अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

आइतबार, १५ बैशाख २०७६

नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन्। ...

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा

शनिबार, १४ बैशाख २०७६

नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाईअन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यु–१७ को सेमिफाइनलमा प्रवेश गरेका...

प्रिन्स र रसिलालाई उपाधि

प्रिन्स र रसिलालाई उपाधि

शुक्रबार, १५ चैत २०७५

सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जनले १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको यु–१७ को उपाधि उचालेका...

प्रिन्स तीनै विधातर्फ क्वार्टरफाइनलमा

प्रिन्स तीनै विधातर्फ क्वार्टरफाइनलमा

बुधबार, १३ चैत २०७५

सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृित राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको तीनै विधामा क्वार्टरफाइनल प्रवेश गरेका छन्। ...

दीपेश र प्रिन्स अन्तिम सोह्रमा

दीपेश र प्रिन्स अन्तिम सोह्रमा

मङ्गलबार, १२ चैत २०७५

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम सोह्रमा प्रवेश गरेका छन्।

पुरुष एकलमा प्रिन्स च्याम्पियन

पुरुष एकलमा प्रिन्स च्याम्पियन

बुधबार, ०२ माघ २०७५

प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोटर्स ग्राम अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टनको पुरुष एकलतर्फ उपाधि जितेका छन्।

प्रिन्सको विजयी सुरुआत

प्रिन्सको विजयी सुरुआत

सोमबार, ३० पुष २०७५

दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका विजेता तथा विराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनका दुई विधाका विजेता प्रिन्स दाहालले प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ मा विजयी सुरुआत गरेका छन् ।

प्रिन्सलाई दोहोरो उपाधि

प्रिन्सलाई दोहोरो उपाधि

शनिबार, २८ पुष २०७५

नेपालका प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा शुक्रबार दोहोरो उपाधि जितेका छन्। मोरङको सहिद रंगशालाको कभर्डहलमा भएको ब्वाइज एकल यु–१५ र यु–१९ दुवैतर्फको फाइनलमा जित निकाल्दै प्रिन्सले दोहोरो उपाधि जितेका हुन्।

प्रिन्स र रसिला उपाधिनजिक

प्रिन्स र रसिला उपाधिनजिक

शुक्रबार, २७ पुष २०७५

यु–१५ का शीर्ष वरीयताका प्रिन्स दाहाल र रसिला महर्जन राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा प्रवेश गरेका छन्।

प्रिन्स अन्तिम चारमा

प्रिन्स अन्तिम चारमा

बिहिबार, २६ पुष २०७५

दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेका छन्।

प्रिन्स र प्रफुल अन्तिम आठमा

प्रिन्स र प्रफुल अन्तिम आठमा

बुधबार, २५ पुष २०७५

नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा यु–१९ तर्फ मंगलबार अन्तिम आठमा प्रवेश गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad