया युवा पुस्ता निकै अगाडि रहेका छन्। साना नानीदेखि उमेरका पाकाहरु सम्मलाई फेसनले निकै प्रभाव पारेको देख्न सकिन्छ।

स्टाइलिस अनि कुल ड्रेसअप

स्टाइलिस अनि कुल ड्रेसअप

सोमबार, १३ फागुन २०७५

यो मौसममा कस्तो लुगा लगाउने कुरामा विचार गर्नुपर्ने व्यापारी एलिसा मगर बताउँछिन्। उनी भन्छिन्, ‘बजार निकै फराकिलो छ। यहाँ जुनसुकै मौसमको लागि आवश्यक सामग्री पाउन सकिन्छ। तर, के र कसरी लगाउने भन्ने कुराको ज्ञान हुन आवश्यक छ।

चल्तीमा भाडाका पार्टी वेयर

चल्तीमा भाडाका पार्टी वेयर

मङ्गलबार, ०७ फागुन २०७५

पाटनकी शावी मालीलाई भोज र पार्टीमा जान भ्याइनभ्याई छ। बिहीबार पाटनमा भेटिएकी उनी मामाकी छोरीको सुपारीमा जाँदै थिइन्। शावीले मोतीले भरिएको लेहेंगा लगाएकी थिइन्। शिरदेखि पाउसम्म मिलेको पहिरनमा उनी निकै राम्री देखिएकी थिइन्।

फेसनमा ल्होछार पहिरन

फेसनमा ल्होछार पहिरन

सोमबार, २१ माघ २०७५

संगीता तामाङ सोनाम ल्होछार मनाउने तरखरमा व्यस्त छिन्। बौद्ध बस्ने उनी हरेक वर्षको ल्होछारमा तामाङ पहिरनमा सजिने गर्छिन्। ‘यसपालीको ल्होछारमा भने म हाम्रो तामाङ समुदायको पहिरनभन्दा फरक गर्ने तरखरमा छु’ उनले भनिन्। तामाङको मौलिक डे«सलाई फ्युजन गरेर नयाँ लंग ड्रेस बनाएर लगाउने योजना उनको छ। भन्छिन्, ‘हरेक वर्षको ल्होछारमा लुंगी र चोली लगाए पनि यसपाली भने चोली डिजाइनको लंग ड्रेस बनाएकी छु ।’ लंग ड्रेसमा तामाङ टोपी र हल्का गहना लगाउने योजना रहेको उनले बताइन्।

सुनै किन चाहियो सुनौलोले हुन्छ भने

सुनै किन चाहियो सुनौलोले हुन्छ भने

सोमबार, १४ माघ २०७५

सामाजिक सञ्जाललगायतको प्रयोगले फेसन पच्छ्याउनेहरुको संख्या निकै बढेको छ। समय अनुसार फेसन गर्न रुचाउनेहरुको जमात निकै छ। त्यो जमात अरुभन्दा फरक र मौलिक देखिन लालायित छ। शहरिया जीवनशैलीमा रमाउनेहरु प्रायः शिरदेखि पाउसम्म फेसनेबल हुन रुचाउँछन्। झन् अहिलेको फेसनको दुनियाँमा शिरदेखि पाउसम्म सेट मिलाएर लगाउनेको ट्रेन्ड निकै छ।

मेकअपविना फेसन अधुरो

मेकअपविना फेसन अधुरो

शनिबार, ०५ माघ २०७५

मेरो विचारमा फेसन भनेको हरेक मानिसको चलेको स्ट्यान्डर्ड र लगाउन सजिलो कपडा नै फेसन हो। यसमा पनि कतिले जरुरीका लागि लगाउँछन् भने कतिले राम्रो देखिनका लागि लगाउँछन्। जब मानव सभ्यता सुरु भयो तब फेसनको पनि सुरुवात भयो।

फेसन कन्सस बन्दै नेपाली

फेसन कन्सस बन्दै नेपाली

मङ्गलबार, ०१ माघ २०७५

मैतीदेवीस्थित न्यु ड्रेस एन्ड डिजाइनमा घट्टेकुलामा बस्ने शान्ति कार्की भेटिइन्। उनी जाडोमा लगाउने ज्याकेट छान्न आएकी हुन्। उनको रोजाइमा नयाँ डिजाइनको ज्याकेट खोज्दै थिइन्। उनले भनिन्, ‘भने जस्तो डिजाइनको भेटिदैन भेटिए पनि मनपर्ने कलरको हुँदैन। अझ मूल्य त छोइसक्नु हुँदैन।’ काठमाडौँमा जाडो बढेसँगै बजारमा पनि जाडोमा लगाउने कपडाको व्यापार बढेको छ।

भ्वाङ फेसन !

