ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

मङ्गलबार, १२ असार २०७५

यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको...

लालबन्दी गोल्डकपको तयारी अन्तिम चरणमा, विजेताले ७ लाख प्राप्त गर्ने

लालबन्दी गोल्डकपको तयारी अन्तिम चरणमा, विजेताले ७ लाख प्राप्त गर्ने

मङ्गलबार, २२ जेठ २०७५

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आगामी जेठ २४...

नेपाली नागरिकता प्राप्त गर्न १५ सय घुस !

नेपाली नागरिकता प्राप्त गर्न १५ सय घुस !

सोमबार, १४ जेठ २०७५

ईलाका प्रशासन कार्यालय हरिवनका कर्मचारीले नेपाली नागरिकता प्रमाणपत्र बनाएबापत सेवाग्राहीसँग १५ सय रुपैंया घुस माग्ने गरेको पाइएको छ। ...

दमक गोल्डकप आजबाट सुरू हुँदै, विजेताले १३ लाख प्राप्त गर्ने

दमक गोल्डकप आजबाट सुरू हुँदै, विजेताले १३ लाख प्राप्त गर्ने

बुधबार, १९ बैशाख २०७५

झापाको दमकमा बुधबार (आज) बाट दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। खेल दमक बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो ३ बजेपछि...

मुख्यमन्त्री भट्टलाई बिश्वासको मत प्राप्त

मुख्यमन्त्री भट्टलाई बिश्वासको मत प्राप्त

मङ्गलबार, २२ फागुन २०७४

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा बैठकवाट बिश्वासको मत प्राप्त गरेका छन। मंगलवार प्रदेश सभाको पाँचौ बैठकमा भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा ३८ मत गरेको थियो। भने विपक्षमा १० मत परेको थियो।

प्रदेश ७ मा पहिलोपटक ल्याइयो तालिम प्राप्त कुकुर

प्रदेश ७ मा पहिलोपटक ल्याइयो तालिम प्राप्त कुकुर

बिहिबार, १७ फागुन २०७४

अस्थायी राजधानीसँगै बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अपराध नियन्त्रण गर्न तथा शान्ति सुरक्षा कायम गर्नमा सहयोग पुगोस भनेर धनगढीमा प्रदेश स्तरीय कुकुर शाखा संचालन गरिएको छ। कुकुर शाखामा तालिम प्राप्त ४ कुकुर राखिएका छन्। लगत्तै २ कुुकर थपिने छन्।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

मङ्गलबार, १५ फागुन २०७४

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेससभाको आज बसेको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन्।उनले संविधानको धारा १६८ को उपधारा २ अनुरूप विश्वासको मत माग्दै प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए।

समानुपातिक तर्फ कुन दलले कति सिट प्राप्त गरे ?

समानुपातिक तर्फ कुन दलले कति सिट प्राप्त गरे ?

शुक्रबार, २६ माघ २०७४

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको समानुपातिक परिणाम सार्वजनिक गरेको छ। आयोगको आज बसेको बैठकले मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्या तोकेको हो।

भूकम्पपीडितका लागि प्राप्त दुई करोडको राहत नष्ट

भूकम्पपीडितका लागि प्राप्त दुई करोडको राहत नष्ट

मङ्गलबार, १८ पुष २०७४

जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ ।

व्यञ्जन तेलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

व्यञ्जन तेलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

आइतबार, १० मङि्सर २०७४

निम्बसको उच्चस्तरीय खाने तेल व्यञ्जनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । प्रचलित नेपाली परिकारहरु तयार पार्न व्यञ्जन सूर्यमुखी तेल र तोरीको तेल देशभर उपलब्ध छ । यस तेल ल्यामिनेटेड पाउचमा प्याकिङ गरिन्छ । नेपाली उपभोक्ताको स्वास्थयलाई मध्यनजर गरेर व्यञ्जन तेलले पोषण विज्ञहरुको सल्लाहअनुसार भिटामिन ए र डि मिश्रण गरिएको छ ।

'रेडियो र टेलिभिजन सञ्चालन गर्न अधिकार प्राप्त निकाय आवश्यक'

'रेडियो र टेलिभिजन सञ्चालन गर्न अधिकार प्राप्त निकाय आवश्यक'

शुक्रबार, २५ चैत २०७३

सूचना तथा सञ्चार मन्त्री सुरेन्› कार्कीले रेडियो र टेलिभिजन सञ्चालन अनुमति तथा नियमनका लागि छुट्टै निकाय आवश्यक रहेको बताएका छन्। प्रविधि पत्रकार मञ्चले आयोजना गरेको 'डिजिटलाइजिङ टेलिभिजन' विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले उक्त धारणा राखेका हुन्।

जापानी सहयाेगमा प्राप्त २ करोडको माइक्रोफिल्म मेसिन प्राविधिक नहुँदा थन्कियो

जापानी सहयाेगमा प्राप्त २ करोडको माइक्रोफिल्म मेसिन प्राविधिक नहुँदा थन्कियो

मङ्गलबार, २२ चैत २०७३

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयस्थित रु दुई करोड मूल्य बराबरको ‘माइक्रोफिल्म मेसिन’ प्राविधिकको अभावमा थन्किएको छ ।

अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी: गेसो

अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी: गेसो

शुक्रबार, १३ फागुन २०७३

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले अधिकार प्राप्ति नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरेको छ। संघले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरि आफ्ना १४ बुँदे माग पुरा नभएसम्म आन्दोलन चर्काइ रहने जनाएको हो।

एमाले जिम्मेवार नभए प्राप्त उपलब्धि गुम्ने खतरा छः उर्जा मन्त्री

एमाले जिम्मेवार नभए प्राप्त उपलब्धि गुम्ने खतरा छः उर्जा मन्त्री

शनिबार, ११ मङि्सर २०७३

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं उर्जा मन्त्री जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि संविधान शांसोधन आवश्यक रहेको बताएका छन् । ‘जनताको माग अनुसार सिमांकन हेरफेर गर्न लागिएको हो, यसका लागि संविधान संशोधन गर्नुको विकल्प छैन,’ प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा शर्माले भने ‘दलहरुबीच सहमती भएपछि सरकारले शंसोधन प्रस्ताव दर्ता गराउँछ।’

महाविद्यावारिधि प्राप्त मुखर्जी एसियाकै उच्च नेता :  प्रधानमन्त्री दाहाल

महाविद्यावारिधि प्राप्त मुखर्जी एसियाकै उच्च नेता : प्रधानमन्त्री दाहाल

बिहिबार, १८ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गरेका छन्। काठमाडाैं विश्वविद्यालयले आज राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न आज यहाँ आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन उहाँले निर्वाह गरेकाे भूमिकाको सराहना गर्दै साे कुरा बताएका हुन्।

डुंगा दुर्घटनाः ८  शव प्राप्त, बेपत्ता संख्या यकिन भएन, खोजी जारी

डुंगा दुर्घटनाः ८ शव प्राप्त, बेपत्ता संख्या यकिन भएन, खोजी जारी

शनिबार, २९ असोज २०७३

यात्रु बोकेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर माइखोलामा डुब्दा मृत्यु हुनेकाे ८ पुगेकाे छ। प्रहरीका अनुसार शुक्रबार रातिसम्म ४ मृतकको नाम खुलेको छ । इलाम महमाई–१ का ७५ वर्षे जसबहादुर राई, त्यही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ कै ३९ वर्षीया पवित्रा पौडेल र त्यहींका ५८ वर्षे हर्कबहादुर मगरको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिकूल परिस्थितिमा राजस्वका लक्ष्य प्राप्त गर्नु राज्यको उपलब्धिः अर्थमन्त्री

प्रतिकूल परिस्थितिमा राजस्वका लक्ष्य प्राप्त गर्नु राज्यको उपलब्धिः अर्थमन्त्री

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं– प्रतिकूल परिस्थितिमा पनि अघिल्लो आर्थिक वर्षको राजस्वको लक्ष्य प्राप्त गर्न राज्य सफल भएको छ। आव २०७२/७३ का लागि निर्धारित रु चार खर्ब ७५ अर्बको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्दै थप रु. सात अर्ब सङ्कलन भएको छ।

सत्तालाई ओलीले दैवी शक्ति प्राप्त गरेको ठानेः दाहाल

सत्तालाई ओलीले दैवी शक्ति प्राप्त गरेको ठानेः दाहाल

शुक्रबार, ३१ असार २०७३

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तालाई दैवी शक्ति प्राप्त गरेको जस्तो ठानेको बताएका छन्।

प्राप्त उपलब्धि संस्थागत गर्न एकताको खाँचोः प्रधानमन्त्री अाेली

प्राप्त उपलब्धि संस्थागत गर्न एकताको खाँचोः प्रधानमन्त्री अाेली

मङ्गलबार, २१ असार २०७३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी एक वर्षभित्र मुलुकको सङ्क्रमणकालीन अवस्था समाप्त गर्न राजनीति सहमति अपरिहार्य रहेको बताएका छन्। नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले विगतमा टुटेका सहमतिलाई नयाँ ढङ्गबाट सहकार्यमा पुर्याउन वर्तमान सरकार कटिबद्ध भएकाे बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad