क्यानको निलम्बन फुकुवा गर्ने आइसिसीको निर्णय

क्यानको निलम्बन फुकुवा गर्ने आइसिसीको निर्णय

सोमबार, २७ असोज २०७६

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले शर्त...

क्यान प्रतिबन्ध फुकुवाको बाटोमा

क्यान प्रतिबन्ध फुकुवाको बाटोमा

मङ्गलबार, ३१ भदौ २०७६

नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनको नयाँ मिति तय भएपछि आइसिसीको प्रतिबन्ध फुकुवा हुने बाटो खुलेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

‘क्यानको निलम्बन अर्काे महिना फुकुवा हुने’

‘क्यानको निलम्बन अर्काे महिना फुकुवा हुने’

आइतबार, ०८ असार २०७६

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा...

मेयर प्याकुरेलमाथि पार्टीले गरेको कारवाही फुकुवा

मेयर प्याकुरेलमाथि पार्टीले गरेको कारवाही फुकुवा

बुधबार, ०६ चैत २०७५

तत्कालीन एमालेबाट निर्वाचित ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका नगर प्रमुख छत्रपति प्याकुरेललाई पार्टी सदस्यता समेत नरहने गरी गरिएको कारवाही नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को...

जग्गा कित्ताकाट फुकुवा

जग्गा कित्ताकाट फुकुवा

शनिबार, २८ पुष २०७५

सरकारले करिब १७ महिनापछि जग्गा कित्ताकाट फुकुवा गरेको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्रालयले कित्ताकाट रोक्न गत २०७४ साउन २६ गते जारी गरेको निर्देशिका खारेज गर्दै कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धमा शुक्रबार नयाँ निर्देशिका जारी गरेको छ।

जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय

जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय

शुक्रबार, २७ पुष २०७५

सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रीस्तरीय निर्णयबाट जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेकी हुन्।

ऋण फुकुवा नहुँदा पुनर्निर्माण प्रभावित

ऋण फुकुवा नहुँदा पुनर्निर्माण प्रभावित

बिहिबार, २६ पुष २०७५

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ। महालेखा नियन्त्रकको कार्यालय (मलेनिका) ले जाइकाको दोस्रो चौमासिक रकम फुकुवा नदिँदा पीडित अनुदान पाउनबाट वञ्चित भएका हुन्।

अनन्तले मनाङ र थ्री स्टार बाहेकका क्लबबाट ‘ए’ डिभिजन लिग खेल्न पाउने

अनन्तले मनाङ र थ्री स्टार बाहेकका क्लबबाट ‘ए’ डिभिजन लिग खेल्न पाउने

बुधबार, ०४ पुष २०७५

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन्। २ ठूला क्लबबाट सम्झौता गरेपछि उनी जारी लिग खेल्नबाट बञ्चित भएका थिए।

मिलानको प्रतिबन्ध फुकुवा

मिलानको प्रतिबन्ध फुकुवा

शनिबार, ०५ साउन २०७५

युरोपियन फुटबल महासंघ (युइएफए)ले एसी मिलानमाथि युरोपा लिग खेल्न नपाउने गरी लगाएको प्रतिबन्ध खेलकुदको उच्च अदालत कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (कास) ले खारेज गरेको छ।

जग्गा कित्ताकाटको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

जग्गा कित्ताकाटको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

शनिबार, ३० असार २०७५

कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको  कित्ताकाटमा लगाइएको प्रतिबन्ध छिट्टै हटने बताएका छन्। रुपन्देहीको नापी कार्यालय भैरहवा र तिलोत्तमा नगरपालिकाले शनिबार आयोजना गरेको गाउँब्लक जग्गाधनी प्रमाण पूर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा नरोकिएकाले अफुकुवा गर्ने तयारी भइरहेको बताएका हुन्।

हाफिजमाथिको प्रतिबन्ध फुकुवा

हाफिजमाथिको प्रतिबन्ध फुकुवा

बिहिबार, २० बैशाख २०७५

बलिङ एक्सनमा सुधार गरेपछि मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पाकिस्तानी अल राउन्डर मोहम्मद हाफिजमाथि अन्तर्राष्ट्रिय बलिङका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

निर्वाचनपछि निलम्बन फुकुवा : आइसिसी

निर्वाचनपछि निलम्बन फुकुवा : आइसिसी

शुक्रबार, १४ बैशाख २०७५

क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार नयाँ विधानअनुसार नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन नै निलम्बन फुकुवा गर्ने अर्को कदम हुने जनाएको छ।

विधान पास गरे निलम्बन फुकुवा

विधान पास गरे निलम्बन फुकुवा

बुधबार, ०५ बैशाख २०७५

काठमाडौंमा बिहीबार र शुक्रबार हुने नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभापछि क्रिकेट विवाद अन्त्य भई क्यानमाथि लागेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ।

फिफाद्वारा समर्थन गर्न फुकुवा

फिफाद्वारा समर्थन गर्न फुकुवा

बिहिबार, १० फागुन २०७४

फिफाले चौतर्फी विरोध भएसँगै आफ्ना सदस्यलाई सन् २०२६ को विश्वकपको आयोजना दाबीमा सार्वजनिक रूपमा समर्थन गर्नमा लगाएको प्रतिबन्ध हटाएको छ।

पछि हट्यो राजपूत सेना, ‘पद्मावत’ प्रतिबन्ध फुकुवा

पछि हट्यो राजपूत सेना, ‘पद्मावत’ प्रतिबन्ध फुकुवा

आइतबार, २१ माघ २०७४

राजपूत करणी सेनाले सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’को विरोध स्थगित गर्ने बताएको छ। करणी सेना प्रमुखसहित अन्य केही पार्टी कार्यकर्ताले मुम्बईमा फिल्म हेरेको र फिल्मले राजपूतको इतिहास सहि ढंगबाट पस्किएर गौरवाम्वित बनाएको भन्दै फिल्ममा लगाइएको प्रतिबन्ध फुकुवा गरेको एक नेता योगेश्वर सिंहले बताए।

कालिकोटमा दुई घन्टाका लागि कर्फ्यु फुकुवा, मृतक परिवारले २५ लाख पाउने

कालिकोटमा दुई घन्टाका लागि कर्फ्यु फुकुवा, मृतक परिवारले २५ लाख पाउने

आइतबार, ०९ पुष २०७४

शनिबार दिउँसो ३ बजेदेखि लगाएको कफ्यू आइतबार दुई घन्टाका लागि फिर्ता लिएको छ । बहिान ८ बजेदखि १० बजेसम्मका लागि फिर्ता लिएको प्रशासनले जनाएको छ ।

युरोपले नेपालमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह

युरोपले नेपालमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह

बिहिबार, ०५ फागुन २०७३

परराष्ट्रमन्त्री प्रकाश शरण महतले युरोपेली परिषदका अध्यक्षसँग भेटगरी युरोपियन युनियन (ईयु) अन्तर्गतका देशले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन्।

Ncell Footer Ad