भ्वाङ फेसन !

शनिबार, २१ पुष २०७५

‘चिन्ताले चितामा पुर्‍याउँछ।’ धेरैले यसो भन्छन्। हुन पनि यस्तै हुँदो रहेछ। तनको रोगले भन्दा मनको रोगले छिट्टै गलाउँछ। मनका यस्तै रोगीहरू मात्रै चेकजाँचका लागि अस्पतालको त्यो कोठामा जान्छन्। देख्छु– कोही एकोहोरो भएर झुङिबसेका।

‘फेसनलाई लुगामा सीमित राख्दिनँ’

‘फेसनलाई लुगामा सीमित राख्दिनँ’

सोमबार, ०२ पुष २०७५

जेनिशा मोक्तान मलहोत्रा सन् २००९ की मिस नेपाल हुन्। युवा व्यवसायी दिकेश मलहोत्रासँग प्रेम विवाह गरेकी उनी अहिले आफ्नै वैवाहिक जीवनमा रमाइरहेकी छन्। उनै जेनिशासँग पुष्पा थपलियाले गरेको फेसन टक।

‘फेसनलाई लुगामा सीमित राख्दिनँ’

‘फेसनलाई लुगामा सीमित राख्दिनँ’

शनिबार, २९ मङि्सर २०७५

फेसन भनेको लाइफस्टाइल हो। मानिसहरु लगाउने कपडा या गरगहनालाई मात्रै फेसन मानिरहेका हुन्छन्, त्यो त एउटा पार्ट मात्रै हो। हाम्रो घरपरिवार कसरी सम्हाल्छौं, आफ्नो परिवारलाई कुन तरिकाले ट्रिटमेन्ट गर्छौं, उनीहरुको अगाडि हामी कसरी प्रस्तुत हुन्छौं अनि सम्पूर्ण कुरालाई कसरी मेन्टेन गछौं, यी सबै फेसन हुन्।

जाडोका ‘बाक्ला कुर्ती’

जाडोका ‘बाक्ला कुर्ती’

सोमबार, १७ मङि्सर २०७५

भनिन्छ– फेसन गर्नेहरूलाई कुनै पनि मौसमले छेक्दैन। चिसो होस् या गर्मी मौसम आफूलाई फेसनेबल बनाउनेको जमात बढ्दो देखिन्छ। शिरदेखि पाउसम्म शरीरलाई न्यानो बनाउने खालका लुगा मात्र नभएर फेसनबेल र स्टाइलिस्ट लुगा खोज्न आउनेहरू धेरै रहेको व्यापारी बताउँछन्।

यसरी बनाउनुस् अनुहार चमक

यसरी बनाउनुस् अनुहार चमक

शनिबार, १५ मङि्सर २०७५

मानिस जतिसुकै सुन्दर भए पनि अनुहारमा चमक छैन भने सुन्दरता फिक्का हुन्छ। त्यसकारण सुन्दरताका लागि अनुहारमा चमक देखिनु अत्यावश्यक हुन्छ। अनुहारमा चमक देखिन छाला सफा भएर मात्रै हुँदैन, मानिस फ्रेस हुन पनि आवश्यक छ।

सेलिब्रेटीका ड्रेसमा छैन धेरै चासो

सेलिब्रेटीका ड्रेसमा छैन धेरै चासो

बुधबार, १२ मङि्सर २०७५

गत साता वैवाहिक जीवनमा बाँधिएकी बलिउड अभिनेत्री दीपिका पादुकोणले विवाहमा लगाएको रेड गोल्ड साडीले फेसन बजारमा राम्रो चर्चा पाएको छ। दुई फरक परम्परामा भएको विवाहमा उनले सभ्यासचीको डिजाइन र के राधारमणले तयार गरेको रातो साडी पहिरिएकी थिइन्।

विन्टर एक्सेसरिज

विन्टर एक्सेसरिज

सोमबार, १० मङि्सर २०७५

चिसो हावा र मौसमले छालालाई फुस्रो र बेजान बनाउँछ। त्यसकारण चिसो मौसममा छालालाई जोगाउनु निकै जरुरी हुन्छ।

स्टाइलिस बेल्टको क्रेज

स्टाइलिस बेल्टको क्रेज

सोमबार, १५ असोज २०७५

फेसनलाई पछ्याउनेको जमात दिनानुदिन बढ्दो छ । आफूलाई सुहाउँदो पहिरन खोज्न पसल र मलमा किनमेल गर्न जाने बढेका छन्। युवाको रोजाइमा परेको फेसनेवल पहिरनमध्ये एक हो– बेल्ट । बजारमा विभिन्न थरिका स्टाइलिस बेल्ट छन्।

‘अपसोल्डर कट’को ट्रेन्ड

‘अपसोल्डर कट’को ट्रेन्ड

सोमबार, ०८ असोज २०७५

फेसन हरेक हप्ताजस्तो परिवर्तन भइरहन्छ । थरिथरि फेसनमा आफूलाई फेसनेवल बनाउनेको जमात निकै देख्न सकिन्छ । सहरिया जिवनशैलीमा नयाँ नयाँ फेसनमा रमाउने जमातले धेरै समयसम्म रुचाएको फेसन भएको छ, ‘अपसोल्डर कट’ ।

तीजको बदलिँदो ट्रेन्ड

तीजको बदलिँदो ट्रेन्ड

सोमबार, २५ भदौ २०७५

तीज हिन्दू नारीहरूको मुख्य पर्व हो । तीजमा नारीहरू शीरदेखि पाउसम्म रातै भएर शृंगारिने चलनमा फरकपन आएको पाइन्छ ।

‘बदलिँदो फेसन ट्रेन्ड’

‘बदलिँदो फेसन ट्रेन्ड’

सोमबार, ११ भदौ २०७५

फेसनको दुनियाँमा रमाउनेको जमात दिनानुदिन बढ्दै छ । हरेक कुरामा फेसन खोज्नेहरूमा युवापुस्ता मात्र नभएर पाका उमेर समूहका मानिस पनि छन् ।

फुटपाथ मै खोजिन्छ फेसन

फुटपाथ मै खोजिन्छ फेसन

सोमबार, ०४ भदौ २०७५

‘पाच सयको दुईटा टिर्सट’, ‘तिन सय नब्बेमा लेडिज कुर्तीहरु छानी छानी’ सुनधारा स्थित सिरहाका रामकिशोर शाह ग्राहकलाई बोलाउन मा व्यस्त देखिन्थे ।

फेसनेबल महिना साउन : हरियो, पहेलो र मेहन्दीको मौसम

फेसनेबल महिना साउन : हरियो, पहेलो र मेहन्दीको मौसम

शुक्रबार, ०१ भदौ २०७५

साउनलाई फेसनको महिना भनेर भनिन्छ । अरू महिनाभन्दा साउन महिनामा महिलालाई फेसनले बढी नै छुने गर्छ । यस महिनामा महिलाहरुले हरियो पहेँलो रंगका चुरा, पोते, हातमा मेहन्दी लगाएर सजिएर हिँड्छन् । त्यति मात्रै हैन, साउनको प्रत्येक सोमबार व्रत बसेका महिलाको फेसनले त आँखा नै तिरमिराउँछ । उनीहरुले लगाएका हरिया, पहेँला रंगका बस्त्रहरुले साउन महिना पहिचान गर्न पनि मुस्किल पर्दैन ।

हरियाे चुराकाे फेसन

हरियाे चुराकाे फेसन

सोमबार, १४ साउन २०७५

हरियो महिना साउनको महिनालाई सिरदेखि पाउ सम्म हरियो पोसाकमा सजिने फेसनका रुपमा लिने गरिन्छ । साउनको महिनामा हरियो पोते देखि हातमा लगाइने हरिया चुराले बजार रंगिएको छ।

फेसन युनाइटस् दोस्रो संस्करण

फेसन युनाइटस् दोस्रो संस्करण

शुक्रबार, ०४ साउन २०७५

व्यावसायिक मोडलहरूको क्याट वाक र फेसन सोसँगै फेसन युनाइट्सको दोस्रो संस्करण काठमाडौं सम्पन्न भएको छ ।

विग फेसन

विग फेसन

सोमबार, २५ असार २०७५

लामो समय नेदरल्यान्ड बसेर आएका किरण श्रेष्ठ त्रिपुरेश्वरमा विग व्यापार गर्छन् । त्रिपुरेश्वरमा रहेको विग होटल, जहाँ विग बेच्ने मात्र नभएर टाउकोको आकार अनुसार हेयर रिप्लेसमेन्ट पनि गरिन्छ । विग होटल काठमान्डौंको कोटेश्वर र त्रिपुरेश्वरमा दुई शाखा छन् । पोखरामा पनि यसको शाखा छ।

फेसन नोभामा ‘लभ्ली’ पहिरन

फेसन नोभामा ‘लभ्ली’ पहिरन

मङ्गलबार, २९ जेठ २०७५

फेसन डिजाइनलाई प्रवद्र्धन तथा व्यावसायिक रूपमा विकास गर्नका लागि ‘फेसन नोभा २०१८’को सातौं संस्करण हालै राजधानीमा आयोजना गरिएको छ। द क्रिएसन इन्स्टिच्युट अफ फेसन डिजाइनले आयोजना गरेको कार्यक्रममा डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योति अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जमुना नेपाली, निर्मादा स्याङतान तथा सजिना बिष्टले तयार पारेका पहिरन प्रदर्शन गरिएको थियो।

‘फेसन नोभा’मा मोडल साे

‘फेसन नोभा’मा मोडल साे

सोमबार, २१ जेठ २०७५

फेसन डिजाइनको प्रवर्द्धन तथा व्यवसायिक विकास गर्न राजधानीमा आगामी शुक्रबार ‘फेसन नोभा २०१८ः सिजन ७’ नामक फेसन सो हुने भएको छ । द क्रिएसन इन्स्टिच्युट अफ फेसन डिजाइनले आयोजना गर्न लागेको सोमा अडिसनमार्फत छनोट भएका मोडललाई कोरियोग्राफर प्रशान्त ताम्राकार र कलाकार रक्षा श्रेष्ठले विभिन्न प्रशिक्षण दिइरहेका छन्।

फेसन ट्रेडमा सेलिब्रेटी र पत्रकारको -याम्पवाक

फेसन ट्रेडमा सेलिब्रेटी र पत्रकारको -याम्पवाक

आइतबार, १३ जेठ २०७५

परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरन प्रस्तुत गरेको ‘फेसन ट्रेड सिजन टु’ मा सेलिब्रिटीदेखि पत्रकारसम्मले -याम्प नापेका छन्। फेसियल हाउसले ‘फेसन सवैका लागि’ अवधारणामा गरेको फेसन सोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो

फेसन सिक्रेटसमा डिजाइनरका पहिरन

फेसन सिक्रेटसमा डिजाइनरका पहिरन

शुक्रबार, ०७ बैशाख २०७५

नयाँवर्षको अवसर पारेर राजधानीमा हालै ‘फेसन सिक्रेटस् टु’ नामक फेशन सोको आयोजना गरिएको छ । राजधानीमा फेसन डिजाइनमा आबद्ध विभिन्न डिजाइनरहरुको सहभागिता रहेको सोमा मोडलहरुले डिजाइनरका आकर्षक डिजाइनमा र्‍याम्प नापेका थिए।

अरुको फलो गर्नु फेसन होइन: स्नेह राणा

अरुको फलो गर्नु फेसन होइन: स्नेह राणा

आइतबार, १८ चैत २०७४

माथिदेखि तलसम्म पूरै ब्रान्डेड चिज लगाउनेहरु पनि मैले देखेको छु । ब्रान्डेड–ब्रान्डेड–ब्रान्डेड भन्नु फेसन होइन, त्यो त म्याडनेस हो । उसलाई फेसन भन्ने कुरा थाहा छैन भन्ने बुझ्नुपर्छ । तपाईंले ब्रान्ड भन्ने कुरा एउटा देखाउने हो ।

होलीमा लुगाको फेसन

होलीमा लुगाको फेसन

सोमबार, १४ फागुन २०७४

होली अर्थात् रङहरूको पर्व । पहाडमा आउँदो १७ गते र तराईमा १८ गते होली मनाइँदै छ । फागुपूर्णिमामा रंगहरूसँग खेलेर मनाइने यो पर्व बिग्रिएको सम्बन्ध सुधार्ने अवसर पनि हो।

सेलमै खाेजिन्छ फेसन

सेलमै खाेजिन्छ फेसन

सोमबार, ०७ फागुन २०७४

रमनराज श्रेष्ठ इन्जिनियर हुन् । उनी शुक्रबार कुमारीपाटीस्थित एन्टा सपमा लुगा किन्दै गरेको भेटिए । त्यो पसलमा ‘वाई टु गेट वान’, ४० प्रतिशत छुटलगायत अफर राखिएको थियो ।चिसो मौसमको सकिनै लाग्दा पनि उनको हातमा भने तीन ज्याकेट थियो । ‘मेरो घर विराटनगर हो, घरमा पठाउन एकैचोटि अफरका बेला किनेको हुँ,’ उनले भने । मौसम परिवर्तन हुँदा ‘सेल’ र छुट अफर भएकाले घरका सदस्य सबैलाई किनेको उनी बताउँछन् ।

‘फेसन मेनिया’ पहिरनको प्रदर्शनी

‘फेसन मेनिया’ पहिरनको प्रदर्शनी

सोमबार, २२ माघ २०७४

चिसो मौसमले विस्तारै बिट मार्न लागिरहँदा राजधानीमा आयोजित एक फेसन सोमा दुई दर्जन मोडलले र्याम्प नाप्दै दर्शक तताएका छन् । नयाँ डिजाइनका फेसनलाई प्रोत्साहन गर्न दरबारमार्गको आइ क्लबले आयोजना गरेको ‘फेसन मेनिया’को १८ औं श्रृंखलामा मोडलहरूले विभिन्न पहिरन प्रस्तुत गरे ।

केट र मेगनको फेसन

केट र मेगनको फेसन

मङ्गलबार, १८ पुष २०७४

बेलायतका राजकुमार ह्यारी आगामी वसन्तमा अमेरिकी अभिनेत्री मेगन मर्केलसँग विवाह गर्दैछन् । ह्यारी र मर्केलको स्वयंर गरिसकेका छन् । योसँगै राजकुमार विलियम पत्नी केट मिडलटनले राज परिवारमा मेगनलाई बुहारीका रुपमा भित्र्याउनेछिन् । बुहारी भित्र्याउन केटले राम्रै तयारी पनि गर्दैछिन् । केट र मेगनको फेसन सेन्स एकअर्कासँग मिल्दैन । केट बेलायती लुक्सप्रति सजग छिन् भने मेगन नयाँ नयाँ स्वाद लिने ट्रेन्डि छिन् ।

रुस्मिता–सुशान्त ‘फेसन आइडल’

रुस्मिता–सुशान्त ‘फेसन आइडल’

मङ्गलबार, ११ पुष २०७४

महिला र पुरुष युवायुवतीबीच भएको सौन्दर्य प्रतियोगिता ‘नेपाल फेसन आइडल २०१७’को उपाधि रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । रुस्मिताले विधागततर्फको ‘बेस्ट फिगर’ र ‘बेस्ट वाक’को उपाधि चुम्दा सुशान्तले ‘बेस्ट फिजिक्स’मा चित्त बुझाए । दुवै विजेताले ताजसँगै जनही एक लाख पुरस्कार पनि पाए ।

फेसन बन्दै हाकुपटासी

फेसन बन्दै हाकुपटासी

आइतबार, १२ कार्तिक २०७४

भक्तपुरकी १७ वर्षीया मीना सुवाललाई नयाँ डिजाइनका लुगाभन्दा पुरानो नेवारी पहिरन हाकुपटासी लाउने सोख पलाएको छ । अचेल विभिन्न डिजाइनका मनोहर लुगा आए पनि भोज र मन्दिर जाने बेला हाकुपटासी नै लगाउन मन लाग्ने उनी बताउँछिन् । त्यसैले त उनले यस पटकको दसैँमा आफ्ना लागि नयाँ हाकुपटासी किनेकी छन् । धेरैजसो नेवारी चार्डपर्वका बेला उनले हाकुपटासी नै लगाउने गरेको उनी बताउँछिन् ।

सेलिब्रेटीको फेस्टिभल फेसन

सेलिब्रेटीको फेस्टिभल फेसन

बिहिबार, १९ असोज २०७४

यो वर्षको दसैंले लगभग नेटो काटेको छ । दसैंको रौनक सेलिब्रेटीमा छाएकै छ । दसैंतिहारका बेला परिवारसँग घुलमिल हुने मात्र हैन, नयाँ डिजाइनका कपडामा ठाँटिएर फोटो सेयर गर्न उनीहरू पछि पर्दैनन् ।

Ncell Footer Ad