'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

बिहिबार, ०७ असार २०७५

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

स्वरूप फेरियो, शैली उस्तै

स्वरूप फेरियो, शैली उस्तै

मङ्गलबार, २२ जेठ २०७५

घोराही बैंक रोडस्थित सडक कालोपत्रेको काम भइहेको थियो। घोराही उपमहानगरपालिकाले गर्न थालेको सडक कालोपत्रेको काम देखेर स्थानीय अचम्मित थिए। एक...

उपचारपछि फेरियो अनुहार

उपचारपछि फेरियो अनुहार

आइतबार, १६ बैशाख २०७५

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडाकी ४ वर्षीय दिकु शेर्पाको जन्मजात ओठ तथा तालु फाटेको थियो। गतवर्ष ओठ तथा यसवर्ष...

स्वाजील्याण्डको नाम फेरियो

स्वाजील्याण्डको नाम फेरियो

शुक्रबार, ०७ बैशाख २०७५

अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम बदलेर ‘द किंगडम अफ इस्वातिनी’ राखिने घोषणा गरिएकाे छ ।स्वाजील्याण्डका राजा मस्वाती तृतीयले मुलुक स्वतन्त्रताको ५०...

गाईपालनले फेरियो जीवन

गाईपालनले फेरियो जीवन

आइतबार, ०२ बैशाख २०७५

माण्डवी गाउँपालिका–३ का कृष्ण अधिकारी पहिले होटल व्यवसायमा संलग्न थिए। चकचकेमा होटल सञ्चालन गर्दै आएका अधिकारीलाई विनोद होटलका साहु भनेपछि अझै पनि जिल्लावासीले राम्रैसँग चिन्छन्।

दिपायल आन्दोलनको स्वरुप फेरियो, यातायात र बजार खुल्यो

दिपायल आन्दोलनको स्वरुप फेरियो, यातायात र बजार खुल्यो

आइतबार, ०७ माघ २०७४

सात नम्बर प्रदेशको राजधानी दिपायल माग्दै २६ दिनदेखि जारी आन्दोलनको स्वरुप फेरिएको छ। आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ‘उपयोग’को रणनीति अनुसार संघर्ष समितिले स्वरुप फेर्ने निर्णय गरेको हो।

प्रदेश राजधानी आन्दोलनको स्वरुप फेरियो

प्रदेश राजधानी आन्दोलनको स्वरुप फेरियो

सोमबार, २४ पुष २०७४

सात नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १३ दिनदेखि जारी आन्दोलनको स्वरुप फेरिने भएको छ। बन्द हड्तात जस्ता कार्यक्रमको सर्वत्र विरोध र वर्तमान सरकारले अस्थायी मुकाम नतोक्ने बताएपछि संघर्ष समितिले सोमबार सार्वजनिक भेलाको आयोजना गरेर स्वरुप फेर्ने निर्णय गरेको हो।

गौतम बुद्ध विमानस्थल निर्माणको चिनियाँ टोली फेरियो

गौतम बुद्ध विमानस्थल निर्माणको चिनियाँ टोली फेरियो

मङ्गलबार, २४ असोज २०७४

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएको चिनियाँ कम्पनीले काम गर्ने टोली फेरेको छ । चिनियाँ टोली फेरिएसँगै बहुप्रतिक्षित उक्त अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको अवधिसम्म ८० प्रतिशत सम्पन्न हुने आयोजनाको नेतृत्व गरेका अधिकारी र ठेकेदार कम्पनीले दाबी गरेका छन् ।

जलविद्युत् आयोजनाले फेरियो जीवनशैली

जलविद्युत् आयोजनाले फेरियो जीवनशैली

सोमबार, १२ भदौ २०७४

रसुवामा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनाले जिल्लाबासीको जीवनशैली परिवर्तन गरेको छ। जिल्लामा रहेका जलविद्युत् आयोजनाले पूर्वाधारको विकास गर्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत दिन थालेपछि रसुवाबासीको जीवनशैली परिवर्तन हुँदै जान थालेको हो।

प्रविधिले फेरियो दैनिक जीवनशैली

प्रविधिले फेरियो दैनिक जीवनशैली

बुधबार, ३१ जेठ २०७४

बजारमा आएका प्रविधि र सामानको प्रयोगले मानवीय जीवनशैली सहज र सरल हुँदै गएको छ ।

नयाँ वर्षमा घर उपहार, मुसहर बस्तीकाे फेरियो मुहार

नयाँ वर्षमा घर उपहार, मुसहर बस्तीकाे फेरियो मुहार

शुक्रबार, ०१ बैशाख २०७४

बर्दिवास–१ स्थित मुसहरवस्तीका वासिन्दालाई धुर्मुस–सुन्तली फाउण्डेसनले नयाँ वर्षकै दिन घर उपहार दिएका छन् । उपहारमा घर पाएपछि मुसहरवस्ती मुहार नै फेरिएको छ । यहाँको मुसहर समुदायमा खुसियाली छाएको छ।

धादिङका नगर र गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए, साइनबोर्ड फेरियो

धादिङका नगर र गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए, साइनबोर्ड फेरियो

सोमबार, ३० फागुन २०७३

सरकारको निर्णयअनुसार धादिङ जिल्लामा स्थानीय तह कार्यन्वयनमा आएको छ। सोमबारबाट जिल्ला विकास समिति ‘जिल्ला समन्वय समितिमा’ रुपान्तरित भएको छ। सरकारले शुक्रबारबाटै स्थानीय निकाय भङ्ग गरेर तह कार्यान्वयनमा ल्याए पनि २ दिन लगातार बिदा परेकाले सोमबारबाट काम थालिएको हो।

फेरियो एमाले प्राथमिकता, पहिले संघीय संसद् चुनाव

फेरियो एमाले प्राथमिकता, पहिले संघीय संसद् चुनाव

शुक्रबार, ०१ पुष २०७३

अविलम्ब स्थानीय तहको निर्वाचनमा जोड दिँदै आएको एमालेले प्राथमिकतामा भने प्रतिनिधिसभा (संघीय संसद्) को चुनावको प्रस्ताव अघि सारेको छ। पार्टी स्थायी कमिटीको बिहीबार सम्पन्न बैठकले स्थानीय र प्रदेशभन्दा प्रतिनिधिसभा निर्वाचनमा जोड दिएको हो।

पत्तै नपाई फेरियो विराटनगरको हुलाकी मार्ग

पत्तै नपाई फेरियो विराटनगरको हुलाकी मार्ग

सोमबार, २० मङि्सर २०७३

२०६९ जेठ १४ गते मन्त्री परिषदबाट पारित निर्णय अनुसार, पूर्व पश्चिम हुलाकी राजमार्ग मेचीदेखि रतुवा खोलासम्म ४८ किलोमिटर र रतुवाबाट केसलिया खोलासम्म ४८ किलोमिटर उल्लेख गरिएको छ ।

रातारात फेरियो मन्त्रीको सूची

रातारात फेरियो मन्त्रीको सूची

शुक्रबार, २१ साउन २०७३

अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्री निर्वाचित भए पनि सोही दिन पदको शपथ लिएनन्। उनको चाहना शपथग्रहण गर्दा केही संख्यामै भए पनि मन्त्रीको घोषणा गर्नुपर्छ भन्ने थियो। जसअनुसार बिहीबार प्रधानमन्त्रीका रूपमा दाहालले र मन्त्रीमा माओवादीका तीन तथा कांगे्रेसका पनि त्यति नै जनालेे शपथग्रहण गर्ने तय गरियो।

Ncell Footer Ad