फेरि डुव्यो भक्तपुर

फेरि डुव्यो भक्तपुर

आइतबार, २० साउन २०७५

शनिबार रातिदेखिको अविरल वर्षाले भक्तपुर फेरि डुवानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीले खोला छेउछाउका उद्योग, कलकारखाना, अस्पताल, निजी घर,...

अस्थायी कर्मचारीले फेरि आन्दोलन गर्ने

अस्थायी कर्मचारीले फेरि आन्दोलन गर्ने

शनिबार, १९ साउन २०७५

सरकारलाई अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले आफूहरूलाई पाँच दिनभित्र सेवामा निरन्तरता नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। ...

रानीपोखरी पुनर्निर्माणमा फेरि मेयर–उपमेयर दुई ध्रुवमा

रानीपोखरी पुनर्निर्माणमा फेरि मेयर–उपमेयर दुई ध्रुवमा

शुक्रबार, ११ साउन २०७५

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच पौष पहिलो साता विवाद चरम उत्कर्षमा पुग्यो । त्यसको कारण थियो–रानीपोखरी पुनर्निर्माण।

नहर फेरि भत्कियो

नहर फेरि भत्कियो

बुधबार, ०९ साउन २०७५

सरकारले उच्च प्राथमिकता दिँदै राष्ट्रिय गौरवको आयोजनामा पारेको सिक्टा सिँचाइको मूल नहर निर्माणमा फेरि प्रश्न उठेको छ। ...

विमानस्थलबाट फेरि समातियो सुन, ५ भारतीय पक्राउ

विमानस्थलबाट फेरि समातियो सुन, ५ भारतीय पक्राउ

मङ्गलबार, ०८ साउन २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो सुनसहित ५ भारतीयलाई पक्राउ गरेको छ।

ऋतिकसँग फेरि भिड्दै कंगना

ऋतिकसँग फेरि भिड्दै कंगना

मङ्गलबार, ०८ साउन २०७५

ऋतिक रोशन र कंगना रनावतको सम्बन्धले गत वर्ष बलिउडमा हलचल ल्यायो। ऋतिकको त घरबार नै टुट्यो। अन्तिममा दुबैबीच विवाद चरम उत्कर्षमा पुग्यो र लफडा कानुनी प्रक्रियासम्म पुगेको थियो।

‘पानी कुवाको’मा फेरि सँगै देखिए कार्टुन्ज क्रु र प्रियंका (भिडियो)

‘पानी कुवाको’मा फेरि सँगै देखिए कार्टुन्ज क्रु र प्रियंका (भिडियो)

सोमबार, ३२ असार २०७५

नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा स्मिताका साथै गायक सरोज ओलीले स्वर दिएका छन्।

डा. केसीले फेरि मानेनन् जुम्ला छोड्न

डा. केसीले फेरि मानेनन् जुम्ला छोड्न

बुधबार, २७ असार २०७५

जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ लैजाने सरकारको प्रयास फेरी बिफल बनेको छ। सरकारले बुधवार हेलिकोप्टरको ब्यवस्था गरेर डा. केसीलाई जुम्लाबाट काठमाडौँ लैजाने अन्तिम तयारी गरेको थियो। डा. केसीले आफ्ना माग कार्यान्वयनलाई पहिलो तथा अन्तिम सर्तका रुपमा प्रस्तुत गर्दै अन्यथा जुम्लामै मर्न तयार रहेको बताउँदै आएका छन्।

‘कालो पत्रे स्तरीय नभएपछि फेरि पिच गर्न लगाए’

‘कालो पत्रे स्तरीय नभएपछि फेरि पिच गर्न लगाए’

सोमबार, १८ असार २०७५

वडास्तरीय योजना उपभोक्ता समिति गठन गरेर धमाधम भइराखेको निर्माण भइराखेको छ । अधिकांश वडास्तरीय योजना सम्पन्न हुने अवस्थमा रहेका छन् ।

प्रहरीले नागढुंगाबाट फेरि समात्यो ६ किलो सुन

प्रहरीले नागढुंगाबाट फेरि समात्यो ६ किलो सुन

आइतबार, १७ असार २०७५

प्रहरीले काठमाडौंको नागढुंगाबाट ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।

फेरि नहर अतिक्रमण

फेरि नहर अतिक्रमण

शुक्रबार, १५ असार २०७५

पाँच वर्षअघि सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत चतरा नहरको जग्गा ओगटेर रामधुनी वडा नंं. २ मा बनाएको बलुतन खातुनको टहरा नियमनकारी निकायले भत्काई दियो।

फेरि छाउगोठमै फर्किए महिला

फेरि छाउगोठमै फर्किए महिला

मङ्गलबार, १२ असार २०७५

चौकुने गाउँपालिका–६ भाबरकी अनिता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन्।

फेरि जुट्दै राप्रपा

फेरि जुट्दै राप्रपा

शनिबार, २६ जेठ २०७५

सत्ता राजनीतिका कारण पटकपटक विभाजन खेप्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु फेरि पार्टी एकीकरण गृहकार्यमा जुटेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नराम्रो पराजयसँगै राप्रपाबाट छुट्टिएर गठन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) सहितका दल एक हुने तयारीमा जुटेका हुन्। उनीहरुले पार्टी एकताका लागि छुट्टाछुट्टै कार्यदल गठन गरेका छन्।

भारतीय प्रधानमन्त्री फेरि चीन जाँदै

भारतीय प्रधानमन्त्री फेरि चीन जाँदै

बिहिबार, २४ जेठ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन्। केही हप्ता अगाडि चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सी जिन पिङलाई भेट्न लागेका हुन्।

रोकियो मलेसियाको रोजगारी, फेरि खुल्ला कि नखुल्ला

रोकियो मलेसियाको रोजगारी, फेरि खुल्ला कि नखुल्ला

मङ्गलबार, १५ जेठ २०७५

नेपाली युवायुवतीका लागि सबैभन्दा ठूलो गन्तव्यको रूपमा रहँदै आएको मलेसियाको रोजगारी एक सातादेखि बन्द छ।

फेरि ऊर्जा संकट कुरेको ?

फेरि ऊर्जा संकट कुरेको ?

मङ्गलबार, ०८ जेठ २०७५

आज ऊर्जाको महत्व अपरम्पार छ । ऊर्जाविनाको संसार कल्पनाबाहिरको विषय भएको छ। सुरुमा मान्छेलेदाउरा, घाम, हावालाई नै ऊर्जाका रूपमाप्रयोग गरेको पाइन्छ।ग्रिक र रोमनहरूले सबैभन्दा पहिले साधारण मेसिनको विकास गरे र घरलाई केही सुधार गरेर तापक्रम नियन्त्रण गर्न थाले,जाडो चीसोबाट बच्न।

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन सुरु

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन सुरु

सोमबार, ०७ जेठ २०७५

जिल्लास्थित तामाकोसी नदीबाट फेरि बालुवा तस्करी सुरु भएको छ । स्थानीय प्रशासनले रोक लगाएको एक महिना नहुँदै प्रहरीकै संरक्षणमा फेरि बालुवा तस्करी सुरु भएको स्थानीयको आरोप छ ।पुनर्निमाणका बेला बालुवा, गिटी अभावको फाइदा उठाउँदै यसअघि प्रशासनकै मिलेमतोमा जथाभाबी तामाकोसी नदी दोहन हुने गरेको थियो । त्यसको सर्वत्र आलोचना भएपछि संघ तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रशासनले नदी दोहनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सिलवाल प्रकरणमा फेरि अनुसन्धान हुने

सिलवाल प्रकरणमा फेरि अनुसन्धान हुने

मङ्गलबार, ०१ जेठ २०७५

एमाले सांसद एवं पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाइल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ।

शिवपुरी बाबालाई फेरि सम्झँदा

शिवपुरी बाबालाई फेरि सम्झँदा

शनिबार, २२ बैशाख २०७५

सन् १९२६ मा हिमालय पार गरेर तिब्बतबाट सय वर्षको उमेरमा परमात्माबोध भएका एक साधु नेपाल पसे। उनको भनाई थियो– नेपाल तपोभूमि हो। त्यसैले यहाँ संसारभरका व्यक्ति खोज गर्न आइरहेका छन्, भविष्यमा पनि आउनेछन्। ती व्यक्ति शिवपुुरी डाँडामा धेरै वर्ष तपस्यामा बसेको हुनाले उनलाई शिवपुरीबाबा भनेर बोलाउन थालियो। तर, उहाँको संन्यास नाम भने गाविन्दानन्द भारती हो। जीवनको अन्तिम केही वर्ष पशुपति धु्रवस्थली वनमा उहाँ बस्नुभयो। म आफ्नो बुबाआमासँग १९५० देखि नै काठमाडौंमा बस्दै आइरहेको छु।

बनेपामा गुञ्जियो ‘फेरि उठ्नेछ नेपाल’

बनेपामा गुञ्जियो ‘फेरि उठ्नेछ नेपाल’

सोमबार, १७ बैशाख २०७५

एकताको सन्देशसहित देशव्यापी सांगितिक प्रस्तुतिमा हिँडेको पोजिटिभ भाइब्सको समूह शनिबार साँझ बनेपा आइपुगेको छ । सोही क्रममा नेपाली सांगितिक क्षेत्रका चर्चित कलाकारहरुले कन्सर्टसमेत गरेका छन्।

सडक विस्तार फेरि रोकियो

सडक विस्तार फेरि रोकियो

आइतबार, १६ बैशाख २०७५

ठेक्का लागेको झन्डै १३ महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको विस्तार फेरि रोकिएको छ। बुटवल–बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधीन ६ लेन सडक विस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।

बुटवलको ६ लेन सडक विस्तार कार्य फेरि रोकियो

बुटवलको ६ लेन सडक विस्तार कार्य फेरि रोकियो

शनिबार, १५ बैशाख २०७५

ठेक्का लागेको झण्डै तीन महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको बिस्तार फेरि रोकिएको छ। बुटवल बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधिन ६ लेन सडक बिस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।

पेट्रोल र डिजेलको मूल्य १५ दिनमै फेरि बढ्यो

पेट्रोल र डिजेलको मूल्य १५ दिनमै फेरि बढ्यो

सोमबार, ०३ बैशाख २०७५

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

अर्नाको ‘फेरि उठ्ने छ नेपाल’

अर्नाको ‘फेरि उठ्ने छ नेपाल’

बिहिबार, २२ चैत २०७४

अर्ना लाइटले ‘फेरि उठ्ने छ नेपाल’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस वर्ष ब्यान्ड वानका साथ अर्नाले नयाँ अवधारणासँगै उक्त कार्यक्रम गर्न लागेको कम्पनीले जनाएको छ।

फेरि साढे १४ अर्ब ऋण उठाउँदै सरकार

फेरि साढे १४ अर्ब ऋण उठाउँदै सरकार

बुधबार, २१ चैत २०७४

आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण लिएर खर्च धान्दै आएको सरकारले पछिल्लोपटक १४ अर्ब ६१ करोड रुपैयाँ उठाउने भएको छ।

फेरि पलसँग आँचल !

फेरि पलसँग आँचल !

मङ्गलबार, २० चैत २०७४

दर्शकले अभिनेत्री आँचल शर्मालाई अधिकांश समय पल शाहसँग जोडी बाँधेको देखेका छन्।

डिपिएलमा शक्तिको टिम फेरि पराजित, रसिदले लिए ४ विकेट

डिपिएलमा शक्तिको टिम फेरि पराजित, रसिदले लिए ४ विकेट

सोमबार, १९ चैत २०७४

सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको सोमबार (आज) को दोस्रो खेलमा काठमाडौं गोल्डन्स विजयी भएको छ।

फेरि पलसँग आँचल !

फेरि पलसँग आँचल !

आइतबार, १८ चैत २०७४

दर्शकले अभिनेत्री आँचल शर्मालाई अधिकांश समय पल शाहसँग जोडी बाँधेको देखेका छन्। तीनवटा फिल्ममा पलसँगै देखिएकी आँचलले चौथो फिल्म ‘ब्ल्याक’मा भने आकाश श्रेष्ठसँग जोडी बाँधेकी छिन्।

आठ जिल्लामा फेरि ‘संरक्षण’

आठ जिल्लामा फेरि ‘संरक्षण’

आइतबार, १३ फागुन २०७४

गत साउन २७ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’ फागु पूर्णिमाको अवसर पारेर तराईका ८ जिल्लामा पुनः प्रदर्शन हुने भएको छ । वर्षाले तराईका अधिकांश भू–भाग डुबानमा परेर फिल्मले अपेक्षा अनुसार दर्शक नपाएपछि सौगात मल्ल र निखिल उप्रेती अभिनित फिल्मलाई फागुन १७ गते पुनः प्रदर्शन गरिन लागेको हो।

४३ वर्षपछि चौधरी ग्रुप फेरि पूर्वमा फर्कियो

४३ वर्षपछि चौधरी ग्रुप फेरि पूर्वमा फर्कियो

सोमबार, १५ माघ २०७४

मुलुकको सबैभन्दा ठूलो व्यावसायिक घराना चौधरी ग्रुप चार दशकपछि पूर्वी क्षेत्रमा लगानी गर्न फर्किएको छ ।

अर्पण ऋचाको ‘फेरि फेरि’

अर्पण ऋचाको ‘फेरि फेरि’

बिहिबार, ११ माघ २०७४

अभिनेत्री ऋचा शर्मा र अभिनेता अर्पण थापालाई प्रमुख भूमिकामा लिएर बन्न लागेको नयाँ फिल्म ‘फेरि फेरि’को मुहूर्त गरिएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा पुरन थापाको निर्माण, लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको मुहूर्त गरिएको हो।

अर्पण ऋचाको ‘फेरि फेरि’

अर्पण ऋचाको ‘फेरि फेरि’

बिहिबार, ११ माघ २०७४

अभिनेत्री ऋचा शर्मा र अभिनेता अर्पण थापालाई प्रमुख भूमिकामा लिएर बन्न लागेको नयाँ फिल्म ‘फेरि फेरि’को मुहूर्त गरिएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा पुरन थापाको निर्माण, लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको मुहूर्त गरिएको हो।

फेरि रोकियो अदुवा निकासी

फेरि रोकियो अदुवा निकासी

आइतबार, ०७ माघ २०७४

नेपालको अदुवा निकासीमा भारतीय पक्षले फेरि अवरोध गरेको छ। विभिन्न बहानामा भारतीय भन्सारका कर्मचारीले अदुवा निकासी हुन नदिँदा झापाको काँकडभिट्टास्थित भन्सार कार्यालयको यार्डमा अदुवा लोड भएका गाडी १३ दिनदेखि थन्किएका छन्।

फेरि हलमा ‘डाइङ क्यान्डल’

फेरि हलमा ‘डाइङ क्यान्डल’

शुक्रबार, ०५ माघ २०७४

लगभग एक वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘डाइङ क्यान्डल’ फेरि प्रदर्शन हुने भएको छ । फिल्म सुन्धारास्थित सिने दि सेफमा फेरि एक पटक प्रदर्शनमा आउन लागेको हो ।

डोटीमा राजधानी माग्दै फेरि हड्ताल

डोटीमा राजधानी माग्दै फेरि हड्ताल

बुधबार, ०३ माघ २०७४

केही दिनअघि उच्च अदालत रहेकै ठाउँमा सरकारले अस्थायी मुकाम तोक्ने सूचना बाहिरिएपछि आन्दोलन रोकी बिश्राम लिएर बसेका डोटेली फेरि आन्दोलनमा उत्रिएका छन् ।सात नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकिन लागेको भन्ने खबर प्राप्त गरेपछि डोटेलीहरू पुनःआन्दोलित भएका हुन् ।

फेरि बल्यो सडकमा आगो

फेरि बल्यो सडकमा आगो

बुधबार, ०३ माघ २०७४

मंगलबार बिहान प्रदेशिक राजधानीबारे समाचार फैलियो, ‘सरकारले आज प्रदेश प्रमुखसँगै प्रदेशको अस्थायी मुकाम घोषणा गर्दैछ ।’ उक्त खबरमा जनाइएअनुसार प्रदेश ५ को राजधानी बुटवल आसपास हुने भनेर उल्लेख थियो । प्रदेश नम्बर पाँचको राजधानी दाङ हुनेमा विश्वस्त बन्दै आएका दंगालीका लागि यो खबर अप्रिय बन्न पुग्यो । अनि तत्काल यो खबरले आन्दोलन मच्चाइदियो ।

‘दायाँबायाँ भए फेरि लड्छु’

‘दायाँबायाँ भए फेरि लड्छु’

आइतबार, ३० पुष २०७४

अदालतमा हुने भ्रष्टाचारमाथि छानबिन हुनुपर्नेलगायतका माग राखेर ६ दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले शनिबार अनशन तोडेका छन्।

आइओएम डिनमा फेरि चलखेल

आइओएम डिनमा फेरि चलखेल

बिहिबार, २७ पुष २०७४

सम्बन्धन र कलेजका सिट निर्धारणका लागि हुने चलखेलका कारण अस्थिर बनेको चिकित्सा शिक्षा अध्यायन संस्थान (आइओएम) डिन नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको आडमा फेरि नयाँ नियुक्तिको चलखेल सुरु भएको छ ।

टेभेज फेरि बोका जुनियर्समा

टेभेज फेरि बोका जुनियर्समा

आइतबार, २३ पुष २०७४

अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेज शुक्रबार चाइनिज सुपर लिग क्लब सांघाई सिन्ह्वासँगको एकवर्षे सम्झौतामा पूर्णविराम लगाउदै पूर्वक्लब बोका जुनियर्समा फर्कन सहमत भएका छन् ।

मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

बिहिबार, २० पुष २०७४

मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ।

महानिर्देशकबाट गौतमलाई हटाउन फेरि चलखेल

महानिर्देशकबाट गौतमलाई हटाउन फेरि चलखेल

बुधबार, १९ पुष २०७४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सो पदबाट हटाउन फेरि चलखेल थालेका छन्।

ट्रम्पको ट्वीट फेरि विवादमा, इरानी आक्रोशित

ट्रम्पको ट्वीट फेरि विवादमा, इरानी आक्रोशित

सोमबार, १७ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा तानिएका छन्। इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनलाई सर्मथन जनाएर ट्रम्प विवादमा परेका हुन्।

फेरि पनि नेपालकै नेतृत्वमा पुष्पलाल प्रतिष्ठान

फेरि पनि नेपालकै नेतृत्वमा पुष्पलाल प्रतिष्ठान

सोमबार, १० पुष २०७४

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौं साधारणसभा सम्पन्न भएको छ ।

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

मङ्गलबार, ०४ पुष २०७४

सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।

चुनाव हारेपछि पनि फेरि गाउँमा

चुनाव हारेपछि पनि फेरि गाउँमा

बिहिबार, २८ मङि्सर २०७४

थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन्। त्यसो त चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ। तर यहाँको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता हारे पनि फेरि गाउँमा मतदातामाझ पुगेका छन्।

‘फेरि पनि कांग्रेस नेतृत्वमा सरकार’

‘फेरि पनि कांग्रेस नेतृत्वमा सरकार’

शनिबार, १६ मङि्सर २०७४

दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै आउँदा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेशमा केन्द्रित भएका छन् । देउवाको गृहजिल्ला डडेल्धुरा प्रदेश नम्बर ७ मा पर्छ।

पाँचथरमा फेरि बम

पाँचथरमा फेरि बम

बिहिबार, ०७ मङि्सर २०७४

पाँचथर र इलामको सीमाना इम्रिङ भन्ने ठाँउमा बम भेटिएको छ । पाँचथरको मिक्लाजुङ र इलामको फाकफोक थुम भन्ने गाँउपालिकाको सीमानाको राँके–रवि खण्डमा बम भेटिएको हो । बम भेटिएको खबर स्थानीयले सुरक्षाकर्मीलाई गरेपछि प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

भारतमा फेरि मारिए पत्रकार

भारतमा फेरि मारिए पत्रकार

बुधबार, ०६ मङि्सर २०७४

भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।

फेरि दाता सम्मेलनको तयारी

फेरि दाता सम्मेलनको तयारी

मङ्गलबार, ०५ मङि्सर २०७४

सरकारले बाढीबाट भएको क्षति पुनस्र्थापनाका लागि दाता सम्मेलन गर्ने तयारी गरेको छ । बाढी पुनस्र्थापनाका लागि आवश्यक बजेट जुटाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

ऊ आज फेरि आएन

ऊ आज फेरि आएन

शनिबार, ०२ मङि्सर २०७४

सन् १९७० को जनवरीमा हामीले ओशोलाई पटना आमन्त्रण ग¥यौँ । मैले उहा“को आध्यात्मिक सान्निध्यमा चार दिन बिताउने अवसर पाए“ । म त्यसबेला पटना युनिभर्सिटीमा इन्जिनियरिङको विद्यार्थी थिए“ । चार दिनपछि उहा“ रेलबाट जबलपुर फर्कनुभयो ।

Ncell Footer Ad