नेपालको फराकिलो जित

नेपालको फराकिलो जित

शुक्रबार, ११ साउन २०७५

कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार अन्तिम अभ्यास खेलमा...

फराकिलो जितका साथ बेल्जियम अन्तिम १६ मा, रोनाल्डोसँग लुकाकुको बराबरी गोल

फराकिलो जितका साथ बेल्जियम अन्तिम १६ मा, रोनाल्डोसँग लुकाकुको बराबरी गोल

शनिबार, ०९ असार २०७५

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसियालाई पराकिलो गोलअन्तरले पराजित गरेको छ। ...

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

बुधबार, १६ जेठ २०७५

विश्वकप फुटबल सुरु हुनु अघि खेलीएको मैत्रीपूर्ण फुटबल खेलमा विश्वकप दाबेदार टोली अर्जेन्टिनाले सानदार जित निकालेको छ। ...

थ्री स्टारको फराकिलो जित, आज पुलिस र सुनसरी भिडदै

थ्री स्टारको फराकिलो जित, आज पुलिस र सुनसरी भिडदै

मङ्गलबार, ०१ जेठ २०७५

मोरङ ११ लाई ४–१ को फराकिलो अन्तरमा पराजित गर्दै थी स्टार उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको...

मनाङको फराकिलो जित, अाज पुलिस र एपीएफ भिड्दै

मनाङको फराकिलो जित, अाज पुलिस र एपीएफ भिड्दै

मङ्गलबार, २५ बैशाख २०७५

सरस्वती फुटबल क्लब काठमाडौंलाई ५–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

एइबरको फराकिलो जित

एइबरको फराकिलो जित

आइतबार, २३ बैशाख २०७५

स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा एइबरले जिरोनालई ४–१ ले हराएको छ।

युभेन्ट्सको अग्रता फराकिलो

युभेन्ट्सको अग्रता फराकिलो

सोमबार, २६ चैत २०७४

पाउलो डिबालाको ह्याट्रिक प्रेरित युभेन्ट्सले शनिबार पुछारको टोली बेनेभेन्टोमाथि ४–२ को जित हासिल गर्दै इटालियन सिरी ‘ए’ अंकतालिकाको शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ।

फराकिलो जितबाट थ्री स्टार फाइनलमा

फराकिलो जितबाट थ्री स्टार फाइनलमा

आइतबार, २५ चैत २०७४

संकटा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब शनिबार विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

युभेन्ट्सको शीर्षता फराकिलो

युभेन्ट्सको शीर्षता फराकिलो

सोमबार, १९ चैत २०७४

साबिक विजेता युभेन्ट्सले शनिबार एसी मिलानमाथि ३–१ को विजयी नतिजा हात पार्दै इटालियन सिरी ‘ए’ को शीर्षता थप बलियो पारेको छ।

बायर्नको अग्रता फराकिलो

बायर्नको अग्रता फराकिलो

मङ्गलबार, २२ फागुन २०७४

कोरिन्टिन टोलिसोको उत्कृष्ट गोल मद्दतमा बायर्न म्युनिखले फ्रेइबर्गलाई ४–० को नतिजामा पराजित गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा अग्रता २० अंकले फराकिलो पारेको छ।

चेल्सी र बार्सिलोनाको बराबरी, बायर्न म्युनिखको फराकिलो जित

चेल्सी र बार्सिलोनाको बराबरी, बायर्न म्युनिखको फराकिलो जित

बुधबार, ०९ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इङलिस क्लब चेल्सी १–१ गोलको बराबरीमा रोकिएका छन्। मंगलबार राति चेल्सीको घरेलु मैदाननमा सम्पन्न प्रि क्वाटरफाईनलको पहिलो लेगमा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन्।

बायर्नको फराकिलो अग्रता

बायर्नको फराकिलो अग्रता

सोमबार, ०७ फागुन २०७४

स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि उल्फस्बर्गलाई २–१ को नतिजामा हराउँदै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा अग्रता २१ अंकले फराकिलो पार्न सफल भएको छ।

मानेको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

मानेको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

बिहिबार, ०३ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा इङलिस क्लब लिभरपुलले पोर्चुगली क्लब एफसी पोर्टोलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ।

म्यानचेष्टर सिटीकोे फराकिलो जित, युभेन्टस र टोटनह्याम बराबरीमा

म्यानचेष्टर सिटीकोे फराकिलो जित, युभेन्टस र टोटनह्याम बराबरीमा

बुधबार, ०२ फागुन २०७४

च्याम्पियन्स लिग फुटबल प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङलिस क्लब म्यानचेष्टर सिटीले स्वीटजरल्याण्डको एफसी बाजललाई पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा सिटीले उसैको मैदानमा बाजललाई ४–० को फराकिलो गोलअन्तरले हराएको हो।

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

आइतबार, २८ माघ २०७४

म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिग फुटबलमा १६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । शनिबार राति भएको खेलमा सिटीले लेष्टर सिटीलाई ५–१ को पराकिलो अन्तरले हरायो।

हुलाकी राजमार्ग फराकिलो बनाउन माग

हुलाकी राजमार्ग फराकिलो बनाउन माग

मङ्गलबार, १६ माघ २०७४

वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडक खण्ड फराकिलो गरी निर्माण जननिर्वाचित प्रतिनिधिले माग गरेका छन् । सडक फराकिलो नगरी पुरानै संरचनामा फेरि निर्माण गर्न लागेपछि त्यसको विरोध सुरु भएको हो ।

लिग वान फुटबलमा पिएसजीको फराकिलो जित

लिग वान फुटबलमा पिएसजीको फराकिलो जित

बिहिबार, ०४ माघ २०७४

फ्रेन्च लिग वान फुटबलमा शिर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पराकिलो जित दर्ता गरेको छ।

आयोजक बिरुद्ध झापाको फराकिलो जित

आयोजक बिरुद्ध झापाको फराकिलो जित

मङ्गलबार, ११ पुष २०७४

विशाल राईको ह्याट्रिक सहित निक्कै फराकिलो गोल अन्तरले आयोजक फिदिम स्र्पोटिङ क्लबलाई हराउदै  डिफेण्डीङ च्याम्पियन बिर्तामोड युनाईटेड क्लव झापा फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपमा विजयी भएको छ । सोमवार  भएको खेलमा फिदिमलाई पूर्ण रुपमा दवाव राख्दै ७–१ फराकिलो गोल अन्तरले झापा विजयी भएको हो । यो जितसँगै उपाधि दाबेदार झापा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

श्रीलंकाविरुद्ध भारतको फराकिलो जित

श्रीलंकाविरुद्ध भारतको फराकिलो जित

बिहिबार, ०६ पुष २०७४

पहिलो टी-२० क्रिकेट प्रतियोगितामा भारतले श्रीलंकालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बुधबार राति श्रीलंकामा भएको खेलमा भारतले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंका ८७ रनमै अलआउट हुन पुग्यो।

भक्तपुर-१ मा प्रेम सुवालले मतअन्तर फराकिलो पारे

भक्तपुर-१ मा प्रेम सुवालले मतअन्तर फराकिलो पारे

आइतबार, २४ मङि्सर २०७४

सुरुवाती अवस्थामा तेश्रो स्थानमा खुम्चिएको भक्तपुर क्षेत्र न १ का नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले मतअन्तरलाई फराकिलो पार्दै लगेका छन्। पार्टीका उम्मेदबार प्रेम सुवालले दिउँसो साढे दुई बजेसम्म १६ हजार ९८ मत पाएका छन्।

एमालेका विष्णु पौडेलको फराकिलो अग्रता

एमालेका विष्णु पौडेलको फराकिलो अग्रता

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधि सभातर्फ रुपन्देही-२ का एमाले उम्मेदवार विष्णु पौडेलले अग्रता फराकिलो पारेका छन्। पछिल्लो परिणामअनुसार एमालेका बिष्णु पौडेलले २० हजार १०४ मत पाएका छन्। काँग्रेसका युवराज गिरीको ८ हजार ८७१ छन्।

उपेन्द्र यादबको फराकिलो अग्रता

उपेन्द्र यादबको फराकिलो अग्रता

शनिबार, २३ मङि्सर २०७४

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले फराकिलो मत अन्तरमा अग्रता लिएका छन्। सप्तरी(२ प्रतिनिधि सभा तर्फ २७ हजार ३३ मत गणना हुँदा यादबले ११ हजार ९६३ मत पाएका हुन्।

चितवन ३ : दाहाल फराकिलो अग्रतातर्फ

चितवन ३ : दाहाल फराकिलो अग्रतातर्फ

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधि सभा सदस्य पदका लागि चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरुवाती परिणाममा पछाडी परे पनि अहिले उनले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर बढाउँदै लगेका छन् ।

बागलुङमा मतारन्तर फराकिलो पार्दै बाम गठबन्धन

बागलुङमा मतारन्तर फराकिलो पार्दै बाम गठबन्धन

शुक्रबार, २२ मङि्सर २०७४

बागलुङमा बाम गठबन्धनले मतान्तर फराकिलो पार्दै लगको छ । बागलुङको दुई वटै प्रतिनिधि सभामा दुई हजार बढी मतले बाम गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

सिटीको अग्रता थप फराकिलो

सिटीको अग्रता थप फराकिलो

शुक्रबार, १५ मङि्सर २०७४

रहिम स्टर्लिङले ९६औं मिनेटमा गरेको गोलमा म्यानचेस्टर सिटीले बुधबार साउथह्यामटनलाई २–१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ । मध्यान्तरपछिको दोस्रो मिनेटमा केभिन डि बु्रयनाले फ्रि–किकमा गरेको गोलमा सिटीले अग्रता लिएको थियो ।  खेल सकिन १५ मिनेट बाकी रहँदा ओरिलो रोमेयुले गोल गर्दै साउथह्यामटनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनले सोफियाने बाउफलको पासलाई पोस्टको दिशा दिएका थिए । तर अतिरिक्त समयको छैटांै मिनेटमा स्टर्लिङले सिटीका लागि निर्णायक विजयी गोल गरे।

नेपालको फराकिलो हार

नेपालको फराकिलो हार

सोमबार, ३० असोज २०७४

एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगितामा आइतबार नेपालले उज्वेकिस्तानसँग १४–१ को फराकिलो हार बेहोरेको छ। इरानको ताव्रिजस्थित पोउर शारिफी फुटसल हलमा भएको खेलमा इरानका रखमातोभ डिलसोदले ह्याट्रिक पूरा गरे । डिलसोदबाहेक उज्वेकिस्तानका लागि अर्तुर युनुसोभ, साभकातोभ दिलमुरोद र चोरिभ दभरोनले समान २÷२ गोल गरेका थिए । अबदुमाल्यानोभ फर्खुद, रखमातोभ अनासखोनी, अबदुरखमोनोभ दभरोन्जोन र निशोनोभ खुशनिद्धिनले १÷१ गरे । नेपालका लागि एक मात्र सान्त्वना गोल सौरभ राखलमगरले गरेका थिए ।

बायर्नको फराकिलो जित

बायर्नको फराकिलो जित

सोमबार, ३० असोज २०७४

बायर्न म्युनिखले फ्रेइबर्गलाई ५–० ले पराजित गर्दै नयाँ प्रशिक्षक जुप हेन्केसको सुरुआत सफल पारेको दिन शनिबार आरबी लिपजिगले बोरुसिया डर्टमन्डलाई ३–२ ले पराजित गरेको छ। खेलको सातौंै मिनेटमा फ्रेइबर्गका जुलियान स्कुस्टरले गरेको आत्मघाती गोलमा बायर्नले अग्रता लिएको थियो । ४२औं मिनेटमा किङ्सले कोमनले गोल गर्दैै बायर्नको अग्रता दोब्बर पारेका थिए।

सटीको फराकिलो जित

सटीको फराकिलो जित

सोमबार, ०९ असोज २०७४

रहिम स्टर्लिङको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले शनिबार क्रिस्टल प्यालेसमाथि ५–० को जित हात पारेको छ । सिटीसँग स्तब्ध प्यालेसको जारी इङ्लिस प्रिमियर लिगमा यो लगातार छैटांै हार हो ।

सामाखुसीको फराकिलो विजय

सामाखुसीको फराकिलो विजय

शुक्रबार, १६ भदौ २०७४

एएफसी फुटसल च्याम्पियनसिप २०१८ छनोट प्रतियोगिताको तयारीका लागि बिहीबारबाट सुरु राष्ट्रिय फुटसल लिगमा सामाखुसी फुटसल, चौर रिक्रिएसन सेन्टर र धन्वन्तरी फुटसलले फराकिलो अन्तरमा नतिजा निकालेका छन् ।

फराकिलो अन्तरमा माल्दिभ्स पराजित

फराकिलो अन्तरमा माल्दिभ्स पराजित

आइतबार, ०४ भदौ २०७४

रविबहादुर रानाले तीव्र गतिमा ह्याटि्रक गरेपछि भारतले साफ यु–१५ च्याम्पियनसिपमा माल्दिभ्सलाई ९–० ले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा रविबहादुरले २१औं मिनेट, २६औं र ४८औं मिनेटमा गोल गर्दै ह्याटि्रक गरे। भारतका लागि मोरिङथिम थोइबा सिंह, रिक्की जोन साबोङ, विक्रमप्रताप सिंह र लाल रोइमाले १/१ गोल गरे।

आर्मीको फराकिलो जित

आर्मीको फराकिलो जित

शुक्रबार, ११ चैत २०७३

नेपाल आर्मीले ४–० को नतिजामा सरस्वती युवा क्लब काठमाडौंलाई पराजित गरेको छ।  सर्लाहीको बागमतीमा जारी राजर्षि जनक फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलको ५०औ मिनेटमा विवेक बस्नेतको क्रसको सदुपयोग गर्दै आर्मीका टंक बस्नेतले गोलको खाता खोलेका थिए।

नेपालको फराकिलो हार

नेपालको फराकिलो हार

शनिबार, २२ माघ २०७३

पाकिस्तानका ओपनर मती उल्लाह र रिसत खानले शुक्रबार अविजित शतकीय साझेदारी गरेपछि नयाँ दिल्लीमा जारी दृष्टीविहिन ट्वान्टी–२० विश्वकपमा नेपाल १० विकेटले पराजित भएको छ। नयाँ दिल्लीमा टस हारेर ब्याटिङलाई निम्त्याइएको नेपालले ८ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो।

फराकिलो जितसँगै ताप्लेजुङ सेमिफाइनलमा

फराकिलो जितसँगै ताप्लेजुङ सेमिफाइनलमा

बिहिबार, २१ पुष २०७३

साबिक विजेता ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबले बुधबार काठमाडौंको चर्च ब्वाइज क्लबमाथि ६–१ को फराकिलो विजय हासिल गर्दै आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

फराकिलो बन्दै लगनखेल–सातदोबाटो सडक

फराकिलो बन्दै लगनखेल–सातदोबाटो सडक

बुधबार, २० पुष २०७३

लगनखेल–सातदोबाटो जोड्ने मुख्य सडक विस्तार र व्यवस्थित बन्ने भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले धमाधम सडक विस्तारको काम थालको छ ।

सूर्यविनायक-धुलिखेल फराकिलो हुने

सूर्यविनायक-धुलिखेल फराकिलो हुने

शुक्रबार, २४ मङि्सर २०७३

दुई लेनको साँघुरो सडकमा पूर्वबाट आउने यात्रुवाहक बसको लस्कर। बसको यस्तो लस्कर छुट्ने र भित्रिने बेलामा सूर्यविनायकदेखि साँगासम्म हुन्छ। अरु सवारीसाधनको चर्को ट्याँट्याँ टुँटुँ उस्तै हुन्छ। यात्रु समयमै गन्तव्यमा पुग्न पाउँदैनन् भने चालकका सास्ती आफ्नै ठाउँमा छन्।

बौद्धिक सम्पत्तिको दायरा फराकिलो पारिँदै

बौद्धिक सम्पत्तिको दायरा फराकिलो पारिँदै

शुक्रबार, १० मङि्सर २०७३

बौद्धिक सम्पत्ति सम्बन्धी परिभाषालाई फराकिलो बनाउँदै एकीकृत राष्ट्रिय बौद्धिक सम्पत्ति नीति बन्ने भएको छ । अहिलेसम्म नसमेटिएका अन्य विषयलाई पनि समेटेर पहिलोपटक ‘राष्ट्रिय बौद्धिक सम्पत्ति नीति २०७३’ बनाउन लागिएको हो ।

फराकिलो दशैं

फराकिलो दशैं

बिहिबार, २० असोज २०७३

दशै, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्रि, इन्द्रजात्रा आदिजस्ता चाडपर्व हिन्दु र बौद्धका जीवनपद्धति बनेका छन्।

भारतको अग्रता फराकिलो

भारतको अग्रता फराकिलो

सोमबार, १७ असोज २०७३

रोहित शर्माले अर्धशतक पूरा गरेपछि न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतले फराकिलो अग्रता लिएको छ। तेस्रो दिन आइतबारको खेल सकिँदा भारतले ८ विकेटको क्षतिमा २ सय २७ रन बनाएपछि न्युजिल्यान्ड समग्रमा ३ सय ३९ रनले पछाडि परेको छ।

गाडीको फराकिलो बजार

गाडीको फराकिलो बजार

मङ्गलबार, १४ भदौ २०७३

सन् १९२१ मा तत्कालीन बेलायती राजकुमार एडवर्ड भारतबाट नेपाल (चितवन) मा शिकार खेल्न आउँदा पहिलोपटक चारपांग्रे गाडी भित्रिएको थियो। त्यसको तीन वर्षपछि अर्थात सन् १९२४ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरले मान्छेका काँधमा बोकाएर उपत्यकामा गाडी भित्र्याएका थिए।

इङ्ल्यान्डको फराकिलो जित

इङ्ल्यान्डको फराकिलो जित

बुधबार, १२ साउन २०७३

म्यानचेस्टर– पाकिस्तानलाई दोस्रो इनिङमा २ सय ३४ रनमा अलआउट बनाएको इङ्ल्यान्डले सोमबार दोस्रो टेस्ट ३ सय ३० रनले जितेको छ।

मनसुनकै ठूलो र फराकिलो वर्षा

मनसुनकै ठूलो र फराकिलो वर्षा

बुधबार, १२ साउन २०७३

काठमाडौं-मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएयता सबैभन्दा ठूलो र फराकिलो वर्षा सोमबार भएको जनाएको छ। पानी धेरै परेपछि देशभरका अधिकांश नदी र खोलाको पानीको सतह बढेको तथा ठुल्ठूला पहिरो जाने क्रम सुरु भएको छ।

नेपालको फराकिलो जित

नेपालको फराकिलो जित

मङ्गलबार, ०४ साउन २०७३

मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालले आइतबार राति इस्टवर्न क्रिकेट क्लबलाई १ सय ८१ रनले पराजित गरेको छ।

बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित

बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित

बिहिबार, ३० असार २०७३

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ । बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो ।

Ncell Footer Ad