अनुष्काको गोलमा ताप्लेजुङ विजयी

अनुष्काको गोलमा ताप्लेजुङ विजयी

सोमबार, ०६ माघ २०७६

शनिबार सम्पन्न खेलमा धनकुटा र कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेका छन्। धनकुटाले इलामलाई टाइबे्रकरमा ५–४ र झापाले पाँचथरलाई ३–० गोलअन्तरले...

शुक्लागण्डकीलाई ल्होसार कप

शुक्लागण्डकीलाई ल्होसार कप

बुधबार, १६ पुष २०७६

तनहुँको भ्याली युथ क्लबद्वारा आयोजित ल्होसार कप सेभेन ए साइड फुटबलको उपाधि शुक्लागण्डकी युवा क्लब दुलेगौँडाले जितेको छ। ...

आयोजकलाई रोक्दै रौतहट सेमिफाइनलमा

आयोजकलाई रोक्दै रौतहट सेमिफाइनलमा

बुधबार, १६ पुष २०७६

आयोजक धनकुटालाई फराकिलो गोलअन्तरले पराजित गर्दै रौतहट फुटबल क्लब धनकुटामा जारी सहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्ड कप फुटबल प्रतियोगिताको...

दर्शकको पर्खाइमा दशरथ रंगशाला

दर्शकको पर्खाइमा दशरथ रंगशाला

आइतबार, १३ पुष २०७६

नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ए डिभिजन लिग राजधानीमा जारी छ ...

मोसफलको फुटबल तालिका सार्वजनिक

मोसफलको फुटबल तालिका सार्वजनिक

बुधबार, ०९ पुष २०७६

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले फागुन १ देखि वैशाख ६ गतेसम्म मोफसलमा आयोजना हुने विभिन्न प्रतियोगितालाई समेट्दै खेलतालिका सार्वजनिक गरेको हो।

लिभरपुललाई  पछि पार्छाैं : मेन्डी

लिभरपुललाई पछि पार्छाैं : मेन्डी

सोमबार, ०७ पुष २०७६

म्यानचेस्टर सिटीका रक्षक बेन्जामिन मेन्डीले शीर्ष टोली लिभरपुलसँग ११ अंकको दूरी भए पनि आफूहरूले इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यबाट पछि नहटेको प्रतिक्रिया दिएका छन्।

फिर्मिनोको गोलमा लिभरपुललाई उपाधि

फिर्मिनोको गोलमा लिभरपुललाई उपाधि

सोमबार, ०७ पुष २०७६

२०१९ मा लिभरपुलले जितेको यो तेस्रो उपाधि हो। यसअघि लिभरपुलले च्याम्पियन्स लिग र युइएफए सुपर कपको समेत उपाधि जितेको थियो।

थ्रीस्टार र जाउलाखेल बराबरीमा

थ्रीस्टार र जाउलाखेल बराबरीमा

बुधबार, ०२ पुष २०७६

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ।

महिला फुटबलमा नेपाल रजतमै खुम्चियो

महिला फुटबलमा नेपाल रजतमै खुम्चियो

सोमबार, २३ मङि्सर २०७६

नेपाली महिला टोलीले ऐतिहासिक स्वर्ण पदक जित्ने अवसरमा फेरी एक पटक भारत बाधक बनेको छ। नियमित प्रतिस्पर्धी भारतको चुनौतिको खुडकिलोलाई पार गर्न नेपालले पोखराको मैदानमा पनि सकेनन।

नेपालविरुद्ध भारतले लियो अग्रता

नेपालविरुद्ध भारतले लियो अग्रता

सोमबार, २३ मङि्सर २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपाल एक शुन्यले पछि परेको छ।

नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा (फोटो फिचर)

नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा (फोटो फिचर)

आइतबार, २२ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ।

पुरुष फुटबलको फाइनलमा नेपाल, स्वर्णका लागि भूटानसंग प्रतिस्पर्धा गर्ने

पुरुष फुटबलको फाइनलमा नेपाल, स्वर्णका लागि भूटानसंग प्रतिस्पर्धा गर्ने

आइतबार, २२ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ।

सुनिलको गोलमा नेपालको अग्रता

सुनिलको गोलमा नेपालको अग्रता

आइतबार, २२ मङि्सर २०७६

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग एक शुन्यको अग्रता बनएको छ।

नेपाललाई बराबरी काफी, बंगलादेशलाई जित्नै पर्ने चुनौती

नेपाललाई बराबरी काफी, बंगलादेशलाई जित्नै पर्ने चुनौती

आइतबार, २२ मङि्सर २०७६

एक अंक मात्रै जोडेको खण्डमा फाइनल प्रवेश गर्ने हुँदा नेपाललाई केही सहज हुनेछ। तर, बंगलादेशलाई त्यस्तो सहज अवस्था भने छैन।

माल्दिभ्सविरुद्ध नेपालको कमब्याक जीत, फाइनल यात्रा सहज (तस्बिरहरु)

माल्दिभ्सविरुद्ध नेपालको कमब्याक जीत, फाइनल यात्रा सहज (तस्बिरहरु)

शनिबार, २१ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

माल्दिभ्सविरुद्ध नेपाललाई २–१ गोलको अग्रता

माल्दिभ्सविरुद्ध नेपाललाई २–१ गोलको अग्रता

शनिबार, २१ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध २–१ गोलले अग्रता बनाएको छ।

अभिषेक रिजालको शान्दार गोलमा नेपालले बराबरी गर्यो

अभिषेक रिजालको शान्दार गोलमा नेपालले बराबरी गर्यो

शनिबार, २१ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्स र नेपालबीचको पहिलो हाफ सकिएको छ।

माल्दिभ्सविरुद्ध नेपाल एक शुन्यले पछि

माल्दिभ्सविरुद्ध नेपाल एक शुन्यले पछि

शनिबार, २१ मङि्सर २०७६

खेलको १७ औ मिनेटमा माल्दिभ्सका लागि इब्राहिम महुदी हुसैनलेले गोल गरे।

नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा सुरु

नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा सुरु

शनिबार, २१ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र  माल्दिभ्सबीच प्रतिस्पर्धा सुरु भएको छ।

बिएफटिसी आमन्त्रित फुटबलमा डागिहाट बाहिरियो

बिएफटिसी आमन्त्रित फुटबलमा डागिहाट बाहिरियो

शुक्रबार, २० मङि्सर २०७६

चासोक तङनाम तथा उद्यौली पर्वको अवसरमा सदरमुकाम म्याङलुङमा शुक्रबारदेखि दोस्रो बिटी एफ सि आमन्त्रित फुटबल प्रतियोगिताको सुरु भएको छ।

फुटबलमा नेपाललाई इन्जुरी समयको दुर्भाग्य

फुटबलमा नेपाललाई इन्जुरी समयको दुर्भाग्य

बिहिबार, १९ मङि्सर २०७६

खेलको ३६औं मिनेटमा अग्रता लिए पनि इन्जुरी समयमा भ्रमणकारी टोली श्रीलंकालाई रोक्न नसक्दा नेपाल अंक सुम्पिन बाध्य भएको हो।

फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

मङ्गलबार, १७ मङि्सर २०७६

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन्।

भूटानको पोस्टमा नेपालको चार गोल

भूटानको पोस्टमा नेपालको चार गोल

मङ्गलबार, १७ मङि्सर २०७६

१३ औं सागको पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध चार गोलको अग्रता बनाएको छ।

भूटानविरुद्ध नेपालको पाँचौ मिनेटमै अग्रता

भूटानविरुद्ध नेपालको पाँचौ मिनेटमै अग्रता

मङ्गलबार, १७ मङि्सर २०७६

१३ औं सागको पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध अग्रता लिएको छ।

महिला फुटबलमा नेपाल विजयी

महिला फुटबलमा नेपाल विजयी

मङ्गलबार, १७ मङि्सर २०७६

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।

लिग मंसिर २८ बाट, पहिलो खेलमा संकटा र च्यासल भिड्ने

लिग मंसिर २८ बाट, पहिलो खेलमा संकटा र च्यासल भिड्ने

शुक्रबार, १३ मङि्सर २०७६

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंसिर २८ गतेबाट सुरु हुने भएको छ।

साग फुटबलः २८ घण्टाको अन्तरमा दुई देशसंग भिड्दै नेपाल

साग फुटबलः २८ घण्टाको अन्तरमा दुई देशसंग भिड्दै नेपाल

बिहिबार, १२ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पाँच टिमले मात्र सहभागिता जनाउने भएका छन्।

साग फुटबलको तालिका सार्वजनिक

साग फुटबलको तालिका सार्वजनिक

शनिबार, ०७ मङि्सर २०७६

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश भएका खेलमध्ये फुटबलको तालिका सार्वजनिक भएको छ।

सञ्जिवनी नकआउट फुटबलको तयारी पुरा

सञ्जिवनी नकआउट फुटबलको तयारी पुरा

बुधबार, ०४ मङि्सर २०७६

स्थानीय स्तरमा रहेका युवा खेलाडीहरुको प्रतिभा बाहिर ल्याउने उदेश्यले रुपन्देहीको तिलोत्तमामा सञ्जिवनी नकआउट फुटवल प्रतिगोतीता हुने भएको छ।

