प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको सभापति देउवाको आरोप

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको सभापति देउवाको आरोप

सोमबार, १३ असोज २०७६

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। नेपाल राष्ट्रिय मगर...

प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैनौं : अध्यक्ष दाहाल

प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैनौं : अध्यक्ष दाहाल

शनिबार, ११ असोज २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका...

सरकारले आफ्ना गल्ती ढाक्न प्रेसमाथि प्रहार गर्योः नेता सिंह

सरकारले आफ्ना गल्ती ढाक्न प्रेसमाथि प्रहार गर्योः नेता सिंह

शनिबार, १४ असार २०७६

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पत्रकारहरुलाई लेख्न बोल्नै नदिने सरकारले जनताको हित गर्नै नसक्ने बताएका छन्। आफ्ना गल्ती कमजोरी लुकाउन...

संघीयभन्दा प्रदेश २ सरकार प्रेसप्रति बढी अनुदार

संघीयभन्दा प्रदेश २ सरकार प्रेसप्रति बढी अनुदार

आइतबार, ०५ जेठ २०७६

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ को संसद्मा पेस गरेको सञ्चारसम्बन्धी विधेयकमा सञ्चारकर्मीलाई १ करोड रुपैयाँसम्म जरिबाना गर्ने...

अमेरिकी राजदूतको चासो

अमेरिकी राजदूतको चासो

मङ्गलबार, ३१ बैशाख २०७६

सरकारले प्रेसलाई कुण्ठित गर्नेगरी कानुन तर्जुमा गर्न थालेपछि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रेस स्वतन्त्रता प्रजातन्त्रको आधारभूत अंग रहेका कारण सूचनाको स्वतन्त्र प्रवाहप्रति आफ्नो चासो रहेको बताएका छन्।

दाहालले भने- 'सरकार प्रेसको पक्षमा सकरात्मक छ'

दाहालले भने- 'सरकार प्रेसको पक्षमा सकरात्मक छ'

आइतबार, १५ बैशाख २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार प्रेसको पक्षमा सकरात्मक रहेको बताएका छन्। अाइतबार नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष दाहालले अहिले सरकारमा जेलनेल भोगेका र सबै हन्डर ठक्कर खाएकाहरुकै सरकार भएकोले प्रेसको पक्षमा सरकार सकारात्मक रहको बताएका हुन्।

‘पत्रकार र प्रेसकै कारण म यहाँसम्म आइपुगेको हुँ'

‘पत्रकार र प्रेसकै कारण म यहाँसम्म आइपुगेको हुँ'

आइतबार, १५ बैशाख २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू अहिलेको ठाउँसम्म आइपुग्नमा पत्रकार र प्रेसको ठलो हात रहेको बताएका छन्।

सरकारले प्रेसमाथि अंकुश लगाउन खोज्योे : देउवा

सरकारले प्रेसमाथि अंकुश लगाउन खोज्योे : देउवा

बुधबार, २० चैत २०७५

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकाले प्रेसमाथि अंकुश लगाउन खोजको आरोप लगाएका छन्। विभिन्न नाममा अहिलको सरकारले प्रेसमाथि हस्तक्षेप गरिरहेको भन्दै उनले स्वतन्त्र प्रेसमाथि हुने जुनसुकै हस्तक्षेपबिरुद्ध सिंगो पार्टीले सञ्चार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए।

प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा

प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा

आइतबार, १७ चैत २०७५

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताएका छन्।

सवारीसाधानमा जथाभावी प्रेस लेखे कारवाही

सवारीसाधानमा जथाभावी प्रेस लेखे कारवाही

सोमबार, ०२ पुष २०७५

नेपाल पत्रकार महासंघ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगतलाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो।

गोपनीयतासम्बन्धी विधेयकमा प्रेसमाथिको अंकुश हट्यो

गोपनीयतासम्बन्धी विधेयकमा प्रेसमाथिको अंकुश हट्यो

आइतबार, ०७ असोज २०७५

प्रतिनिधिसभाले पारित गरेको वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कसैको गोपनीयताको समाचार प्रकाशन र प्रसारणमा प्रेसमाथि लगाएको अंकुश हटाएको छ।

प्रेस काउन्सिलका पदाधिकारीविरूद्ध जथाभावी लेख्ने दुई पक्राउ

प्रेस काउन्सिलका पदाधिकारीविरूद्ध जथाभावी लेख्ने दुई पक्राउ

बुधबार, १३ असार २०७५

महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पु-याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ।

प्रेस काउन्सिलले फेसबुक, ट्विटरसमेत अनुगमन गर्ने

प्रेस काउन्सिलले फेसबुक, ट्विटरसमेत अनुगमन गर्ने

बिहिबार, ०७ असार २०७५

नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाइने फेसबुक, ट्विटरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्र, राष्ट्रियता, व्यक्ति समुदाय जात, धर्म, इज्जत प्रतिष्ठामा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने प्रस्ताव गरिएको छ।

लोकतन्त्रपछि प्रेस स्वतन्त्रता हननका घटना

लोकतन्त्रपछि प्रेस स्वतन्त्रता हननका घटना

बिहिबार, २७ बैशाख २०७५

राजनैतिक पद्धतिको अभ्यासलाई मापन गर्ने मुख्य कसी हो प्रेस स्वतन्त्रता । प्रेस स्वतन्त्रताको स्तरले राजनैतिक पद्धतिको अभ्यासको स्थितिलाई प्रष्ट पार्छ । अधिनायकवादी र निरङ्‌कुश व्यवस्था तथा एकदलीय व्यवस्थामा प्रेस स्वतन्त्रता हुँदैन, लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुन्छ भन्ने मान्यता छ ।

अनलाइन पत्रकारिता र प्रेस स्वतन्त्रता

अनलाइन पत्रकारिता र प्रेस स्वतन्त्रता

आइतबार, २३ बैशाख २०७५

इन्टरनेटलाई माध्यमका रूपमा प्रयोग गरेर आमनागरिकसम्म सूचना र विचार पुर्याउने अनलाइन पत्रकारितामा गएका केही वर्षहरूमा नेपालले उल्लेख्य फड्को मारेको छ । आधारभूत रूपमा अनलाइन पत्रकारिताले प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित भए पनि नयाँ माध्यमका लागि चाहिने थप शीप र परिवर्तनका कारण स्थापित मिडिया, पत्रकार र पत्रकारिताकामा यसले केही रूपान्तरण गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघकाे प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघकाे प्रभातफेरी

बिहिबार, २० बैशाख २०७५

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ। नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी : मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो।

२६ वर्षपछि प्रेस काउन्सिल ऐन संशोधन हुँदै

२६ वर्षपछि प्रेस काउन्सिल ऐन संशोधन हुँदै

शुक्रबार, १६ चैत २०७४

प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ। ‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक शुक्रबार आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समयसापेक्ष नभएको बताए।

प्रेस काउन्सिलका नाममा अन्तरिम आदेश

प्रेस काउन्सिलका नाममा अन्तरिम आदेश

सोमबार, १४ फागुन २०७४

सर्वोच्च अदालतले कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा प्रेस काउन्सिललाई छानबिन गर्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्च अदालतले प्रेस काउन्सिललाई सक्रिय गरायो

सर्वोच्च अदालतले प्रेस काउन्सिललाई सक्रिय गरायो

आइतबार, १३ फागुन २०७४

सर्वोच्च अदालतले आफ्नो अवहेलना सम्बन्धी मुद्दामा पत्रकार आचार संहिताको पालना भए नभएको छानविन गरि कानुनले दिएको अधिकार प्रयोग गर्न प्रेस काउन्सिलका नाममा अन्तरिम आदेश जारी गरेको छ।

प्रेस स्वतन्त्रतामा प्रहरी हस्तक्षेप भएको आरोप

प्रेस स्वतन्त्रतामा प्रहरी हस्तक्षेप भएको आरोप

आइतबार, ०९ पुष २०७४

प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ।  प्रेस चौतारीका महासचिव राजेश राईले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई पत्र काट्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भएको बताएका छन्।

नागरिककर्मी ठाकुर र कर्णलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

नागरिककर्मी ठाकुर र कर्णलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

शुक्रबार, ०६ असोज २०७४

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट नागरिककर्मी  मदन ठाकुर र अनिल कर्ण पुरस्कृत भएका छन् । काउन्सिलको ४८ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रमबीच दुई नागरिककर्मीलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरिन्।

नागरिककर्मी ठाकुरलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

नागरिककर्मी ठाकुरलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

बिहिबार, ०५ असोज २०७४

नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरलाई प्रेस काउन्सिलले समावेशी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। काउन्सिलको ४८ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने सो पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

प्रेस काउन्सिलका अध्यक्षले काम गर्न नपाउने

प्रेस काउन्सिलका अध्यक्षले काम गर्न नपाउने

मङ्गलबार, ३१ साउन २०७४

सर्वोच्च अदालतले प्रेस काउन्सिलका अध्यक्ष भवानी बराललाई तत्काल काम नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय दीपकराज जोशी र तेजबहादुर केसीको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै अध्यक्ष बराललाई काम गर्न रोकेको हो।

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजीनामा

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजीनामा

शनिबार, ०७ साउन २०७४

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

प्रेस युनियन युएइमा भुर्तेल

प्रेस युनियन युएइमा भुर्तेल

शुक्रबार, ०६ साउन २०७४

नेपाल प्रेस युनियन शाखा युएईको अध्यक्षमा नारायण भुर्तेल चयन भएका छन्। युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको हाे। समितिको उपाध्यक्षमा दुशबी भट्टराइ, सचिव राम कुमार परियार, सह-सचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन्।

अनलाइन निर्देशिका खारेज गर्न प्रेस युनियनको माग

अनलाइन निर्देशिका खारेज गर्न प्रेस युनियनको माग

शुक्रबार, ११ चैत २०७३

सरकारले हालै जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका २०७३ खारेज गर्न नेपाल प्रेस युनियनले माग गरेको छ। प्रेस स्वतन्त्रता कुण्ठित पार्नेगरी ल्याइएको निर्देशिकाले अनलाइन मिडियाको विकासलाई अवरुद्ध पार्ने ठहर युनियनले गरेको छ।

प्रेस सोसाइटीले मनायो स्थापना दिवस

प्रेस सोसाइटीले मनायो स्थापना दिवस

बुधबार, २५ फागुन २०७३

नयाँ शक्ति पार्टीनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस सोसाइटीले प्रथम स्थापना दिवस मनाएको छ। बुधबार काठमाडौंमा सोसाइटीले चियापान कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो। गत वर्ष २०७२ फागुन २५ गते सोसाइटीको स्थापना गरिएको थियो।

प्रेस चौतारी पत्रकारिता पुरस्कार सिग्देललाई

प्रेस चौतारी पत्रकारिता पुरस्कार सिग्देललाई

बिहिबार, १३ माघ २०७३

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा सञ्चालित प्रेस चौतारी पत्रकारिता पुरस्कार पत्रकार श्रीराम सिग्देललाई प्रदान गरिने भएको छ।

राजनीति, न्यायालय र प्रेस

राजनीति, न्यायालय र प्रेस

सोमबार, २५ पुष २०७३

देशको प्रधानमन्त्रीले बोलेको विषयमा सर्वोच्च अदालत तहबाटै खण्डन आउनु सुसंस्कृत राजनीतिक व्यवस्था भएको देशमा प्रधानमन्त्रीले राजीनामासम्म दिने विषय हो तर हाम्रोमा त्यो कल्पनाबाहिरको विषय हो।ग्ात शुक्रबारको एक राष्ट्रिय दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलहरुको बैठकमा बोलेको भनी एक संवेदनशील विषय सार्वजनिक भयो।

प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार न्यौपाने र बोहरालाई

प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार न्यौपाने र बोहरालाई

मङ्गलबार, १४ मङि्सर २०७३

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ।

प्रेस काउन्सिलले अनलाइनको वर्गीकरण गर्ने

प्रेस काउन्सिलले अनलाइनको वर्गीकरण गर्ने

मङ्गलबार, १४ भदौ २०७३

प्रेस काउन्सिल नेपालले अ पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने भएको छ। नयाँ व्यवस्थामा अनलाइनलाई पनि वर्गीकरण गर्ने तयारी थालेको छ। वर्गीकरणलाई अझ व्यावहारिक, वस्तुनिष्ट, वैज्ञानिक र पारदर्शी बनाउन काउन्सिलअन्तर्गतको ‘वितरण सम्परीक्षण समिति’ ले सो मापदण्डको मस्यौदा परिमार्जनका लागि छलफल अगाडि बढाएको हो।

प्रेस काउन्सिलमा उजुरीको ओइरो, कडा आचार संहिता ल्याउने तयारी

प्रेस काउन्सिलमा उजुरीको ओइरो, कडा आचार संहिता ल्याउने तयारी

शुक्रबार, १७ असार २०७३

काठमाडौं—पत्रकार आचारसंहिता उल्लङ्घन गरी समाचार प्रकाशन/प्रसारण गर्ने सञ्चार माध्यमविरुद्ध प्रेस काउन्सिल नेपालमा पर्ने उजुरीको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको छ।

Ncell Footer Ad