फेवातालमा डुबेको १० दिनपछि शव फेला

फेवातालमा डुबेको १० दिनपछि शव फेला

बुधबार, २३ जेठ २०७५

फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन्।

६ वटा प्याराग्लाइडर फेवातालमा खसे

६ वटा प्याराग्लाइडर फेवातालमा खसे

सोमबार, ३० असोज २०७४

पोखराको आकासमा हावा चलेपछि सराङकोटबाट उडेका ६ प्याराग्लाइडर फेवातालमा खसेका छन्। १२ जना यात्रु रहेको प्याराग्लाइडर खहरे नजिक फेवातालमा खसेका...

माछा समात्न गएका युवकको फेवातालमा डुबेर मृत्यु

माछा समात्न गएका युवकको फेवातालमा डुबेर मृत्यु

शुक्रबार, ०३ भदौ २०७३

फेवातालमा बेपत्ता भएका युवकको लाश आज बिहान फेला परेको छ। ...

फेवातालमा हराएका युवाको शव भेटियो

फेवातालमा हराएका युवाको शव भेटियो

बिहिबार, २७ साउन २०७३

फेवातालमा डुंगा डुब्दा हराएका दुई युवकको शव बिहीबार बिहान फेला परेको छ। गत सोमबार बेलुकी फेवातालमा डुंगा घोप्टिँदा उनीहरु बेपत्ता...

फेवातालमा हराएका युवा भेटिएनन्

फेवातालमा हराएका युवा भेटिएनन्

मङ्गलबार, २५ साउन २०७३

फेवातालमा डुंगा डुब्दा हराएका दुई युवक अझै फेला परेका छैनन्। मंगलबार बेलुकीसम्म पनि हराएका युवाहरुको खोजी भइरहेको छ। बैदाम चौकीका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले तालमा डुबेका दुइजना युवाको खोजी भइरहेको बताए।

फेवातालमा डुंगा पल्टँदा २ युवक बेपत्ता, ६ काे उद्दार

फेवातालमा डुंगा पल्टँदा २ युवक बेपत्ता, ६ काे उद्दार

सोमबार, २४ साउन २०७३

पोखरा- फेवातालमा डुंगा पल्टिँदा दुईजना युवक बेपत्ता भएका छन्। आठजना सवार डुंगा तालको बीचभागमा पुग्दा पल्टेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad