आर्सनलको रोमान्चक जित

आर्सनलको रोमान्चक जित

सोमबार, ०६ असोज २०७६

१० खेलाडीमा सीमित आर्सनलले एस्टन भिल्लामाथि रोमाञ्चक जित हाँसिल गरेको छ। आर्सनल विरुद्ध भिल्लाका जोन म्याकजिन २० औं मिनेटमा गोल गरेका...

भिएआरमा सिटी निराश

भिएआरमा सिटी निराश

सोमबार, ०२ भदौ २०७६

भिडियो सहायक रेफ्री (भिएआर) ले अन्तिम मिनेटमा ग्याब्रियल जिससले गरेको गोललाई मान्यता नदिएसँगै इङ्लिस प्रिमियर लिगमा शनिबार टोटेनह्यामसँग २–२ को...

यस सिजनबाट इपिएलमा भिएआर

यस सिजनबाट इपिएलमा भिएआर

आइतबार, ०५ साउन २०७६

प्रिमियर लिगका अन्तरिम निर्देशक रिचर्ड मास्टर्सले नयाँ सिजनबाट प्रयोगमा ल्याउन लागेको भिडियो सहायक रेफ्री (भिएआर)ले विवाद सिर्जना गर्ने बताएका छन्।

म्यानचेस्टर डर्बीमा सिटीलाई सफलता

म्यानचेस्टर डर्बीमा सिटीलाई सफलता

शुक्रबार, १३ बैशाख २०७६

म्यानचेस्टर डर्बीमा बुधबार म्यानचेस्टर युनाइटेडमाथि सहज जित हात पारेसँगै म्यानचेस्टर सिटीका लोरी सानेले यस नतिजाले इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा...

इङ्लिस प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

इङ्लिस प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

सोमबार, १६ पुष २०७५

चेल्सीले क्रिस्टल प्यालेसमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै इङ्लिस प्रिमियर लिगमा आइतबार शीर्ष स्थानको लिभरपुलसँगको अंकदूरी घटाएको छ। एनगोलो कान्टेको निर्णायक गोलबाट चेल्सीले पछिल्लो समय उत्कृष्ट लयमा रहेको क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलसँगको अंकदूरी ११ अंकमा घटाएको हो। क्रिस्टलले गत हप्ता मात्र साबिकको विजेता म्यानचेस्टर सिटीमाथि ३–२ को जित निकाल्दै अन्य टोलीलाई पनि दबाब दिने संकेत गरेको थियो।

हडल्सफिल्डमाथि म्यानचेष्टर युनाइटेडको सहज जित, आर्सनल बराबरीमा रोकियो

हडल्सफिल्डमाथि म्यानचेष्टर युनाइटेडको सहज जित, आर्सनल बराबरीमा रोकियो

बिहिबार, १२ पुष २०७५

जोसे मौरिन्हो प्रशिक्षकबाट हटेपछि इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले लगातार दोस्रो जित निकालेको छ। घरेलु मैदानमा बुधवार राति सम्पन्न खेलमा युनाइटेडले हडल्सफिल्ड टाउनमाथि ३–१ को सहज जित निकालेको छ।

अझैसम्म कसैको उपाधि सुरक्षित छैन : क्लोप

अझैसम्म कसैको उपाधि सुरक्षित छैन : क्लोप

बुधबार, ११ पुष २०७५

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले यस सिजनको लिग उपाधि यात्रा कसैले पनि सुरक्षित नदेखेको उल्लेख गर्दै आर्सनल र चेल्सीले पनि उपाधि जित्ने सम्भावना रहेको बताएका छन्।

उल्भरह्याम्टनमाथि लिभरपुलको सहज जित, सालाहको उत्कृष्ट प्रदर्शन

उल्भरह्याम्टनमाथि लिभरपुलको सहज जित, सालाहको उत्कृष्ट प्रदर्शन

शनिबार, ०७ पुष २०७५

मोहम्मद सालाहको प्रेरणदायी भुमिकाको मद्दतमा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्टनलाई २–० ले पराजित गरेको छ। जितसँगै लिभरपुलले तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ।

प्रिमियर लिग : फुलह्याममाथि म्यानचेष्टर युनाइटेडको सहज जित

प्रिमियर लिग : फुलह्याममाथि म्यानचेष्टर युनाइटेडको सहज जित

आइतबार, २३ मङि्सर २०७५

इङ्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ।

फिर्मिनाेले गरे पहिलो टचमै गोल, युनाइटेड र अार्सनलकाे बराबरी

फिर्मिनाेले गरे पहिलो टचमै गोल, युनाइटेड र अार्सनलकाे बराबरी

बिहिबार, २० मङि्सर २०७५

इङ्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नलीमाथि ३–१ को सहज जित हात पारेको छ। बर्नलीको घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा लिभरपुलले १–० को अग्रता उल्ट्याएको थियो।

प्रिमियर लिग फुटबल : म्यानचेष्टर सिटीसँग वाट्फोर्ड स्तब्ध

प्रिमियर लिग फुटबल : म्यानचेष्टर सिटीसँग वाट्फोर्ड स्तब्ध

बुधबार, १९ मङि्सर २०७५

वाट्फोर्डमाथि २–१ को जित निकाल्दै म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिगमा स्पष्ट ५ अंकको अग्रता बनाएको छ।

म्यानचेष्टर युनाइटेडको खराब प्रदर्शन जारी, क्रिष्टलसँग बराबरीमा रोकियो

म्यानचेष्टर युनाइटेडको खराब प्रदर्शन जारी, क्रिष्टलसँग बराबरीमा रोकियो

आइतबार, ०९ मङि्सर २०७५

म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ।

लिभरपुल प्रिमियर लिगकाे दोस्रो स्थानमा

लिभरपुल प्रिमियर लिगकाे दोस्रो स्थानमा

आइतबार, ०९ मङि्सर २०७५

वाट्फोर्डमाथि प्रभावशाली जित निकाल्दै लिभरपुल इङ्लिस प्रिमियर लिगका दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिभरपुलले वाट्फोर्डलाई ३–० ले पराजित गर्यो।

इङ्लिस प्रिमियर लिग : टोटेनह्यामसँग चेल्सी पराजित

इङ्लिस प्रिमियर लिग : टोटेनह्यामसँग चेल्सी पराजित

आइतबार, ०९ मङि्सर २०७५

चेल्सीले जारी सिजनको इङ्लिस प्रिमियर लिगमा पहिलो हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा टोटेनह्यामसँग चेल्सी ३–१ ले पराजित भएकोे हो।

बर्नमाउथविरुद्ध युनाइटेडलाई सफलता

बर्नमाउथविरुद्ध युनाइटेडलाई सफलता

आइतबार, १८ कार्तिक २०७५

म्यानचेस्टर युनाइटेडलाई नतिजा सुम्पिएसँगै बर्नमाउथको घरेलु मैदान डेन कोर्टमा आठ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

महारेजको गोल भिचाईलाई समर्पण

महारेजको गोल भिचाईलाई समर्पण

बुधबार, १४ कार्तिक २०७५

टोटेनह्यामविरुद्ध निर्णायक गोल गर्दै सोमबार इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई जित दिलाएका रियाद महारेजले हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका लेस्टर सिटीका मालिकलाई जित समर्पण गरेका छन्।

लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, मानेकाे २ गाेल

लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, मानेकाे २ गाेल

आइतबार, ११ कार्तिक २०७५

लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा कार्डीफ सिटीलाई ४–१ ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।

प्रिमियर लिगः आर्सनलले लेस्टर सिटीलाई हरायो

प्रिमियर लिगः आर्सनलले लेस्टर सिटीलाई हरायो

मङ्गलबार, ०६ कार्तिक २०७५

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा आर्सनल १–० ले पछि परेको अवस्थाबाट खेलमा फर्किएको थियो।

चार मिनेटमा २ गोल, एभर्टनले क्रिष्टल प्यालेसलाई हरायो

चार मिनेटमा २ गोल, एभर्टनले क्रिष्टल प्यालेसलाई हरायो

सोमबार, ०५ कार्तिक २०७५

इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा एभर्टनले दुवै गोल ४ मिनेटको अन्तरमा गरेको थियो।

फराकिलो जितका साथ म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

फराकिलो जितका साथ म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

आइतबार, ०४ कार्तिक २०७५

म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० को फराकिलो गोलअन्तरले हरायो।

प्रिमियर लिगः चेल्सी, सिटी, युनाइटेड र आर्सनल विजयी, हाजार्डको ह्याट्रिक

प्रिमियर लिगः चेल्सी, सिटी, युनाइटेड र आर्सनल विजयी, हाजार्डको ह्याट्रिक

आइतबार, ३१ भदौ २०७५

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन्। शनिबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा कार्डिफ सिटीलाई ४–१ गोलले हरायो।

प्रिमियर लिगः म्यानचेस्टर सिटी र चेल्सीको जित

प्रिमियर लिगः म्यानचेस्टर सिटी र चेल्सीको जित

आइतबार, १७ भदौ २०७५

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको छ।

माउरिन्हो सम्मानको हकदारः ग्वार्डिओला

माउरिन्हो सम्मानको हकदारः ग्वार्डिओला

आइतबार, १७ भदौ २०७५

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले जारी सिजन प्रिमियर लिगमा लयअनुरूपको प्रदर्शन गर्न नसके पनि प्रशिक्षक जोजे माउरिन्हो सम्मानको हकदार भएको बताएका छन्।

तेस्रो खेलमै सिटीलाई धक्का

तेस्रो खेलमै सिटीलाई धक्का

आइतबार, १० भदौ २०७५

उपाधि रक्षा गर्ने अभियानमा रहेको पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले शनिबार इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो पटक अंक गुमाएको छ।

लोेरिसलाई जरिवाना

लोेरिसलाई जरिवाना

आइतबार, १० भदौ २०७५

इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामका कप्तान ह्युगो लोरिस मादक पदार्थ सेवन गर्दैै गाडी चलाएको भन्दै जरिवानामा परेका छन्।

प्रिमियर लिगमा आज ६ खेल हुँदै, कुन खेल कुन समयमा ?

प्रिमियर लिगमा आज ६ खेल हुँदै, कुन खेल कुन समयमा ?

शनिबार, ०९ भदौ २०७५

इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) ६ खेलहरू हुँदैछन्।

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

मङ्गलबार, ०५ भदौ २०७५

लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। लण्डनस्थित सेलहस्र्ट पार्कमा सोमबार राति सम्पन्न एकमात्र खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० ले हरायो।

आर्सनलको लगातार दोस्रो हार, आज ३ खेल हुँदै

आर्सनलको लगातार दोस्रो हार, आज ३ खेल हुँदै

आइतबार, ०३ भदौ २०७५

प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो हार व्यहोरेको छ। पहिलो खेलमा साबिक विजेता म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएकोल आर्सनल शनिबार राति सम्पन्न दोस्रो खेलमा चेल्सीसँग ३–२ ले पराजित भयो।

नयाँ सिजनमा केनको पहिलो गोल

नयाँ सिजनमा केनको पहिलो गोल

आइतबार, ०३ भदौ २०७५

ह्यारी केनले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो गोल गरेको दिन टोटेनह्यामले शनिबार नवप्रवेशी फुलह्यामलाई ३–१ ले हराउँदै लिगमा शतप्रतिशत नतिजा निकालेको छ।

Ncell Footer Ad