‘भुरभुरा रहर’ को च्यारिटी सो

‘भुरभुरा रहर’ को च्यारिटी सो

शुक्रबार, १७ असोज २०७६

थारु समुदायकी किशोरीको रहर पुरा नहुँदाको मनोवैज्ञानिकमाथि आधारित ‘भुरभुरा रहर’ फिल्म पहिलो पटक प्रदर्शन गरिएको थियो। ‘भुरभुरा रहर’ ले हावामा...

रहेनन् 'शोले'का कालिया

रहेनन् 'शोले'का कालिया

सोमबार, १३ असोज २०७६

चर्चित फिल्म 'शोले' मा कालियाको भूमिका निभाउने कलाकार विजु खोटेको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

फिल्म बनाउन नपाएकाे गुनासाे

फिल्म बनाउन नपाएकाे गुनासाे

सोमबार, ३० भदौ २०७६

प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ माथि सुझाव संकलन गरिरहेको चलचित्र विकास बोर्डले ‘दासढुंगा २’ लाई फिल्म निर्माणको इजाजत नदिएपछि निर्देशक कुमार...

‘बुवा’ ले जित्यो फिल्म प्रतियोगिता

‘बुवा’ ले जित्यो फिल्म प्रतियोगिता

शुक्रबार, १३ भदौ २०७६

एनसेलले आयोजना गरेको सर्ट फिल्म प्रतियोगितामा कमल सुवेदीको ‘बुवा’ नामक फिल्म उत्कृष्ट घोषित भएको छ। बुधबार ललितपुरस्थित लबिम मलमा आयोजित...

कुशल निर्देशक किशोर अब सम्झनामा मात्र

कुशल निर्देशक किशोर अब सम्झनामा मात्र

बिहिबार, ०५ भदौ २०७६

निर्देशक किशोर रानाको निर्देशनमा चलचित्र ‘करोडपति २’ निर्माणको योजना बन्दै थियो। भुवन केसी अभिनित सुपरहिट चलचित्र ‘करोडपति’कै सिक्वेलका रूपमा २३ वर्षपछि रानाकै निर्देशनमा सो चलचित्र बन्नेवाला थियो। अभिनेताका रूपमा अनमोल केसी देखिने कि नदेखिने भनेर टुंगो मात्र लाग्न बाँकी थियो।

पटकथा लेखन कार्यशाला सुरु

पटकथा लेखन कार्यशाला सुरु

बिहिबार, ०५ भदौ २०७६

बलिउडका स्क्रिप्ट लेखक रोबिन भट्ट र हलिउडका जेफ मोनाहानले बुधबारदेखि चित्लाङमा पटकथा लेखन कार्यशाला दिइरहेका छन्। बुधबार प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले पटकथा लेखन कार्यशालाको उद्घाटन गरेका थिए।

नेपालभाषामा बनेका फिल्मबारे बहस

नेपालभाषामा बनेका फिल्मबारे बहस

मङ्गलबार, ०३ भदौ २०७६

वि.सं.२०४४ सालमा प्रदर्शित नेपालभाषाको पहिलो चलचित्र “सिलु” प्रदर्शनमा आएको तीन दशक पछी बल्ल आएर नेपालभाषाको चलचित्रलाई लिएर बहसको आरम्भ भएको छ।

अभिभावकलाई फिल्म बुझाउँदै

अभिभावकलाई फिल्म बुझाउँदै

बुधबार, २९ साउन २०७६

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तका अनुसार इभेन्टमा फिल्म निर्माण प्रक्रियाको जानकारी गराउने बताए।

नबनेको फिल्मकी हिरोइन

नबनेको फिल्मकी हिरोइन

आइतबार, १९ साउन २०७६

पहिलोपटक नेपालबाहिर यात्रा गर्दै थिइन् उकुशा गिरी। काठमाडौंदेखि इन्डिया उडेको फ्लाइट ल्यान्ड हुन एकदमै ढिला भयो। त्यसपछि उनको केरला जाने प्लेन छुट्यो। उनी त्यहाँ एक्लै भइन्। कसैलाई फोन गर्न इन्डियन सिम पनि थिएन। निकै डराइन्, आत्तिइन् पनि।

कोरियन फिल्मको मोह बढ्दो

कोरियन फिल्मको मोह बढ्दो

सोमबार, ३० असार २०७६

विश्वभरको मनोरञ्जन बजारमा कोरियन फिल्म र संगीतको प्रभाव बढ्दो छ। नेपालका युवा पुस्ताहरू कोरियन फेसन, फिल्म र के–पप संगीत पछ्याउन थालेका छन्। इन्टरनेटको सुविधासँग कथावस्तुबाट प्रभावित भएर कोरियन फिल्म हेर्ने नेपाली दर्शकको संख्या दिनानुदिन बढ्दै गएको छ। बौद्धमा फिल्म र म्युजिकको पसल सञ्चालन गरिरहेका विकास श्रेष्ठका अनुसार कोरियन फिल्म र के–पप संगीत डाउनलोड गरेर लैजाने युवाहरूको संख्या ह्वात्तै बढेको छ। ‘पसलमा आएर कोरियन फिल्म र के–पप संगीत डाउनलोड गरेर लैजाने युवाहरू धेरै छन्। इन्टरनेटको सुविधासँगै उनीहरू नयाँ कोरियन फिल्म र के–पप संगीत खोज्ने गरेका छन्। सिडी संस्कृति घटेपनि पेनडाइभ र मोबाइलमार्फत कोरियन फिल्म लाने ग्राहक दिनानुदिन बढेका छन्,’उनी भन्छन्, ‘कोरियन फिल्महरू रिलिज भएको भोलिपल्ट नेपाली बजारमा आइपुग्ने गरेका छन्।’

‘पायल’को शुभसाइत

‘पायल’को शुभसाइत

सोमबार, ०२ असार २०७६

फाल्गुनन्द लिङ्देन फिल्म्स्ले निर्माण गर्न लागेको फिल्म ‘पायल’ को शुभसाइत गरिएको छ। आगामी शुक्रबारदेखि छायांकन सुरु हुने फिल्म उपत्यकालगायत पूर्वका केहि ठाउँमा छायांकन गरिनेछ।

साउनमा ‘साइनो’

साउनमा ‘साइनो’

बिहिबार, ३० जेठ २०७६

नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’को प्रदर्शन मितिमा हेरफेर भएको छ।आगामी जेठ १० गतेलाई रिलिज मिति तोकिएको फिल्मले प्राविधिक कारण देखाउँदै साउन २४ गतेलाई नयाँ रिलिज मिति तोकेको हो ।

प्रनेश रिहाईको माग गर्दै प्रदर्शन

प्रनेश रिहाईको माग गर्दै प्रदर्शन

बिहिबार, ३० जेठ २०७६

फिल्म समीक्षाकै कारण मिम नेपालका युट्युबर प्रनेश गौतम पक्राउ परेको विरोधमा युवाहरूले राजधानीको माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन गरेका छन्।‘फ्री प्रनेश’, ‘नेपाली फिल्म इन्डस्ट्रीको दादागिरी बन्द गर’, ‘नराम्रोलाई नराम्रो भन्न नि नपाउने ?’ जस्ता व्यानर र पम्प्लेट बोकेका युवाहरूले मुखमा टेप टाँस्दै गौतम पक्राउको विरोध गर्दै रिहाईको माग गरेका छन् ।

फिल्ममा दाह्रीको आकर्षण

फिल्ममा दाह्रीको आकर्षण

बुधबार, २९ जेठ २०७६

पात्रको दाह्री र कपालले पनि उसको चरित्र कस्तो हो भन्ने निर्धारण गर्छ।

फिल्म निर्माणमा बिमा सुविधा

फिल्म निर्माणमा बिमा सुविधा

मङ्गलबार, ०७ जेठ २०७६

फिल्म निर्माणका क्रममा कलाकार, प्राविधिक तथा प्रविधिमा आउने भैपरी समस्यालाई मध्यनजर गर्दै नेपाल चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्स बीच ‘चलचित्र प्रोजेक्ट बिमा’का विषयमा सम्झौता भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमकाबीच संघका तर्फबाट अध्यक्ष आकाश अधिकारी र इन्सुरेन्सका तर्फबाट सिइओ एनपी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सलिनमान र नम्रता अब्बल

सलिनमान र नम्रता अब्बल

सोमबार, २३ बैशाख २०७६

डिजिटल फम्र्याटमा बनेका फिल्महरूबीच उत्कृष्टता छान्न राजधानीमा आइतबार आयोजना गरिएको ‘डि सिने अवार्ड –२०७६’ मा फिल्म ‘यात्राः अ म्यूजिकल भ्लग’ले मनोनयनमा नराखिएको ‘क्रिटिक्स अवार्ड’ सहित ६ विधामा अवार्ड जितेको छ । फिल्मका लागि नायक सलिनमान बनियाँले ‘उत्कृष्ट अभिनेता’, सम्राट शाक्यले ‘उत्कृष्ट नवनिर्देशक’, सलोन बस्नेतले ‘उत्कृष्ट सह–अभिनेता’, हिमाल केसीले ‘उत्कृष्ट द्वन्द्व निर्देशक’ र सम्राट शाक्यले ‘उत्कृष्ट पटकथा’को अवार्ड पोल्टामा पारे ।

लभ स्टेसन : अक्कल बिनाको नक्कल

लभ स्टेसन : अक्कल बिनाको नक्कल

सोमबार, २५ चैत २०७५

रिलिज हुनुअघि नै उज्ज्वल घिमिरेले निर्देशन गरेको फिल्म ‘लभ स्टेसन’ विवादमा तानिएको थियो। कारण, फिल्मको ट्रेलरमा समावेश एउटा दृश्य टर्किस फिल्म ‘हर से असत्तन’सँग जस्ताको त्यस्तै मिल्नु। त्यसपछि फिल्मले रिलिजअघि नै चोरीको आरोप खेप्यो।

‘साइड हिरो’ माथि विमर्श

‘साइड हिरो’ माथि विमर्श

शुक्रबार, ०८ चैत २०७५

फिल्म र टेलिफिल्मको अभिनय, लेखन, निर्देशन र पटकथा लेखनमा अनुभव बटुलेका ब्रजेश खनालको यसैवर्ष प्रकाशित पुस्तक ‘साइड हिरो’माथि मंगलबार यहाँ विमर्श गरिएको छ। होलीको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा सहभागी वीरगन्ज क्षेत्रका कला र साहित्य क्षेत्रसँग सरोकार राख्ने सहभागीले पछिल्लो समयमा लेखन क्षेत्रमा विभिन्न पृष्ठभूमिका मानिसहरू आएपछि नेपालको लेखन क्षेत्र विविधतायुक्त हुन थालेको बताए।

फिल्म ‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री ओली सिटी सेन्टरमा

फिल्म ‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री ओली सिटी सेन्टरमा

बुधबार, ०६ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओली फिल्म क्याप्टेन हेर्न कमलपोखरीस्थित सिटी सेन्टर पुगेका छन्। आफ्ना पिता मनप्रसाद ओलीसहित सरकारका मन्त्री र पार्टीका नेता लिएर सिटी सेन्टर पुगेका प्रधानमन्त्री ओलीले बीग मुभिजमा साँझको शो मा उक्त फिल्म हेरिरहेको ओलीसँगै रहेका एक नेताले नागरिक न्यूजलाई जानकारी दिए।

लगानी सम्मेलनमा दोलखाको ‘फिल्म सिटी’ पनि

लगानी सम्मेलनमा दोलखाको ‘फिल्म सिटी’ पनि

बुधबार, २९ फागुन २०७५

आगामी चैत दोश्रो साता हुन लागेको लगानी सम्मेलनमा सरकारले तयार पारेको परियोजनाको ‘सोकेस’मा दोलखाको अन्तराष्ट्रिय फ्लिम सिटी समेत समेटिएको छ। निकै लामो अध्ययन पछि राष्ट्रिय लगानी बोर्डले तयार पारेको ४३ परियोजनाका  ‘सोकेस’को सूचीमा पर्यटन पूर्वाधार तर्फ दोलखाको खरिढुंगा आसपासको क्षेत्रमा प्रस्ताव गरिएको अन्तराष्ट्रिय फिल्म सिटी समावेश गरिएको हो।

‘कमजोरी सुधार्न निर्देशन’

‘कमजोरी सुधार्न निर्देशन’

बुधबार, २९ फागुन २०७५

एउटा गर्भवती महिलालाई सन्तान जन्माउन नौ महिनाको यात्रा निकै कष्टकर हुन्छ। पेटमा बच्चा बसेदेखि बच्चालाई जन्माउनसम्मको अवधिको वेदना ती महिलालाई जति थाहा हुन्छ । उनको पीडा अन्यलाई त्यति थाहा हुँदैन। नवनिर्देशक भीषण राई महिला त होइनन्।

‘द म्यान फ्रम काठमाडौं करिअरकै महत्वपूर्ण फिल्म’

‘द म्यान फ्रम काठमाडौं करिअरकै महत्वपूर्ण फिल्म’

मङ्गलबार, २८ फागुन २०७५

अभिनेत्री आना (अन्नपूर्ण) शर्मा यतिबेला फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रमोसनमा व्यस्त छिन्। आगामी चैत १ देखि देशभर रिलिज हुन लागेको यो फिल्ममार्फत उनी डेढ वर्षपछि दर्शकमाझ आउँदैछिन्। आनाले यो फिल्मलाई आफ्नो करिअरको महत्वपूर्ण फिल्म मानेकी छन्। फिल्ममा समाजसेवीको भूमिकामा देखिएकी उनी यस फिल्मलाई एक्सन लभस्टोरी भन्न रुचाउँछिन्।

ढाका प्रेममा ‘जानी नजानी’

ढाका प्रेममा ‘जानी नजानी’

सोमबार, २७ फागुन २०७५

कुनै समय केटा र केटीले आफ्नो माया साट्न रुमाल वा कुनै चिनो दिन्थे । समयको परिवर्तनसँगै रुमालको परिमार्जित रूपमा गुलाबको फूल आयो । अब यो माया कर्पोरेट प्रेम बनिसकेको छ । फिल्ममा नायकले नायिकालाई प्रेम व्यक्त गर्न गुलाबको फूल नै दिनुपर्ने दृश्य देखाइरहँदा आगामी चैत १ गते रिलिज हुने फिल्म ‘जानी नजानी’मा भने दर्शकले केही फरक प्रेम अर्थात ‘कर्पोरेट प्रेम’लाई हेर्न पाउनेछन् । जहाँ ढाका कपडालाई प्रेमको माध्यम बनाइएको छ।

‘समकालिन पुस्तालाई लभ स्टेसन’

‘समकालिन पुस्तालाई लभ स्टेसन’

शुक्रबार, २४ फागुन २०७५

आगामी चैत २२ गतेबाट रिलिज हुने फिल्म ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक भएको छ । उज्ज्वल घिमिरे निर्देशित फिल्मको ट्रेलरले प्रेम, रोमान्स, कमेडी र द्वन्द्वलगायतका विषयलाई समेटेको छ । निर्देशक घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर फिल्म बनाएको बताए ।

‘पुरानो बुलेट’ र ‘रुमालै छ चिनो’ फर्स्टलुक

‘पुरानो बुलेट’ र ‘रुमालै छ चिनो’ फर्स्टलुक

बिहिबार, २४ माघ २०७५

आगामी फागुन १० गते रिलिज हुने फिल्म ‘रुमालै छ चिनो’ र चैत १ गते रिलिज हुने फिल्म ‘पुरानो बुलेट’को फष्र्टलुक सार्वजनिक भएको छ। दिनेश सिंह ठकुरी निर्देशित ‘रुमालै छ चिनो’ को सार्वजनिक चार पोष्टरमा फिल्मका प्रमुख कलाकारद्वय नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन्।

‘गोपी’को गोठमा किसानका कुरा

‘गोपी’को गोठमा किसानका कुरा

बुधबार, १६ माघ २०७५

कृषिप्रधान मुलुकमा सबैभन्दा परित्यक्त कोही छन् भने ती किसान नै हुन्। तिनै किसानका नाममा सबैभन्दा धेरै राजनीति हुन्छ। तर, सुविधा पाउने बेलामा सबैभन्दा बढी किसान हेपिन्छन्।

‘रणवीरका लागि तपस्या बसें’

‘रणवीरका लागि तपस्या बसें’

मङ्गलबार, १५ माघ २०७५

फिल्ममा अनुबन्धित भइसकेपछि आफ्नो चरित्र अनुसार शरीरको बनावट तयार पार्न कलाकार निकै मेहनत गर्छन्। शरीरको तौल बढाउन या घटाउन होस् वा कथाले माग गरे अनुसारको गेटअप बनाउन नै किन नहोस्। आगामी शुक्रबार अर्थात् माघ १८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रणवीर’का नायक सुशील सिटौलाले पनि फिल्मका लागि राम्रै मेहनत गर्नुपर्‍यो।

निकुञ्जमा फिल्म सुटिङ गर्न सकस

निकुञ्जमा फिल्म सुटिङ गर्न सकस

शुक्रबार, ११ माघ २०७५

केही साताअघि बेलायतको एक डकुमेन्ट्री निर्माण टोलीले लुक्लास्थित सगरमाथा राष्ट्रिय निकुञ्जमा सुटिङ अघि अनावश्यक झन्झट खेप्नुपर्यो। नेपालमा विदेशी फिल्म खिच्न नेपाल सरकार सञ्चार मन्त्रालय र राष्ट्रिय निकुञ्जभित्र सुटिङ गर्नुअघि राष्टिय निकुञ्जको विभागबाट अनुमति लिए पनि सम्बन्धित निकुञ्जका अधिकारी र कर्मचारीहरूले बढी शुल्क लिएर टोलीलाई सुटिङ गर्न दिएका थिए।

‘आरोप’ सँगै ‘बैना’

‘आरोप’ सँगै ‘बैना’

शुक्रबार, ११ माघ २०७५

अघिल्लो साता एक मात्र फिल्म ‘गरुड पुराण’ रिलिज हुँदा यो हप्ता अर्थात आज शुक्रबारबाट हलमा दुई फिल्म ‘आरोप’ र ‘बैना’ रिलिज हुँदैछन् । अमर ओलीको निर्देशनमा बनेको फिल्म ‘आरोप’मा स्वालम्बनको बाटोमा अघि बढ्न खोज्ने एक युवालाई समाजले आरोप लगाएपछि अपराधी बन्न उसले अपनाएको बाटोलाई देखाइएको छ।

सारालाई बाबु सैफको लगाम

सारालाई बाबु सैफको लगाम

शुक्रबार, ११ माघ २०७५

फिल्म ‘केदारनाथ’बाट अभिनयमा ‘डेब्यु’ गरेकी नायिका सारा अली खानलाई दोस्रो फिल्म ‘सिम्बा’ले नयाँ उचाई दियो। फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहँदा साराको चर्चा पनि राम्रोसँग चलिरहेको छ।

‘गाईसँग मेरो अटेचमेन्ट छ’

‘गाईसँग मेरो अटेचमेन्ट छ’

बिहिबार, १० माघ २०७५

अभिनेता विपिन कार्कीको अभिनयको विविधता आफ्नै किसिमको छ। हरेक फिल्ममा फरक लवज, गेटअपमा प्रस्तुत हुन रुचाउने विपिन त्यही फरक चरित्रलाई फिल्ममा देखाउँछन्। फिल्म ‘लुट’बाट अभिनय यात्रा सुरु गरे पनि उनी फिल्म ‘छड्के’को ‘विन्दु’ चरित्रबाट चिनिए। फिल्म ‘छड्के’ पछि उनलाई फिल्म ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ चरित्रले नयाँ उचाई दियो।

शुक्रबारबाट ‘गरुड पुराण’

शुक्रबारबाट ‘गरुड पुराण’

शुक्रबार, ०४ माघ २०७५

सातामा दुईदेखि चार फिल्म रिलिज हुने क्रम चलिरहँदा शुक्रबार भने फिल्म ‘गरुड पुराण’ले सोलो रिलिजको अवसर पाएको छ। सुवास कोइराला निर्देशित फिल्मले ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गरेको संघर्षको कथालाई प्रस्तुत गरेको छ।

‘चौका दाउ’को व्यापार ‘उत्साहजनक’

‘चौका दाउ’को व्यापार ‘उत्साहजनक’

बुधबार, ०२ माघ २०७५

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘चौका दाउ’को व्यापार ‘उत्साहजनक’ रहेको निर्माण पक्षले जनाएको छ। फिल्मका निर्माता मनोन राजभण्डारीले मुलुकका सात दर्जन फिल्म हलमा रिलिज भएको फिल्म शनिबार सबैजसो हलमा ‘हाउसफुल’ भएका कारण व्यापार ‘उत्साहजनक’ भएको बताए।

श्होङ चलचित्रको ‘ङ्याङला माया’ सार्वजनिक

श्होङ चलचित्रको ‘ङ्याङला माया’ सार्वजनिक

बुधबार, ०२ माघ २०७५

तामाङ भाषाको चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’सार्वजनिक गरिएको छ। सोमबार एक औपचारिक कार्यक्रमका साथ उक्त गीत सार्वजनिक गरिएको हो।

सुपरस्टार बालकलाकारको दैनिकी

सुपरस्टार बालकलाकारको दैनिकी

शनिबार, २८ पुष २०७५

‘सानो परिवार, सुखी घरबार’ कसैले राजनीति गर्न सुझाएको यस्तो नारा एउटा सेलिब्रिटी कलाकारको घरमा भने ठ्याक्कै मिल्न पुग्छ । उनी हुन्, अहिलेका चल्तीका बालकलाकार अनुभव रेग्मी । काव्य स्कुलमा कक्षा ६ मा पढ्ने अनुभव अन्य बालबालिकाभन्दा कुनै अर्थमा फरक छैनन् । उनलाई पनि खेलकुद मनपर्छ, नियमित रुपमा स्कुले होमवर्कमा ध्यान दिन्छन् तर स्कुलबाहिर उनी प्रख्यात कलाकार हुन् । अनुभव साढे तीन वर्षको हुँदा ‘आचार्य’ फिल्मको छोटो भूमिकाका लागि सुटिङमा पुगेका थिए । सुटिङभरि अनुभव रोएर हैरान !

कृष्णभूषणको लाटो सूर्य

कृष्णभूषणको लाटो सूर्य

शनिबार, २८ पुष २०७५

कवितामय बनेको छ देश। पोखरामा नेपाल लिटरेचर फेस्टीभलको अन्तिम सेसनमा कविता वाचन भइरहँदा सबैका कविताप्रेमि उत्सुक थिए। आधुनिक नेपाली कविताको ‘ट्रण्ड’ कहाँ पुग्यो भन्ने देखियो त्यहाँ। फिल्ममा आइटम गीतको बोलवाला भए जस्तै कवितामा पनि आइटम कविताको प्रवेश भएकै हो त ? के तिनले सिंगो देशको प्रतिनिधित्व गरे त ? समयले नै दिनेछ जवाफ।

‘काममा मलाई हिटलर नै भन्छन्’

‘काममा मलाई हिटलर नै भन्छन्’

शुक्रबार, २७ पुष २०७५

रेडियो नेपाल, नेपाल टेलिभिजन हुँदै फिल्मसम्मको यात्रामा आउँदा कलाकार भनेर चिनिएकी दीपाश्री निरौलाले अहिले सफल निर्देशकको पहिचान बनाइसकेकी छन्। रेडियो नेपालमा सहकर्मी दीपकराज गिरीसँग ‘धनिया’ र ‘रामबिलास’को जोडी भएर कार्यक्रम चलाएपछि दीपाश्रीले पछाडि फर्केर हेर्नु परेन।

साताको सिनेमा : ‘चौका दाउ’ र ‘भिलेन’

साताको सिनेमा : ‘चौका दाउ’ र ‘भिलेन’

शुक्रबार, २७ पुष २०७५

शुक्रबारबाट कमेडी र एक्सन फ्लेभरका दुई फिल्म रिलिज हुँदैछन्। रिलिज हुनेमा पूणेन्दु झाको निर्देशन रहेको कमेडी फिल्म ‘चौका दाउ’ र देवेन्द्र पाण्डेको निर्देशन रहेको एक्सन फिल्म ‘भिलेन’ छन्।

‘गोपी’प्रति दुई मन्त्रीको चासो

‘गोपी’प्रति दुई मन्त्रीको चासो

बिहिबार, २६ पुष २०७५

गाईपालन गरेर स्वरोजगार हुन चाहने एक युवाको कथा समेटिएको फिल्म ‘गोपी’ प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले चासो देखाएका छन्।

‘अनागतमा तड्कभडक छैन’

‘अनागतमा तड्कभडक छैन’

बिहिबार, २६ पुष २०७५

एक परिवारका दुई सदस्यबीच शंका उत्पन्न भएपछि आउने परिस्थितिलाई प्रस्तुत गरिएको फिल्म ‘अनागत’ प्रदर्शनका लागि तयार भएको छ। झण्डै तीन वर्ष अघि निर्माण गरिएको यो फिल्म आगामी माघ ११ गतेबाट रिलिज हुन लागेको हो।

हङकङमा ‘पुरानो बुलेट’ च्यारिटी

हङकङमा ‘पुरानो बुलेट’ च्यारिटी

बिहिबार, २६ पुष २०७५

नायक अनुपविक्रम शाही र नायिका वर्षा शिवाकोटीको अनस्क्रिन रोमान्स रहेको फिल्म ‘पुरानो बुलेट’को हङकङमा च्यारिटी शो हुने भएको छ। नेपालमा चैत १ गते प्रदर्शन हुने फिल्मको यतिबेला धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको छ।

‘चुरीफुरी’को तयारीमा ऋषिराज

‘चुरीफुरी’को तयारीमा ऋषिराज

बिहिबार, २६ पुष २०७५

गत मंसिरको पहिलो साता रिलिज फिल्म ‘ड्रिम गर्ल’का निर्देशक ऋषिराज आचार्य नयाँ फिल्म ‘चुरीफुरी’को तयारीमा जुटेका छन्। उनले फिल्म ‘ड्रिम गर्ल’को विदेश प्रदर्शन पछि नयाँ फिल्मको काम शुरु गर्नेछन्।

‘हृदय भरी’मा पल–श्रद्धा जोडी

‘हृदय भरी’मा पल–श्रद्धा जोडी

बुधबार, २५ पुष २०७५

एक वर्ष अघि आफू निर्देशित फिल्म ‘रातोघर’को प्रदर्शनपछि अमेरिका गएका निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले नायक पल शाह र नवनायिका श्रद्धा क्षेत्रीलाई जोडीका रूपमा लिँदै नयाँ फिल्म ‘हृदय भरी’को घोषणा गरेका छन्। नाल्बोकै लेखन तथा निर्देशन हुने फिल्मको सोमबार राजधानीमा घोषणा गरियो।

‘समर लभमा पुस्तककै यथार्थ’

‘समर लभमा पुस्तककै यथार्थ’

मङ्गलबार, २४ पुष २०७५

उपन्यासकार सुबिन भट्टराईको कृति ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमबीच पत्रकार, सञ्चारकर्मी तथा फिल्म युनिटबीच ट्रेलर सार्वजनिक गर्दै निर्देशक मुस्कान ढकालले पुस्तकमा रहेको कथाको मर्मलाई आत्मसाथ गरेर फिल्मांकनको धर्म निभाइएको बताए।

क्रिकेट संघर्षमा फिल्म

क्रिकेट संघर्षमा फिल्म

मङ्गलबार, २४ पुष २०७५

नेपालमा लोकप्रिय रहेको खेल क्रिकेटमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ। अष्ट्रेलियामा बसोबासरत नेपाली युवा सुनोद श्रेष्ठको मुख्य भूमिका रहने फिल्मको सिड्नीमा घोषणा गरिएको हो।

‘भुरभुरा रहर’को ट्रेलर रिलिज

‘भुरभुरा रहर’को ट्रेलर रिलिज

आइतबार, २२ पुष २०७५

नेपालको थारुहरुको सँस्कृतिमा आधारित फिल्म ‘भुरभुरा रहर’को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक मदन चौधरीले निर्देशन गरेको ‘भुरभुरा रहर’ फिल्म दशैं तिहारको अवसरमा नाचिने सखिया नाचमा आधारित छ।

‘पुनर्जीवन दिन पिरतीको मिठो तिर्सना’

‘पुनर्जीवन दिन पिरतीको मिठो तिर्सना’

शुक्रबार, २० पुष २०७५

फिल्म ‘वीरविक्रम २’को पहिलो गीत ‘हुँदैन रेलीमाई’ सार्वजनिक भएको छ। अढाई दशक अघि निर्माण भएको फिल्म ‘देउता’मा समावेश सदाबहार गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सनका रूपमा यो गीत ‘वीरविक्रम २’मा राखिएको छ।

भदौमा साम्राज्ञीको ‘मारुनी’

भदौमा साम्राज्ञीको ‘मारुनी’

शुक्रबार, २० पुष २०७५

एक पुरुषको दुई सुन्दरीसँगको प्रेमलाई प्रस्तुत गरिने फिल्म ‘मारुनी’ आगामी वर्ष २०७६ को भदौ १३ गते रिलिज हुने भएको छ। माघको अन्तिमबाट छायांकनमा जाने फिल्मले बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति ‘लक’ गरेको हो।

प्रेमको तगारोमा ‘भिलेन’

प्रेमको तगारोमा ‘भिलेन’

बिहिबार, १९ पुष २०७५

नायिका शिल्पा पोखरेल र नायक निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’ आगामी आगामी पुस २७ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्म युनिटले मंगलबार राजधानीमा पत्रकारमाझ फिल्म रिलिजको लागि तयारी अवस्थामा रहेको जानकारी दिएको हो।

भ्रष्टाचार विरोधी ‘सयकडा दश’

भ्रष्टाचार विरोधी ‘सयकडा दश’

बिहिबार, १९ पुष २०७५

हास्य कलाकार मनोज गजुरेललाई भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा प्रस्तुत गरिएको फिल्म ‘सयकडा दश’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा हालै आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

Ncell Footer Ad