मल्पी र लिटिल एन्जल्सबीच फाइनल भिडन्त

मल्पी र लिटिल एन्जल्सबीच फाइनल भिडन्त

मङ्गलबार, ०३ मङि्सर २०७६

मल्पी र लिटिल एन्जल्स (एलए) २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार ब्वाइज फुटबलतर्फ फाइनलमा प्रवेश गरेका छन्।

अल्टिच्युड फुटबल मैदानसहितको डिपिआर तयार

अल्टिच्युड फुटबल मैदानसहितको डिपिआर तयार

मङ्गलबार, ०३ मङि्सर २०७६

कास्कीको आँटीघर मौजामा पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ। महानगरपालिका २० मौजास्थित १७ सय मिटर उचाइमा फुटबल मैदानसहित खेलकुदका अन्य पूर्वाधार तयार पार्न डिपिआर तयार गरेको हो। ५ वर्षभित्र पूरा गर्ने दीर्घकालीन योजनासहित खेलकुद पूर्वाधार बनाउने लक्ष्य राखिएको छ। योजनाका लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

मल्पी सेमिफाइनलमा

मल्पी सेमिफाइनलमा

सोमबार, ०२ मङि्सर २०७६

मल्पी २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

पूर्वाधार अन्तिम चरणमा : मन्त्री विक

पूर्वाधार अन्तिम चरणमा : मन्त्री विक

आइतबार, ०१ मङि्सर २०७६

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पूर्वाधार निर्माण अन्तिम चरणमा रहेकाले साग हुँदैन भनेर टीकाटिप्पणी गर्न नहुने जिकिर गरेका छन्। पोखरा रंगशालाभित्र निर्माणाधीन पूर्वाधार निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विकले फुटबल मैदान दुई साताभित्र तयार भइसक्ने दाबी गरे। ‘निर्माण कम्पनीले दुई साताभित्रमा मैदान तयार हुने प्रतिबद्धता व्यक्त गरेको छ, ’ उनले भने, ‘त्यसपछि मैदानमा फुटबल आयोजना गरिन्छ। ढुक्क हुनुहोस्।’ भौतिक पूवार्धारले खेलमा कुनै समस्या नहुने उनको भनाइ थियो।

मंसिर २० देखि बिटिएफसी फुटबल

मंसिर २० देखि बिटिएफसी फुटबल

शुक्रबार, २९ कार्तिक २०७६

म्याङलुङमा चासोक तङ्नाम तथा उधौली पर्वको अवसरमा जिल्लाको हालसम्मकै सर्वाधिक राशिको दोस्रो बिटिएफसी आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ।

प्रथम नेपाल हिल्फे कप उपाधिः ईर्खु र पीपलडाँडालाई

प्रथम नेपाल हिल्फे कप उपाधिः ईर्खु र पीपलडाँडालाई

मङ्गलबार, २६ कार्तिक २०७६

ईर्खु स्पोट्र्स क्बलद्धारा आयोजित प्रथम नेपाल हिल्फे कप जिल्ला स्तरीय खुला छात्रा भलिवल प्रतियोगिताको उपाधि ईर्खु माविले जितेको छ।

यु–१९ फुटबल टोली इरानतर्फ

यु–१९ फुटबल टोली इरानतर्फ

मङ्गलबार, १९ कार्तिक २०७६

एएफसी यु–१९ च्याम्पियनसिप छनोट खेल खेल्ने २३ सदस्यीय नेपाली युवा टोली सोमबार इरान प्रस्थान गरेको छ। इरानमा हुने समूह चरणको छनोटमा प्रतिस्पर्धा गर्न जाने २३ सदस्यीय नेपाली टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो।

नागर्जुन नगरपालिका–५ ‘ए’ विजय

नागर्जुन नगरपालिका–५ ‘ए’ विजय

आइतबार, १७ कार्तिक २०७६

नागर्जुन नगरपालिका वडा–५ को ‘ए’ टोलीले प्रथम मेयर कप फुटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगितामा वडा–५ ‘ए’ ले वडा–४ लाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्‍यो ।

साउथह्याम्पटनमाथि लेस्टरको कीर्तिमानी जित

साउथह्याम्पटनमाथि लेस्टरको कीर्तिमानी जित

आइतबार, १० कार्तिक २०७६

लेस्टरले प्रिमियर लिग फुटबलमा ठूलो गोलअन्तरले पराजित गर्दै २४ वर्ष पुरानो कीर्तिमानसँग बराबरी गरेको हो। भ्रमणकारी लेस्टर सिटीले साउथह्याम्पटनको पोस्टमा गोलको वर्षा गरेको हो। १० खेलाडीमा समेटिएको साउथह्याम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको लेस्टरले सन् १९८५ मा म्यानचेस्टर युनाइटेडले इपस्विचविरुद्ध निकालेको ९–० को जितको कीर्तिमानलाई बराबरी गरेको हो।

आयोजकलाई व्याकुल माइला गोल्ड कप

आयोजकलाई व्याकुल माइला गोल्ड कप

बुधबार, ०६ कार्तिक २०७६

व्याकुल माइला गोल्ड कप फुटबलको आठौँ संस्करण आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ । ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ ले पराजित गर्दै समाजले उपाधि हात पारेको हो ।

फुटबल टोली कतार जाने

फुटबल टोली कतार जाने

मङ्गलबार, ०५ कार्तिक २०७६

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन्।

जेलसजायविरुद्ध फुटबल गतिविधिमा रोक

जेलसजायविरुद्ध फुटबल गतिविधिमा रोक

मङ्गलबार, २८ असोज २०७६

क्याटलान स्वतन्त्रता अभियानका ९ नेतालाई सुनाएको जेल सजायविरुद्ध क्याटलान फुटबल संघले सोमबारबाट सम्पूर्ण फुटबल गतिविधिमा तत्कालका लागि रोक लगाएको छ ।

फुटबल मैदान निर्माण : लगभग ५० प्रतिशत पूरा

फुटबल मैदान निर्माण : लगभग ५० प्रतिशत पूरा

सोमबार, २७ असोज २०७६

पोखरा रंगशालाअन्तर्गत फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि फुटबल मैदानको काम दसैंछेका नै सुरु गरिएको थियो।

अध्यक्ष कप खुला फुटबल हुने

अध्यक्ष कप खुला फुटबल हुने

सोमबार, २७ असोज २०७६

बुधबारबाट बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता हुने भएको छ।

ओस्लो ब्रर्दरहुड दसैं कपको उपाधि नर्वे एनआरएनलाई

ओस्लो ब्रर्दरहुड दसैं कपको उपाधि नर्वे एनआरएनलाई

बिहिबार, १६ असोज २०७६

नर्वेमा बसोबास गर्ने नेपालीहरुबीच भातृत्व कायम गर्न नेपाली महान चार्ड विजय दशमीको अवसरमा पारेर नर्वेको राजधानी ओस्लोमा भएको ओस्लो ब्रर्दरहुड दसैं कप फुटबलको उपाधि एनआरएन नर्वेले हात पारेको छ।

भेट्रान कप फुटबल सुरु

भेट्रान कप फुटबल सुरु

आइतबार, ०५ असोज २०७६

प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता शनिबारबाट यहाँ सुरु भएको छ। चितवन भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा शनिबार चारवटा प्रतिस्पर्धा भएका छन्।

नदेज्दा कप फुटबलः नेपालद्वारा किर्गिस्तान पराजित

नदेज्दा कप फुटबलः नेपालद्वारा किर्गिस्तान पराजित

आइतबार, २२ भदौ २०७६

नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरेको छ। काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको हो।

किर्गिस्तानमाथि नेपालको फराकिलो जित, सावित्राको ह्याट्रिक

किर्गिस्तानमाथि नेपालको फराकिलो जित, सावित्राको ह्याट्रिक

आइतबार, २२ भदौ २०७६

आयोजक किर्गिस्तानलाई ८–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले नादेझ्दा कप फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

साफ यु–१८ का लागि दोस्रो चरणको छनोट

साफ यु–१८ का लागि दोस्रो चरणको छनोट

शनिबार, २१ भदौ २०७६

नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि २५ खेलाडीको नाम सार्वजनिक भएको छ। नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले शुक्रबार प्रारम्भिक चरणमा रहेका ३० खेलाडीबाट २५ खेलाडी छनोट गरेका हुन्। अन्तिम २३ खेलाडीको नाम भने एक साता पछि मात्र सार्वजनिक गर्ने प्रशिक्षक श्रेष्ठले बताए।

मंसिर अन्तिम सातादेखि ‘ए’ डिभिजन लिग

मंसिर अन्तिम सातादेखि ‘ए’ डिभिजन लिग

शनिबार, २१ भदौ २०७६

नेपाली फुटबलको मेरुदण्डको रूपमा हेरिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिर अन्तिम साताबाट हुने भएको छ।

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

शुक्रबार, २० भदौ २०७६

नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ (अठार वर्षमुनी) च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरिएको छ।

Ncell Footer Ad