झापा–११ ले उचाल्याे फाल्गुनन्द गोल्डकपकाे उपाधि

झापा–११ ले उचाल्याे फाल्गुनन्द गोल्डकपकाे उपाधि

सोमबार, ३० पुष २०७५

दशौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ। सोमबार सम्पन्न फाइनलमा विभागिय टोलि त्रिभुवन आर्मी क्लबलाई हराउँदै...

फाल्गुनन्द गोल्डकप : उपाधि होडमा आर्मी र झापा

फाल्गुनन्द गोल्डकप : उपाधि होडमा आर्मी र झापा

सोमबार, ३० पुष २०७५

प्रतियोगितामा निक्कै दर्बिला मानिएका विभागिय टिम त्रिभुवन आर्मी क्लब र झापा–११ दशौँ रुस्लान फाल्गुनन्द गोल्डकपको फाइनलमा आम्नेसामुन्ने हुँदैछन्। दुबै टिमले...

फाल्गुनन्द गोल्डकप : दार्जिलिङलाई रोक्दै आर्मी फाइनलमा

फाल्गुनन्द गोल्डकप : दार्जिलिङलाई रोक्दै आर्मी फाइनलमा

शनिबार, २८ पुष २०७५

प्रतिस्पर्धात्मक खेलमा भारतको रोयल फुटवल क्लब दार्जिलिङलाई हराउँदै विभागीय टाेली त्रिभुवन आर्मी क्बल फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश...

फाल्गुनन्द गोल्डकप : कठिन जित निकाल्दै झापा उपाधि नजिक

फाल्गुनन्द गोल्डकप : कठिन जित निकाल्दै झापा उपाधि नजिक

शुक्रबार, २७ पुष २०७५

प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै झापा– ११ फिदिममा जारी दशौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको शुुक्रबार फाइलनमा प्रवेश गरेको छ। ...

ब्वाइज युनियनलाई स्तब्ध पार्दै दार्जिलिङ सेमिफाइनलमा

ब्वाइज युनियनलाई स्तब्ध पार्दै दार्जिलिङ सेमिफाइनलमा

शुक्रबार, २७ पुष २०७५

करन राईको दुई गोलप्रेरीत रोयल फुटबल क्लब दार्जिलिङ बिहीबार फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

फाल्गुनन्द गोल्डकप : सुनसरीलाई रोक्दै सरस्वती अन्तिम चारमा

फाल्गुनन्द गोल्डकप : सुनसरीलाई रोक्दै सरस्वती अन्तिम चारमा

बिहिबार, २६ पुष २०७५

खेलको आठौं मिनेटमा लिएको अग्रतालाई अन्तिम १५ मिनेट जोगाउन नसक्दा साबिकको विजेता सुनसरी–११ फिदिममा जारी दशौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

आर्मी फाल्गुनन्द गोल्डकपकाे सेमिफाइनलमा

आर्मी फाल्गुनन्द गोल्डकपकाे सेमिफाइनलमा

मङ्गलबार, २४ पुष २०७५

टाइब्रेकरमा गोलकिपर विश्वास चौधरीको उत्कृष्ट दुई बचाउ गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब मंगलबार आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ४–१ ले निरास पार्दै दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

फाल्गुनन्द गोल्डकप आजबाट, उद्घाटन खेलमा झापा र ताप्लेजुङ भिड्दै

फाल्गुनन्द गोल्डकप आजबाट, उद्घाटन खेलमा झापा र ताप्लेजुङ भिड्दै

शनिबार, २१ पुष २०७५

दशौँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि पाँचथर सदरमुकाम फिदिममा सुरु हुँदैछ। दिउँसो ३ बजे सुरु हुने उद्घाटन खेलमा झापा ११ ले कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङ्को समाना गर्दै छ। प्रयोगिताको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्दैछन्।

फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक

फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक

आइतबार, १५ पुष २०७५

सदरमुकाम फिदिममा हुने दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। पुष २१ गतेदेखि हुने प्रतियोगिताको खेलतालिका आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

फाल्गुनन्द गोल्डकपको तयारी तीव्र

फाल्गुनन्द गोल्डकपको तयारी तीव्र

मङ्गलबार, १० पुष २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)को क्यालेण्डरमा रहेको पूर्वी पहाडको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दशौँ सस्करणको तयारी तीव्रताका साथ अघि बढेको छ।

फाल्गुनन्द गोल्डकप पुष २१ देखि, विजेताले ४ लाख पाउने

फाल्गुनन्द गोल्डकप पुष २१ देखि, विजेताले ४ लाख पाउने

बुधबार, १२ मङि्सर २०७५

जिल्लाको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दशौँ संस्करण पुष २१ गतेदेखि हुने भएको छ।

Ncell Footer Ad