उपचार पछि स्वदेश फर्किए अध्यक्ष थापा

उपचार पछि स्वदेश फर्किए अध्यक्ष थापा

बिहिबार, १४ कार्तिक २०७६

चीनमा आयोजित आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगिता खेल्दा खेल्दै स्वास्थ्यमा समस्या आएपछि उचार गरेर राप्रपा...

क्यानडाबाट फर्किए सन्दीप

क्यानडाबाट फर्किए सन्दीप

शनिबार, ३० असार २०७५

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन्। क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी खेलेर सन्दीप शनिबार स्वदेश फर्किएका...

फेरि छाउगोठमै फर्किए महिला

फेरि छाउगोठमै फर्किए महिला

मङ्गलबार, १२ असार २०७५

चौकुने गाउँपालिका–६ भाबरकी अनिता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन्। ...

इराकबाट फर्किएकी महिला भन्छिन्- ‘कालको मुखबाट फर्किए’

इराकबाट फर्किएकी महिला भन्छिन्- ‘कालको मुखबाट फर्किए’

बिहिबार, १७ जेठ २०७५

परिवारलाई खुशी दिने सपना बोकेर गत बर्ष कुवेत हिडेकी धरान १७ की ४० बर्षीय सीता खड्का तामाङ मानव तस्करको चंगुलमा...

फर्किए सन्दिप लामिछाने, भन्छन्– नेपाल चिनाउने प्रयास गरे

फर्किए सन्दिप लामिछाने, भन्छन्– नेपाल चिनाउने प्रयास गरे

मङ्गलबार, ०८ जेठ २०७५

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने स्वदेश फर्किएका छन्।

स्वदेश फर्किए मोदी

स्वदेश फर्किए मोदी

शनिबार, २९ बैशाख २०७५

नेपालको दुई दिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केका छन्। शुक्रबार जनकपुर हुँदै काठमाडौं आएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरे।

घर निर्माण गर्न भारतकाे हिमाञ्चलबाट १५ घरधुरी गाउँ फर्किए

घर निर्माण गर्न भारतकाे हिमाञ्चलबाट १५ घरधुरी गाउँ फर्किए

मङ्गलबार, १८ बैशाख २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–२ यार्साका शेरलामा थोक्राको परिवार भारतको हिमाञ्चलमा बस्छन्। विगत २६ वर्षदेखि उनको परिवार त्यहाँको जेभी कम्पनीमा काम गर्दै आएका छन्। थोक्रा अहिले तीन वर्षअघि गएको भूकम्पले पूर्ण क्षति गरेको घर निर्माण गर्दै छन्। घर निर्माणका लागि थोक्राको श्रीमती पनि नेपाल आएकी छिन्।

फर्किए भारतीय सेनाध्यक्ष रावत

फर्किए भारतीय सेनाध्यक्ष रावत

बुधबार, ०२ फागुन २०७४

भारतीय सेनाध्यक्ष विपित रावत ३ दिने नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी हेमन्तराज कुँवरले बिदाई गरे।

भरतपुरका उडान ठप्प, सडक मार्गबाट काडमाडौं फर्किए दाहाल

भरतपुरका उडान ठप्प, सडक मार्गबाट काडमाडौं फर्किए दाहाल

आइतबार, २३ पुष २०७४

मौसम चिसो हुँदै बाक्लो कुहिरो लागेका कारण भरतपुर विमान स्थलमा जाहाजहरु आउन जान सकेका छैनन् । हिजो शनिबार कुनै पनि उडान हुन सकेनन् । आज आइतबार बिहान पनि उडानहरु हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ ।

भोट हाल्न गाउँ  फर्किए मुस्ताङी

भोट हाल्न गाउँ फर्किए मुस्ताङी

शुक्रबार, ०८ मङि्सर २०७४

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन उपल्लो मुस्ताङको लोमान्थाङका पेम्बा गुरुङ घर फर्किए। अत्यधिक जाडो भएपछि पोखरा पुगेका गुरुङसहित करिब ४० जनाको टोली उम्मेदवारले व्यवस्थापन गरेको यातायातका साधनमा सडकमार्ग हुँदै बिहीबार गाउँ फर्किएका हुन् ।

साउदीमा राजीनाको घोषणा  गरेका लेबनानी प्रधानमन्त्री स्वेदश फर्किए

साउदीमा राजीनाको घोषणा गरेका लेबनानी प्रधानमन्त्री स्वेदश फर्किए

बुधबार, ०६ मङि्सर २०७४

दुई साता अगाडि साउदी अरेबियाबाट नै राजीनामाको घोषणा गरेका लेबनानका प्रधानमन्त्री साउद हरिरि स्वदेश फर्किएका छन्। लेबनानको राजधानी बेरूत पुग्दा उनको स्वागतमा ठूलो संख्यामा मानिसहरूको घुइँचो लागेको थियो।

दश वर्षपछि पुरानै घर फर्किए गच्छदार

दश वर्षपछि पुरानै घर फर्किए गच्छदार

सोमबार, ३० असोज २०७४

दश वर्षअघि नेपाली काँग्रेस छोडेर तराई आधारित राजनीतिमा लागेका विजयकुमार गच्छदार सोमबार पुरानै घर फर्किएका छन्। पार्टी एकीकरण गर्दै गच्छदार काँग्रेस प्रवेश गरेका हुन्। उनको पार्टी नेपाल लोकतान्त्रिक फोरमका नेता एवं पर्यटनमन्त्री जितेन्द्र देव पनि काँग्रेस प्रवेश गरेका छन्।

प्रहरी महानिरीक्षक अर्यालय चीनबाट फर्किए

प्रहरी महानिरीक्षक अर्यालय चीनबाट फर्किए

शनिबार, १४ असोज २०७४

प्रहरी महानिरीक्षक प्रकाश अर्याल असोज १० देखि १३ गतेसम्म चीनको बेइजिङमा सम्पन्न इन्टरपोलको ८६औं महासभामा सहभागी भएर शुक्रबार राति स्वदेश फर्किएका छन्।

विवादित शर्मा साझामै फर्किए

विवादित शर्मा साझामै फर्किए

मङ्गलबार, २० भदौ २०७४

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छानबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा दिएका शर्मालाई मन्त्री श्रेष्ठले राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपछि उनी  सोमबारदेखि पुनः कार्यालय जान थालेका छन् ।

उठीउठी फर्किए ओली

उठीउठी फर्किए ओली

बिहिबार, ०८ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई भेट्न प्रधानमन्त्री कार्यालय आइपुगेका प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई 'बसौं' सम्म नभनी बिदा गरेका छन्।

झा र शर्मा माओवादीमा फर्किए

झा र शर्मा माओवादीमा फर्किए

सोमबार, ०५ भदौ २०७४

दुई वर्षअघि माओवादीबाट बाहिरिएका दुई नेता पुनः पार्टीमा फर्किएका छन्। माओवादीको पोलिटब्युरो सदस्यता त्याग गरेर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा गएका रामचन्द्र झा र रामकुमार शर्मा पुरानै दलमा फर्किएका हुन्।

बाढी पीडितहरु घर फर्किए, खुसी कहिले फर्किने ?

बाढी पीडितहरु घर फर्किए, खुसी कहिले फर्किने ?

शनिबार, ०३ भदौ २०७४

ठूलो बाढीपछि मौसममा आएको सुधारले खोलामा पानीको सतह लगातार घट्दै गएको छ। सर्वसाधारणका डुबानमा परेका घरआँगन ओभाउँदै गएका छन्। त्यसैले विस्थापितहरु धमाधम घर फर्किरहेका छन्। तर, भीषण बाढीका बीच ज्यान जोगाएर थातथलोमा फर्किन पाउँदा पनि पीडितको खुसी भने फर्किन पाएको छैन।

चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए

चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए

बिहिबार, ०१ भदौ २०७४

जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङ फर्किएका छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गरे।

बाढीपीडित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री विमानस्थलबाटै फर्किए

बाढीपीडित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री विमानस्थलबाटै फर्किए

सोमबार, ३० साउन २०७४

बाढीपीडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रगढी विमानस्थलबाटै फर्केका छन्। गृहमन्त्री जनार्दन शर्मासहित झापा आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरकारी अधिकारीको ब्रीफिङ सुनेर फर्केका हुन्। गएको शुक्रबारयता पाँच दिनसम्म लगातार झरी परेर झापामा बाढीले बबन्डर मच्चाएको थियो।

एकहप्ता नबित्दै फर्किए निर्वाचन अधिकृत

एकहप्ता नबित्दै फर्किए निर्वाचन अधिकृत

शुक्रबार, १५ बैशाख २०७४

जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गाउँ पुगेका निर्वाचन अधिकृतहरू धमाधम फर्किन थालेका छन् । जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन गाउँगाउँमा आएका निर्वाचन अधिकृत काठमाडौ फर्किन थालेका हुन ।

निकम्मा सत्यनिरुपण आयोग, साढे दुई महिनापछि फर्किए अध्यक्ष

निकम्मा सत्यनिरुपण आयोग, साढे दुई महिनापछि फर्किए अध्यक्ष

सोमबार, ११ बैशाख २०७४

अध्यक्ष गुरुङले भन्छन्– यसअघि जति समस्या थिए तिनको सम्बोधन गर्ने प्रतिबद्धता सरकारबाट पाएपछि फर्केको हुँ, अब आयोग फरक रुपमा अघि बढ्छ र काम गरेको देख्न पाइने छ'

किन फर्किए सुनिल कपिलको शोमा ?

किन फर्किए सुनिल कपिलको शोमा ?

बुधबार, १६ चैत २०७३

भारतीय कमेडियन सुनिल ग्रोवर द कपिल शर्मा शोमा पुनः देखिने भएका छन् अर्थात उनी उक्त शोमा फर्किएका छन् । गत हप्ता कपिलले उनीहरूको टिम बिना नै कार्यक्रम सञ्चालन गरेका थिए । कपिलले त्यसका लागि हाँस्य कलाकारहरू सुनिल पर्ल, राजु श्रीवास्त लगायतलाई लिएका थिए ।

चिनियाँ विदेशमन्त्री चाङ फर्किए

चिनियाँ विदेशमन्त्री चाङ फर्किए

आइतबार, १३ चैत २०७३

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन्। रक्षामन्त्री बालकृष्ण खाँड र रक्षासचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनलाई बिदाइ गरेका थिए।

एपेन्डिक्सको उपचार पछि कप्तान पारस घर फर्किए

एपेन्डिक्सको उपचार पछि कप्तान पारस घर फर्किए

आइतबार, ०८ फागुन २०७३

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एपेन्डिक्सको अप्रेसन पछि आइतबार घर फर्किएका छन्। शुक्रबार पेटको अत्याधिक दुखाई पछि उनलाई धापासी स्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।

११ लाख राजधानी फर्किए

११ लाख राजधानी फर्किए

सोमबार, ०१ कार्तिक २०७३

दसैं मनाउन घर गएका सर्वसाधारण दसैं सकिएसँगै फर्कन थालेपछि राजधानीमा फेरि मानवीय र सवारीसाधनको चाप बढ्न थालेको छ। आइतबार बिहान मात्रै ९० हजारभन्दा बढी सर्वसाधारण राजधानी भित्रिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका डिएसपी लोकेन्द्रबहादुर मल्लले बताए।

खसी तान्दै फर्किए खेलाडी

खसी तान्दै फर्किए खेलाडी

आइतबार, २३ असोज २०७३

भलिबल प्रतियोगीताका बिजेता टिमले के–के पुरस्कार पाउलान्? सहज उत्तर आउँछ, ‘नगद, मेडल, ट्रफी’ । तर, बडादसैंको अवसरमा खोटाङको च्यास्मिटारमा आयोजना गरिएको वडास्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगीताका बिजेता टिमले भने खसी र कुखुरा पाएका छन्।

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

आइतबार, ०२ असोज २०७३

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिन लामो भारतको राजकीय भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले असल नियतका साथ भारतसँग विश्वासको वातावरण गराउन आफ्नो भ्रमण फलदायी भएको उल्लेख गरे।

अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियो)

अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियो)

बुधबार, २९ भदौ २०७३

स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनय कर्ममा फर्किएका छन्। ‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेका बेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन्।

डेभिड लुइज चेल्सीमा फर्किए

डेभिड लुइज चेल्सीमा फर्किए

बिहिबार, १६ भदौ २०७३

ब्राजिलियन रक्षापंक्तिका खेलाडी डेभिड लुइज स्ट्याम्फोर्डब्रिज फर्किएका छन्। चेल्सीले बुधबार ट्व्टि गर्दै लेखेको छ, ‘चेल्सी र पिएसजी बिच डेभिड लुईजलाई लण्डनमा फर्काउन सहमती भएको छ।

पाँच वर्षपछि फर्किए बिराज

पाँच वर्षपछि फर्किए बिराज

शुक्रबार, ०७ साउन २०७३

'कमब्याक' गर्ने सूचीमा अभिनेता बिराज भट्ट पनि थपिएका छन्। बिराज पाँच वर्षपछि नेपाली फिल्ममा फर्किन लागेका हुन्। उनको पुनरागमन जनाउने फिल्म 'जय परशुराम'को बुधबार राजधानीमा प्रोमो तथा गीत सार्वजनिक गरिएको थियो। फिल्मलाई रोज राणाले निर्देशन गरेका हुन्।

मलेसिया पुगेपछि मन्त्रीको टोलीमा खटपट, आधी फर्किए

मलेसिया पुगेपछि मन्त्रीको टोलीमा खटपट, आधी फर्किए

शुक्रबार, १७ असार २०७३

काठमाडौं—नेपालका सरकारी अधिकारी कति अव्यवस्थित र योजनाविहीन तरिकाले काम गर्छन् भन्ने उदाहरण मलेसिया भ्रमणमा पनि देखिएको छ। मलेसियामा काम गर्दै आएका श्रमिकको अवस्था बुझ्न भन्दै श्रम तथा रोजगार मन्त्री दीपक बोहराको नेतृत्वमा गएको ‘जम्बो’ टोलीमै खटपट भएपछि टोलीका आधा सदस्य बिहीबार स्वदेश फर्केका छन्।

Ncell Footer Ad