फिदिममा ‘मैदारो’ बहस

फिदिममा ‘मैदारो’ बहस

मङ्गलबार, १० भदौ २०७६

साहित्यकार भूपिनद्वारा लिखित उपन्यास मैदारोमाथि फिदिममा चर्चा भएको छ। पूर्व भ्रमणमा निस्किएका भूपिनको उपस्थितिमा पाँचथरका साहित्यकारहरुले कृतिको विभिन्न पक्षबारे बहस...

फिदिममा खानेपानी समस्या समाधान हुने

फिदिममा खानेपानी समस्या समाधान हुने

बिहिबार, १४ चैत २०७५

१६ किलोमिटर टाढा फिदिम–१४ बाट ल्याएर वितरण गरिएको खानेपानी आयोजनालाई व्यवस्थित गर्न प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरमार्फत...

डा. केसीको पक्षमा नेपथ्य

डा. केसीको पक्षमा नेपथ्य

शुक्रबार, ०४ माघ २०७५

डाडाँहरूले घेरिएको उपत्यका जस्तै पाँचथर सदरमुकाम फिदिममा चर्चित सांगीतिक व्याण्ड नेपथ्यको गीतसंगीत गुन्जिदै थियो। दर्शकहरू उत्साहित थिए। माहोल निकै रौसिएको...

फाल्गुनन्द गोल्डकप : कठिन जित निकाल्दै झापा उपाधि नजिक

फाल्गुनन्द गोल्डकप : कठिन जित निकाल्दै झापा उपाधि नजिक

शुक्रबार, २७ पुष २०७५

प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै झापा– ११ फिदिममा जारी दशौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको शुुक्रबार फाइलनमा प्रवेश गरेको छ। ...

नेपथ्यले फिदिममा प्रस्तुती दिने

नेपथ्यले फिदिममा प्रस्तुती दिने

बिहिबार, २६ पुष २०७५

पूर्वदेखि पश्चिम सम्मकाे  ‘नेपाल यात्रा' पछि एकपटक पुन: नेपथ्यले पूर्वि क्षेत्रमा प्रस्तुती दिने भएकाे छ। माघे संक्रान्तिको भोलीपल्ट नेपथ्यले फिदिममा प्रस्तुती दिँदै छ। नेपथ्यले पहिलोपटक यहाँ प्रस्तुति दिने भएकाे हो।

फाल्गुनन्द गोल्डकप : एपिएपलाई रोक्दै झापा सेमिफाइनलमा

फाल्गुनन्द गोल्डकप : एपिएपलाई रोक्दै झापा सेमिफाइनलमा

मङ्गलबार, २४ पुष २०७५

कप्तान कर्ण लिम्बुको दुई गोलप्रेरित झापाले–११ विभागीय टोली एपिएफलाई पराजित गर्दै सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा जारी रुस्लान दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा झापाले एपिएपविरुद्ध ३–१ को जित निकालेको हो।

फाल्गुनन्द गोल्डकपमा झापाको विजयी सुरुवात

फाल्गुनन्द गोल्डकपमा झापाको विजयी सुरुवात

शनिबार, २१ पुष २०७५

झापा–११ ले पाँचथर सदरमुकाम फिदिममा आयोजित दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। स्थानीय फिदिम माविको खेलमैदानमा तीन विदेशी खेलाडी लिएर मैदान उत्रिएको कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङलाई ३–१ ले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो।

फाल्गुनन्द गोल्डकप आजबाट, उद्घाटन खेलमा झापा र ताप्लेजुङ भिड्दै

फाल्गुनन्द गोल्डकप आजबाट, उद्घाटन खेलमा झापा र ताप्लेजुङ भिड्दै

शनिबार, २१ पुष २०७५

दशौँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि पाँचथर सदरमुकाम फिदिममा सुरु हुँदैछ। दिउँसो ३ बजे सुरु हुने उद्घाटन खेलमा झापा ११ ले कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङ्को समाना गर्दै छ। प्रयोगिताको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्दैछन्।

फिदिम नगरपालिकाले राजश्व घटायो

फिदिम नगरपालिकाले राजश्व घटायो

आइतबार, १८ चैत २०७४

महंगो राजश्व बनाएको भन्ने चर्को आलोचना खेपेको फिदिम नगरपालिकाले राजश्व दर घटाएको छ। फिदिम नगरपालिकाको दोश्रो नगरसभाले विभिन्न सेवा तथा उपभोगका राजश्वमा कटौती गरेको हो। नगरवासीलाई चर्को राजश्व थुपारेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो।

दोषीलाई कारवाही माग गर्दै फिदिम बजार बन्द

दोषीलाई कारवाही माग गर्दै फिदिम बजार बन्द

आइतबार, १७ पुष २०७३

तीन दिन अघि इलाम कोल्बुङ रानीगाँउ घर भई हाल फिदिम–१ मा बस्ने बिसाल सम्बाहाफेको बसको ठक्करले मृत्यु भएको घटनालाई लिएर फिदिम बजार बन्द गरिएको छ। दोषीलाई कार्वाहिको प्रक्रिया अघि नबढेको भन्दै आइतबार फिदिम बजार बन्द गराइएको हो।

Ncell Footer Ad