भक्तपुरमा महिलाकाे शव फेला

भक्तपुरमा महिलाकाे शव फेला

आइतबार, ०५ साउन २०७६

सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ। ...

‘बाघे माउसुली’ फेला पर्‍यो

‘बाघे माउसुली’ फेला पर्‍यो

बुधबार, १३ चैत २०७५

नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ। बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो। जैविक...

रौतहटमा दुई पुरुषको शव भेटियो

रौतहटमा दुई पुरुषको शव भेटियो

बिहिबार, १५ कार्तिक २०७५

जिल्लाको छुट्टाछुट्टै स्थानमा दुईजना पुरुषको शव बरामद भएको छ। गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा...

काठमाडाैंमा हराएकी किशोरी वीरगन्जमा फेला परिन

काठमाडाैंमा हराएकी किशोरी वीरगन्जमा फेला परिन

मङ्गलबार, १९ भदौ २०७५

काठमाडौको बानेश्वरबाट हराइरहेकी एक किशोरीलाई प्रहरीले वीरगन्जमा फेला पारी काठमाडौ ल्याएको छ। बानेश्वरको मिलन चोकबाट हराएकी १५ वर्षीया किशोरी निक्की...

छुट्टाछुट्टै स्थानमा दुई शव फेला

छुट्टाछुट्टै स्थानमा दुई शव फेला

मङ्गलबार, ०८ साउन २०७५

गुल्मीको इस्मा गाउँपालिकामा एक व्यक्तिको शव फेला परेको छ। ईस्मा गाउँपालिका वडा नम्वर–१ हस्तीचौरको हर्पुकोट अर्सेनीका ६५ वर्षीय लोकबहादुर महतराको शव मगंलबार दिउँसो फेला परेको हो।

सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला

सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला

आइतबार, ०६ साउन २०७५

नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ।

सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्

सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्

शनिबार, ०५ साउन २०७५

गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

विद्यालय अध्यक्षको शव फेला, हत्याको आशंका

विद्यालय अध्यक्षको शव फेला, हत्याको आशंका

बिहिबार, ०३ साउन २०७५

इलामको देउमाई नगरपालिका–१, चमैतामा एकजनाको शव ‘शंकास्पद हत्या’को अवस्थामा फेला परेको छ।

गुट्खा उद्योगमा शंकास्पद वस्तु फेला

गुट्खा उद्योगमा शंकास्पद वस्तु फेला

बुधबार, ०२ साउन २०७५

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योग नजिकै शंकास्पद वस्तु भेटिएको छ।

२१ दिनदेखि बेपत्ता पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेलको शव फेला

२१ दिनदेखि बेपत्ता पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेलको शव फेला

शनिबार, ३० असार २०७५

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ।

आफ्नै घरमा मृत फेला

आफ्नै घरमा मृत फेला

मङ्गलबार, २६ असार २०७५

खोटाङको जन्तेढुंगामा ३० वर्षीय एक युवककाे आफ्नै घरको बुईगलमा झुण्डिएको अवस्थामा शव फेला परेकाे छ।

खोलामा नवजात शिशुको शव फेला

खोलामा नवजात शिशुको शव फेला

बुधबार, २० असार २०७५

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित खोलामा बुधबार विहान एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ। चौदण्डीगढी नगरपालिका ६ बेलटारस्थित द्वारखोला किनारमा भर्खर जन्मेको शिशुको लास फ्याँकिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ।

बेपत्ता महिलाको शव फेला

बेपत्ता महिलाको शव फेला

बुधबार, २० असार २०७५

सोमबार बाढीले बगाएर बेपत्ता पारेको महिलाको शव मंगलबार फेला परेको छ। त्रियुगा नगरपालिका ७ सहरेस्थित कालीखोलाले बगाएर बेपत्ता पारेको सोही ठाउँकी नरमाया बुर्जामगरको शव फेला परेको प्रहरीले जनाएको छ।

महिलाको शव फेला

महिलाको शव फेला

शुक्रबार, १५ असार २०७५

गुल्मीमा एक महिलाको बेवारिसे शब फेला परेको छ। शुक्रबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित रुक्से बाटो नजिकै अन्दाजी ५५ वर्षीय महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

हराएको एक लाख ५५ हजार फेला पारेर सम्बन्धित धनीलाई प्रदान

हराएको एक लाख ५५ हजार फेला पारेर सम्बन्धित धनीलाई प्रदान

शनिबार, ०९ असार २०७५

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको रु एक लाख ५५ हजार भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ।

नेदरल्यान्ड्सकी महारानीकी बहिनी मृत फेला

नेदरल्यान्ड्सकी महारानीकी बहिनी मृत फेला

शुक्रबार, २५ जेठ २०७५

नेदरल्यान्ड्सकी महारानी म्याक्सिमाकी बहिनी अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित आफ्नै घरमा मृत फेला परेको रिपोर्ट सार्वजिनक भएको छ।

फेवातालमा डुबेको १० दिनपछि शव फेला

फेवातालमा डुबेको १० दिनपछि शव फेला

बुधबार, २३ जेठ २०७५

फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन्।

महिलाको शव फेला

महिलाको शव फेला

आइतबार, २० जेठ २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आइतबार एक महिलाको शव फेला परेको छ।

खोटाङमा एक पुरुष मृत फेला

खोटाङमा एक पुरुष मृत फेला

आइतबार, २० जेठ २०७५

खोटाङ नेर्पाका डेगबहादुर सार्की मृत फेला परेका छन्। केही दिन देखि घर छाडेर हिँडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४४ वर्षीय डेगबहादुर आइतबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा मृत भेटिएका हुन्।

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

शनिबार, १९ जेठ २०७५

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।

गुल्मीको वाग्लामा बालिका मृत फेला

गुल्मीको वाग्लामा बालिका मृत फेला

बिहिबार, १७ जेठ २०७५

गुल्मीको धुर्कोट गाउपालिका ७ वाग्लामा एक बालिक मृत अबस्थामा फेला परेकी छ्न। अन्दाजी ११ वर्षीया बालिका सडेको अबस्थामा बुधबार स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट इलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले बताए ।

गाई चराउन गएकी महिला मृत फेला

गाई चराउन गएकी महिला मृत फेला

शुक्रबार, ११ जेठ २०७५

गाई चराउन गएकी एक महिला मृत भेटिएकी छन्। माथागढी–७, रहबास मौलाथरकी ४१ वर्षीया मधुमाया ठाडा मृत अवस्थामा भेटिएकी माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए।

अर्धनग्न अवस्थामा युवकको शव फेला

अर्धनग्न अवस्थामा युवकको शव फेला

आइतबार, ०६ जेठ २०७५

टीकापुर नगरपालिका–३ शंकरपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बस्तीभन्दा टाढा बाँझो खेतमा युवकको शव भेटिएको छ।

विद्यार्थी मृत अवस्थामा फेला

विद्यार्थी मृत अवस्थामा फेला

आइतबार, ०६ जेठ २०७५

जनकपुरमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्।

लोपोन्मुख अजिङ्गर फेला

लोपोन्मुख अजिङ्गर फेला

शनिबार, ०५ जेठ २०७५

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा शनिबार लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ।

पोखरा विमानस्थलमा बम फेला [फाेटाे फिचर]

पोखरा विमानस्थलमा बम फेला [फाेटाे फिचर]

आइतबार, ३० बैशाख २०७५

पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । बमको त्राससँगै विमानस्थलमा आवतजावत बन्द गरेर डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ ।

रसुवाको उत्तरगयामा प्रेसर कुकर बम फेला

रसुवाको उत्तरगयामा प्रेसर कुकर बम फेला

आइतबार, ३० बैशाख २०७५

रसुवाको उत्तरगया गाउँपालिकास्थित जेरोकिलोमा प्रेसर कुकर बम फेला परेको छ।

धनकुटामा बेवारिसे शव फेला

धनकुटामा बेवारिसे शव फेला

आइतबार, ३० बैशाख २०७५

स्थानीय फोहर विसर्जनस्थल छेउमा आइतबार बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ।

सडिएको अवस्थामा पुरुषको शव फेला

सडिएको अवस्थामा पुरुषको शव फेला

शुक्रबार, २८ बैशाख २०७५

खोटाङमा मानसिक सन्तुलन ठीक नभएका पुरुष हप्ता दिनपछि मृत फेला परेका छन्। गत वैशाख २० गतेदेखि बेपत्ता भएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी मालबासेका ६० वर्षीय दिर्घे सुनार मृत फेला परेका हुन्।

गुप्ता मृत अवस्थामा फेला

गुप्ता मृत अवस्थामा फेला

शुक्रबार, २८ बैशाख २०७५

सुनसरीको सदरमुकाम इनरुवा–३ मा बिहीबार एकजना मृत अवस्थामा फेला परेका छन्। इनरुवा–३, बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला परेका हुन्।

खोलामा तैरिएको अवस्थामा बालकको शव फेला

खोलामा तैरिएको अवस्थामा बालकको शव फेला

बिहिबार, २७ बैशाख २०७५

महोत्तरीको एकडारा गाउँपालिकास्थित रातु खोलामा तैरिरहेको अवस्थामा विहीबार बिहान एक बालकको शव फेला परेको छ।

बेपत्ता भनिएका वडाध्यक्ष मृत फेला

बेपत्ता भनिएका वडाध्यक्ष मृत फेला

बुधबार, २६ बैशाख २०७५

उमकुण्ड गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिएका छन्। उनी मंगलबार विहानदेखि बेपत्ता भएका ५१ बर्षिय वडाध्यक्ष कुविर बहादुर खत्री बुधबार मृत अवस्थामा भेटिए हुन्।

मृत फेला

मृत फेला

आइतबार, २३ बैशाख २०७५

डोल्पाको सदरमुकाम दुनै बजार नजिकै पर्ने ठुलीभेरी नदीको छेउमा एक जनाको शब फेला परेको छ।

२२ दिनकी सुत्केरी मृत फेला

२२ दिनकी सुत्केरी मृत फेला

शनिबार, २२ बैशाख २०७५

बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन्।

मृत व्यक्ति फेला

मृत व्यक्ति फेला

बुधबार, १९ बैशाख २०७५

सप्तरी रुपनी गाउँपालिका–६ स्थित खाँडो पुल नजिक आज एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

भेडा चराउन गएका धनबहादुरकाे शव फेला

भेडा चराउन गएका धनबहादुरकाे शव फेला

मङ्गलबार, १८ बैशाख २०७५

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ७ मा एउटा शव फेला परेको छ । सोही वडाका करिब ४५ वर्षीय धनबहादुर कामीको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दाङमा १५ जना औलो रोगका बिरामी फेला

दाङमा १५ जना औलो रोगका बिरामी फेला

शुक्रबार, १४ बैशाख २०७५

दाङमा नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

शव फेला

शव फेला

मङ्गलबार, ११ बैशाख २०७५

बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ।

हराएका मूर्ति फेला पार्नै गाह्रो

हराएका मूर्ति फेला पार्नै गाह्रो

मङ्गलबार, ०४ बैशाख २०७५

२०७२ सालको भूकम्पपछि अन्यत्र झैं खोकनाको रुद्रमणि मन्दिर पनि धरापमा पर्‍यो । मानिसहरु आफ्नै गास र बास जुटाउन लागिपरेका बेला मन्दिरमा कसैको ध्यान पुगेन । त्यही बेला मन्दिरभित्रको महालक्ष्मीको मूर्ति चोरी भयो । स्थिति सहज भएपछि मूर्ति चोरी भएको खबर पुरातत्व विभागमा पुग्यो।

हराएका ४ बालक भारतमा फेला

हराएका ४ बालक भारतमा फेला

शनिबार, ०१ बैशाख २०७५

जिल्ला स्थित हरिवनबाट झण्डै एक महिना अघि वेपत्ता भएका ३ बाल एवं एक किशोर भारतमा फेला परेका छन्।

नदीमा बेपत्ता बालक मृत फेला

नदीमा बेपत्ता बालक मृत फेला

बुधबार, २८ चैत २०७४

कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक बुधबार मृत अवस्थामा फेला परेका छन्।  कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन्।

वैकल्पिक लोकमार्ग निर्माणस्थलमा बम फेला

वैकल्पिक लोकमार्ग निर्माणस्थलमा बम फेला

आइतबार, २५ चैत २०७४

राष्ट्रिय गौरवको निर्माणाधिन आयोजना धरान–चतारा–गाईघाट–सिन्धुली–हेटौडा लोकमार्गको गाईघाट खण्डमा बम फेला परेको छ।

शव फेला

शव फेला

बिहिबार, १५ चैत २०७४

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ शंखुस्थित जंगलमा बिहीबार १ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

दुर्लभ रेडपाण्डा मृत अवस्थामा फेला

दुर्लभ रेडपाण्डा मृत अवस्थामा फेला

बिहिबार, १५ चैत २०७४

ताप्लेजुङको पाथीभरा क्षेत्रमा एउटा मरेको रेडपाण्डा फेला परेको छ।

कञ्चनपुरका थापा बसभित्रै मृत फेला

कञ्चनपुरका थापा बसभित्रै मृत फेला

बुधबार, १४ चैत २०७४

कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चभोजका ५० वर्षीय सुशील थापा बुधबार बसभित्रै मृत फेला परेका छन्।  कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

एक महिनादेखि बेपत्ता महतो मृत फेला

एक महिनादेखि बेपत्ता महतो मृत फेला

मङ्गलबार, २२ फागुन २०७४

एक महिना अघि बेपत्ता भएका गौशाला नगरपालिका १२ का ५५ वर्षिय रामदेव महतोको शव फेला परेको छ। माघ २ गते देखि घरबाट वेपता भएका महतोको शव मंगलबार उनको घर नजिकैको उखुबारीबाट बरामद भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। डेढ महिनापछि महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा मंगलबार उनको सडेगलेको अवस्थामा शव वरामद भएको प्रहरीले जनाएको छ ।

नहरमा बालिकाको शव फेला

नहरमा बालिकाको शव फेला

मङ्गलबार, २२ फागुन २०७४

सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा मंगलबार (आज) एक बालिकाको शव फेला परेको छ।

अमेरिकामा फेला परेका मुर्ति नेपाल फर्किने

अमेरिकामा फेला परेका मुर्ति नेपाल फर्किने

मङ्गलबार, २२ फागुन २०७४

नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाल फिर्ता गराउने भएकाे छ।

एकै दिन दुई महिला र एक पुरुष मृत फेला

एकै दिन दुई महिला र एक पुरुष मृत फेला

मङ्गलबार, १५ फागुन २०७४

खोटाङमा एकै दिन दुई महिला र एक पुरुष मृत फेला परेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तीर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देवीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्।

दुई महिलासहित ३ जना मृत फेला

दुई महिलासहित ३ जना मृत फेला

सोमबार, १४ फागुन २०७४

खोटाङमा एकैदिन दुई महिला र एक पुरुष मृत फेला परेका छन्। रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तिर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देबीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्।

Ncell Footer Ad