१० मुक्तक

१० मुक्तक

शनिबार, ०४ साउन २०७६

पिउनै पर्ने चिज ठानी पिउनुहुन्छ तपाईं, परवाह नगरी फाइदा हानी पिउनुहुन्छ तपाईं ! ...

'अन्तरजातीय प्रेम गरे  डेढ लाख जरिवाना  र समाजबाट बहिस्कार'

'अन्तरजातीय प्रेम गरे डेढ लाख जरिवाना र समाजबाट बहिस्कार'

सोमबार, १६ असार २०७६

महापञ्चायतले जारी गरेको आदेशअनुसार जात नमिल्नेसँग प्रेम गरेमा युवतीसहित परिवारका सदस्यलाई समाजबाट वहिष्कार गरिनेछ र डेढ लाखसम्म जरिजाना हुनेछ। ...

‘प्रेम र सद्भावमा लागिरहनू’

‘प्रेम र सद्भावमा लागिरहनू’

बिहिबार, २३ जेठ २०७६

वीरगन्ज महानगरपालिका–२, छप्कैयास्थित इदगाह (प्रार्थनास्थल) मा नयाँ र सफा पहिरनमा हजारौंको संख्यामा भेला भएका बालकदेखि वृद्धसम्मका इस्लाम धर्मावलम्बीलाई बुधबार बिहान...

प्रेमकथामा ‘माया बस्छ कि के हो’

प्रेमकथामा ‘माया बस्छ कि के हो’

मङ्गलबार, ०७ जेठ २०७६

प्रेमकथाका फिल्म बन्ने लहर चलिरहँदा आइतबारबाट नयाँ प्रेमकथाको फिल्म ‘माया बस्छ कि के हो’ थपिएको छ। निर्देशक राजु अधिकारीको निर्देशनमा...

अन्तर्जातीय प्रेममा दलितको मूल्य

अन्तर्जातीय प्रेममा दलितको मूल्य

आइतबार, २९ बैशाख २०७६

नजिककी बहिनी सानै उमेरमा गैरदलितसँग प्रेममा परिन्। करिब १ वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत गर्न दुवै गाँउ छाडेर भागे। गाँउभरि हल्ला भयो– ‘फलानाकी छोरी पोइला गई।’सानै उमेरमा आमा गुमाएकी ती बहिनीले घरमा भने सन्चो बिसन्चो खबर गर्थिन्। केटाका परिवारले भने उनीहरूबारे पत्तो पाएका थिएनन्। यसैकारण केटीका परिवारलाई ¥याख¥याखतीपार्न थाले। ‘तेरो छोरीले हाम्रो छोरालाई कहाँ भगाई’ जस्ता लाञ्छना त सामान्य भयो।

गिरिप्रेमीको हिमाल प्रेम

गिरिप्रेमीको हिमाल प्रेम

शनिबार, २३ चैत २०७५

हिमाल शोखिनहरूको होइन, साहसीहरूको मनोरञ्जन थलो हो। त्यसैले नेपालमा वर्षेनी हिमाल आरोहणको लागि विश्वका साहसीहरूको जमघट हुने गर्छ। आठ हजार मिटर अग्ला विश्वका १४ मध्ये ८ हिमाल नेपालमै छन्। तिनै हिमाल आरोहणको लागि नेपाल आइपुग्छन् सयौं आरोही। तीमध्ये धेरैको लक्ष्य हुन्छ– सगरमाथा आरोहण। विश्वको सर्वोच्च शिखर सगरमाथासँगै अन्य हिमाल पनि आरोहीको नजरमा पर्छन्।

शर्मिलाको सारा प्रेम

शर्मिलाको सारा प्रेम

मङ्गलबार, ०५ चैत २०७५

मुम्बईमा हालै भएको एक अवार्ड समारोहमा पुगेकी अभिनेत्री शर्मिला टेगोरले मिडियासँग खुलेर कुराकानी गरिन्। सारा अली खान, तैमूर अली खान र बायोपिक बनेमा त्यसमा साराको भूमिकाको विषयमा पनि उनी खुलिन्।

आधुनिक प्रेमकथा

आधुनिक प्रेमकथा

शनिबार, ०२ चैत २०७५

संघर्ष क्षेत्रीको उपन्यास ‘साकुरा’मा आधुनिक युवाको प्रेम, मोजमस्ती र घृणाको वर्णन पाइन्छ । उपन्यासको मुख्य पात्र ‘प्रभाकर’ लेखक र प्रेमीको अवतारमा उम्दा लाग्छन् । नायिका ‘साकुरा’ पनि फूलजस्तै कञ्चन, मायालु र निर्दाेष छिन् । मोटिभेसनल स्पिकरका रूपमा प्रेरणादायी प्रवचन दिने ‘प्रभाकर’, सडक विभागमा कार्यरत इन्जिनियर ‘जेनिस’ र राष्ट्र बैंककी जागिरे ‘साकुरा’ मेधावी र तिक्ष्ण बुद्धिका पात्र हुन् । आजका युवा प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्छन् । त्यही प्रवृत्ति छाएको छ उपन्यासमा ।

प्रेम–वृत्तान्त

प्रेम–वृत्तान्त

शनिबार, २५ फागुन २०७५

प्रेम के हो ? यसको कुनै निश्चित परिभाषा छैन। कुनै शब्द वा वाक्यहरूमा मात्रै पनि सीमित छैन प्रेम। साँँच्चै भन्ने हो भने न कुनै रङ छ, न कुनै वस्तुपरक स्वाद; केवल एउटा अनुभूति, अस्तित्वहीनतामै एउटा बलियो अस्तित्व बोकेको अजीवको विषय– प्रेम।

एक महिलाको तीन जनासँगको प्रेम तथा सम्बन्ध सम्भव छ?

एक महिलाको तीन जनासँगको प्रेम तथा सम्बन्ध सम्भव छ?

बिहिबार, २३ फागुन २०७५

पाँलिएमरस ग्रिक तथा लेटिन भाषाको दुई शब्द मिलेर बनेको छ। जहाँ पाँलि को अर्थ एक भन्दा बढी तथा एमरस को अर्थ प्रेम अर्थात एक भन्दा बढिसँग प्रेम गर्नु।

प्रेमविज्ञान

प्रेमविज्ञान

बिहिबार, २३ फागुन २०७५

प्रेम के हो ? परिभाषा दिनु त्यति उपयुक्त नहोला। यो त अनुभूत गर्ने विषय हो न कि व्याख्या। यस विषयमा जानकारी नराख्ने, आकर्षित नहुने को होला र ! के बच्चा, के तन्नेरी, के बुढा सबैलाई  प्रेम चाहिन्छ। सबै प्रेम अनुभूत गर्न चाहन्छन्, व्यक्त गर्न चाहन्छन्। उनीहरुको प्रेम व्यक्त गर्ने वा अनुभूत गर्ने तरिका फरक हुन आउँछ।

युवा नेताको प्रेम : विश्वप्रकाशको रोचक ‘लभ स्टोरी’, योगेश भट्टराई ‘फ्यान’

युवा नेताको प्रेम : विश्वप्रकाशको रोचक ‘लभ स्टोरी’, योगेश भट्टराई ‘फ्यान’

बिहिबार, ०२ फागुन २०७५

राजनीतिमा प्रेम सजिलो छैन्। झन् पञ्चायतकालमा त कतिखेर कहाँ पक्रराउ परिने हो वा मारिने हो भन्ने निश्चित हुँदैनथ्यो। त्यो समयमा राजनीति र प्रेममा सफल बनेका विश्वप्रकाश शर्मा सबैका लागि प्रेरणाको पात्र बनेका छन्। अहिले नेपाली कांग्रेसको प्रवक्ता रहेका विश्वप्रकाश राजनीतिक वृतमा सफल प्रेमीका रुपमा चिनिन्छन्।

ओली–दाहाल प्रणय

ओली–दाहाल प्रणय

बिहिबार, ०२ फागुन २०७५

हाम्रा राजनीतिक व्यक्ति र तिनका गतिविधिलाई नियाल्दा प्रस्ट हुन्छ– राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्। हिजोका घनघोर शत्रु आज मित्र बनेर मञ्चमा बसिरहेका भेटिन्छन्। आज अनुपम प्रेममा रहेकाहरू एकअर्काको उछित्तो काढिरहेका हुन्छन्।

प्रेमको विराट् रूप

प्रेमको विराट् रूप

बिहिबार, ०२ फागुन २०७५

प्रेम के हो ? यसको परिभाषा हामी हरेकले फरक फरक तरिकाले गर्छौं। फलानो व्यक्ति फलानी युवतीको प्रेममा छ भनेर टोल समाजमा कुरा गरेको सुनिन्छ। कुनै युवक वा युवतीले म तिमीलाई प्रेम गर्छु भनेर अर्को युवक वा युवतीलाई प्रस्ताव गरेको देखिन्छ र सुनिन्छ। हाम्रै बुवा आमाले हामीलाई कतिपटक तिमीहरूलाई अति प्रेमपूर्वक हुर्कायौँ, तिमी बिरामी हुँदा म दुब्लाएर आधा मासु भएकी थिएँ वा तिमीलाई छोडेर गएपछि म कति रात निदाउन सकिनँ भनेर प्रेम अभिव्यक्त गरेको सुनिन्छ र हामी पनि हाम्रा छोराछोरीलाई त्यसरी नै प्रेम दर्शाइरहेका हुन्छौँ।

प्रेमको बजार र बजारको प्रेम

प्रेमको बजार र बजारको प्रेम

बिहिबार, ०२ फागुन २०७५

लभ अर्थात् प्रेम यस्तो शक्तिशाली भावना हो, जसले मानिसलाई अद्भुत शान्ति दिन्छ, अपूर्व शक्ति पनि दिन्छ। वास्तवमा प्रेम जीवनको प्रेरक शक्ति हो, मनमस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो। जब मानिस प्रेममय हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुन पुग्छ। प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ।

फेसबुकबाट प्रेम नगर्नुस् !

फेसबुकबाट प्रेम नगर्नुस् !

शुक्रबार, ०६ पुष २०७५

“फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए। सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताए।

घुमन्ते डाक्टर जोडी

घुमन्ते डाक्टर जोडी

शुक्रबार, २८ मङि्सर २०७५

सम्बन्ध बलियो बनाउनका लागि आपसी बुझाइ र साथ नै चाहिन्छ भन्ने कुराको नमुना जोडी हुन् डाक्टर सुधांशु केसी दम्पती। उनीहरुबीच धेरै कुरा भिन्न थिए जन्मठाउँ, हुर्कने तरिका र पेशा। तर, उनीहरु बीचमा समानता थियो बलियो प्रेम। त्यही प्रेमको डोरीले यो जोडीको २१ औं वैवाहिक जीवन सुमधुर रुपमा अघि बढिरहेको छ। संघर्ष, घुमफिर अनि कामसँगै जीवन यात्रा चलिरहेको छ।

बलिउड नायिका  र्इशा र क्रिकेटर हार्दिकबीचकाे प्रेम सम्बन्ध चर्चामा

बलिउड नायिका र्इशा र क्रिकेटर हार्दिकबीचकाे प्रेम सम्बन्ध चर्चामा

शनिबार, १९ साउन २०७५

केहिदिन यता बलिउड नायिका ईशा गुप्ता चर्चामा रहेकी छिन्। कारण हो उनको र भारतीय क्रिकेट खेलाडी हार्दिक पंड्याबीचको प्रेम सम्बन्ध। दुवैको प्रेमले अहिले बलिउड कला क्षेत्रमा चर्चा पाइरहेको छ।

मेरो दोस्रो प्रेम

मेरो दोस्रो प्रेम

शनिबार, १२ साउन २०७५

शनिबारको दिन । बिहानीको झुल्किँदो घाम । मेरोे निद्रा खुल्यो । सधैँझैं म आज पनि सपना देखेर नै उठेँ । सपनाचाहिँ त्यै थियो– आफू ठूलो मान्छे भएको र देशको विकासमा आफूले कमाएको पैसा लगानी गरी सम्मान पाएको ।

बाढीपहिरो प्रेम कहिलेसम्म?

बाढीपहिरो प्रेम कहिलेसम्म?

आइतबार, ३१ असार २०७५

कुनैबेला थियो, बाढी र पहिरो शब्दले सहरी र विकसित भनिएका ठाउँसँग खासै सरोकार राख्दैनथे।

प्रेम र सदासयताको पर्व इदुल फित्र (फोटो फिचर)

प्रेम र सदासयताको पर्व इदुल फित्र (फोटो फिचर)

शनिबार, ०२ असार २०७५

‘अल्लाह (इश्वर) मा भरोसा राख्नु, धर्ममाआस्था राख्नु, दीन–दुःखी तथा गरिबलाई सहयोग गर्नु, छिमेकमा कसैलाई समस्या पर्दा आफ्नै समस्या ठान्नु, आमाबुवाले दु:ख नपाउन भन्ने बिचार राख्नु, पवित्रता, शान्ति र भाइचारालाई कायम राखनु,’

‘पहिलो प्रेम थाहा नपाइ अन्तिम पनि हुनसक्छ’

‘पहिलो प्रेम थाहा नपाइ अन्तिम पनि हुनसक्छ’

बिहिबार, २४ जेठ २०७५

उच्च घराना परिवारमा जन्म, अद्भुत सफलता, ब्रेकअप, सम्बन्धविच्छेद, क्यान्सर जस्तो ज्यान लिने रोग र त्यस्तो रोगसँग लड्दै एक योद्धाको जस्तै नयाँ जीवन जिउनु । अभिनेत्री मनीषा कोइरालाले आफ्नो जीवनमा यी सबै उतारचढाव देखेकी छन् । मनीषा यतिबेला अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सन्जु’लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनी सञ्जयकी आमा नरगिस दत्तको भूमिकामा देखिँदैछिन्।

प्रेम र ध्यानलाई फैलाउँदै अशोक

प्रेम र ध्यानलाई फैलाउँदै अशोक

शनिबार, १९ जेठ २०७५

सेतो लामो कपाललाई कोरेर पछाडि बाँधेका छन् । त्यस्तै सेतै लामो दाह्री । झट्ट हेर्दा नै सन्तजस्तै देखिने उनी एक महान सद्गुरुका शिष्य हुन् । उज्यालो र हँसिलो अनुहार मानौं उनलाई कहिल्यै कुनै पीडाले नछोएजस्तो । कसैले प्रश्न गरिहाले पनि शालिन र भद्रशैलीमा हासेरै जवाफ दिने उनको बानी ।

गुराँस र उत्तिसको प्रेम (फोटो फिचर)

गुराँस र उत्तिसको प्रेम (फोटो फिचर)

बुधबार, १६ जेठ २०७५

गुराँसे डाँडा पुग्दा हरकोही त्यहाँ टक्क अडिन्छ, फूल हेर्न होइन, सम्पूर्ण प्रकृतिको सुन्दरता खुलेको हेर्न । संसारका केही अनुपम सौन्दर्यका खानी छन्, जस्तो हल्यान्डमा ट्युलिप फूल, जापानको साकुरा अनि हाम्रो नेपालमा गुराँस ! यसअघि मैले गुराँशे डाँडोको ख्याति नसुनेको होइन तर त्यहाँ पुग्दा भने प्रकृतिले रातो, नीलो, गुलाबी रङले एकअर्कालाई छ्यापेर खेलिरहेको छजस्तो लाग्यो ।

जात्रा हेर्दै साटिन्छ प्रेम

जात्रा हेर्दै साटिन्छ प्रेम

सोमबार, ०७ जेठ २०७५

भनिन्छ, प्रेमको कुनै परिधि हुँदैन । प्रेममा बाधिएकाहरुको स्वतन्त्रताको वेग कसैले ढल्मल्याउन सक्दैन । कहिँ अवरोध आइहाले प्रेमकै जित हुने आट बोक्छन् उनीहरु।

नयाँ प्रेम कहानी रच्दै शक्ति र कविता

नयाँ प्रेम कहानी रच्दै शक्ति र कविता

बुधबार, ०२ जेठ २०७५

नेपाली फिल्ममा पछिल्लो दशकमा कलाकार अभिभावकको बिँडो थाम्दै सन्तान पुस्ता फिल्ममा आउने क्रम बाक्लिँदै गएको छ । निर्देशक शोभित बस्नेतका छोरा सलोनबाहेक अन्य सबै नयाँ पुस्ताका कलाकारहरू वयस्क भएर फिल्ममा आएका छन् ।

‘प्रेम र युद्ध जति लम्बियो उति खतरनाक’

‘प्रेम र युद्ध जति लम्बियो उति खतरनाक’

मङ्गलबार, २५ बैशाख २०७५

आमा लक्ष्मी श्रेष्ठ र बुबा यमनारायण श्रेष्ठकोे जेठो सन्तानको रूपमा २०१४ साल वैशाख ३१ मा भारतको असम (आसाम) मा जन्मिएका हुन्, अविनाश श्रेष्ठ । सानैमा बुबाको निधन भएपछि उनी आमासँगै हुर्किएका हुन् । चर्चित फिल्म लेखकको हैसियत जमाएका श्रेष्ठ आफूलाई घर बनाउनका लागि फिल्म लेखेको बताउँछन् ।

चुम्बनको नालीबेली: प्रेम र यौन स्वास्थ्य

चुम्बनको नालीबेली: प्रेम र यौन स्वास्थ्य

मङ्गलबार, १५ फागुन २०७४

पुरुष महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन् । अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली, पहिरनबाट पनि आकर्षित हुन्छ । महिलाका लागि भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटोमुनिको रौं यौन आकर्षक लाग्छ ।

जसले आवाजबाट प्रेम अनुभूत गर्छन

जसले आवाजबाट प्रेम अनुभूत गर्छन

मङ्गलबार, १५ फागुन २०७४

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ सोल्माका राजन पुर्वेली र उनकी श्रीमती सिर्जना तामाङ दृष्टिबिहिन हुन्। उनीहरु एकले अर्कालाई आँखाले देख्न सक्दैनन्। एकले अर्कालाई आवाज र स्पर्शबाट अनुभव गर्न मात्र सक्छन्। तर, उनीहरुको जोडी अरुकोभन्दा कम छैन।

प्रेम : मनभित्रको मौन मस्ती

प्रेम : मनभित्रको मौन मस्ती

बिहिबार, ०३ फागुन २०७४

कसैको गल्तीमा मुस्कान छर्ने खुबी हो, प्रेम । तुफानपछिको शान्ति र गीतबिनाको संगीत हो, प्रेम । दिव्यताको अनुभूति हो प्रेम । शाश्वत सत्य हो प्रेम । जुन देखिँदैन, जुन लेखिँदैन, जसको हिसाब छैन, जसको खाता छैन, नाफा छैन, घाटा छैन, सिकायत छैन, ईष्र्या छैन । लोभ छैन, मोह छैन । प्रेममा स्वीकार छ, शान्ति छ । प्रेम मौन छ अनि त्यही मौनताभित्र संगीत छ । त्यही संगीत हो, प्रेम । चाँदनी रातको मधुर प्रकाशको दिव्यता हो, प्रेम । कलकल झरनाको छङछङ संगीत हो, प्रेम।

प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

बुधबार, ०२ फागुन २०७४

वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान  ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै  बुधवार समापन गरिएको छ ।

भ्यालेन्टाइनमा २ लाखले राख्छन् प्रेम प्रस्ताव

भ्यालेन्टाइनमा २ लाखले राख्छन् प्रेम प्रस्ताव

बुधबार, ०२ फागुन २०७४

भ्यालेन्टाइन डेमा विश्वका करिब २ लाख मानिसहरूले प्रेमी प्रेमिकाहरूलाई प्रेम प्रस्ताव गर्छन् । यस दिन मात्रै विश्वमा करिब १अर्ब शुभकामना कार्डहरू बिक्री हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ ।

प्रेम, ब्रेन र रोग

प्रेम, ब्रेन र रोग

बुधबार, ०२ फागुन २०७४

सामान्यतया जब मानिसको मस्तिष्कमा कुनै व्यक्ति, पशुपक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लभ वा एफेक्सन) को संज्ञा दिइन्छ । स्नायुविज्ञानका अनुसार प्रेमका तीन चरण हुन्छन् ः बासना (लस्ट), आकर्षण (अट्राक्सन) तथा आसक्ति (अटेचमेन्ट)।

राजकुमारीको प्रेम

राजकुमारीको प्रेम

बुधबार, ०२ फागुन २०७४

राजकुमारी हुनुका कैयौँ सुविधा छन्, अनि त्यो पदभारको पनि आफ्नै किसिमका दुःख हुन्छन् । कोही त्यही सुविधामा जीवनभर हराउँछन् त कोही त्यो सुविधा त्यागेर आफ्ना सपना र रहरहरू खोज्न थाल्छन्।

प्रेम पन्थ कठिन

प्रेम पन्थ कठिन

बुधबार, ०२ फागुन २०७४

डोल्फ हिटलरको जीवनी तिमीहरूले पढ । पढ्नै पर्छ । जसरी हामी कैयौँ महात्माहरूको जीवन पढ्न रुचाउँछौँ, पढ्छौँ र पढ्नै पर्छ, उसरी नै हिटलरजस्ता कुख्यात व्यक्तिको जीवनी पनि पढ्नु पर्छ । उनीहरूका बारेमा पढ्दा हामीले ठूलो अन्तर्दृष्टि पाउन सक्छौँ, पाउँछौँ । एडोल्फ हिटलर प्रेम खोजिहिँड्यो तर कहिल्यै पाउन सकेन । चाहेजस्तो प्रेम पाउन नसकेका कारण उसको हृदयमा घृणा भरियो र जीवनभर ऊ आफ्नो घृणाले नै जीवन चलाउन थाल्यो । ऊ चित्रकार बन्न चाहन्थ्यो तर बन्न सकेन। ऊ सिर्जनशील भइदिएको भए सायद संसारले प्रख्यात चित्रकार पाउँथ्यो होला तर उसको प्रेम विध्वंसात्मक बन्न पुग्यो।

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइदै

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइदै

बुधबार, ०२ फागुन २०७४

आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ।

टुट्यो प्रियंकाको प्रेम

टुट्यो प्रियंकाको प्रेम

आइतबार, २८ माघ २०७४

बलिउडकी देशी गर्ल प्रियंका चोपडा यतिबेला हलिउडमा व्यस्त छिन् । हलिउडमा व्यस्त भए पनि उनको प्रेम सम्बन्ध, विवाहको विषयले चर्चा पाइरहेकै छ । विगतमा उनको नाम बलिउडका कलाकार अक्षय कुमारदेखि लिएर शाहरुख खानसम्म जोडिइसकेको छ । प्रेमको बारेमा खुलेर कुरा नगर्ने प्रियंकाले यसपटक बने आफ्नो ब्रेकअप प्रेमबारे मुख खोलेकी छन्।

अविवाहितको प्रेम

अविवाहितको प्रेम

शनिबार, २७ माघ २०७४

प्रेम विवाहित जोडीले मात्र गर्छ भन्ने आम बुझाइ छ । तर, साहित्यकार सरुभक्तको जीवनमा भने यो कुरा लागू हुँदैन। लामो समयदेखि साहित्यमा क्रियाशील उनको पाठकसँग ‘प्रेम’ सम्बन्ध छ । उमेरले ६ दशक पार गरेका उनी अविवाहित समेत हुन्।

मन्दिरमा फुल्छ प्रेम

मन्दिरमा फुल्छ प्रेम

शनिबार, २७ माघ २०७४

मन्दिर पूजापाठ गर्ने ठाउँ हो, माया साट्ने होइन भन्ने मान्यता छ । तर, कतिपय मन्दिरमा कुँदिएका प्रेम र यौन झल्कने कला देख्दा लाग्छ– मन्दिर परिसरमा प्रेमी–प्रेमिकालाई घुम्न छुट छ।

प्रपोज डे : यसरी गर्नुस् प्रेम प्रस्ताव

प्रपोज डे : यसरी गर्नुस् प्रेम प्रस्ताव

बिहिबार, २५ माघ २०७४

भ्यालेनटाइन वीक शुरु भइसकेको छ। ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेनटाइन वीकमा पहिलो दिन बुधबार ‘हिजो’ रोज डे रहेको थियो। यो दिनमा प्रेमी जोडीले आपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गर्न गर्छन।

जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइराला

जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइराला

मङ्गलबार, २५ पुष २०७४

नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा वीपी कोइरालाकी नातिनी एवं चर्चित बलिउड अभिनेतृ मनिषा कोइराला आजकल सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । क्यान्सर रोगबाट पिडित भइकन पनि नयाँ जीवनलाई सार्थक पार्ने मध्येमा मनिषा प्रेरक छिन् । क्यान्सर पछि उनको जीवनमा के परिवर्तन आयो? नेपाली समाज र राजनीति बारे उनको बुझाइ के छ? जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइरालासँग कुराकानी गरिएको छ ।

छाँया प्रेम

छाँया प्रेम

आइतबार, २३ पुष २०७४

हेर न, यस्ता हजारौँ अन्धकारमा पनि मभित्र एउटा दियो धिपधिप बलिरह्यो, जसले मभित्र अन्धकार छाउन दिएन, मेरो अस्तित्व नामेट हुनबाट जोगायो । त्यो उज्यालो, त्यो दीप तिमी हौ, तिम्रो प्रेम हो । मेरो अस्तित्वको डोरी तिम्रो प्रेममा गएर यसरी गाँसिएको छ– लाग्छ, स्वयं ईश्वरले पनि फुकाउन सक्ने छैनन् ।

भक्तपुरमा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुरमा नेमकिपाका प्रेम सुवाल विजयी

सोमबार, २५ मङि्सर २०७४

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदरबार प्रेम सुवाल विजयी भएका छन्। विपक्षीलाई झण्डै दोव्वर मतको फराकिलो अन्तरका साथ सुवाल विजयी भएका हुन्। सुवालले ३३ हजार ७६ वटा मत पाएका छन् । उनका निकटम प्रतिद्धन्ती नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत पाएका छन्।

भक्तपुर-१ मा प्रेम सुवालले मतअन्तर फराकिलो पारे

भक्तपुर-१ मा प्रेम सुवालले मतअन्तर फराकिलो पारे

आइतबार, २४ मङि्सर २०७४

सुरुवाती अवस्थामा तेश्रो स्थानमा खुम्चिएको भक्तपुर क्षेत्र न १ का नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले मतअन्तरलाई फराकिलो पार्दै लगेका छन्। पार्टीका उम्मेदबार प्रेम सुवालले दिउँसो साढे दुई बजेसम्म १६ हजार ९८ मत पाएका छन्।

युवतीले रोबोटसँग प्रेम विवाह गर्ने

युवतीले रोबोटसँग प्रेम विवाह गर्ने

मङ्गलबार, ०७ कार्तिक २०७४

फ्रान्सेली युवती लिलीले थ्रीडी प्रिन्टेड रोबोटसँगको प्रेम विवाह गर्ने भएकी छिन् । फ्रान्सेली मिडियाका अनुसार मोभाटोर नामक रोबोटसँग विगत एक वर्षेदेखि प्रेम सम्बन्धमा रहेकी लिलीले फान्सेली अदालतलाई रोबोटसँग विवाह गर्न दिन अपिल समेत गरेकी छिन् ।

प्रेम पढाउने ‘प्रेमालय’

प्रेम पढाउने ‘प्रेमालय’

सोमबार, ३० असोज २०७४

त्रकार तथा लेखक अश्विनी कोइरालाको उपन्यास ‘पे्रमालय’ लोकार्पण गरिएको छ । उपन्यासलाई युवा नेता रञ्जु दर्शना, सञ्चार अभियन्ता महावीर पुन, अभिनेत्री बेनिशा हमाल, पत्रकार स्वेच्छा राउत र नेपाली सेनाका पूर्व प्रमुख सेनानी विन्दु गौतमले लोकार्पण गरे।

निर्वाचन आयुक्तको गाडी प्रेम

निर्वाचन आयुक्तको गाडी प्रेम

शुक्रबार, ०६ असोज २०७४

अन्ततः निर्वाचन आयोगका पाँच आयुक्तलाई सरकारले जनही अढाई करोड रुपैयाँका गाडी उपहारका रूपमा प्रदान गर्ने भएको छ । माननीय आयुक्तहरूको नयाँ गाडी प्रेमविरुद्ध चौतर्फी आलोचना भए पनि त्यसलाई बेवास्ता गर्दै यो निर्णय लिइएको हो । प्रतिव्यक्ति सरदर वार्षिक आय ७० हजार रुपैयाँसम्म नपुग्ने मुलुकका शासक वर्गलाई महँगा गाडीको चाहना हुने गरेको छ ।

यौनको भर्‍याङ मा हो प्रेम ?

यौनको भर्‍याङ मा हो प्रेम ?

बुधबार, २८ भदौ २०७४

भैरहवा विमानस्थल पुग्न ई–रिक्सा चढेकी थिएँ । चालक अब्ररार हुसैनसँग कुराकानी चल्यो । यसै क्रममा मेरो साथीले जिस्काएरै अब्ररारलाई सोधेको थियो, ‘गर्लफ्रेन्ड छ होला नि, होइन भाइ ?’

पुस्तकालय प्रेम

पुस्तकालय प्रेम

शनिबार, २४ भदौ २०७४

जसरी कफी सपले युरोपमा ‘पब्लिक स्पेयर’को जन्म गरायो, त्यसैगरी पुस्तकालयले संसारका धेरै स्थानमा नयाँ वादहरू जन्माएको छ, धेरैको अर्धचेतन मनलाई जगाएको छ । पुस्तकालय संस्कृति कुनै पनि समाजका लागि नयाँ होइन र यो कसैका लागि पुरानो पनि बन्दैन । किनकि जब पुस्तकालय धाउने एउटा पुस्ताको अन्त्य हुन्छ, सँगसँगै अर्को पुस्ताको जन्म भइरहेको हुन्छ ।

प्रेम गीत २ समीक्षा : लय गुमेको गीत

प्रेम गीत २ समीक्षा : लय गुमेको गीत

मङ्गलबार, १७ साउन २०७४

यात्राको मानव जीवनमा ठूलो महत्व छ। आगोदेखि अन्तरिक्षसम्मका आविष्कार मानिसको यात्राकै परिणाम हुन्। सँगसँगैको यात्राले मानिस कि त उसको प्रशंसक भएर निस्कन्छ कि त दुश्मन। तर, जहाँसम्म फिल्मको सवाल छ, अधिकांश समय केटाकेटी यात्रामा छन् भने दुश्मन हैन  प्रेमी नै भएर फर्कन्छन्।

Ncell Footer Ad