सरकारले काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गर्‍यो:नेता केसी

सरकारले काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गर्‍यो:नेता केसी

शनिबार, २१ मङि्सर २०७६

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सपना बाँड्ने तर काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन्। ...

धामी–झाँक्रीको प्रोत्साहनमा बजेट

धामी–झाँक्रीको प्रोत्साहनमा बजेट

शुक्रबार, ०३ साउन २०७६

हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छ। धामीझाँक्रीको सहायतामा विभिन्न जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै...

कृषकलाई प्रोत्साहन स्वरुप ७ लाख अनुदान

कृषकलाई प्रोत्साहन स्वरुप ७ लाख अनुदान

बिहिबार, १२ असार २०७६

धनकुटामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ तरकारी जोन सिधुवाले यस वर्ष मटरकोसा उत्पादनमा १० प्रतिशत उत्पादकत्व बढाउन सफल कृषकलाई...

भत्ताबाट वन्चित दुर्गमका सुत्केरी

भत्ताबाट वन्चित दुर्गमका सुत्केरी

बिहिबार, १२ असार २०७६

स्वास्थ्य संस्थामै सुत्केरी गराए प्रोत्साहन भत्ता र न्यानो झोला दिने सरकारको नीति छ। तर दुर्गमका सुत्केरी आमा त्यस्ता सुविधाबाट वञ्चित...

स्वदेशी उद्योगलाई प्रोत्साहन

स्वदेशी उद्योगलाई प्रोत्साहन

बिहिबार, १६ जेठ २०७६

मुलुकको व्यापार घाटा बढिरहेको बेला सरकारले निर्यातलाई प्रोत्साहन, आयात प्रतिस्थापन, औद्योगिक क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट ल्याएको छ ।

‘भ्रष्टाचार विरोधी गीतलाई प्रोत्साहन गर्नुपर्छ’

‘भ्रष्टाचार विरोधी गीतलाई प्रोत्साहन गर्नुपर्छ’

बुधबार, ०८ फागुन २०७५

लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ को भिडियो सार्वजनिक भएपछि यसको चर्चा चुलिएको छ। सामाजिक सञ्जाल, सडक हुँदै संसद्सम्म गीतले स्थान पाएको छ। श्रोता तथा दर्शकले गीतको विषयबस्तु भन्दा पनि त्यसमा प्रयोग गरिएको शब्द प्रति ध्यान दिएका छन्। कतिपयले गीतलाई राम्रो भनी तारिफ गरेका छन् भने कतिपयले शब्द छनौंट गलत भएको जनाएका छन्।

‘किसानलाई नगदे बालीमा प्रोत्साहन गरिरहेका छौं’

‘किसानलाई नगदे बालीमा प्रोत्साहन गरिरहेका छौं’

सोमबार, ०७ साउन २०७५

शिवपुरी राष्ट्रिय निकुञ्जभित्र वडाका दुई वटा वस्ती रहेका छन् । जनप्रतिनिधी भएर आएसँगै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेका दुई वटा वस्तीमा यातायात सेवा प्रारम्भ गरेको छु।

विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण

विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण

सोमबार, २५ असार २०७५

कलैया उपमहानगरपालिकाले अग्रेजी माध्यममा पठन पाठन गराउने नगर क्षेत्रको सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण गरेको छ।

सहकारीलाई बजेटमा होइन, नीतिमा प्रोत्साहन

सहकारीलाई बजेटमा होइन, नीतिमा प्रोत्साहन

बिहिबार, १७ जेठ २०७५

निजी क्षेत्रप्रति अपेक्षित उदार नदेखिएका अर्थमन्त्री युवराज खतिवडाले सहकारीलाई प्रोत्साहित गर्ने नीति लिएका छन् । आगामी आर्थिक वर्ष ०७५- ७६ को बजेटमा सहकारीलाई बजेट विनियोजन गर्न कन्जुस्याइँ गरे पनि नीतिगत रुपमा सहकारी क्षेत्रलाई प्रोत्साहित गरिएको छ।

मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

शनिबार, ०५ जेठ २०७५

भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उहाँ नै भ्रष्टाचारी बनेकाे आरोप लगाएका छन्।

काठ आयात रोक्न फर्निचर उद्योगलाई प्रोत्साहन दिइने

काठ आयात रोक्न फर्निचर उद्योगलाई प्रोत्साहन दिइने

आइतबार, ३० बैशाख २०७५

वनजंगलले ४५ प्रतिशत भू–भुभाग ओगेटेको मुलुकमा १० अर्बभन्दा बढीको काठ र फर्निचर आयात हुन थालेपछि सरकारले त्यसमा कडाइ गर्ने भएको छ। काठ र फर्निचर आयातलाई निरुत्साहित गरी व्यापार घाटा कम गर्न सरकारले वैज्ञानिक वन व्यवस्थापन र फर्निचर उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने भएको हो। साथै, काष्ठ व्यावसायमा भइरहेको सिन्डीकेट तोड्न पनि वन मन्त्रालयले योजना बनाइरहेको छ।

माग उच्च, प्रोत्साहन शून्य

माग उच्च, प्रोत्साहन शून्य

बिहिबार, २२ चैत २०७४

चिनियाँ राजदूत यु होङले इलामका चिया कारखानामै आएर चीनसहित तेस्रो मुलुकमा नेपाली चियाको बजार सम्भावना उच्च रहेको बताएपनि किसानले चाहिँ अर्गानिक उत्पादनमा प्रोत्साहन नै नभएको गुनासो गरेका छन्। किसानले अर्गानिक चियामा सहुलियत पाए विश्वमा यसको माग धानिनसक्नुको रहेको पनि जनाए।

नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

शनिबार, २० माघ २०७४

डडेल्धुराको भागेश्वर गाउँपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

बुधबार, १७ माघ २०७४

खोटाङको दिप्रुङ गाउँपालिकाले गाउँपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रोत्साहन भत्ता कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले बजेटको व्यवस्था गरेरै ७ वडामा कार्यरत ७९ महिला स्वास्थ्य स्वयंसेविकालाई मंगलबार मासिक ५ सय रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरेको हो।

छोरी जन्मिए  एक हजार प्रोत्साहन भत्ता

छोरी जन्मिए एक हजार प्रोत्साहन भत्ता

बुधबार, २६ पुष २०७४

बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ।  नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो।

प्रोत्साहन भत्तामा बेथिति

प्रोत्साहन भत्तामा बेथिति

आइतबार, १६ पुष २०७४

सरकार आफैंले दिएको पोसाक लगाएर कार्यालय गएबापत निजामती कर्मचारीले ‘प्रोत्साहन भत्ता’ पाउने जुन व्यवस्था छ, त्यसले प्रोत्साहन भत्ताकै धज्जी उडाएको छ । सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

बिहिबार, २९ भदौ २०७४

दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ। मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए।

लगानी प्रोत्साहन र उत्पादनमूलक कार्यक्रमलाई बेवास्ता

लगानी प्रोत्साहन र उत्पादनमूलक कार्यक्रमलाई बेवास्ता

बुधबार, १७ जेठ २०७४

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट काम चलाउ खालको भएको भन्दै यहाँका उद्योगी व्यवसायीले निजी क्षेत्रलाई खासै उत्साही हुनुपर्ने ठाँउ नभएको बताएका छन् ।

‘जितले टेस्ट खेल्न प्रोत्साहन’

‘जितले टेस्ट खेल्न प्रोत्साहन’

बुधबार, ०९ चैत २०७३

बंगलादेशले आइतबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा हात पारेको ऐतिहासिक जितले अन्य टोलीलाई आफ्नो टोलीसँग टेस्ट खेल्न प्रोत्साहन गर्ने बंगलादेशी क्रिकेट बोर्डका प्रमुखले बताएका छन्।

अतिवादलाई सरकारबाटै प्रोत्साहन : ओली

अतिवादलाई सरकारबाटै प्रोत्साहन : ओली

शनिबार, ०५ चैत २०७३

एमालेले पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठनसँगै जातीय/क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषले शिर उठाउने थालेको जनाएको छ। मेची–महाकाली अभियानबारे पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ। ओलीले जातीय/क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषलाई सरकारले प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।

प्रोत्साहन भत्ता कागजमै

प्रोत्साहन भत्ता कागजमै

शनिबार, १५ माघ २०७३

खजुराखुर्द, छतरपुरकी कमला बुढाथोकी पुस २ मा नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा सुत्केरी भइन्। आमा सुरक्षा कार्यक्रमअनुसार उनले ५ सय रुपैयाँ यातायात खर्च र नियमित गर्भ परीक्षणबापत ४ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउनुपर्ने हो।

कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

बिहिबार, २१ पुष २०७३

सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । मन्त्रिपरिषद्को आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

स्वदेशमै रोजगारी र उद्यशीलतालाई प्रोत्साहन गर्न जोड

स्वदेशमै रोजगारी र उद्यशीलतालाई प्रोत्साहन गर्न जोड

बिहिबार, १३ असोज २०७३

वैदेशिक रोजगारीलाई निरुत्साही गरी स्वदेशमै रोजगार तथा उद्यमशिलतालाई प्रोत्साहन दिने लगायतका विषयमाजोड दिँदै ‘काठमाडौं घोषणा पत्र’ जारी गरेरदोस्रो राष्ट्रिय आप्रवासन सम्मेलन बुधबार सकिएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad